राजनको आमाको सम्पूर्ण भित्री कुराहरु हजुरआमाले सुनाईन/मन थामेर हेर्नुहोला/Rajan Shrestha काे बुबालाई

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • #rajan_shrestha #rajan #samir_subedi #bhagya_neupane #chatara #superonlinetv #Rajanshrestha #Rajan_mom #Rajan_aama #rajanshrestha_aama
    अनलाइन चौतारी नेटवर्क, द्वारा संचालित मिडियाको अफिसियल युटुब च्यानलमा यहाहरुलाई स्वागत छ । यस च्यानल मा अपलोड गरिएको भिडियोहरु अनुमति बिना डाउनलोड गरि अनाधिकृत अपलोड गरिएको पाईएमा प्रचलित कानुन बमोजिम हुने समेत सबैमा जानकारी गराईन्छ ।
    अन्लाईन चौतारी नेटवर्क :-
    दर्ता नम्बर :- ३११४०३ / ७९ / ०८०

Komentáře • 325

  • @selimasdiary
    @selimasdiary Před 8 měsíci +224

    आमा को दोष खासै छैना जस्तो लाग्यो बिचरा सानो बाट दुख पिडा भयर मन यकहोरो भै सकोको छ आफ्नो छोरा छोरी को माया कुन आमा लाई हुदैना तर बाध्यता ले गर्दा आमा पनी केही गर्नु नसकेको मान्छे लाई जब सबै दुख पिडा ले छोप्छ नी दिमाख पनी आऊदैना नी बाऊ भनाऊदा कता छ खोजेर निकाल्नु पर्यो भाई हरु ले 🙏🙏🙏

    • @bidyashah8361
      @bidyashah8361 Před 8 měsíci

      सायद

    • @priyalila9264
      @priyalila9264 Před 8 měsíci +6

      साना बच्चाहरूलाई छोडेर पोइल गयर सन्तान को बिल्लीबाठ बनाऊने आइमाइ लाइ बिचरा। बच्चाहरूको कर्तव्य निरभाह नगर्नेले किन कुकुरको जस्तो पाको र पछि छोडेर पोइ चाहियर हिडि। छोराको बिजोग यसै भको हो र।

    • @anuisaac3584
      @anuisaac3584 Před 8 měsíci

      Thik vannu vo hajur 🙏

    • @CSV1985
      @CSV1985 Před 8 měsíci +1

      Sahi bhannu bhayo aama ko khasai dos chaina raixa Tara aama le garne parne maya ra support Pani chaina raixa 😢
      Jata bata Pani ghata ta Rajan lai nai pareko raixa
      Bichara le na aama bua ko maya payo na aru didi baini ko maya nai payo maya garne bichara hajur aama lai Pani bhagwan le lagi halexa
      Sabai lai ta thaha thiyo usko mansik santulan thik xaina bhanera tyoi hisable Ali badi maya ra care Rajan prati dekhayeko bhaye shayed aaja yesto hunthena hola
      Hijo ko video ma Pani bichara Rajan le bhane ko thiyo aaruko bau aama le aafno bachcha lai Maya gareko dekhda hamro chai chitta dukhdaina bhandai thiyo
      Jaha bata Pani ghata ta Rajan nai pareko raixa bichara

    • @amanbhujel196
      @amanbhujel196 Před 8 měsíci +1

      5:02

  • @user-np8cc7ve9h
    @user-np8cc7ve9h Před 8 měsíci +60

    राजनलाई छिट्टै निको होस् अनी जन्म दिने आमाले धेरै दुःख पाउनु भाको रहेछ जन्म दिने आमाको साहरा भइदियोस् राजन राजनले आमा लाई साथ दिएको भिडियो हेर्न पनि पाइयोस्

  • @manishathapa9338
    @manishathapa9338 Před 8 měsíci +44

    आमालाइ मात्रै कति टचर दिनु
    उ पनि एकल महिला हो जे नहुनु भइक्यो
    बिचरा आमा आमानै हो

    • @SaritaThapa-di8lx
      @SaritaThapa-di8lx Před 8 měsíci +2

      जरुरी छ नत्र अरु आइमाई लाई प्रोत्साहन मिल्न सक्छ यो case ले सबै छोरीहरु ले आफ्नो शरीरको सम्मान गर्न सिकुन भगवान ले सबैलाई सद्बुद्दी दिउन्😢😢💔💔💔🙏🙏🙏🙏

  • @lhakpatamang8905
    @lhakpatamang8905 Před 8 měsíci +19

    सहयोगी मन हरु ले राजन को आमा लाई पनि सहयोग गर्नु होला

  • @sujataentertainment8011
    @sujataentertainment8011 Před 8 měsíci +27

    सब्बै भन्दा धेरै पिँडा त राजनको ममीलाई रहेछ😢❤ श्रीमानले अत्ती धेरै दुःख पीर दिए अनी छोराको त्यस्तो हालतबाट पनि उत्तिकै पीर व्यथा 😢 उहाँको ठाउँमा आफूलाई महसुस गर्दा साँच्चै नै गारो feel भएर आउँछ।😔😔😢😢

  • @user-kj3bx4ov9q
    @user-kj3bx4ov9q Před 8 měsíci +22

    बीचरा राजनको आमालाई धेरै दुख रैछ भगवानले रक्षा गरुन 🥰🥰🥰😭😭😭

  • @nitawagle1848
    @nitawagle1848 Před 8 měsíci +41

    धेरै पीडा रहेछ राजन को आमालाइ यिनको पो माया लाग्यो आर्थिक अभाब मानसिक पीडा श्रीमान र सन्तान बाट असन्तोष कठै महिला को भाग्य

  • @dipumalla3120
    @dipumalla3120 Před 8 měsíci +52

    परिस्थितिले मननिसलाई काहाँबाट काहाँ पुराउछ।भाेग्नेलाई थाहाहुन्छ।भन्नेलाई त सजिलाे हुज्छ।

  • @dipumalla3120
    @dipumalla3120 Před 8 měsíci +58

    राजनलाई छिटाे सन्चाे भएर दुखमा छटपटाएर पिडालुकाउन बाध्यभकाे आमालाई धेरै धेरै मायादिएकाे देख्न र सुन्न मिलाेस् भगवानसंग कामना गर्दछु।

    • @miragurung2828
      @miragurung2828 Před 8 měsíci

      हजुर सबै दोस अामाको मात्र हन्न बोल्न सजिलो हुन्छ तर हाम्रो नेपाली समाजमा एक्लो महिला भएपछि गरि खान गारो हुन्छ सबैको छि छि दुर दुर हुन्छ भन्छन अोरालो लागेको मृगलाई बाछोलेनि लखाट्छ भनेको यहि हो पशुलाईत अाफ्नो बच्चाको कति माया हुन्छ भने मान्छेलाई किन अाफ्नो बच्चाको माया हुन्नर हुन्छनि तर बाध्यता परिस्थितिले मान्छेलाई के बनाउछ भन्नेत भोग्नेलाई थाहँहुन्छ हेराई सुनाई र भोगाईमा फरक हुन्छ

    • @miragurung2828
      @miragurung2828 Před 8 měsíci

      yes

  • @reshampurja6996
    @reshampurja6996 Před 8 měsíci +6

    राजन श्रेष्ठलाई उद्दार गरेको मा पत्रकार द्वय पत्रकारलाई धेरै धेरै धन्यवाद । राजन श्रेष्ठको आमालाई साह्रै दु:खद जीवन बिताउनु पर्ने अबस्था परेको रहेछ । राजनको बाउलाई पनि खोजी गरि अन्तर्वार्ता लिनु पर्छ है पत्रकार ज्यु ।

  • @AnjanaTamang-db4wh
    @AnjanaTamang-db4wh Před 8 měsíci +35

    धेरै ठक्कर खाएर नै अहिले यस्तो हुनु भएको होला राजन को आमा लाई।।

  • @mainakarki3859
    @mainakarki3859 Před 8 měsíci

    राजनको बाउलाइ नि ल्याउनु पर्यो मिडिया मा छिटो निको होस राजनलाइ बाउको गल्ती रछ धेरै

  • @punikalakunwar3610
    @punikalakunwar3610 Před 8 měsíci +12

    राजनकाे अामा लाई पनि सहयाे गर्नु पर्याे भाई

  • @riyakhadka3751
    @riyakhadka3751 Před 8 měsíci +9

    भाग्यभाइ अब राजनको बाउलाइ जसरी भयपनी मीडीयामा ल्याउनु परो

  • @nandalalchapagain726
    @nandalalchapagain726 Před 8 měsíci +36

    समीर सर राजनको बुवालाई पनि मिडियामा ल्याउनुपर्यो !

    • @Ashimrai246
      @Ashimrai246 Před 8 měsíci

      राजनको बाउले कुन डाडा काटि सको होला😂

  • @thapaiswor97
    @thapaiswor97 Před 8 měsíci +9

    राजन को बुबा छन भने राजन को बुबालाई खोजेर कानुनी दायारामा ल्याएर कारबाही गर्नु पर्छ

  • @kopilabasnet3613
    @kopilabasnet3613 Před 8 měsíci +22

    अब कस्को के गल्ती भनेर खोजी गरिरहनु भन्दा समस्या काे समाधान गरुम राजन लाई ठीक होस् चाँडै राजन ले केही गरेर आमा लाई नि सगै लिएर बसेको देख्न पाउँ

  • @Nami-kirati
    @Nami-kirati Před 8 měsíci +13

    बिचरा दिमाग को बिमारी हो राजन बाबू कनै उस्को दोस छैन छितै निको होस ह्जुर हरु लाई नमन छ सर❤❤

  • @yatrikarai4216
    @yatrikarai4216 Před 8 měsíci +5

    त्यो बाउ भनाउदालाई ल्याउनु नि।कति आमालाई मात्र दोषी राखेको? भाडाको घरमा बस्नु त्यति सजिलो छ? कति बाध्यता बस् आफुबाट टाढा राख्नु परेको थियो होला?एउटा बिबस आमाको ठाउँमा बसेर सबैले सोच्नु होला।❤❤❤❤

  • @enjoy.vlogdmk
    @enjoy.vlogdmk Před 8 měsíci +8

    राजनको बाउ लाई नि मिडियाले खोजनु होला त्यसरी अरूको छोरी को भविसे विर्गनु हुदैन😊

  • @karanumagar
    @karanumagar Před 8 měsíci +14

    😢 छोरी चेलीको जिन्दगी कती कष्टकर हुदो रहेछ है यस संसारमा 😢 नत थर को टुङ्गो छ नत घरको कती बेला थर बड्लिन्छ कती खेर घर बड्लिन्छ |

  • @binitapandey9931
    @binitapandey9931 Před 8 měsíci +8

    बाउलाई पनि लेराउन पर्छ मिडियामा

  • @puspaghimire4413
    @puspaghimire4413 Před 8 měsíci +8

    Bichara aama❤

  • @durgadahal8933
    @durgadahal8933 Před 8 měsíci +4

    सबै भन्दा बाउ पापी हाे तेसलाई बैँस धान्न नसकेर अर्काकाे छाेरिलाई प्रयाेग गरेर अहिले अलपत्र पार्ने लाई कडा भन्धा कडा कार्बाहि हाेस त्याे मान्छेलाई

  • @CrulKing-ns3xl
    @CrulKing-ns3xl Před 8 měsíci +5

    सर ताेबाउभनाैदालाई जसरीभयनी खाेजेर राजनलाई हकअधिकार दीलाईदिनुहाेला

  • @KopilaranabhatKopilarana-xb3ih
    @KopilaranabhatKopilarana-xb3ih Před 8 měsíci +11

    एउटै मानिस को बारेमा भिडियो खिच्दै नहिड्नुस भाइ हरु त्यो राजन को बाउ भनाउदो लाई ल्याउनुस न हेरम सुनम के भन्छ अरु भिडियो बनायर तपाइहरु को रोजिरोटी मिल्छ त्यो राजन को आमालाइ झन गारो हुन्छ बाच्न

    • @ratnapulami1785
      @ratnapulami1785 Před 8 měsíci

      100

    • @SaritaThapa-di8lx
      @SaritaThapa-di8lx Před 8 měsíci

      येस्को नालिबेली निकाल्न जरुरी छ ता कि अरु राजन को जन्म नहोस् आमा बाउ दुबैको video आउला धैर्य गरम

  • @gomaghartimagar3220
    @gomaghartimagar3220 Před 8 měsíci +3

    आमा लाई कसैले केहि दोष लगाउने बाटो रैनछ बिचरी यति पिडा माया मा सबै बाट धोका खाएर यक्लै बिरक्तिएर कठोर बन्नुभको रहिछ।

  • @Romiya-617
    @Romiya-617 Před 8 měsíci +6

    होइन के राजनको बारेमा यो भन्दा धेराई सोधिराख्नु जरुरि नहोला कि?बरु राजनले पाउनु पर्ने हक अधिकार/नगारिता जस्ता महत्वपुर्न अधिकारको लागि सहयोग गरिदिनु होला।अहिले सम्म नेपाली नागरिक साबित भको छैन राजन😢

  • @laxmitamang8205
    @laxmitamang8205 Před 8 měsíci +2

    राजनको ब्यथा रोग भनेको अल्छी रोग हो यो रोगको औसधि बिश्वमै छैन। हल्लेर खान पल्केको मोरो। लक्काजवान छोरोलाइ कसले पाल्छ। हातखुट्टा छदैछ काम गरिखानपर्छ।

  • @user-du4kv5pe6i
    @user-du4kv5pe6i Před 8 měsíci +3

    बाउ लाई कार्बाइ हुनु पर्ने रैछ

  • @promobilelegends2015
    @promobilelegends2015 Před 8 měsíci +6

    कोहि कोहि मान्छे यस्तै ठेतरो हुन्छ मैले धेरै देखेको छु आमा बुवा को कुरा काटेर खाने बरु राजन को आमा लाई सयोग गर्नु कोई त नजानेको जस्तो गरेर बेकुब बनागछन काम गर्नको अल्छिले धेरै देखेकु छु

  • @anilashrestha6820
    @anilashrestha6820 Před 8 měsíci +1

    राजन बाबू को स्वास्थ्य चाडै राम्रो होश र हजुर हरु लाई धेरै धेरै धन्यवाद छ

  • @user-tf3np9dy9r
    @user-tf3np9dy9r Před 8 měsíci +6

    Bichara aamalae samman xa🙏🙏🙏babalae chai midiyamalyaunu parxa

  • @prashantthakuri6095
    @prashantthakuri6095 Před 8 měsíci +2

    बिचल्ली रहेछ आमा को जिन्दगी 😢😢

  • @user-jq8kg9nw8u
    @user-jq8kg9nw8u Před 8 měsíci +4

    God bless you rajan bhai❤❤

  • @reginarai2789
    @reginarai2789 Před 8 měsíci +10

    आबो जे हुनू थीयो सो बैहा लियो. आबो Rajan bhai चराई ठीक होस है भगवान 🙏🙏😢😢

  • @user-oj1he7ot4x
    @user-oj1he7ot4x Před 8 měsíci +5

    खासमा बुवा बाट माया ममता नपाएर राजन पिडीत भको होला

  • @sunitakunwar3856
    @sunitakunwar3856 Před 8 měsíci +12

    शु श्वास्थको शुभ कामना

  • @ramu.chhetri.vlog.7175
    @ramu.chhetri.vlog.7175 Před 8 měsíci +14

    मलाई लागेको कुरा सबै भिडियाे हेरे र मनको कुरा गर्न पाइन्छ होला पहिलो कुरा राजन पेट मा हुदा दवाइ खुवायर अपांग मनसिक बनाइयो अनि अर्को कुरा जब राजन को आमा पहिला सानो उमेरमा बिहे भयो दुख भयो अनि फेरि पनि अर्को बिहे तेस्तै गरिब पाल्न पनि नसक्ने सङ्ग जादा राजन र बहिनिको बिजोक भयो अनि यो भिडियाे मा सुने म कमाउन जान्छु पकायर खान दिन सक्दिन भन्ने अनि छोरी लाई पैसा दियर स्कुल पठाउछु भ्न्नु अनि ठिक लागेन र कुरा सहयोग को आयो राजन पो पीडित हो तर न राजन ले खाको न लाको के को रिन देखाको पहिलो बिहे घर ठिक नभयसी अर्को बिहे पछि राजन यस्तो भो मलाई लाको कुरा आमा यस्तो छोराछोरी को लागि त्यो हजुर हरुलाइ था छ आमा एक पछि बिहे गर्दा छोराछोरी को दिमाग के हुन्छ सबैलाई था छ मेरो बिचार कसैले सहयोग गर्ने भय राजनको लागि सोचुम भबिस्री बनाउ नागरिता सम्म नदिने बाउ आमाको रिन तिर्न भन्दा राजको दिमाग ठिक गरुम मेरो नि साथ छ आमा बाउको कारण राजन यस्तो भयो अझै पनि यस्तो बुद्धिजीवी राजन गुमाउन मन छैन 😐️🙏🙏🙏🙏🙏🙏

    • @devitamang2386
      @devitamang2386 Před 8 měsíci

      Rajanko Bau vanaudo Boka right ani Fulham garera basne Amako galti dekhne kasto saman sebi hola ?

    • @kaliranamagar6915
      @kaliranamagar6915 Před 8 měsíci +1

      Timi aamalai galat dekhni timro didi bohini laii yastai vayesi thaha hunchha

  • @renumahat6353
    @renumahat6353 Před 8 měsíci +6

    त्यो पापी बाउ लाई खोज्नुस भाइ बिचरा दुखी आमा को के दोस

  • @krishnakhadka218
    @krishnakhadka218 Před 8 měsíci

    खालि आमालाई मात्र पेलेको छ पापी पुरुषहरु खै बाउलाई खोजेको जो होचो उस्कै मुखमा घोचो पापीहरु

  • @rajeshworshrestha5962
    @rajeshworshrestha5962 Před 8 měsíci +4

    Get well soon Rajan

  • @user-zb3dm8ux1c
    @user-zb3dm8ux1c Před 8 měsíci

    नेता को सुखी नेपाली सम्बृद्ध नेपाल को चरम नमुना। उहाँ हरु को उद्धार नेता र सरकार ले गर्न सक्छ कि सक्दैन त्यो हेर्न बाकी छ।

  • @kumarialamagar9708
    @kumarialamagar9708 Před 8 měsíci +3

    Rajanko aama ko kahani sunda Dherai dukha lagyo ❤❤

  • @Sawan_vlog_2024
    @Sawan_vlog_2024 Před 8 měsíci

    उस्को रीन तिर्देर सहयोग गर्नु पर्छ अलिअलि भये पनि

  • @SaritaThapa-di8lx
    @SaritaThapa-di8lx Před 8 měsíci +4

    राजन को case हामी सबैले आआफ्नो घरटोल छिमेकमा छलफल गरौं ता कि अरु राजनको जन्म नहोस् आफ्नो छोरीहरुलाई आफ्नो शरीरको सम्मान र सुरक्षा गर्न सिकाउ र सिकौं मानव धर्मको ज्ञान लिउ र दिउ अनैतिक सम्बन्ध बाट बचौ बचाउ र खुलेर बिरोध गरौं र राजन को आमालाइन कुनै आर्थिक सहयोग नमिलोस नत्र अरु येस्ता आइमाई हरु लाई प्रोत्साहन मिल्छ राजन को बाउलाइ ल्याउन जरुरी छ

    • @NABINSABINA
      @NABINSABINA Před 8 měsíci

      राजनको आमालाई सहायोग को ज़रूरी छ !! बैस माँ त तपाइले पनी सम्बन्ध त राख़्नू भयों होला नी

  • @RishiBhujelRishiBhujel-fg5sh
    @RishiBhujelRishiBhujel-fg5sh Před 8 měsíci +2

    मैले हजुरकाे भिडीयाे साऊदिदेखी हुरीरहेकाेछु कन्टीनिउज

  • @amitatamang9434
    @amitatamang9434 Před 8 měsíci +1

    राजन भाइ छिटो निको होस

  • @manusuba655
    @manusuba655 Před 8 měsíci +4

    तर जस्तोसुकै भय पनि आफ्नु सन्तान काे जति माया सायद कसैलाई पनि लाग्दैन हाउ चाय गाजा गाेटि नै किन नखाव्याेस आफ्नु सन्तान भनेकाे मुटुको टुक्रा हाे

    • @SaritaThapa-di8lx
      @SaritaThapa-di8lx Před 8 měsíci +1

      यहाँ त देखियन हजुर 😭😭😭💔💔💔

    • @user-cz7yv3xs6u
      @user-cz7yv3xs6u Před 8 měsíci +1

      तिमिलाइ पनि त्यस्तै अवस्था आओस् अनि थाहा पाउछौ, देख्न जति सजिलो छ पर्दा गार्है छ हजुर

    • @nisagurung1399
      @nisagurung1399 Před 8 měsíci

      @@user-cz7yv3xs6u 2 ta bachha palera basna sakidaina pailai janu parxa

  • @user-eo6og4hp1t
    @user-eo6og4hp1t Před 8 měsíci

    Aama vana ko aama ho

  • @sumitraaryal5352
    @sumitraaryal5352 Před 8 měsíci +2

    त्याे पापि बाउलाई खाेजेर ल्याउन पर्छ मिडियामा

  • @sandhyarai8008
    @sandhyarai8008 Před 8 měsíci +1

    यो बाउ भनाउदालाई पो सिष्णु पानि (nettle) लाउनु पर्ने। यदि त्यो बाउले राजन पेटमा हुदा दबाइ नखुवाको भए राज नरमल मान्छे झै हुन्थयो होला त्यो दबाइको साइड इफेक्ट भाको हो। 19:15

  • @pabitakarki2876
    @pabitakarki2876 Před 8 měsíci +6

    राजन छै छिटो निको भयर उसको नागरिता भनोस हामी धेरै खुसि हुनेछौ

  • @radhikakarki3416
    @radhikakarki3416 Před 8 měsíci

    आमाको कुरा सुनियो बाउ काहाछ खोजेर ईन्टबियु लिनुन तो पापी बाउ सङ राजनको अङस कानुनी रुप्मा लिदिनुन बिचरा आमा संगत केछर

  • @manusuba655
    @manusuba655 Před 8 měsíci +4

    Good Vai 💕🙏💕🙏

  • @JhapaliDon-er6bc
    @JhapaliDon-er6bc Před 8 měsíci +2

    get well soon rajan

  • @parbatiBk-dc1lc
    @parbatiBk-dc1lc Před 8 měsíci +1

    ❤❤❤

  • @sikhasunuwar3604
    @sikhasunuwar3604 Před 8 měsíci

    Get well soon Ra jan

  • @mewahangmarga8878
    @mewahangmarga8878 Před 8 měsíci

    बाउ लाई पनि भेट्न पर्यो ।मैले ता धेराई अघि बाटई तेस्तै देखथे।

  • @gitarai7528
    @gitarai7528 Před 8 měsíci

    आमा लाई होईन त्यो पुलिस भनाउदा पापी बाउ लाई खोजेर खोरमा लगाउनु पर्यों😡

  • @puspatamang5451
    @puspatamang5451 Před 8 měsíci

    अब जे हुने त भयाे अब बाउ भाेटेर अामालाइ सम्पति दिलाउनु भाइ अनि राम्रो हुन्छ

  • @user-wq1jb3sx8x
    @user-wq1jb3sx8x Před 8 měsíci +1

    Bichara❤❤❤aama respect

  • @shantisharma1192
    @shantisharma1192 Před 8 měsíci

    पालोआयोफेरि राजनकोसबै पतरेहरुले ओईरैलाछनलपछाडि

  • @mithilapradhan4866
    @mithilapradhan4866 Před 8 měsíci

    राजन बाबू छिटाे निकाे हुनु समयमाओषधि खानु आमा ले अति नै दुख रहेछ

  • @sanjogstha1523
    @sanjogstha1523 Před 8 měsíci

    राजन लाई छिटो भन्दा छिटो राम्रो होस भन्ने कामना गर्दछु बाबु र आमा को माया पावोस

  • @vishwanathshah2296
    @vishwanathshah2296 Před 8 měsíci

    आरका को काम गर्नु तेती आसान छैना उहा को पनी उधार गरी दिनु होला भाग्य न्यूपाने जी

  • @user-sr9oc2ur9g
    @user-sr9oc2ur9g Před 8 měsíci

    राजन्को बाउसङ्ग सोद्बुज पैला गरिबक्सियोस न पत्र्कार जिउ आमा को कुरोत करिप इस्पस्ट छ र पब्लिक्क्ले थापैस्कियो धनेबाद

  • @user-wn6lv3tt9m
    @user-wn6lv3tt9m Před 8 měsíci +2

    बाउलाइ पनि मिडिया ल्यौनु पर्यो

  • @devilimbu3895
    @devilimbu3895 Před 8 měsíci +1

    Tyo bau bhanaudo lai midiyama leunu paryo please, rajanko aamako derai maya lagyo,auti aamako betha bhognelai mattra thaha hunx

  • @bimalatamang9412
    @bimalatamang9412 Před 8 měsíci +1

    Good 👍

  • @rupasherpa7499
    @rupasherpa7499 Před 8 měsíci

    Rajanko amalai maya garnuhows

  • @yashodakc5389
    @yashodakc5389 Před 8 měsíci

    राजन काे अामा लाई पनि सहयोग उठायर मदत गरिदिनु पत्रठ भाइ धरम हुनछ

  • @keshavoli8254
    @keshavoli8254 Před 8 měsíci +2

    Good video 👍🙏

  • @lalitagurung3108
    @lalitagurung3108 Před 8 měsíci

    भाई रजन को आमाको कथा अहीले केही मिनेट दैखाको जस्तो भन्दा धेरै भीन छ बिचरा सबै मीलीर थोरै थोरै उठाउन सबै मैले, जसले भोगाई यस्तो उसलाई मात्र थाहा हुन्छ पल पल मरेर पनी पापी सास थामेर बसेको छ कानुन नया उसलाई केही थाहा छैन चोटले थिचेर बाजेकी छे केही गरी दिनु हुन अनुरोध गर्द छु

  • @nirmalaacharya2310
    @nirmalaacharya2310 Před 8 měsíci +1

    एक जना महिला लाई गारै हुन्छ श्रीमानको साथ र माया नपाउँदा राजन चाँडै निको भएर आमालाई हेरेको पालेको देख्न पाइयोस् ❤❤🙏🙏

  • @user-gu9nh5ee7q
    @user-gu9nh5ee7q Před 8 měsíci +1

    बिचर आमालाई सरै दुखा रैछ मेरो त मनै थान सकिन 😢😢😢😢😢😢😢😢

  • @santoshkc6205
    @santoshkc6205 Před 8 měsíci

    आमाको दोस छैन हो सकेको सबै गर्नु भाको छ अरुलाई भन्दा सजिलो हुन्छ तर आफुलाइ पर्दा थाहा हुन्छ अरुलाइ किन पोइला गाको किन छोडेको रे उहाँ लाई नै कस्तो छ राखन न खोजेको होइन रैछ अरुलाइ भन्नु भन्दा आफू त्यो ठाउमा बसेर हेर्नू बिरामी भय त झन खान न पाउनी अबस्ता छ😢

  • @roshanashrestha2281
    @roshanashrestha2281 Před 8 měsíci +1

    Bahini lai deri sayog giri dinu hola bhai😍😍😍😍👏

  • @shyamshrestha3742
    @shyamshrestha3742 Před 8 měsíci +1

    Xoro lai ta सहयोग granu va yo आमा lai pani सहयोग gari dinu होस् सहयोगी mn harule 🙏🙏

  • @laxmibista6687
    @laxmibista6687 Před 8 měsíci

    घरमा पिडा सबैको हुन्छ नि
    जाे कसैलाई मात्रै भगवान् ले खुशी पैसा दिएको हुन्छ

  • @bishaltamang833
    @bishaltamang833 Před 8 měsíci

    Sikkim

  • @AaaBbb-nm6el
    @AaaBbb-nm6el Před 8 měsíci

    हो सान्चिकै पिडा त राजनको ममिलाइ चै पो धेरै दुख र पिडा रहेछ राजनको बुबा गलत नै रहेछ हो एक्लो महिलाले आफ्नो छोरा छोरी को माया कुन आमालाइ लाग्दैन हो एकल महिला भएर बाच्न धेरै गाह्रो हुन्छ महदय एक्लो भएर बाच्न र गारो र सारो हुन्छ भोग्ने मान्छेलाई मात्र थाहा हुन्छ

  • @bindumoktan5488
    @bindumoktan5488 Před 8 měsíci

    Aamako ko maya lagyo bichara😢😢😢❤❤

  • @rupeshthapa8563
    @rupeshthapa8563 Před 8 měsíci

    Yo video maile suru dikhi herdai aayko xu ra Rajan ko aabsta dikhada sarai man xuyo Malai lagxa yauta xora xorilai bau aamale garnu parni Maya satha sapot bau aamale garnu parni kartyabya nagrdinu vyara ho jasto lagxa yo sansarma dukha kaslai xainra dukha vyo vandaima xora xorilai byawasta gariyo vani voli hamro xora xori Pani rajnako jasto aabsta na aaula vansakin 🙏🙏

  • @umatimsina2221
    @umatimsina2221 Před 8 měsíci +3

    बाउलाई 18 वटा बुढी चाहिनेले परिवाकाे सत्यनास गर्छ,जुन कमाउनेले श्रीमती र संन्तानलाई हेर्दैन भने बिचरा केही नहुने आमाले के गराेस ! सम्पुर्ण दाेष बाउकाे हाे, कमेन्ट गर्नेले तिमीहरूको छाेरी त्याे ठाउमा हुनु भए कसलनई दाेष दिने थियौ ? एउटा दु:ख पाएकाे महिलालाई नखेद कमेन्ट वाला !

  • @kamalashrestha4732
    @kamalashrestha4732 Před 8 měsíci

    राजनलाई ठिक भएर आमा छोरा सगै बसि माया ममता देख्न पाए हुन्थ्यो।

  • @JesusJesus-mb6xz
    @JesusJesus-mb6xz Před 8 měsíci

    Raajan Bhai prati pani mero dherai2 maya, 💕💕 Bhai ko best treatment huna sakos, xito bhanda xito niko hos, pray pani gardaxu, 🙏🙏

  • @omkargauchan3883
    @omkargauchan3883 Před 8 měsíci +1

    Yo rajnly nabujyra ho Sabyi buba aamko santan yasto xain aamalai dhukha diyako rai6

  • @nainarai3566
    @nainarai3566 Před 8 měsíci

    कुनै मन्कारी सस्था ले छोरी लाई पढाइ दिएनी हुन्थ्यो बिचरा राजन को आमा को दोष छैन राजन को बुवा ले नै गद्दार गरेको रैछ स्वार्था पुरा गरेर छोडनु खोजेको रछ गर्व मा राजन हुँदा विष सेवान गर्नु दिने थिएन होला पापी त बुवा रैछ राजन लाई यो हालत मा पुराउने राजन छिटै निको भएर आमा लाई नै साथ देको देख्नु पावस

  • @sameerlama5440
    @sameerlama5440 Před 8 měsíci

    राजनकाे याे हालत हुनुमा प्रमुख दाेषी उस्काे बाउ हाे ! के गर्नु छाेरीकाे जन्म हारेकाे कर्म भनेकाे जस्तै आमाकाे बाध्यताले गर्दा लाेग्नेले नहेरे पनि आफ्नै ब्यबस्थित घर आयश्राेत राम्राे भैदिएकाे भए सायद आमाले अबस्य हेरचाह गर्थिन हाेला !

  • @bhagiswor
    @bhagiswor Před 8 měsíci +7

    बिचरा,राजनकाे,ममि,माे,पनि,पीडा,धेरइ,रछ,

  • @raijasuta6430
    @raijasuta6430 Před 8 měsíci +4

    Get well soon rajan❤️❤️🙏🙏🇭🇰🇭🇰🇳🇵🇳🇵

  • @user-zz6ck5sb4p
    @user-zz6ck5sb4p Před 8 měsíci

    Su swasthema Subha labha

  • @laxmibista6687
    @laxmibista6687 Před 8 měsíci

    हामी सबैलाई १ न १ पिडा समस्या ले छाेडे कै हुदैन
    आफ्नो बच्चा सुरक्षा दिनु चाहिँ उहाँहरू काे दायित्व हैन रे
    सबै राेएकाे भनेको छ
    आफ्नो सन्तान कहाँ गयो के खायो भनेर खाेजि गरनु पर्ने हैन र?

  • @MunaPanta
    @MunaPanta Před 8 měsíci

    भन्नुहनेस सुन्न आतुर भैइसकाे

  • @miragurung2828
    @miragurung2828 Před 8 měsíci

    कुनै पनि अामालाई पीडा नभई अाफ्नो बच्चा छोडेर जान्दैन राजनको अामालाई धेरै पीडा छ अब अाउने दिनमा शुख मिलोस

  • @user-bp1vz4zd5g
    @user-bp1vz4zd5g Před 8 měsíci

    राजन काे अामाकाे बिबाह दरता रैछ राजनकाे बाउदेखि तेहि अाधारले राजनकाे नागरिता बनाई बाउ देखि अङस दिलाउनु पराे पापित बाउहाे अङसदिनु परछभनेर छाेराकाे याेअबस्था बनायाे

  • @janakrai2222
    @janakrai2222 Před 8 měsíci

    सबै भन्दा ठुलाे गल्ती र धाेकेबज राजन को बाउ को हो,र तेहि धाेकेबाज् काे कारण सबै भन्दा ठुलाे पीडा राजन को आमाले भोग्न परिरहेको छ,अनि राजन्को बाउ भनाउदाको स्वार्थिपना को दोश आज राजन ले भोग्न परिरहेको छ,बुचरा राजन को आमाको कथाबेथा ले भावुक बनायो,यदि तपाईं हामी जो कोहि दयालु सहयोगी मनहरु को सानो सानो सहयोग जुटाउन सके उहालाइ धेरै सहयोग हुने थियोकि,

  • @sarubc4651
    @sarubc4651 Před 8 měsíci

    अामाले दुखपायको रहेछ राजनको वाउलाई मिडियामा लिउनु परो उसको नागरिता दिलाई उसको सम्पति दिलायर अामा सग राख्नु ❤❤❤❤ दुख त दिनु दियको रहेछ वाउले गरेको घातले गर्दा यो परिवार विचल्लि वनेको रहेछ❤❤❤ अार्मि हरु यस्तै हुन्छन्

  • @user-zp3de1gd6i
    @user-zp3de1gd6i Před 8 měsíci +1

    Rajan ❤❤