कर्मबिर इमान्दार वुवालाइ स्यालुट छ अरुको खुशी हेरेर दङ्ग पर्ने बुवाको केही छैन सिबाय आफ्नो भन्नू एउट कुखुरो बाहेक तैपनी हासिखुसिमै बिताउनु भएको छ जिबन । धन्य छ ।
बुबाको आशिर्वाद लागोस दाइ हजुर लाई सधै भरी यसै गरि नै दिन दुखी लाई सहयोग गर्नु हुन्छ भन्ने आसा राख्को छु अरु धेरै कुरा भनु मन लाएको थियो तर भन्न सकिन यसलाई नै मिलाएर बुज्न होला 🙏🙏🙏❣️❣️
केपि ओलि को जिल्ला जुन जिल्ला ले उनलाइ प्रधानमन्त्री सम्म बनायो ! जहाँ बाट देश र जनता को मुहार फेर्न झापा आन्दोलन पनि भयो ! सयौ नेपाली को ज्यान गयो। केपि प्रम पनि भए तर केपि को ध्यान टावर, गिरिबन्धु टि, ॐनि, यति होल्डिङ तिर छ । धिक्कार छ नेपाल का नेता भनौदा हरु लाई।
जस्तापाता किनेर सहयोग गरिदेउ सबैजना मिलेर धर्म आउँछ छिमेकी ले पनि हेर्नुपर्ने हो पत्रकार को मात्र भर परेर हुन्न पत्रकार लाई पनि त्यतिकै पैसा आउन्न दुख बुझ्नुपर्छ ।
मान्छे घमण्ड गर्छन् असाहेय गरीब निमुखालाई हेप्छन् चोरडाकाँ सम्मको आरोप लगाउछन् आखिर अन्तमा एक्लै समय परीस्थीतिले मान्छेलाई भित्तामा पुराउदो रहेछ।रबिन्द्र मिस्र सरले लेख्नु भयको उपन्यासको शीर्षक खान पुगोस् दिन पुगोस् भनेको जस्तै घमण्ड कैले नगरौ सबैलाई पुग्छ दया लाग्छ हैसियत अनुसारको सहयोग गरौ।भोली केहुन्छ थाहाछैन करोड पति छ रोगले खान सक्दैन जो गरीब छ खानको लागि पैसा छैन्।जिबनमा जब रोगलाग्छ करोड पतिलाई पनि रागले रोडपति बनाई दिन्छ ।आफू पनि बाचौ अरुलाई बचाउ।जय नेपाल ।
🙏🙏😴😴बिचरा यो ७२ बर्षको उमेरमा एक्लो भएर पनि दुख सङ्घर्स साथ हसिला रसिला अनि त्यै माथि नभएर अरुको शुख र खुशि माथि रमाउने बाजेलाइ एउटा सानो झुप्रो चाहि समाज छर छिमेकले बनाइ दिनुहोला है बुढो ज्यान सुत्न ,बस्न,खान त राम्ररि पाउनु हुन्छ धर्मै हुन्छ हजुर😃👏
नमसकार भागे सर हामरो गाउमा आएर एक जना बाजेको घर बनाउनु भएछभ धेरै धेरै धने बात र मैले अहिले टिभिमा हेरदै छु हजुरलाई धेरै धेरै धनेबात फेरि पनि अरु अरु ठाउँ गएर दुखी गरिबलाई सेवा गरेको देखथियु तर आज हामरै गाउमा देखदा सारै खुशी लागो ❤❤❤🎉🎉🙏🙏🙏🙏🙏
छिमेकी रहेछन् , जुटेर , आर्थिक सहयोग जुटाएर सानो कटेज बनाइउिए पनि हुन्थ्यो त । गाउँले छिमेकीले इमान्दार,;कर्मठ, मेहनती भनेर प्रशंसा चै गर्दा हुन् तर घर मर्मत गरिदिनु पर्छ भन्ने सम्म दयालु मन नभाका । बाहुनहरू त रहेछन्...कठै।
जिवनको ठूलो दर्शन रहेछ बुवा सग । कस्तो उच्च बिचार । सन्तोष नै ठूलो सुख रहेछ ।
सन्तोषम् परमम् सुखम् पूर्वीय दर्शन हाम्रो संस्कार।
अाखिर जिन्दगी के रहेछ त ।सबैभन्दा त ठुलो कुरा मनमा सन्ताेष रहेछ ।👌👌👌👍️👍️👍️
सम्पति भए पनि मन सन्तुष्टि नै छैन भने के रहेछ र जिन्दगि उहाँ बाबा जस्तो जिउनु पनि त जिन्दगि नै रहेछ बाबा सलाम छ बाबा लाई
बुवा सङ्गको भलाकुसारी कति मार्मिक लाग्यो जीवन जिउने कला वाहा बाट सिकिने रहेछ
कर्मबिर इमान्दार वुवालाइ स्यालुट छ अरुको खुशी हेरेर दङ्ग पर्ने बुवाको केही छैन सिबाय आफ्नो भन्नू एउट कुखुरो बाहेक तैपनी हासिखुसिमै बिताउनु भएको छ जिबन । धन्य छ ।
बुवा को अवश्था देखेर बहुत दुःख लाग्यो भाग्य जी सांच्चै बुवा को भाग्य बनेर सहयोग गरेको मा खुसी लाग्यो
बिचार बाबा कति खुशी भए धन्यवाद भाई लाई
कति राम्रो बिचार राखनु भयो बुवाले
आहा कति राम्रो ईन्टरभिउ सधैं येसरी नै दुखी हरुलाई सहयोग गरेको देख्न पाउ सर
मैले सहयोग गर्न नसके पनि भाग्य सरले सहयोग गरेको देख्दा मेरो मन अलिक हल्का भयो 😢😢❤
स्वच्छ मन भए को, मेहनति बुवा कति बाठो र रमाइलो ईमान्दारी।
बाबा कति खुशी हुनु भाको हजुरको कामलाई सलाम छ भाग्य सर 🙏🙏
Bhagya neupane jiu tapai le garnu vako help lai ma bayan garna sakdina god bless you 🙏🙏🙏🙏
बुवाको किराकानी सुन्दा र हेर्दा सारै भावुक भय❤😢
धन्यवाद भाई तपाईं जस्तो पत्रकार गरीब बजेको समस्या समाधान गरिदिनु भयो ❤❤❤
मन को साथी दु:ख 🥹🥹🥹कति भाबुक भए यो लाईन ले 🙏🙏hats up to you brother 🙏
बिचारा बुवा लाई देखेर सारै माया लाग्यो घरमा पानी पर्दा भित्र पस्छ भन्दा धेरै दुख लाग्यो 😢😢😢😢😢❤❤❤❤❤
यो भिडियो ले रुवायो 😢😢😢 सबै जना मिलेर सहयोग गरौ
Groups banayara janey po hoki sabai jana bubalai khi sayog garna
@@Mahendrakarkee-hr9osl8hu
बुबाको आशिर्वाद लागोस दाइ हजुर लाई सधै भरी यसै गरि नै दिन दुखी लाई सहयोग गर्नु हुन्छ भन्ने आसा राख्को छु अरु धेरै कुरा भनु मन लाएको थियो तर भन्न सकिन यसलाई नै मिलाएर बुज्न होला 🙏🙏🙏❣️❣️
कोही नभएको यस्तो सहाराबिहिन बुबा लाई मानव सेवा आश्रम मा लागेर राखिदिनु न भाग्य जी।
भगवान् भनेर जानु भको मा भाग्य सरलाइ सलाम छ है
Ashirbad ta yesto sangha po linu parchha ta...Salam Neupanelai
बाजे लाई देखेर धेरै माया राम्रो लाग्यो बाजे लाई सक्दो सहयोग गर्नुपर्छ बाजे लाई सहयोग गर्नुपर्छ ❤❤❤❤
तपाईंको नाउँ भाग्य तेसै जुरेको होइन 🙏 बिचरा बुवाका दशै भाग्य भएर निस्कनु भयो जय होस तपाईंको ❤️🌹❤️
Bichara bubako dukha dekhdadherai.pir lagyo dhanyabad.vagya Neupane srlai 🙏🙏🙏🥰🥰🥰
What a lovely, adorable gentleman!
Maara-paache bhaneko Kirat Sunuwar ( mukhiya) ho! Okhaldhunga ko Aadibaasi!
हे भगवान यो बुबाको चाडैं उद्दार होस !
बिचारा बुवा ❤
भाग्य न्यौपाने बाबुलाई धेरै धन्यवाद। बिचरा! एक्लो बाबा पछि त्यो बाबा असक्त्त हुदा पनि सहयोग गर्नुहोला है??
भाग्य जि बुबाको घर छाउने काम गरिदिनुहोला।
क्या मिठो हि्न्दी फिल्मी गीत
सुन्न पाईयो ! संचारकर्मीलाई
पनि साधुबाद !
जिन्दगी सबैको अा-अाफ्नाे छ !
याे भिडियोले भावुक बनायो !
तपाईं ले धेरै दिन दुखी लाई सहयोग उदार गर्नु भा छ तपाईं लाई धेरै धेरै धन्यबाद।
Aahha buwa ko khushi dekhda vagya dai sachhai hjur mahan ho ❤❤
Bhagya neupane jiu tapaiko ama ko kokh sachi nai Kati pabitra rahecha Tapai jasto Chora lai janma dinu vayo 🙏🙏🙏🙏
धेरै राम्रो गर्नु भो सर ❤❤❤❤❤
सहजुर लाइ धन्यबाद बुबा खुसि हुनु भयाे
माया लाग्यो बुवालाई देखेर 🙏🙏
बुवा कुरा ले सारै भावुक बनायो
मैले बुटबल बाट हेदै छु बुबालाइ देखेर सारैदुखलायाे झनि बुबा अति खुसि हुनु हुदाे रहेछ बस्तबबमा लन्ताे हुनुपद छ
यी बाबैको कथा सुनेर सारै भावुक बनायो ! जिवन दर्शन कति राम्रो !!
भागेनेऊपानेभाईधनेबा😊ददुखीकोदुखकोपोकाखोसेकोमलाईखुसीलागयोमेरोऽ
मदफालीबाटनयानोअआ
सिरबादभगवानलेकलीयागरुन
बिचरा वुवा
Bhagya bhai very good 👍👍👍👍👍👍👍👍👍👍❤❤❤❤❤ god bless you Bhai
Bhagya bhai mahan hunu hunchha saman chha hajurko vloge an hajur lai❤
भाग्गे जि नामकाे पनि अनि कामकाे पनि अति खुसिलागाे बुबालाई अनि अतिनै ईमान दार र रमाईलाे हुदाे रहेछ
Je jastooo vaepani kati ramro samajha paaunu are ko rahexaaa…….. khusi lagyooo…… humanity sill adjusted in our society
भाई❤❤❤❤ खुशि लाग्यो लाग्छ हजुरको काम दुखेर
कुनै राम्रो बृद्धाश्रम सम्म पुर्याईदिनु पर्यो भाग्य जी। बिचरा यी बा लाई। 😥😥😥
बुवाको भगवान हजुर हो भाग्यजि तपाईले
उहाँको अनुहार खुसि पारिदिनुभयो धेरै धेरै धन्यवाद ।
Great work bhagya Bhai..God bless you both
Wow kati fan vaye hjurlaidekhera
बिचरा यो बुवालाई धेरै दुःख रहिछ 😢😢🙏🙏🙏
धन्यवाद छ,भिडियो देखाउनु भयो
केपि ओलि को जिल्ला जुन जिल्ला ले उनलाइ प्रधानमन्त्री सम्म बनायो ! जहाँ बाट देश र जनता को मुहार फेर्न झापा आन्दोलन पनि भयो ! सयौ नेपाली को ज्यान गयो। केपि प्रम पनि भए तर केपि को ध्यान टावर, गिरिबन्धु टि, ॐनि, यति होल्डिङ तिर छ ।
धिक्कार छ नेपाल का नेता भनौदा हरु लाई।
जस्तापाता किनेर सहयोग गरिदेउ सबैजना मिलेर धर्म आउँछ छिमेकी ले पनि हेर्नुपर्ने हो पत्रकार को मात्र भर परेर हुन्न पत्रकार लाई पनि त्यतिकै पैसा आउन्न दुख बुझ्नुपर्छ ।
नमस्कार भाग्य सर यो हाम्रो गाउँ बाहुण्डागी मिलन चोक हो हजुरले गरेको सेवा र सयोगलाई र हजुरलाई समान्न छ ❤❤❤❤
गरीब भय पनि खुसी हुनुहुदो रहेछ बुबा❤❤❤
बिचरा बुबा 😭 जिन्दगी के नै रैछ र। मनमा पीडा भए पनि ओठको हासो ❤❤❤❤🙏🙏
Naam jastai kaam garnu bhaexa babu sabai bhagya banaune.god bless u babu.
Jhos Bhagya Bro ko vdo xai sarei maja aawxa hw good job Brother 🙏
एकदम भावुक बनायाे बाजेकाे कुराले
God job Bhai ❤❤❤❤❤
Dhari Khushi lage ..
Kati ramro baje ❤❤
बुबा को कुरा ले मन भावुक बनायो 😭😭😭😭
खुशि लाग्यो, इमान्दारीको उत्कृष्ट उदाहरण दिनु भयो बबुबा।जय बृद्द बुबा।
Buwa ko mahanta dekhera katii khusi lagyo.
I believe in faith that’s y this video also match wid this handsome old man. So your soft soul will come out wid lots of blessings output.
Allwys बुवा,😘
everything बुवा,,🤦♂️🤦♂️
गाउँ ले हरु राम्रो मात्रै न भन बिचारा बुवा लाई सयोग गर खर सबै मिलेर काटेर घर छुवाउनु परो बुवाको
धेरै राम्रो गर्नु भो भाग्गे सर हजुरले
हजुरले गर्नु भाको राम्रो कामले मेरो सारैनाई मन्छुयो
Bastabik dharmikbekti bhage neupane bhai ho
अरुको दुख हेर्दा आफ्नै दुख झै लाग्छ र कठै भन्न मन लाग्छ
Bichara buwa koti khusi hunu vaxaa
मान्छे घमण्ड गर्छन् असाहेय गरीब निमुखालाई हेप्छन् चोरडाकाँ सम्मको आरोप लगाउछन् आखिर अन्तमा एक्लै समय परीस्थीतिले मान्छेलाई भित्तामा पुराउदो रहेछ।रबिन्द्र मिस्र सरले लेख्नु भयको उपन्यासको शीर्षक खान पुगोस् दिन पुगोस् भनेको जस्तै घमण्ड कैले नगरौ सबैलाई पुग्छ दया लाग्छ हैसियत अनुसारको सहयोग गरौ।भोली केहुन्छ थाहाछैन करोड पति छ रोगले खान सक्दैन जो गरीब छ खानको लागि पैसा छैन्।जिबनमा जब रोगलाग्छ करोड पतिलाई पनि रागले रोडपति बनाई दिन्छ ।आफू पनि बाचौ अरुलाई बचाउ।जय नेपाल ।
बास खर कै भय पनि सबै मिलेर यौटा सानो ओत लाग्ने घर चाहि बनाइदिनु पर्ने हो।
Good job vagge neupane.
बिचरा कति माया लाग्दो
कठैबरा कोइ रइनछ 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
बिचार बुवा एक्लै भए पनि हासी खुसी भाग्य सर हजुर लाई साथ सहयोग गरि बुवा लाई खुसी बनाउ भएको मा हजुर लाई हिर्दय देखि धन्यवाद छ
Bhagya jiu tapaiko kam lai mo salute garxu you’re great man bless you
सन्तोष्म परमम सुखम भनेको जस्तो कति ज्ञानी बाबै
Very good job bhai Lai ❤❤❤
बुबाको घर बने अझै राम्मो हुनतेव होला❤❤❤❤
जेहोस दुखमापनि हसिला ठटापनि गरनि राम्रामान्छे🤣🤣🤣🤣🌺🌺🌺🥰
Mero bau ko saro yadd aayo
Bau nahuda ko pida 😭 thorai thorai vaye ni sabai le help garaum vanna chahe 🙏❤️💪💪
Vagya vai ko parstuti sarai mithoo
Good job sar
Good job bro
Ove u buba voice dherai ramro lagyo ❤❤❤❤❤❤
Vagye sir hjr jasto mediya ma janme dekhi ramro hunthyo hjr ko Kam ko m dherai samman garxu god bless you 😢❤sir
बिचारा बाबा लै धेरै माया गरनू है ल
बिचरा बुवा❤️😢😢😢🙏
Aap ka kaam ekdam sarhaniya hai 🙏🙏🙏
🙏🙏😴😴बिचरा यो ७२ बर्षको उमेरमा एक्लो भएर पनि दुख सङ्घर्स साथ हसिला रसिला अनि त्यै माथि नभएर अरुको शुख र खुशि माथि रमाउने बाजेलाइ एउटा सानो झुप्रो चाहि समाज छर छिमेकले बनाइ दिनुहोला है बुढो ज्यान सुत्न ,बस्न,खान त राम्ररि पाउनु हुन्छ धर्मै हुन्छ हजुर😃👏
नमसकार भागे सर हामरो गाउमा आएर एक जना बाजेको घर बनाउनु भएछभ धेरै धेरै धने बात र मैले अहिले टिभिमा हेरदै छु हजुरलाई धेरै धेरै धनेबात फेरि पनि अरु अरु ठाउँ गएर दुखी गरिबलाई सेवा गरेको देखथियु तर आज हामरै गाउमा देखदा सारै खुशी लागो ❤❤❤🎉🎉🙏🙏🙏🙏🙏
Thanks 🙏🙏🙏🙏🙏🙏🙏 दादा हजुर लाई
😢😢😢😢दु:ख लाग्यो के गर्नु यो सन्सार यस्तै छ😢😢
Dhanya xa jasko koi xhaina usko lagi vagwan xa Tai vayera hola vagwan le vagya sir lai vagwan le pathaidenu va ho
भावुक बनायो😢बुवालाई देखेर कस्तो माया लाग्यो बिचरा।
😢😢😢😢😢😢😢😢😢❤❤
Honi jindagi k nai xara
अ नि है दि 😢😢
धेरै मन भावुक भयो यो बुवालाइ देखेर तर हामिलाइ पनि यो बुवाको उमेर लागोस। र उहालाइ सबैले सक्दो सयोग गरिदिनु होला🙏
Vagya. Sir tailailai. Deridanbadchao. Mername .majan singhrai.nimbustyraigown. India❤❤❤😅 14:59 15:00 15:00 15:00 15:02
Sadai ehstai khusi rahanu hola baba ❤️❤️❤️🙏🙏🙏
छिमेकी रहेछन् , जुटेर , आर्थिक सहयोग जुटाएर सानो कटेज बनाइउिए पनि हुन्थ्यो त । गाउँले छिमेकीले इमान्दार,;कर्मठ, मेहनती भनेर प्रशंसा चै गर्दा हुन् तर घर मर्मत गरिदिनु पर्छ भन्ने सम्म दयालु मन नभाका । बाहुनहरू त रहेछन्...कठै।
Wow kati ramro Gita duwako
Good job 👍👍