प्रेमिको फोटो बोकेर घर खोज्दै हिडे, गाउलेले झन्दै कुटे आर्मिको कार्ड देखाएर बचे,हातभरी बुढिको टाटु♥️

Sdílet
Vložit
  • čas přidán 9. 08. 2022
  • #Dil_magar #Pallabi_online
    "Well_Come"
    रुन्टी मिडिया प्रा. लि. द्वारा संचालित
    Pallabi_Online_Tv
    हामिले विभिन्न ठाउमा घटेका घट'ना, सूचना, समाचार सत्य तथ्य भिडियो सामाग्री प्रस्तुत गर्दै आइरहेका छौ ।
    हाम्रो काम प्रती वा कुनै समस्या भएमा तलको माध्यम अनुसार सम्पर्क गर्न सक्नुहुनेछ ।
    समाचार पढ्नको लागि : rashtriyanews.com/
    🔸Host: Dil Magar
    🔸 contact: 9865288218, 9810818790
    🔸Email: #dil04220@gmail.com
    🔸Facebook_id: / r.j.dil.mgt.7
    🔸Facebook_page: / dilmagar2055
    🔸Tiktok_id: #vm.tiktok.com/ZGJBM7EBP/
    🔸CZcams_channel: # / @pallabionlinetv5814

Komentáře • 375

  • @saisthathapa8806
    @saisthathapa8806 Před rokem +91

    सेम मेरो जस्तै स्टोरी रहेछ।हजुर हरुको पनि मेरो पनि यस्तै भएको थियो।मेरो हिरो नि मलाई लिन पोखरा बाट प्युठान आउनु भएको थियो।आज यो भिडियो हेरेर त्यो दिन याद आयो।❣️❣️❣️❣️😊🤗🇳🇵❤️❤️

  • @bkpandit7951
    @bkpandit7951 Před rokem +25

    कति स्वार्थि केटा मान्छे नराम्ररी भकाे भय लुकेर हेरेर भग्थे भन्छन् ।अाफु नराम्रो भय केटीले छाेडेकाे भय नि

  • @perugnawali1413
    @perugnawali1413 Před rokem +4

    म सङै 6 देखि 10 सम्म पढेको,,सानै बाट टाठि कोहि सङ नडराउने,,11 पढ्दा कता गइन भनेको त एता पो रहिछ,, plz यो com देखेउ भने मलाइ fb मा add गर है,, गङा

  • @devikarai4317
    @devikarai4317 Před rokem +10

    कस्तो स्वार्थी हुन्छ है मान्छेहरु नराम्री भको भय भाग्दिनरे मायात निस्वार्थ हुनु पर्छ चोखो माया हुनु पर्छ त्योपोत माँया

  • @umanmagar5257
    @umanmagar5257 Před rokem +25

    श्रीमतीको भन्दा आफ्नो जन्म दिने माता पिताको खोप्नुस ज्यान जाला माया प्रगाढ रहन्छ।

  • @ramlimbu7609
    @ramlimbu7609 Před rokem +4

    मेरो साथिले पनि आफ्नो बुढिको नामको ठूलो ट्याटु हातमा कोरेर हिनिराथ्यो, पछि 2 बर्स बिदेश गको थ्यो साथी, बुढिले छोडेर हिन्दियो! आजकल त्यो नाममा कालो ड्रागनको चित्र बनाको छ गुइठेले ! 🤣🤣🤣

  • @krishnamagar9961
    @krishnamagar9961 Před rokem +2

    सेम मेरो स्टोरी मा मेल खायो सर तर हजुर को र मेरो द्फ्रेन्स भयो सर तर हजुर खोज्दै जानू भयो भने मेरो फुच्चि मलाइ खोज्दै आएको थिन बारा जिल्ला द्खि प्युठान सम्म हजुर को स्टोरी ले मेरो याद दिलाइदियो सर thank you

  • @tekkhatri6147
    @tekkhatri6147 Před rokem +16

    सगै नेपाली सेना मा हातेमालो गर्दै सुख दुखमा भिजेको जोडा आज यो कार्यकम हेर्दा खुसि लाग्यो निरज सोमरे जि

  • @pramodroka4338
    @pramodroka4338 Před rokem +3

    मुना मदन को जोदि.

  • @genashlimbu5302
    @genashlimbu5302 Před rokem +5

    सिरिमती सिरिमान सगै बस्न नमिल्ने भएर नै आर्मिको जागिर छोडेको होला माया त माया नै होनि

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j Před dnem +1

    एतिराम्रि श्रिमति भेतनलाई रोङनम्बर परेको हो लक्कि र भाग्यले जुरायको हो सुन्दर जोडी ❤❤❤❤❤

  • @dipeshbk6995
    @dipeshbk6995 Před rokem +7

    कति राम्रो जोड़ी भगवानले नै जुराएको रहेछ कति हँसिलो बोली सुनी रहु लाग्ने बधाइ छ यो जोडी लाई सधैं माया साथ मिली रहोस् 😍😍😍

  • @miragurung2828
    @miragurung2828 Před rokem +18

    जोडी सारै मिलेको छ यसरिनै सधै मिलेर बस्नु❤️❤️

  • @manikumarrai3143
    @manikumarrai3143 Před rokem +4

    वास्तविक प्रेमलाई केको डर र बाधा अाउछ र? यस्तो प्रेम सायदै मेरो जस्तै लाग्यो ।

  • @baltamang9038
    @baltamang9038 Před rokem +5

    म जस्तै प्रेमीको लागी आफ्नै ज्यानको माया हुँदैन थियो।

  • @susilamagar8142
    @susilamagar8142 Před rokem +3

    धेरै धेरै धन्यवाद छ भाइ र बैनी लाई सधै भरी यसै गरि हासी खुसि रहनु है शुभकामना छ 👍️👍️👍️👍️👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕💕

  • @purnadewan3726
    @purnadewan3726 Před rokem +11

    कथा मेरो जीवन सग मिल्दो जुल्दो नै रहिछ

  • @kamalasapkota3574
    @kamalasapkota3574 Před rokem +3

    कति रमाइलो जोडि हो सधै यस्तै रमाइ रमाइ जिन्दगि बितोस् शुभकामना

  • @shankarbiswakarma1473
    @shankarbiswakarma1473 Před rokem +1

    एकदम रोचक रहेछ कथा सबैको यस्तो हुँदैन !!!

  • @premmagar
    @premmagar Před rokem +7

    मज्जाकको कहानी रैछ दुबई जनालाई long life को wish गरे from uk