होइन हो चाइना बसेर त नेपालि दादा हरु पनि चाइनिज जस्तै देखिनु हुन्छ त❤❤👍️👍️👍️🙏🙏😘😘
खुसि लाग्यो पाैरखि ,मिहिनेती नेपालीहरूलाई देखेर 🙏❤️🇳🇵
रोपाईको चटारो भएनी भाग्य सरको भिडियो हेर्नु छुटाउ नै मन लाक्दैन.❤❤❤
हो हो चाइना बसेर सबै नेपाली युबाहरु गोरो स्वस्थ र हृस्ट पुष्ट देखिएको छ, वहाहरु असाध्ये सुखद अनुभुत गर्नु भएको प्रस्ट देखिन्छ । छिमेकी चिनिया महान रहेछन खुसी लाग्यो । चाइना बसाइ सबै नेपालिको अत्यन्तै सुखद होस ।
बुढो दाईको कुराबाट दुःख लाग्यो हेर्दा हेर्दै चीनमा ठूलो ठूलो विकास भयो तर नेपालमा भ्रष्टाचारले कई हुन सकेन
नेपालीहरुको भाग्य
एकदमै राम्रो लाग्यो हाम्रो नेपाली दाजुभाई हरुले गरेको यो प्रगति प्रति उच्च सम्मान नेपाललाई झनै विश्व सामु चिनाउ गतेको यो कार्यलाई ❤
चाइना एकदमै बिकसित र नेपालि दाजु भाइ दिदि बहिनी देखेर खुसि लाग्यो।
धन्यवाद भाग्य सर हजुर को भिडियो हेरेर चैना नै गए जस्तो लाग्छ ❤❤❤
हाम्रो नेपालीले अाफ्नाे लगानिमा चिनमा ब्यबसाय गर्नु भएकाे थाहापाउदा सार्है खुसिलाग्याे ।
राम्रो रहेछ। चाईना सङगाई को नेपाली किचेन।
६ महिना अघि shanghai तथा अन्य chinese शहर घुमेको याद आयो । यो भन्दा अघि को video भग्य सरले म नघुमेको ठाउँ ग्वान्जाओ डाङ्डुङ देखाउनु भयो धन्यवाद ।अब म घुमेको शहर हरुको video आउन थाल्यो झन interesting हुँदै छ।
नेपालीदाजु भाइहरूलाई नमस्कार छ, कतिमिहिनेती कतिसफामन केगरनु,नेपालमा,कामछैन हामीनेपालीहरुको,जयहोस
हजुरको पुरा भिडियो हेर्दैछु गुन्जाउबाट नै शुरु देखि हेर्दैछु अति राम्रो लाग्छ ।
साना साना युट्युब युजर साथीहरू आउनुस् है त एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढौँ।🎉🎉🎉❤
Molaine support garnu hos la sabaijana lay mo pani back denay xu 😊❤❤
एक ले अर्को लाई सबै मिलेर सपोर्ट गर्नु पर्छ है साथी हरु ❤
सबै नेपाली दाजु भाइलाइ समान छ🙏🙏🙏
पहिला म्यानेजमेन्ट गरि नेपालीलाई राेजगार दिने नेपाली सपुतलाई पनि चिनाउनुन भाग्य भाइ।
Uha ahela France hunuhunxa
Uha ayako belama fere vagya dai aunu vayo vane dekhune xau ❤
लऊन हो भाग्य सर हामीलाई पनि चाईनामा काम बुझ्दिनु पर्यो हो👈️👈️👈️👈️👈️
धेरै धेरै धन्यवाद नेपाली एकजाना दाई पर्नुभयो वहाँ ५६ म ५५ बर्ष अरु सबै भाई बहिनीहरु पर्नु भएकोमा यहाँहरुलाई हार्दिक मंगलमय शुभ -कामना भाग्गे नौउपाने भाई लाई धेरै धेरै धन्यवाद सुभकामना 🇳🇵🇳🇵😘🥰❤🎉❤👍🏻👌🏻
खुसी लाग्ने रमाइलाे भेटघाट ।शुभकामना ।
धेरै रम्रो धेरै दामि लयो सर साना साना युटुब एक अर्कोलाई सपोट गरिदिनुस है 🙏🙏🙏
सबैजनालाई निहाउ 🙏💞💞
यसो बिचार गरेको ती सबै जना परिवार भित्र कै जस्तो लाग्यो ।
चिन,भारत छिमेक देशकाे बिकाश देखेर हाम्रा नेताहरूलाई अाफ्नाे देशकाे विकास गर्न नसकेकाेमा दुख महसुस हुन्छ कि हुदैन हाेला ?
हर्क साम्पाङ जस्ता ब्यक्तिहरु प्रधानमन्त्री बन्नुपर्छ चाइना जस्तो बन्न। सुरुमा चीनको विकास श्रमदानबाट भएको हाे
भाग्य दाइ हजुरकाे बाेलि मा दम छ कस्ताे मजाले बाेल्नु हुन्छ।
हामी नेपाली नभयकाे कुनै ठाउँ छैना ❤
धन्यवाद छ नेपाली दाजुभाई चाईनामा👈️👈️👌👌👌♥️♥️
भाग्यले चैनामा आएका नुवाकोटे, बाग्लुङ्गे सबै ब्रदरहरुलाई पोखराको बेगनास ताल देखि 🙏
भाग्य भाईलाई शुभकामना सबै चाईनाको भिडियो हरु समाबेसगर्दैहुनुहुन्छ फेरि पनि हेर्नआशाबादी छु।संखुवासभा बाट
धेरै राम्रो नेपालमा भएर पनि लगभग अाधा चाईना घुमे जस्ताे लाग्याे ❤❤❤
म जस्तै भाग्य neupane को एउटा पनि भिडियो नछुटाईकन हेर्ने कोको हुनुहुन्छ 😘😘😘
चाइनाको ठाउँमा नेपाली रेस्टुरेन्ट अथवा नेपालीले नैं सन्चालन गर्नु भन्दा चाहिँ अत्यन्त खुशी पनि लाग्यो हुन त जहाँ वातावरण राम्रो हन्छ र सहजता प्रदान गर्न सकिन्छ अरू कुरा त धेरै के कमेन्ट गर्नु र पनि नेपाली पन झलकहरू को दृश्य हेर्न पाउँदा अत्यन्त राम्रो लाग्यो मलाई आशा अझ यो भन्दा पनि उचाईमा पुग्न सफल रहोस् भन्न चाहन्छु साथै भाग्य न्यौपाने सर तथा शक्ति सरलाई पनि जानकारी गराउन भएकोमा धन्यवाद भन्न चाहन्छु
हामी सा-साना युजर लाई पनि माया गनुहुने भगवन रुपि दशक धेरै माया जय सिरी राम
ओहो भाइत हाम्रो दाङ्ग जिल्ला को पो हुनुहुदो रैछ मेरो घर पनि दाङ्ग भालुवाङ हो खुशी लाग्यो भाई👍️👍️👍️👍️👍️👍️
हाल म कामको सिलसिलामा भारतमा
छु तर भाग्य दाजुको हरेक भिडियो सधै हेर्ने गर्दछु ।।
तपाईं पनि उतै बस्नुस , तपाईंको भाग्य चाइना मै छ।
म पनि चाइना देखिनै हेर्दै छुदाइ
मेरो बहिनि अन्जु लाई भेट्नुभयछ कति खुसि लाग्यो❤❤
म अहिले साउदी अरबदेखि तपाईँको भिडियो हेर्दै छु। 🙏🙏💞💖
Aaha hamro Nepali daju Vai hru Kati ramaelo ho dherai khusi lagyo vaggya Vai bta herna payo
कति रमाइलो कुराकानी ।
Dhanyabad Bhagya jyu. Jay hos Nepali Yuba haru lai. Language ramro siknu hola. Japan ma Pani chaina ma jastai santa chha.Japan ma language Japanese matra bolinchha. English bolidaina.
धेरै राम्रो लाग्यो।🎉
धेरै राम्रो सबैको उन्नतबी प्रगती होस 🇳🇵👌🇳🇵🤙🇳🇵✋🇳🇵😏🇳🇵
thanks भाग्य न्योपाने भाइ🙏🙏❤❤🎉🎉
Nepal 🇳🇵 ko flag map 🗺️. Rakhnu parneayo ni yo hotel ma❤
ma Qatar bata herdai xu dami video ❤❤jaya Nepal ❤❤
Hamra Nepali daju Vai china ma Kam garne rahexan Sarai Khushi lagyo❤❤❤❤
Very good congratulations 🎉
भग्या जी
Sabai चाइनिज जस्तै देखिन्च
Yes bhagya neupAne sur
राम्रो काम हो
Kati ramilo lageyo hajur KO video herrera
म, दार्जीलिङ बाट हेर्दै,,छु, हजुर
Nepalma sarnathi harule Garda yesto vaeko ho
चाइना को सबै भन्दा दुर्गम गाउको भिडियो हाल्नु न है भाग्री जि
सुरक्षित र ठूलो सानो नभनी कामको कदर हुने ठाउँ,त्यो भन्दा अरु के चाहियो र
अति राम्रो
सबै जना मिलेर एक अर्कालाई support गर्नु होस्
Hau pani nepal jasto chaaa i feel nepal so fery pani hami goerahae chau chaina i liked really 🙏🙏🙏👍️👍️👍️❤️❤️❤️
From Delhi Bharat Thapa ❤❤❤
नमस्कार नेपाली दाजु भाईदाई ❤
आहा,,,, कति राम्रो ❤
येक दम राम्रो !!!!
मेरो माईति पो हुनुहुन्छ ढुङ्गाना दाजु 🙏🙏
China Bata harday xu
खुसि लाग्यो
राम्रो
Very nice chainams therai nepali dajuvai ko vedeo.
राम्रो छ
Good jub nepali Bru harulai ❤❤❤🙏👌👍💪👋👋
मपनि चाईना आउने चाईना आउदा कोको चाहिँछ भाग्य सर,....
Nice 🎉🎉❤❤chaina hoki nepal ho sabai dada haru nepali nai hunudo rahe xan yau video ta chaina hoina nepal ho jashto vayau 🎉❤❤
सारै खुशी लागेयो
Nepali dajuvaiharu good jaf ,derai Khushi Lago tapaiharuko vidiyo deknu pauda,👍👍👍
नेपाली हरु जुन देश मा पनि हुदोरैछ हो
धन्यबाद भाग्य भाइ तपाइको प्रयासले धेरै हेर्न र बुझ पाइयो
Bhage neupane vhi kahile farkanu hunx nepal ni desre enjoy garnu vhayo ni
Anuvabi chefs puranno manche 60. Years old hunjel basnu na dai❤
1k vanda com vko jatile ak arkalai sports grm ❤❤❤❤❤❤❤
म दमक,झापा बाट
Love you sabai dai haru yesto nai pargati garnu parxa
Great work.
First comment sir ramro xani hajur 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
हरेक साँझ हजुर को भिडियो नहेरी निदाउन सर ❤❤❤
खुशी लाग्यो
सबै भिडियो न छुटाई हेर्न गर्छु ❤❤
सबै सबै लाई निहाउ
Waw... great 👍👍👍 friends...
Gero xa daju Bikesh xina Nepal ma kaye garni from Dubai watching video 😢😢😢🇳🇵???
सबैलाई नमस्ते !
कतार तिर आउनु पर्छ है भाग्री सर
सानू सानू युट्युब युजर हरु आउनुस एक अर्कालाइ सपोट गरुम है
Good luck jay nepal
Great 🎉🎉🎉
राम्रो 😮😮😮😮
Very interesting ❤
एसिया महादेशको नक्सा भित्तामा राखिदिएको भए चाइनिजहरूले नेपाललाई चिन्ने मौका अझ धेरै पाउँथे। नेपाल भनेको थाहा पाउँदैनन्। तर नक्सा देखेपछि छिमेकी देश रहेछ भनेर प्रथमिकता हुन्छ।