Vagya Dai hjr Lai samman xa aruko vabisyeko lagi dherai help gardinuhunxa ❤❤ Ra Mani euta apanga keta ho ..malai uhako video Herera Khushi lagyo mavndani garoh vako dd le Sabai kaam garna saknuhunxa dherai respect garxu ma uhalai 🙏🙏🥰🥰
म यो भिडियो हाल लेबलान देखि हेर्दै छु।यि चेलीको अबस्था र ब्यथा देखेर यिनको कुरा सुनेर मैले आँशु थाम्नै सकिन,हेर्नुस त कति दुख गरेर पनि जिन्दगी जिरहनु भको छ।भगवानले यि चेलीको कल्याण गरुन।
Hikmatwali manxe sansar ma kunai kunai manxe harh khutta vayera ni navako jastai harr khayera hikman harera hinxan vane yo sis ta apangga vayeni kati hikamat sabai yesri nai hikamat garnus sis god bless you ❤
अपाॅग भए पनी आफै दुख्ख गरेर खान चाहान्छन मेरो कान्छा बुवा स्यम यस्तै हुनुहुन्थ्यो सबै गाउको बच्चालाइ माया गर्नु हुन्थ्यो सबैगाउकाले माया गर्थ्य अहीले बित्नु भयो😢😢😢
धन्यबाद तपाईंलाइ,एउटा सुझाव,यस्ता बेसाहाराको अन्तबार्त लिदा त यो बहिनीको खाता नम्बर पनी खुलाएर राख्दीनु न,अनी पो सहयोगी मनहरुले सहयोग गर्छन सिधा,किनकि आजभोले मान्छेलाई अरु मार्फत भन्दा सिधै सहयोग गर्न पाए विस्वास हुन्छ,खात नभए खोल्ना लाएर खाता सहीत भिडियो हाल्नु होला अब यस्तो भिडियो हाल्दा खेरी मेरो सुझाव,हेरेको तपाईंको नम्बर रहिछ तर खाता नम्बर दसनु भए सहयोगी धेरै हुन्छन,सिधा हुन्छ,घुमाउरो हुदैना,धन्यवाद छ।
यो बैनि घिस्रेर भएपनि एकठाउ बाट अर्को ठाउमा जान सक्छ यहाँ जुन ठाउमा राखिदियो त्यहि ठाउमा पल्टि रहनुपर्ने र आफ्नो नित्य कर्म हरु पनि आफैले गर्न नसक्ने धेरै छन् जसमध्य म पनि त्यहि बर्गमा पर्छु।
आँखा बाट कति बेला आँसु आएछ थाहा नै छैन भिडियो हेरेर😢 कति निस्टुरी हुनु हुन्छ भगवान पनि दुखी माथि झन दुख दिनु हुन्छ 😢 अलि कति त खुसी दिनु न ई सिस्टर को मा पनि 🙇 दिनु न
सबै मन कारी मन मिलेर एउटा सानो पसल खोली दिम यो बहिनी लाई ❤❤
हेर्दाहेर्दै अाँसु राेकिएन😢😢😢धेरै माया लाग्यो ।❣️❣️
जता हेरेयो एस्तै छ सारै दुख लाग्दो भिडियो 😢😢😢😢❤❤❤
कति पीडादायी जिन्दगी बहिनी शुशिलाको तर उनी कत्ति बलियो आत्मबल भाको रहीछिन् कुरा सुन्दा मेरो आसु रोकिएन 😢 हामी सबैले उनलाई सहयोग गर्नुपर्छ
भाग्य न्यौपाने हरेक दुखी गरिबको भगवान हो 😢😢😢
Tapai le pani yasto video hernu hudo rahexa khusi lagyo daju
1:54 भाग्य जि कृपया यी बहिनिलाइ घुडामा सेफ्टी कभरको ब्यबस्था गरिदिनु होला।ताकी हिड्दा सजिलो होस् पिडा नहोस् ।
भाग्य न्यौपाने जस्तो हृदय भएको सब भइदिएको भए ❤
बहिनी खुट्टा ले हिनेको देखन पाइयोस भगवान बहिनी को उतोरउतर परगतिको शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵(सलाम छ भागय सर लाई पुनय काम🙏🙏🙏❤️❤️❤️❤️)
Vagya Dai hjr Lai samman xa aruko vabisyeko lagi dherai help gardinuhunxa ❤❤ Ra Mani euta apanga keta ho ..malai uhako video Herera Khushi lagyo mavndani garoh vako dd le Sabai kaam garna saknuhunxa dherai respect garxu ma uhalai 🙏🙏🥰🥰
होइट भाग्य न्यौपाने सर गरीब को त सहरा नाई हुन
हेर्दाहेर्दै आँसु पो आयछ ।।बिचरा बैनी ।सबैले सहयोग गरौ । र मनका धनी हरुले यक चोती उपचार तिर लैजानु ।
भाग्गे भाईकाे काम सबैलाई मनपर्छ मत सबैभिडियाे हेर्छु महान काम भाग्गे भाईकाे
भाग्य न्यौपानेको फ्यान जति यता है ❤❤❤❤
म यो भिडियो हाल लेबलान देखि हेर्दै छु।यि चेलीको अबस्था र ब्यथा देखेर यिनको कुरा सुनेर मैले आँशु थाम्नै सकिन,हेर्नुस त कति दुख गरेर पनि जिन्दगी जिरहनु भको छ।भगवानले यि चेलीको कल्याण गरुन।
Plz sir help me
Dami lago baeniko boli
बैनिको जयहोस❤❤❤❤❤❤❤
Pura video rakhnun vagya sir
बिचारा उपचार होस राम्रो होस् ।
भगवानसँग काममा छ यी चेली खुट्टाले हिँडेको देख्न पाइयोस।
भाग्य सरलाई धेरै धेरै धन्यवाद 🙏
मत big fan हो। नानीको खुट्टाले टेकेर हिड्ने ईच्छा पुरा होस्।god bless you 🙏❤😊
जमुना हामी मिकेर सहयोग गरौ है ❤
❤❤❤ भाग्य न्यौपाने सर मन नै महान् छ,❤❤❤❤❤ कति छन् नाप्न चाहिँ सकिन है मैले त।
भाग्य जीं, खाता न.दिनु त यो बुनूलाई थोरै सहयोग रकम म पठाईदिन्छू ।
मानछे चाहि सारेेे राम्रो दामि❤
Hikmatwali manxe sansar ma kunai kunai manxe harh khutta vayera ni navako jastai harr khayera hikman harera hinxan vane yo sis ta apangga vayeni kati hikamat sabai yesri nai hikamat garnus sis god bless you ❤
Bhagwan le ❤Rakshy garun
Vagge Neupane daie hajur laie mandekhi naman garxu
Yo video herda aashu rokkiyan daie ❤❤❤❤❤❤❤
बिचारा दिदि❤
ऐ भगवान देख्दै मआँसु नै आयो❤😂😂😂
Wheelchair मा जाने बाटो रैछ त्यो पनि ठिक जस्तो छ
O ho kasto Ramro ghar ho Dami xa ❤❤👍👍
एउटाहुन्छ पर्छ साईकल 😢😢😢 जीवन छैन & दिनु होला साइकल बसेको आफै चलाउने सक्छ & बिजोग छ भाग्य दाई 9 हजार मिल्छ
Dherai dukha ko jindagi baini
अपाॅग भए पनी आफै दुख्ख गरेर खान चाहान्छन मेरो कान्छा बुवा स्यम यस्तै हुनुहुन्थ्यो सबै गाउको बच्चालाइ माया गर्नु हुन्थ्यो सबैगाउकाले माया गर्थ्य अहीले बित्नु भयो😢😢😢
वडामा २०/२५ हजारकाे जागिरकाे लागि पहल र ह्विलचेयर किनिदिनुस भाग्य दाई
बहिनी खुट्टाले हिडेको देखन पाइयोस भगवान❤❤❤❤
God bless you bahini haru ❤❤
Ramro kam garnuvaxa vaggye vai good luck.
full video kahile aauxa brother
Bhagwan hajur ko kasto kasto.god bless u naanu.
येस्तो अबस्थामा पनि कति मीठो बोली।भाग्यजी उद्दार्अ गरि दिनुहोस
Dada hajur Le ramro kamgrnu vayo
धन्यबाद तपाईंलाइ,एउटा सुझाव,यस्ता बेसाहाराको अन्तबार्त लिदा त यो बहिनीको खाता नम्बर पनी खुलाएर राख्दीनु न,अनी पो सहयोगी मनहरुले सहयोग गर्छन सिधा,किनकि आजभोले मान्छेलाई अरु मार्फत भन्दा सिधै सहयोग गर्न पाए विस्वास हुन्छ,खात नभए खोल्ना लाएर खाता सहीत भिडियो हाल्नु होला अब यस्तो भिडियो हाल्दा खेरी मेरो सुझाव,हेरेको तपाईंको नम्बर रहिछ तर खाता नम्बर दसनु भए सहयोगी धेरै हुन्छन,सिधा हुन्छ,घुमाउरो हुदैना,धन्यवाद छ।
thank you so much 125 family for support me😢🎉❤
भागे भाई हाम्रो यो बुनु लाई Elektrik हुईल्चेर को बिबस्ता गर्दिनु है भाग्य भाई तपाईंको ठुलो गुन हुनेछ
अरु पनि ल्याउनु न दाई पूरा भिडियो ल❤❤
BHAGYA BHAI EK TIME INDRENI MA PURAUNUS NA SABAI LE HER XA RA HELP PANI HOLA.THANKS
Daai yo jhapa ko kun thau ko video ho
😢😢बिचरा त्यो खुट्टा को केहि न केहि त उपचार होलानि नत्र केहि सुरक्षा दिने चिज किन्दिनु पर्यो
Bichara baini to ghudama luga berera hidnuna kasto maya lagyo
Soo cute sister Godbless u
मान्छे लाई हास्न दिनु केहि फरक पर्दैन बाबु दैव ले हेर्छ सब ल बाबु म परदेशी बाट शुभ आशीर्वाद छ जय गोरखकाली माता
बैनीको हालत देख्दो मेरो मन पग्लियो म बानीलाई रु1000 सहयोग गर्न चाहन्छु कहाँ कसरी गर्नुहुन्छ सक्छु होला?
ए सबौ भगवान काे लिला हाे २दिन बाचन छ सबै कुराको लुभ आखि १दिन सबै छाडेर जानु पछ😮😮😮😮😮😮❤❤❤❤❤❤🎉🎉🎉🎉
उन्लाइ हेरेर उन्को कुराहरु राम्रो लाग्यो,
धेरै मन दुखेर आयो
Uni didi lae help gareko pani video herna pam daae plzzzz😢
Ramro khako bike kudaunewala glove,ghodako safety n halka wala shoes milaidinu paryo vagya sir
God bless you betie ram ram take care ❤❤❤
Bhaini lai God lay sakdai saathi diyoas.
यो बैनि घिस्रेर भएपनि एकठाउ बाट अर्को ठाउमा जान सक्छ यहाँ जुन ठाउमा राखिदियो त्यहि ठाउमा पल्टि रहनुपर्ने र आफ्नो नित्य कर्म हरु पनि आफैले गर्न नसक्ने धेरै छन् जसमध्य म पनि त्यहि बर्गमा पर्छु।
Thanku so much for 903 subscriber ❤❤❤❤❤❤
🥰🌺सबैको🌿🌺माया💝💐मिलोस💖भगवानकोव🌿आशिषमिलोस🥀🌺कहिले💖पनि🌿कसैको💐मायाको🥀कमी🥀नहोस💕अझै ❤️सफलता को 🌺 शुभ कामना छ
namaste sir❤❤❤❤❤
❤❤❤❤❤
God bless you boini haru
God bless u ❤
God Bless you little sister
भाग्य सर, यी नानी लाई नक्कली खुट्टा लगाएर उभिन सक्ने बनाउनु परो,,,,सहि उपचार गरे सुधार हुन्छ जस्तो लाग्छ।
good jop sir🙏🙏🙏🙏❤️❤️❤️❤️
Very good bhagya
Sir
अासु अायो म लाई अाफै समसिया मै छु तर म काम गरे र खान सकछु म पनि तोरै भयपनि सयोग गरछु कसरी पठाउने भाइ
आँखा बाट कति बेला आँसु आएछ थाहा नै छैन भिडियो हेरेर😢 कति निस्टुरी हुनु हुन्छ भगवान पनि दुखी माथि झन दुख दिनु हुन्छ 😢 अलि कति त खुसी दिनु न ई सिस्टर को मा पनि 🙇 दिनु न
God bless u sis please everyone support her
Mero gaoma pani x dai Apaing x
❤❤❤❤❤❤
Bechhara kati saro hudo raixa Asto zethegi Mero ne 1 khutta hednu hudaina yo baine lai kati saro hola ne bechhara 😭😭😭♥️
God bless you sis
एउटा अपाङ्ग स्कुटर जुटाई दियो भने अलिक सहज होला ❤
Don't worry.bahini.
God bless you baini
यसताे,अबसथा,भयपनि,कति,मेहनति,अनि,हसिलाे,,रामाे,फेरि,बहिनी,काे,माया,चिनता,भगकान,यी,नानिलायि,,सधेेे,रछनगरुण।
Sad
God bless you bunu ❤❤❤❤❤❤
Bhagy sir hajur salam 🙏🇳🇵🇳🇵
Bhagya Neopaney jeu, harayeko duiti bachha leunu januna haw darjeeling ma
Bichara vagya babu dukama jaha pni pugnuhuncha dirai ramro kam vagwanli raxyagrun
Khusi lagx jaha bhagya dai pugnu hunxa tya bhagya chamkinxa
Dukha lagyo
बिचार बहिनी
Bahini lai sahayog garna kasari sakinxa pls send the details bhagya bhai 🙏
Dharma nai karma ho jay manbta 🙏🙏
घुदा,मा,लगाउने,बयनदेज,लगाउनु,बहिनी,भागे,सर,मेदिकल,मा,पायिनछ,खाेपलगाउन,मिलछ,घाउ,भयाे,भनेगाराे,हुनछ,यिनफेकसन,हुनछ।
god bless u sister ❤❤
❤❤❤❤
Jai hoss Nani ko 💚💚💞💞
😢😢😢😢
God bless.
Right 👍
यिनको लागि धेरै सहयोग गरिदिनुपर्छ है सबैले ❤❤🙏🙏❤️❤️