सरहरुले नि तेस्तो ट्यलेन्ट बिद्यार्थीको लागि केही गर्न सक्नुपर्नेथियो ।सो भएना भाग्य सर हजुरलाइ धेरै धन्यबाद हजुरको जति नै बयान गरे नि कमि नै हुन्छ।राजनको जिवन हजुरको हातम छ।❤️❤️❤️🌹🌹
परिवार त जिउँदै मरेका रहेछन् कसरी कुरा गर्नुहुन्छ त भाग्य सर 😢यदि परिवारको माया साथसपोर्ट मिलेको भए राजन यो स्थानमा रहने थिएन 😭आफन्त छैन भनौ राजनका यतिका धेरै आफन्त रहेछ तर भएर के गर्नु जुन दुःखमा साथ पाएन राजनले😢शिघ्र स्वास्थ्य लाभको कामना राजनलाई 🙏❤
आफन्त भनेको त सम्पत्ति हुदा मात्र हो नत्र यहा कसैले कसैलाई चिन्दैनन सर त्यही भए को हो राजन भाई लाई र सडक या घाट मा बस्नु को कारण भाग्य सर पहिला त कसैले नचिन्ने अहिले त सबैले चिनुहुदो रहेछ 😢😢😢😢😢
होईना अहिले ता दीदी बैनी भान दाई कती जाना आई साकियो ता यति बिगना आफान ता हरु थीयो रहे छा ता Rajan को किना याद गारे ना तेती बेला 😢😢😢😢😢 अहि ले हेरनू ता सबै ले चीनने भान छा
राजन को एस्तो रहिछ उस्ले मोरे को मान्छे को समान लेउदो रहिछ तेइ भर आफन्त ले मन र पराका होलान र उसलाई नि घाट मा बस्न् मन पर्दो रहिछ तेइ भर आफन्त ले न हेरका होलान सायद
याे video हेर्दा नि अासु अाउने सर् हरु काे कुराे सुन्दा नि बिचरा😭😭😭जन्मिदा राम्रै जन्म लिईन्छ तर जति पाईला सरिन्छ बामे सर्न थालिन्छ पछि अाफ्नाे भाग्गे पनि दुख सुख केहि था नभै पाईला चालिदाे रछ कस्लाई के था लाईफ् मा के हुन्छ भनेर जस्तै कि राजन् भाईकाे जस्ताे पिडा ❤
मान्छेको स्वभाव फरक फरक हुन्छ अनि कोहि कोहि उमेर पाको भएनी बच्चाको ब्याबहार देखाउने नि हुन्छन बिचरा राजन धेरै नबोल्ने दिमाग ले काम गर्ने अरु भन्दा छुट्टै स्वभाव को रैछ कसले बुझ्ने कुरा अर्को परिवारको माया साथ भएन उसको चाहना र बिचार लाई बुझेन ।दिमाग धेरै चलाउने हुनाले नि यस्तो भो ।यी सरहरुले नि केही न केही गर्नु पर्थ्यो राजनको लागि
बिचरा कति पिडा रछ नि राजन् भाईलाई भाग्गे भाईले गरिब् दुखिलाई भेटे पछि बिचमा छाेर्नु हुन्न सुरु बट अन्ति सम्म सफल् बनायर नै जस्काे पनि life बनाई दिनु हुन्छ यसै गरि राजन् भाईलाई नि साथ् दिदै हुनुहुन्छ सारै राम्राे काम् हरु हुन्छ भाईकाे धन्ने बाद् 🙏
So happy seeing all His Old Teachers... & knowing his story Thank U all, & Bhagya Bhai No words for all Ur effect to recollect his History... Now Go Ahead with his own Sister, God Bless U...
१५/२०बर्ष अगाडी को शिक्षक शिक्षिका हरु साचै गुरु बा आमा जस्तै थिए र विद्यार्थी हरु पनि ग्यनी थियोे तर समय को अन्तराल अनुसार अहिले को शिक्षक शिक्षकका/ विद्यार्थी म खासै त्य्स्तो गुण भेतिदैन।
Mrit sav ko luga launa hunna bhanne samajh nabhako sake samma bhari bokera afule afai lai shasty diyera baseko anawasyak shasti bhogera baseka rajanlai uthaera swastha mahol ma puryauna ma bhagya sir ko sahraniya yogdaan chha ajhai pani bhai le yo punya kaam ko pahal nagarnu bhako bhae rajan ko uddaar hune sambhawana thiyena rajan sahit bhai ko sampurna team ma shubha kamana 💕❤💕
Ewta exceptional brain bhayako student lai school ra teacher haru lay ramro save garnu parnay thiyo......bichara garib garko student......tyo kagaj patra thik thiyana bhanay ra....negligence garayko justo lagyo.....sir harulay ....usko exceptional qualities bujnu na sakayko moraharu...ahilay thulo thulo kura garxa media ma...gadaharu...kin jagayra na garayko....Rajan ko aaj yesto halat hunu ma yo Sirharu pani doshi xa
भाग्य sir ले समाज ,आफन्त , हरुको अनुहार छर्लङ्ग देखाइदिनु भो सबैले आफ्नो side बाट 100% मद्धत गर्नु भयेछ राजनलाई घाट्सम्म पुरौनमा के येहि हो मानवीय धर्म ? कसैलाइ आत्मा ग्लानी छैन येहा कि मैले मेरो side बाट किन केहि गर्न सकिन राजन लाई घाटबाट उद्दरको पहल गरिन भनेर हे भगवान येस्ता बुद्धिजीवीलाई सद्बुद्दी दिनुहो🙏🙏🙏😭😭😭😭💔💔
एउता परिवारमा घतेको घत्नाले सन्तानमा कस्तो असर पार्छ भन्ने कुरा राजनको जिबनिले प्रसताउछ😢🙏!!❤
कति राम्रो interview सम्पुर्ण सर हरु मा नमन 🙏राजन को उज्ज्वल भबिस्यक्क कामना🙏
अरु अरु सग बुझ्दा भन्दा उसको बाबालाइ खोजेर नागरीता बनाइ दिनुस् रउस्ले पाउने हक अधिकार दिलाइ दिनु भाग्ये सर उसलाई यो जरुरी छ
सरहरुले नि तेस्तो ट्यलेन्ट बिद्यार्थीको लागि केही गर्न सक्नुपर्नेथियो ।सो भएना भाग्य सर हजुरलाइ धेरै धन्यबाद हजुरको जति नै बयान गरे नि कमि नै हुन्छ।राजनको जिवन हजुरको हातम छ।❤️❤️❤️🌹🌹
कति माया गर्ने सरहरु हजुरहरु प्रति मेरो नमन 🙏र भाग्य भाइलाई धन्यबाद❤️❤️😘😘
सबै कुरा पैसा रहेछ जो सँग पैसा भयो छ त्येस्को नभएको आफन्त पनि हुछन पैसा नभएसी भएका आफन्त पनि नचिने झै गर्छन
परिवार त जिउँदै मरेका रहेछन् कसरी कुरा गर्नुहुन्छ त भाग्य सर 😢यदि परिवारको माया साथसपोर्ट मिलेको भए राजन यो स्थानमा रहने थिएन 😭आफन्त छैन भनौ राजनका यतिका धेरै आफन्त रहेछ तर भएर के गर्नु जुन दुःखमा साथ पाएन राजनले😢शिघ्र स्वास्थ्य लाभको कामना राजनलाई 🙏❤
भाग्य भाईको सोध्ने सैलि कति राम्रो छ ।
भाग्य सर अरु भिडियो भन्दा पनि मलाई त राजनको भिडियो मात्रै हेर्न मन लाग्छ मिल्छ भने राजनको दिन दिनैको भिडियो हाल्नु होला❤❤❤
भागेसर राजनकोबारेमाकतिधानराखनु भयो हजुरलाइ धने्बाद
आफन्त भनेको त सम्पत्ति हुदा मात्र हो नत्र यहा कसैले कसैलाई चिन्दैनन सर त्यही भए को हो राजन भाई लाई र सडक या घाट मा बस्नु को कारण भाग्य सर पहिला त कसैले नचिन्ने अहिले त सबैले चिनुहुदो रहेछ 😢😢😢😢😢
जब मिडियाले मानब सेवा आश्रम लग्यो अनि आफ्त कति आएका हुन दुख् पर्दा नहेर्नेमास्टर ,बिद्यालयको पनि काम छैन
भाग्य सर अरु को भाग्य दिनु भयो को म धेरै धेरै ध्य्बाद छ जय भाग्य sar💪🙏💪🙏❤️❤️जय ❤❤❤
कति मिठो ईन्टरबूयू हो भागे सर अनी ईस्कुलको सर हरूलाई नमस्कार छ
होईना अहिले ता दीदी बैनी भान दाई कती जाना आई साकियो ता यति बिगना आफान ता हरु थीयो रहे छा ता Rajan को किना याद गारे ना तेती बेला 😢😢😢😢😢 अहि ले हेरनू ता सबै ले चीनने भान छा
राजन को एस्तो रहिछ उस्ले मोरे को मान्छे को समान लेउदो रहिछ तेइ भर आफन्त ले मन र पराका होलान र उसलाई नि घाट मा बस्न् मन पर्दो रहिछ तेइ भर आफन्त ले न हेरका होलान सायद
एति धेरै आफन्तहरु हुदा हुँदै पनि कस्तो बिडम्बना, दुखमा आफ्ना हरुनै स्वार्थी हुन्छन भन्थे हो रहेछ।
जन्म दिने बाआमा ले त गर्ने व्यवहार फरक हुन्छ भने यो दुनिया आफ्ना भन्नेहरुको के कुरा गर्नु र्😢🙏
Yestai ho sansarko chalan😢
राजनको video ले त यसै मन रोएको थियो आज यो स्थानमा राजनलाई देख्दा😭तर हजुरको कम्मिटले झनै मन भक्कानियो😢सुखमा मात्र रहेछ आफन्त त
Honi sir❤❤❤❤
Matlabi duniya
Very Very good work bhagya sir 🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद भाग्य सर हजुर लाइ
आफन्तहरुले धन भए हेर्नेतिर लाग्छन । धन नभएपछि देख्छकि भनि भाग्छन। टिचरहरुले पनि त छात्राबृदि दिन सक्थे होला नि?जे हुनु भई हाल्यो अब के गर्ने र।
Very very good job journalist Bhagya Neupane bhai👍️👍️👍️👍️
So proud of you Bhai hajur Bhagya🪔🪔🪔🇳🇵🇳🇵🇳🇵🪔🇳🇵🇳🇵🇳🇵🪔 Get well soon Bhai🪔🪔🇳🇵🪔🪔🇳🇵🪔🪔🇳🇵Pura teem lie Naman Naman Naman 🪔🪔🪔🇳🇵🪔🪔🪔🇳🇵🪔🇳🇵
याे video हेर्दा नि अासु अाउने सर् हरु काे कुराे सुन्दा नि बिचरा😭😭😭जन्मिदा राम्रै जन्म लिईन्छ तर जति पाईला सरिन्छ बामे सर्न थालिन्छ पछि अाफ्नाे भाग्गे पनि दुख सुख केहि था नभै पाईला चालिदाे रछ कस्लाई के था लाईफ् मा के हुन्छ भनेर जस्तै कि राजन् भाईकाे जस्ताे पिडा ❤
Bichara yti dimag vko rajan lae bichara dharoi sochayr tens vyr yo absthama pugyka hun good blessing u rajan xetoi vhgwonlay rxya grun
Bichara baini ko lagi kati mahan daai raixa testo awastha ma pani😢😢
Aafno jimmewari nivayexa
bhagawan tulya rajanko sirharu ko ashirwad sighra purna bhaera bhagya sir ko mehanat safal banna sakun bhani subhechchha ❤
सर्व प्रथम, भग्य न्यौपानेज्युको ज ज होस
अझै पनि मन्त्री बन्ने सपना बोकेर हिँडेको छ दिमाग पनि त्यस्तै रैछ बिचरा कसरि यस्तो अवस्थामा पुग्यो होला शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु भाइ
मान्छेको स्वभाव फरक फरक हुन्छ अनि कोहि कोहि उमेर पाको भएनी बच्चाको ब्याबहार देखाउने नि हुन्छन बिचरा राजन धेरै नबोल्ने दिमाग ले काम गर्ने अरु भन्दा छुट्टै स्वभाव को रैछ कसले बुझ्ने कुरा अर्को परिवारको माया साथ भएन उसको चाहना र बिचार लाई बुझेन ।दिमाग धेरै चलाउने हुनाले नि यस्तो भो ।यी सरहरुले नि केही न केही गर्नु पर्थ्यो राजनको लागि
यो सब कारण नालायक सरकारले गर्दा हो!
राजन मानव आश्रम पुगिसके पछि बनाईएकाे भिडियाेहरु एक पटक राजनलाई लगेर देखाउनुहाेस् ।
आजन को बैनी कान्ची आमा बाउला नि खोज्नु परेयो दाइ अब ❤❤❤
🥺🥺🥺😥😥
हजुर सहि भन्नू भाे , उनिहरु लाई खाेज्नु पर्छ
आसाम बाट राजेन श्रेष्ठ को कहानी लगातार हेरि रखेको छु
भाग्य दाई काे सोड्ने सौली राम्रो छ
Sahi kura sir 🙏🏼🙏🏼🙏🏼
बिचरा कति पिडा रछ नि राजन् भाईलाई भाग्गे भाईले गरिब् दुखिलाई भेटे पछि बिचमा छाेर्नु हुन्न सुरु बट अन्ति सम्म सफल् बनायर नै जस्काे पनि life बनाई दिनु हुन्छ यसै गरि राजन् भाईलाई नि साथ् दिदै हुनुहुन्छ सारै राम्राे काम् हरु हुन्छ भाईकाे धन्ने बाद् 🙏
So happy seeing all His Old Teachers... & knowing his story Thank U all, & Bhagya Bhai No words for all Ur effect to recollect his History... Now Go Ahead with his own Sister, God Bless U...
God bless you rajan 👏❤
Bijay sahi vanda khatra
राजन लाई नेपालि नागरिता दिलाई दिनु होला राजन निको हुन्छ
good ab rajan ko baini la ni khojnu na dai ❤❤
राजान को सिघ्र स्वास्थ्य लाभ को कामना 🙏🙏🙏❤️❤️❤️
Bhagey.sar.bhagawsn.sari hunu bhako chha.rajan vai.ma.sarsoti debiko.bash.hunu hunchha.🕉️🕉️🌷🌷🙏🙏
Xeto vanda xeto Niko hunu Rajan timi sabai janako aasirbat xa sirharko kura sunda Mero ta aasu nai aaya
Bhagya sirle sodne saeli sirharule vaneka kura harule heart touch vayo. Raja get well soon.
साच्चिकै मन राेयाेआफन्त हुदाहुदै पनि डुहाेराे काे जिन्दगी घाटामा बिताउन पर्याे भाग्य भाईले नभेटेकाे भय अझ के हुन्याे हाेला
थुक्छु म तेस्ता आफन्त लाई 😡
कठै राजन तिम्राे दुखकाे कहानि😭😭😭😭
❤❤❤
राजन ले पढेको स्कुल मा लियर आउनुश भाग्य दाइ
Pariwar lha gardha Rajan ko yo thau ma pugiyo Rajan Lai ramro hos 🇳🇵🙏👍
Get well soon Rajan ❤️❤️
भाग्य भाइ तपाई भगवान रुप मा निस हुनु हुन्छ
कमप्युटर दिमाग भयकाे राजन छिठै स्वाश्थ हाेस भन्ने कामना ।
Get well soon rajan❤
What a heart ❤touching interview Bhagya Sir big salute
शिघ्र स्वास्थ्य लाभको कामना छ।
Besaharako sahara hajur kotipranam 🙏🌺😢😢😢😢😢
Baleko aago sabaile tapxan tara nivekokasletapne sartixa duniya😢
Mareka manxako matra aasgarara basne rajanpratiko
Maya yati dharai buddigi mahanuvabharu baseko sunsarima 1uba tasari mirtalugama basta kasaiko dhanpugena dhana patrakar sir pugeta punayako karmagarakoma koti naman
Kasai aafanta le ky garna ta sakdaina sabai aafnai duniya aafnai sansar ma hunxan ramro hos vaiko xito niko hos👍
सर लाई थाहा रहेछ तर कीन? यसतो अबस्था मा पनी देखनु भयन छ।अहीले कीन चिन्न सक्ने अवस्था भयन।
१५/२०बर्ष अगाडी को शिक्षक शिक्षिका हरु साचै गुरु बा आमा जस्तै थिए र विद्यार्थी हरु पनि ग्यनी थियोे तर समय को अन्तराल अनुसार अहिले को शिक्षक शिक्षकका/ विद्यार्थी म खासै त्य्स्तो गुण भेतिदैन।
Mrit sav ko luga launa hunna bhanne samajh nabhako sake samma bhari bokera afule afai lai shasty diyera baseko anawasyak shasti bhogera baseka rajanlai uthaera swastha mahol ma puryauna ma bhagya sir ko sahraniya yogdaan chha ajhai pani bhai le yo punya kaam ko pahal nagarnu bhako bhae rajan ko uddaar hune sambhawana thiyena rajan sahit bhai ko sampurna team ma shubha kamana 💕❤💕
भाग्य सरलाई सलाम छ
Beautiful interview Sirharuko🙏🙏🙏🙏
सानो उमेर मा ईस्कुल ले पनि राम्रो विद्यार्थी लाई राम्रो होस भन सकेन अहिले राम्रो होस रे
Bhagya Neupane fan let's get together 🙋♂️🙋♂️🙋♂️
Ewta exceptional brain bhayako student lai school ra teacher haru lay ramro save garnu parnay thiyo......bichara garib garko student......tyo kagaj patra thik thiyana bhanay ra....negligence garayko justo lagyo.....sir harulay ....usko exceptional qualities bujnu na sakayko moraharu...ahilay thulo thulo kura garxa media ma...gadaharu...kin jagayra na garayko....Rajan ko aaj yesto halat hunu ma yo Sirharu pani doshi xa
Rajanlai padaunu vhayera sur haru rajan party ko maya awha harulai naman
Salute to you bhagya bhai
Get well soon Rajan nani❤️
Very nice ❤❤❤❤
God bless you Dai 😔🙏😢
bechara rajan yr koi support payana yr life 😭😭😭😭ma god give him power n soon mAke him health good plzzz
नौपाडे पत्रकार भाई रल हुन को लागि
Great job sir 👏
hamro schoolma bhagye neupane😍😍😍
I miss my teacher 💗💗
Get wel soon Rajan babu
Get well soon Rajan vai
भाग्य sir ले समाज ,आफन्त , हरुको अनुहार छर्लङ्ग देखाइदिनु भो सबैले आफ्नो side बाट 100% मद्धत गर्नु भयेछ राजनलाई घाट्सम्म पुरौनमा के येहि हो मानवीय धर्म ? कसैलाइ आत्मा ग्लानी छैन येहा कि मैले मेरो side बाट किन केहि गर्न सकिन राजन लाई घाटबाट उद्दरको पहल गरिन भनेर हे भगवान येस्ता बुद्धिजीवीलाई सद्बुद्दी दिनुहो🙏🙏🙏😭😭😭😭💔💔
I can’t control my tears 😢😢
Good job sir
Good work dai
Get well soon rajan
Great ❤❤❤❤❤
Sir rajan ko aama baba ko pani vedeo chari bananu haii🎉🎉
hamro Pyaro sir haru❤🙏
God bless you 🥰🥰
राजनको अहिलेको स्थिती कस्तो छ हेर्न मन छ
V v great
राजनको बाउ लाई भेटेर पहिला उसका खुट्टा भाच्नु पर्छ। पुलिसको चित्रण देखाएछ। राजनको बाउ जस्ता अरू बाउहरूले केहि सिकुन।
वास्तविक मेमोरी किङ राजन हो
भाग्यसर राजनको बाबाआमा लाई जसरिपनी पत्ता लगाउन पर्यो!
रमेश पर्शाई को जस्तो दिमाग भा केटो हो , त्यो भाई....ठाऊ पाएन सपोर्ट नपाएर कसैको मायाँ नपाएर तेस्तो भा हो त्यो भाई❤
Good news
Caina Bhanu bhane Mera dheri aafant chan tar dukha ma satha dine ra khohi nahudo rahecha
Very good 👌👌👌👌
Rajanko balya kaalko tyo dtoryle mero Mann royo bichara usko aafno babu aamakai karanle uh dipression ma gako jasto lageo student lifema katti chiko awasak hunxa sayadei jutawna sakdeina thiyo hola tehi Karan sanai dekhi bessi shochaima Parera dipressionko sikar bhaeko jasto lageo😒bichar tyo asahay balak❤️❤️❤️
Sukkha sabai dukkha koi nahudo rahexa.duniya. Matalabi xa.
Rajnko baba lae khojnu paryo
राजन दाइको बहिनी सँग नि भेटेर कुरा हरु गर्नु पर्यो 😢
Testo selfish sanga kina vetaunu aama,buwa sanga vetayera padhaune jimma dilayeko raixa r nurse ni baneki raixa tara bidamana Daiko yogdan birsixe😢
Hamro samajnai gaiyrjimmewari chha.