चितवनमा भेटिए एउटा श्रीमानका चार श्रीमती, देख्ने सबै चकित पार्ने नेपालमै अचम्मको परिवार हेर्नुस्।
Vložit
- čas přidán 18. 09. 2022
- #Herne_Khabar
चितवनमा भेटिए एउटा श्रीमानका चार श्रीमती, देख्ने सबै चकित पार्ने नेपालमै अचम्मको परिवार हेर्नुस्।
SUBSCRIBE OUR CZcams CHANNEL
THANKS FOR WATCHING THIS VIDEO
Presenter :- DB Budhathoki
Guest :- Jhaguru Mahato, Shikhani Mahato, Fulmanti Tharuni, Shibaratri Mahato & Parbati Mahato
Camera :- Ajay Chaudhari
Edit :- Herne Khabar
CONTACT US AT 9843695615
Follow us on Facebook :- / budhathokidb
website link hernekhabar.com/
Email :- hernekhabar@gmail.com
© Herne Khabar
सबै छोराछोरीलाई राखेर अर्को भिडियो बनाउनुस् है यति राम्रो परिवारको ❤️❤️❤️👌👌
आहा! मलाई त यो परिवार यस्तो राम्रो सँग मिलेर बनेको देखेर साह्रै खुशी र रमाइलो लाग्यो। बधाई छ, सधैं यसैगरी मिलेर बस्नु होला है।
Good
❤❤
धेरै सुन्दर परिवार साच्चिकै नमुना परिवार यहाहरुको सम्बन्ध यसरीनै सुम्धुर रहोस शुभकामना🙏
साउदी अरबमा एउटैको ६,७ जना श्रीमती हुन्छन रे भन्नेकुरा सुनेको थियो हाम्रै देशमा पनि रहेछ त चार वोटी श्रीमतीको मालीक लौ बधाई छ हजुरलाई ।
नेपाल सरकारले नेपाली जनतालाई यत्तिको मिलाएर राख्न सकेको छैनन् ।यो दाईलाई सलाम।
आहा कति मिलेकाे परिवार सधै राम्रो हाेस भगवानले रक्षा गरुन
चतुर लक्षिमी चारै बैनी याहाँहरूलाई 🙏🙏🙏🙏❤️❤️❤️❤️
यस्तै मिलेर सधै बस्नु होला दिदिबहिनिहरु तपाइहरुलाइ बधाई छ
अहा क्या अचम्म को परिवार , चार श्रीमती को एक्लो भाग्यमानी श्रीमान , सधैं यसैगरी मिलिजुली बस्नुहोला !
ष्रीरमती हरु मिलेर बस्ने ष्रीरमान गतिलो भयो भने ष्रीरमती हरुत मिली हल्छनी ।
आजा ज़िन्दगीमा पहिलो पटक देखे। असली मर्द असली बहुबलि। सलाम छ। किन भने दुनियामा १००% पुरुसमा १ जनाले मात्रै आफ्नो श्रीमती लाई आफ्नो ओच्यानमा त्यो पनि मुस्किलले सन्तुष्टी दिन सकिन्छ। यो सत्य र रिसर्चले देखाई सकेको छ। ❤❤❤
उदाहरणीय, जोडी रमाइलो लाग्यो👍👏
अहा कति राम्रा मन् भको हजुर हरु लाई सलाम छ सबै जना यसरी नै मिलेर बस्नु होला सधैँ 🙏🙏🙏
उदाहरणीय परीवार
यहाहरुबाट समाजले धेरै कुरा सीक्न जरुरी छ
सबैलाई उन्नती प्रगतीको शुभकामना
अहिले यस्तो हामी छोरी मान्छेले 4.वाटा श्री मान राखेर बसेका थियौ भने रुप बाहिर त कति थिए कति भनेका भए हामी नारीलाई रनडि।भालु धेरै पोइ चाईएको।भन्थे यिनै मान्छेले छोरा मान्छेले चै बिवाहा गर्दा सबैलाई खुब खुशी लागो।रमाइलो लागो।
Sahi vnnuvo😢
Niru xori manxe haru aafno jyan tw palna sakdainan ani 2/4 0ta budo kasari palnu hunxa lu vannus
Nirusarma g tapaiko kura ni thikai ho but mahila swoyem le dhyan dinu parne ho purush ko already mrd vaisakeko manxe saga sauta ko rupma janu kati jayej ho vanera? asma purush vanda ni mahilaharukai galti dekhy maile😊
कुनै कुनैको एऊटै आमा बाबाको दिदी बैनी पनि मिल्दैन तपाईले कसरी मिलएर राख्नु भयो ठिकै छ । मरेरा लानु के छरा मिलेर खनुनै धर्म हो । चार वाट बुढी पनि मिलेर बस्ना सकेको
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
महान जेठि दिदिलाई नमस्ते जुनि भरी यस्तै मेलमिलाप होस यो सुन्दर परिवारमा धन्यबाद शुभकामना
Manxe vayasi asarinoi milijuli basna saknu parxa k tulasi g
कति रमाइलो है कति मिलेर बस्नु भाको सायद यो दाजु निकै भागेमानी हुनुहुदो रहेछ चार जना wow यहाँ एउटा त कति आपत पर्छ चार चार जना माने दाजु माने
सबै परिवार मिलेर बसेकोमा खुशि र हाम्रो समाजमा उदाहरण पनि हो।
एक दम मै राम्रो लाग्यो कति मिलेर बसेको देखेर कति खुसी लाग्यो 🤗🤗🤗🤗🤗🤗🤗🤗😯😯😯😯😯😯😯
D@@renutamang2509 aaaaaaaaaaaaaaaaa
👍👍👍👍👍
Sabai bhanda ramri jethi rahex
@@renutamang2509 you
परिवार त रमाईलाे रहेछ तेहि भयर त मिलेर बसेकाे
रहर लाग्यो की😀
Manxe vayasi asarinoi milijuli basna saknu parxa ka hjr
कति रमाईलो हो खुसी परिवार ह्यप्पी परिवार
Budo kada raixa kanxii
कति धेरै सुन्दर परिवार साच्चिकै नमुना परिवार यहाहरुको सम्बन्ध यसरीनै सुम्धुर रहोस शुभकामना🙏
राम राम कसैको एउटा बुडि छैन कसैलाई ४/४ ओटा दाजुको हतियार कडै रहेछ ल बधाई छ 👏👏
नमुना परिवार कति धेरै खुशी सधैं भरी सबैजना हासिखुसी रहनुहोला 🙏
जे होस बुडाले भ्याएकै हो बलियो रहेछ है
Hjr le ni asari miler basna saknu hunxa anitaa
कति मिलेको परिवार सधै यसरी नै मिलेर बस्नु होला
आह्हा कति मिलेको परिवार भाग्यमा जे छ त्योत भोग्नै पर्छ श्रीमानले त मिलायेर राख्नै पर्छ र श्रीमती हरुले पनि बुझ्नु पर्छ र मिलेर बस्नु पर्छ अनि डिबि सर अब छोरा छोरिलाई पनि ल्याउनु परो हैत
Muna hjr asari miler basna saknu hunxa tw
दाइ सबै परिवार को पनि part 2 पनि बनाउनु
छोरा छोरी नाती नातनी सबै को ।।
आहा कति मिलेको परिवार मलाई त धेरै खुशी लाग्यो। सम्मान छ 4वटी महान् नारी हरुलाई । यो सबै नारी हरुले बुझ्नु पर्छ । सरकारले पनि बुझ्नु पर्छ । बहु विवाह भई सके पछि पनि विवाह दर्ता गराउने कानुन लागू गर्नु पर्दछ । 4वटी श्रीमती मिलाइ राख्ने पुरुष लाई पनि धन्यवाद।❤❤❤❤
बधाई छ मिलेर बस्नु 🙏
कती रमाइलो जोडी 🥰🥰♥️
Family को Uniforms Same Chaudhary ग्रुप brand रहेछन । कति रमाइलो हो
सारै रमाइलो परिवार सदै मीलेर बस्नु
ल बधाई छ दाइ, यो होनित छोरा मान्छेको खुबी 🙏🙏🙏🙏
झगरु महत्तो सारै भाग्यमानी चार चार जना श्रीमतीहरु यसरी मिलेर बसेको देख्दा सारै खुशी लाग्यो ।
सुन्दर परिवार सम्बन्ध राम्रो छ नमस्कार।
दाजुकाे अन्य धन सम्पती कमभयपनी हतियारकाे धनी भने हाेके।
बुढाको कुरा सुन्दा निकै हासो लाग्यो,एक्दम रमाईलो सधैं भरी यसरी हासी खुसी रहनु होला🙏
गुड परिवार सधै यसरीनै मिलेर बस्नु
आहा कति मिलेर बस्नु भको परिवार हरु यकै साथमा 🙏🙏🙏🙏
सबैलाई धन्यबाद मिलेर बस्नूभयकोमा
मिलेर बस्नु होला, शुभकामना छ
पत्नी त आफनो शारीरको आदा हिस्सा हो अनी बिबाह पश्चात पत्नीको शरीरमाथी पतिको अनि पतिको शरीरमाथी केवल पत्नीको अधिकार हुनछ। विचारा बिबाह हुदा एक नारीले आफनो परिवार नाता गोता जन्मेको घर सब छोड़ी आउछ एक पुरुष लाई जीवन साथी मानेर फेरि उनलाई नै आफ्नो मूटुढेखी अलग गरेर अर्की लाई बिबाह गर्न कसरी सकींनछ र ? हैट 🤫
झगरु महतो भाग्यमानी LEGENT हुन।
Sabay pariwar milera baseko khusi ra hamro samajma udharan pani ho
🙏🙏🙏🙏🙏🙏🙏
Sabai lai yasari milayar rakhnu hai dai
आहाकति रमाइलो परिवार दाईचाई खतरा हो
Kati ramaillo Jodi best of luck
पाँचै जना साहरै रमाइलो ♥️♥️♥️♥️♥️💕💕💕💕💕💔💔💔💔💔
Sabai vanda beautiful chai jethi hunu hudo raixa 🥰🥰🥰 god bless you all
नेपालबाट वर्षौनि महिला चेलिबेटिहरु दुई चार हजार बिदेश तिर कोठिमा बेचिएको छ! बरु आफ्नै देशमा यसरी मिलेर बस्न सकिने गरि बिबाह गर्न रार्मै जस्तो लाग्यो! जनगणनामा महिलाको संख्या बढि छ! एक किसिम्मले रार्मो एक किसिम्ले नरार्मो हो!
क्या रमाईलो सौता सौता क्या मख्ख श्रीमान गम्भीर 😅फेरी पत्रकारको प्रश्न गर्ने तरिका हासों झन गज्जब 🙏💓
जेठानी देउरानि त नमिल्ने समय मा सौता सौति कसरि मिलेको❤
दायाँ देवीहरु र बायाँ श्रीमतीहरु बसेका छन्, सुन्दर मिलेको परिवार किन नहोस।
अचम्मको सौता सौती,तर, साइली चाइनी नेता जस्ती, तर सार्सी र्स्माइली, अरु पनि रमाइलानै रहेछन
Malai jethi dd ramri lagyo hjr...nak mukh mileko.laxin ko dekhe..
अति उत्तम परिवार
चौधरी दाई बाट मैलै पनि केही पाठ सिक्नुपर्ने भो अब
ए पदमपुरे चौधरी(महतो)भाई तपाई त सारै कुशल घरमुली हुनुहुँदो रहेछ।म ३०/३५ वर्ष अगाडी देखि पुरानो पदमपुर देखि नयाँ पदमपुर लगातार घुम्दै आएको मान्छे हो तर मैले तपाईहरू जस्तो सुन्दर शान्त परिवारलाई भेट्ने अवसर मिलेन।हेर्नुस् एउटै आमा बाबुका छोरीहरू सौतासौती हुदैमा कति रिस-डाहा-झगडा झमेला गरेर बस्नेहरूले तपाईहरू जस्तो फरक-फरक परिवारका पनि आफ्नै दिदी बहिनी सरह मिलेर बसेको परिवारको व्यवहार देखेर केहि शिक्षा लिएर मिलेर बस्न सके कति राम्रो हुन्थ्यो होला?सलाम छ तपाईहरू जस्तो सुन्दर पपरिवालाई भेट्ने अवसर मिलोस् भनि भगवान संग प्रार्थना गर्दछु।
❤ राम्रो रहेछ दाइको कला 😊😊
व व क्या रमाइलो छ ।।।बधाई छ तपाई लाई ।।।।
You are great. माहान मान्छे हो तपाई।
Jethi shojo maili pani shojo shaili ramri pani sukila kanxi baini pani derai shojo jasto Lagyo bhagwan ley satha deos hjr haru lai kati ramro 🙏🏻🙏🏻🙏🏻❤❤❤
सबैभन्दा राम्री त जेठी नै रैछ
उफ!!
हासेरै सकाए थियाे,।
साह्रै रमाइलो परिवार,।😊🤣🤣😂
कति रमाइलो परिवार 💓💓❣️❣️👍️👍️👏👏🙏🙏
Yo jaatho budo ko anuhaar danuhaar 4,4 oti k herera aaeki hu sudi haru laae talakae chakhayer chodna sakenan hola ani aayeki holaan ...😡😡😡
😡😡😡🤮🤮🤮
Good pattrakar sir pattrakar ji pani ramailo hunu hudo rahexa ramailo Sankar pariwar wow khub ramailo lagyo pattrakar sir ji lai salute ⭐⭐⭐
यकदम राम्रो परिवारसदै खुसि रहनुहाेला
तपाईं चार बहिनीहरु स्वार्थ डाह रिसीबी नभएका साह्रै राम्रो सोचबिचार भएकी साह्रै राम्रो लक्षण भएकी देवीहरु हुनुहुदो रहिछ ।
पत्रकार सर को बोली नै मीठो अनि हासो झन मीठो तर अनुहार कहिलै देखाउनु हुन्ना किना हो हजुर पनि अगाडि आऊनु परेऊ सर
सबै भन्दा राम्री त जेठी श्रीमती रहेछ र ग्यानी पनि रहेछ ।😂😂😂😂😂😂😂😂
Sidha pani hunu hunxa hai
Hi
चार जना श्रीमती लाई भ्याउनु भनेकोत निकै जाँगरिलो रछन😍
😆😆😆😆😆
Kati hasnu kya😆😆😆😆😆😆
@@basuamagar9450 जि के सारो हाँस्नु भकोहो🤣🤣
@@umisharai46 होर🤣
@@nabinmagar9233 के गरनु हजुर को कमेन्ट ले लास्टै हसायो के हजुर 😘😘
Very nice so beautiful family so good
🇳🇵🇳🇵🙏💗🙏🇳🇵🇳🇵
कसताे रमाइलो परिवार
कति राम्रो परिवार रैछ. ❤️🙏
Hi
😁😁😁😁😁🙏🙏
Ktile gareko bhaya sabaile sarapthe 😂😂
@@samjhanarayamajhi1691 चार चार बटा बुडीको बिचमा सुत्न पाउँदा दिउसै सोर्ग गएको जस्तै हुन्छ जोला
@@balkrishnabasnet2985 kangal manasthiti bhayako gatiya socha bhayaka hamra samajka manche haru 😡😡😡
Jethi shirmati so cute ❤❤❤
Laj navako nakacharo . Xora xori thulo vayepxi budeskal ma thaha pauxa
Sabai vnda jethi ramri lagyo hjr harulai ni 🤣🤣🤣
Jethilai sajilo halka hunxa kanxi lyasi laxmii
सधै खुसी रहि रहनु होला 👍️👍️👍️
Lala j nahunu vaisakyo aba yastai milera hasii khusii basnu law yak namuna pariwar banera🙏♥️♥️
Peace full. Biggest. Family all. Things. Good each other are with love. This is. Happy. Life. !
सुन्दर परिवार
Aaha kati milera basnu vako. Sadhai yesari nai milera basnu hola❤️❤️❤️
चार वटा बुढी बिहे गरेर मिलाएर राख्ने श्रीमान लाई नेपाली समाज नेपाली नेताहरुलाई तपाईं प्रेरणाकाे शाेर्त हुँन।अनि सताईस जना परिवार कति राम्राे मिलेर बसेकाे। याे परिवार नेपाली समाजकाे नमुना हाे।अब सबै नेपाली जनताले देशकाे प्रधानमन्त्री बनाउनु पर्छ।
हैट यो सौता भन्ने सब्द सुन्ननै कति गारो हुन्छ तर कति अचम्मके महान आमाहरु❤❤❤❤❤
Ho vaneko kasari mileko❤❤❤❤❤❤
दुख लाग्यो...😭😭😭😭😭😭😭😭😭😭😭😭😭! श्रीमती ले आफ्नो श्रीमान लाई बाड्न चाहदैनन् बाध्यता ले भोग्नु पर्यो । मिलेर बस्नु भएको छ राम्रोकुरा हो
Akxin ko haso jiban vari ko tanab bujni va a asto hudaina theyo
होनि हजुर
जेठि दि दि लाई सम्मान छ,, खेलाडि बुढा,,
Jethi sabai bhnda ramri xa 😢❤❤
उदाहरणीय जोडीहरू
Omg. Mahato. Bhai. Salut
सबभन्दा राम्री त कान्छी रहेछ 😁😁
याे मानवलाई नेपाल सरकार वटा पुरस्कार मिलाई दिनु पराे मिडियाले😃😃
wow four serimati good family very nice
सबैभन्दा राम्री जेठि दिदी लाग्याे है।
अरु त सबै ठिकै छ तर रात परे पछि कता जाने भन्ने पिर कति हो ला दाइ लाई 😊😊😊😊
Good good nice family members
Very Beautiful family 👌👍🏻👍🏻👌👌👍🏻🙏🙏🙏🙏🙏🙏🙏🙏💖💜💜💜💖💖💖
कसरी मिल्न सक्नु भयो होला दिदी बहिनिहरु नि सबै हसिली रसिली हुनुहुदो रहेछ त्यही भएर मिल्न सक्नु भए को होला है
नमुना परिवार्😍
कतिमजले मिलेर बसेकने, परिवार,रछ रमाइलाे लागयने सकैकाेभलाेहाेस।
God bless 🙏🙏🙏🙏 xa hae hjr haru lai
सारै राम्रो परिवार 🙏🙏🙏🌺
❤️❤️❤️❤️❤️❤️सहि कुर हो दिदी हजुर को
Khub ramro kam garexa
honi
😁😁😁
Rat ma kata kata jane haha
@@sarkikamal2287 rat Mai Jana parxa Ra din Pani usaiko ho
आज सम्म मा धेरै रमाइलो लागेको भेडियो CZcams मा ☺️
जेठी श्रीमती साह्रै महान हुनुहुन्छ रहेछ।
राम्रो काम दाइ हजुर मपनी तेस्तै काम गर्नु मन्छ