मेयर बालेनले १ बर्ष भित्र गरेका लोभलाग्दा २५ कामहरु - Mayor Balen Shah 25 works in 1 year
Vložit
- čas přidán 20. 05. 2023
- मेयर बालेनले १ बर्ष भित्र गरेका महत्त्वपूर्ण २५ कामहरु - Mayor Balen Shah 25 works in 1 year
in this video we discuss 25 works done by Kathmandu metropolitan mayor balen shah
within one year. please watch video for more information.
Introduction :-
Balendra Shah, popularly known as Balen Shah or simply Balen, is a Nepalese rapper, structural engineer and politician. He is currently serving as the 15th mayor of Kathmandu, the capital of Nepal. Shah has been a popular figure in Nepalese hip-hop since the early 2010s.
Bipgraphy :-
Nepalese rapper, composer, structural engineer, and non-political leader Balen Shah was born on 1990 April 27. Balendra Shah is also known as Balen Shah. He is the youngest son of Ram Narayan Shah and his wife Dhruva Devi shah. His father is an Ayurvedic practitioner.
His paternal ancestral home is in Mahottari Ekdara Rural Municipality, while his maternal home is in Dhanusha. His parents moved to Kathmandu from Mahottari after his father was posted to Naradevi Ayurvedic Hospital. He married Sabina Kafle in 2018. She is a public health professional.
Political Carrier :-
Balen shah was involved in the “We for constitution movement” before the promulgation of the constitution of Nepali in 2015. He had also expressed interest to put candidacy for Kathmandu mayorship in the 2017 local elections but later backed down as he was not fully prepared for the plans to be executed.
Finally, after 5 years, he announced his candidacy for the post of Mayor in the Kathmandu Metropolitan in 2022. On 26 May 2022 Balen shah was elected as Mayor of Kathmandu Metropolitan with 38.6% of the votes cast. He defeated Nepali congress candidate Srijana Shrestha and former mayor and CPN (UML) candidate Keshav Sthapit by a margin of over 23,000 votes.
Social Sites Of Balen Shah :-
Facebook: / balenofficial
Instagram: / balenshah
Twitter: / shahbalen
Kathmandu Metropolitan Mayor Balen Shah has accomplished significant achievements in just one year. Under his leadership, the city has undergone remarkable transformations. Mayor Shah has focused on improving infrastructure, enhancing public services, and promoting sustainable development.
In terms of infrastructure, Mayor Shah initiated several projects aimed at improving road networks, public transportation, and waste management systems. He prioritized the construction and maintenance of roads, ensuring smoother traffic flow and better connectivity within the city. Additionally, he introduced measures to modernize public transportation, making it more efficient and eco-friendly.
Mayor Shah also implemented innovative waste management strategies to address the city's sanitation issues. He launched recycling programs, encouraged waste segregation, and established waste treatment facilities. These initiatives have significantly contributed to a cleaner and healthier environment for Kathmandu residents.
Furthermore, Mayor Shah has emphasized the importance of public services. He has worked towards enhancing healthcare facilities, ensuring access to quality education, and promoting cultural events and recreational activities. By investing in these sectors, he has strived to improve the overall well-being and quality of life for the city's residents.
Another key focus area for Mayor Shah has been sustainable development. He has advocated for green initiatives and encouraged the adoption of renewable energy sources. Mayor Shah has actively promoted urban gardening and green spaces, making Kathmandu a more sustainable and livable city.
In just one year, Mayor Balen Shah has left a lasting impact on Kathmandu Metropolitan. Through his dedication and visionary leadership, he has made significant strides in improving infrastructure, public services, and sustainable development. His work has set a strong foundation for the city's future growth and prosperity. - Zábava
अब मेयर मात्र नभई यो देशकै प्रधानमन्त्री हुनुपर्छ बालेन सर ❤
Right
Im.balan shahmeysab.good
Pardanmantri matra hoina raja nai hunu parxa balen sir❤
❤❤❤❤ नेपाली बाइबल
Walen ko kam. garney style ko. support ko lagi bishal Julus pradarsan garnu parchha,
Arooley pani sikosh .
अब बालेन सर ले देशको प्रधानमन्त्री बन्नु पर्छ अनि देश ले नै पुरै मुहार फेर्छ ।
मदुबईबाट हेर्दैछु बलेन शाहाँ जस्तो हाम्रो नेपालमा राजा हुनुपर्छ
बालेन सर हजुरलाई यो देशको प्रधानमन्त्री को रूपमा हेरन चाहन छु म 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Love you Dai म हजुरको बिग फेन हो
😮🎉😢😅🎉😢😊😊😅😅😢😊❤🎉
❤🎉😮🎉😮❤🎉😮❤😊🎉😮❤😊😊😊
9:51 11:37 😊❤
😂❤😂😂🎉😅
युगले संझिरहने एक निस्वार्थी नेपाल आमाको सपुत❤❤
उत्कृष्ट काम बालेन सरका यस्तै दशजना अरु नेता आउनु पर्छ देश तेसै राम्रो हुनछ🙏🙏🙏🙏
धेरै राम्रो उदाहरण काम गर्नु भएको छ मेयर बालेन ले
🙏🙏🙏🙏👍️👍️👍️👍️
१ हैन सबै कामहरु best छन ❤ अझै प्रगतिको कामना छ मेयर बालेन्द्र शाहलाई❤❤
uk bata
सबै काम उत्कृष्ट अत्यन्तै रम्रा ,यस्तै सुधार हुदै जावाेस् आगामी दिनमा प्रधानमन्त्री हुनु पर्छ बनाउने हामीले नै हाे ।
हे भगवान् बालेन सर जस्तो देशभक्त यो देशलाई धेरै खाँचो छ।
अहिलेको युगले खोजेको व्यक्ति balen sir, 🙏 🙏balen sir जस्ता सच्चा देश प्रेमी नेपालको प्रतेक स्थानीय सरकारमा जन्मन आवश्यक छ।ताकि काठमाडौं मात्र नभई सम्पूर्ण नेपालको मुहार छिट्टै फेरिन्थ्यो।jay balen sir. 👍👍👍
पृथ्वीनारायण शाहको अात्मा आएको छ 🙏🙏❤️❤️🇳🇵🇳🇵 जय बालेन
Good Job -Balen Shah ! बालेन शाहले युगयुग सम्म सम्झीरहने काम गर्न सकुन् , सफल कार्यकालको शुभकामना बालेन शाह !
Tq u ghatana khabar😍😍
Good..job.balen❤❤❤❤🎉🎉🎉🎉🎉
Support Balen ❤ Most successful Mayor of Kathmandu so far.
Tq u hjr
Right 👍
Mananiye jiuu tapai ko xeytraa ko mull bato istarunnatii kaile bata suru hunxa hola ..? Ki aawasann matrai ho?
Sahi ho mam
Yo mbbs wala doctor haru lai name ko agadi da. Lekhna pratibandha garnuparyo. Hami sarai jhukkine kahako mbbs ani kahako doctrine ( vidhabaridhi)
नेपाल अामा को सच्चा छोरा मेयर बालेन सर जिउ❤
धेरै राम्रो काम अझै राम्रो कामचाइ नो हरन अनि भ्रष्टाचार मुक्त महानगर बनाउनु भएकोमा
धेरै धेरै धन्यवाद र छिटोभन्दा छिटो भ्रष्टाचार मुक्त देश नेपाल भनेर सुन्न पनि पाइयोस
जै नेपाल जै नेपाली जनता जै बालेन साहा🇳🇵🇳🇵🇳🇵
The best mayor in the history of Nepal👏🏻❤️
बालेनको कामप्रति दया मानने यहाँ हाजिर हुनु त कतिजनालाई मन पर्छ बलेन
बालेन सरलाई कुनै दुष्टकाे आँखा नलागास सधैभरि बालेन सरलाई भगवान ले रक्षा गर्नुहाेस सबैकाे मन मा हुनुहुन्छ बालेन सर जय बालेन शाह जय नेपाल
धेरै राम्रो अब यो देशमा बालेन शाहा जस्तो प्रधानमन्त्री को खाचो छ
❤, सबै काम सहि लाग्यो । बालेन सरसंग सिक्नु पर्छ । नेनाहरूले बालेन सरलाई हामीले साथ दिनुपर्छ ।
नमस्कार म दुबई देखी बालेन साह नेपाल आमा को सचचा सपूत हुनुहुन्छ उहाँ ले गरेका हरेक काम राम्रो लाग्छ गरे नेपाल मा के हुँदैन जो काम बालेन सर ले गर्नु भाको छ आज कुनै नेता भनाउदा ले गर्न सकेको छैन राम्रो काम गर्ने लाई सबै जनता ले साथ सपूत दिन जरुरी छ 🙏🙏👌👌👌👍️👍️👍️❤️❤️
Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen ji 👍🙏😊
नेपालमा पर्यटक पाहुना भित्रयाउन याे धेरै नै महत्वपुर्ण कार्य हुन। ५ वर्ष मा धेरै काम हुन सक्छन। देशका अरू नगर पालिका/ गाउ पालिकाका मेयरहरूले पनि यस्तै राम्राे कार्य प्रदर्शन गर्न अबसरहरू छन् है।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
लेजेन बालेन दाइ सङ्ग कोसैसङ्ग तुलना न गर्दा उहाँ भनेको रियल हिरो हो नेपालको जे भन्नू हुन्छ त्यो भन्दा बढी गर्नु हुन्छ❤❤❤
बालेन सर ले गरेको 25 काम नै उत्कृष्ट छ।।।। बालेन सर प्रधानमन्त्री बन्ने हो भने बल्ल हाम्रो देश पनि बिश्व कै सुन्दर देश बन्ने छ🎉🎉🎉❤❤❤❤❤
Kathmandu's Mayor, Balen Shah, is creating a history that will be remembered forever.🙏🏻🙏🏻
धेरै राम्रा राम्रा कामहरु गर्नु भएकाे बालेन भाइले यस्तै राम्रो कामहरु गर्नदै जानु देशबासि सबै ले अारशिदबाद दिने छन
यदि देशमा बालेन शाह जस्तै सबै ठाउँ मेयर हुनुपर्छ देशकाे बिकास चाडै हुन्छ ।
बालेन जि काे काम कुनैपनि वा सबै काम १ नंमर मा पर्छन,कारण सबै देश र जनताका काम हुन तेसैले नंम्मर छुट्यई रहनु पर्दैन।जय बालेन,प्रधानमन्त्री बनाउनु पर्छ।
बालेन शाहको जस्तो सोच, सिप र जागर भएको नेता सुदूरपश्चिमको बाजुरामा पनि आवश्यक छ।
हिजोका मेयरले आत्न नसकेको बालेनले गरेर देखाइदियको छ खुशी लाग्यो मेरो सलाम छ बालेनलाइ
Thank you Balen Shah The Mayor of Kathmandu for making city more beautiful. ❤❤❤ Supporting helping hands.... Jai desh Jai Nepal...
.makathmandubasithoin Tara panibalenko kam dekhdara herdai bujda dhanne badkopatra manxu kamgare dherai chaidaina raixa 1 janale lugyax Hai
नेपाल धरान बाट हजुर को यो काममा सम्मान छ हजुर खुसी लाग्यो जयहोस धन्यवाद
I hope in 2084 election my nepali brothers and sisters will elect 100s of Balen and Harka Jay Nepal ❤
हजुर का हरेक काममा म आभारित छु बालेन सर हजुर जस्तो युवा देशको हरेक ठाउँमा हुनु जरुरत छ ,🙏
यो देशलाई मेयर बालेननजस्तो प्रधानमन्त्री पनि चाहिएको छ ।
मेयर ज्यू सलाम बधाई शुभकामना हजुर को सबै काम हरू अतिनै राम्रो काठमाडौं उपत्यकामा सुन्दर नगरी पुरी बनोस्!! हजुरको जय जय होस्!! अरू नेताहरू देश बनाउन होईन भेष बदल्न आउछन् भारतमा गोएर मेरो देश लाई कसरी अगाडि बढाउने सरसल्लाह लिएर होईन आफ्नो झोला र परिवार को झोला भोरेर आउछन्!! देशको नत माया छ नत जनताको छ त आफ्नै चुनाव जीतेर आफ्नै देशको भ्रमण गर्नु पर्छ पहिला कुन ठाउँमा केको अति आवश्यक छ त्यसलाई सहयोग मागेर हुन्छ कि श्रमदान गरेर हुन्छ कि ध्यान दिनु पर्ने हो तर खै हजुले एक बर्षमा यतिका धेरै राम्रो काम गर्नु भएको छ !! खै त्यति धेरै सासत हरूले कुनै काम गरेको सुनेको देखेको छ कसैले!!मेयर बालेन शाह ज्यू र मेयर हर्क सापाङ ज्यू र मन्त्री सुदन किराती ज्यू बाहेक अरू कसैको काम देखिएको छैन अरूको काम हेर्ने ५ बर्ष सम्म पर्खनुपर्ने आ आफ्नो ठाउँमा गोएर जनताहरूसंग मिलेर काम गर्नु पर्दैन?!
बालेन सरले जोगरे राम्रोगरे जोगर्नेछन राम्रो गर्नेछन पुरा बिस्वासछ जय बालेन जय नेपाल
Mayor of Kathmandu- Balendra Shah (Balen) deserves a heart❤. Doing great. Keep going. We all are with you.🙏
Ma America Bata ho,,Sabai kaamharu uthkrista cha,Good job mehar sab,He is hero of Nepal,,Good luck for further success,,,!
मेअर बालेन शाह ज्यू का एक साल को अवधि मा गर्नु भयेका अति सुन्दर काम।
पेत्यक जिल्ला मा १/२जाना बालेन शाहा सर जस्तै मेयर भय र साथमा सबै जनताले साथ दिए देश छिटै प्रर्गतिकाे बाटाे लमकिन् थियाे🙏र हामी जस्ता युवायुवतिहरु दिन प्रर्ति दिन पर्देश जान पनि पर्दैन थियाे🙏🙏🙏🙏हाम्रो अाशाकाे दियाे हाे बालेन शाहा सर🙏🙏सबै जनताहरु ले साथमा साथ दिनु पर्छ🙏🙏🙏💞
राम्राे काम गर्ने युवा हरुलाई आम जनताले साथ दिनुहाेस
Powerful mayor in the history of Kathmandu dear Balen.
😊
बालेन शाहा याे देशकाे प्रधान मंत्री हुनु पर्छ ।अब
सबै ठिक छ यम बुद्व काे नाम राखेकाे मा धेरै खुसि लागाे नियमपालना बद्व भएको हुदा ईमान्दार भएर देश हित गरनु भयाे
He deserve to be a prime minister of Nepal 🇳🇵 ❤
Love from kalimpong India 🇮🇳
Balen sir le ramro kam garyo ❤💕🇳🇵🇳🇵🇳🇵Jay nepal ❤💕🇳🇵🇳🇵🇳🇵🇳🇵
बारेन साहा को यो अभियान लाई सम्मान ग्रदैछु हजुर यस्तो काममा सम्मान छ हजुर नेपाल आमाको सपुत लाइ धन्यबाद ज्ञापन गर्दछु
Thank you Balen Shah The Mayor of Kathmandu for making city more beautiful
धेरै राम्रो काम गर्नुभएको छ। अझ गर्दै जानुस मेजर बालेर जी ।God bless you 🙏
Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen ji 🙏🏿🙏🏿🙏🏿
Watched it from UK. Well done to Mayor Balen
जताजता फाईदा छ उताउता ढल्कीदिन्छु
कुर्सी के चाखेथेँ घरी घरी पल्कीदिन्छु
मीठा मीठा सपनाका ताजमहल देखाएर
जनताअघि जनताकै हुँ जस्तोगरी झल्कीदिन्छु
तर्साउँदा मान्नेलाई आउन्जेल रस निचोरेर
नमान्नेको गाँस बास कपासमा सल्कीदिन्छु
दिनभरी भाषण गर्दै ठूलाठूला कुरा गर्छु
साँझ परे चपाउँदै ह्विस्कीसंगै छल्कीदिन्छु
रातापिरा गाला मेरा भुँडी अलि बढे पनि
देश बिदेश श्रीमतीको गहनासंगै टल्कीदिन्छु
❤❤❤❤❤
सबै नेपाली मिली देश विकास मा सहयोग गरौऊ🙏
सबै काम हरु उत्कृष्ट रहेका छन्। Mayor साहेब लाई धेरै धेरै बधाई र शभकामना। राम्रो काम गर्नेलाई ईश्वर ले पनि साथ दिनेछन्। अघि बढ्नु होस सारा जनता तपाईं को साथ कुम मा कुम मिलाएर उभिए का छन्। जय बलेन्, जय नेपाल।
Mayor Balen Shah you are doing everting great. God bless you and your family. from USA
नव युवा नयाँ साेच भएका बिज्ञ जनप्रतिनिधि एक भएर अगाडि बढ्नुपर्छ ।बालेन,रबि,हर्क,ज्ञानेन्द्र शाही सबै एक भएर अगाडि बढ्नुपर्ने अाजकाे अाबश्यकता र जनताकाे चाहना पनि यहि हाे।जय देश जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Balen Sir, we really appreciate the work that you have been doing in Kathmandu. You will always have our support so please don't get deterred by those who are heavily corrupt and those who do not wish to see the progress.
If he became PM in future means Nepal will be become beautiful country..love from Darjeeling..
राम्रो काम गर्ने राष्ट्रका निस्वार्थ सपूतलाई सबै जनताले साथ दिनुपर्छ हातेमालो गर्नैपर्छ अनि मात्र देसमा सही system बस्छ सहर स्वच्छ सफा बन्छ👍जय बालेन!
अब बालेन सर नेपाल काे प्रधान मन्त्री हुनुपर्छ मलाई सबै बालेन सर काम सबै मनपर्याे बिराटनगर काे मेयर ले पनि बालेन सर संग सिकनु पर्ने जय बालेन सर सधै यस्तै राम्रो काम गर्नु हाेला धन्यवाद 🌹🙏
100% support Balen's work. Great to see such a transparent and accountable leader. This is the kind of leader we need for Nepal to move forward.
Before balen, no one knew any mayor. They were leeching power for their own gain. Finally a true professional who is committed to work. Great work balen. Whole Nepal will learn from you.
अब आउने चुनाब मा भारी भोट ले जिताउनु प्रछ र बालेन सर लाई अब प्रधानमन्त्री बनाउ प्रछ 🇳🇵 जय नेपाल 🙏
सबै काम उत्कृष्ट छ। जय नेपाल..!
मेहर बालेन जी सलोड छ तपाईंको काम बाट हामी ३ करोड नेपाली उत्साहित छौ ।शुभकामना छ 💐🙏🏼
Good job mayor balen sir best of luck 🤞 ABA hamro Nepal bistarai agadi badhdaicha jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
Video herdaa aanandaa aayo. Kati dherai kaam gari sakno ko raaicha haamro Balen sir le. Keep up the good work Balen sir. Hopefully, other mayors all over Nepal will be guided by his fabulous work.
Mero thinking: tyo kholaa haru lai safaa paani le vorera ani boating and rafting ko business khole maanche haru le kaam and then tourists le real KTM dekhna paauthe.
Watching from U.S. 🇳🇵❤
He is doing great job love from darjeeling we need this type of mayor for darjeeling too
Now it is every individuals responsibility to maintain what has been changed by Balen Dai.,.Sending Love from BHUTAN..🤲🤝🙏❤
Tq u ps gurung g
Balen shah is real hero of our country❤️I appreciate his work
not country of kathmandu
@@anjalmagar9886 naska kasley lagako ho ? Tyo desh ko lagi hoina .
धेरै राम्राेलागेयाे र अतिनै सुन्दर हाम्राे राजधानि काठमान्डाे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म हालै साउदिअरब बाट
सबैभन्दा राम्रो काम बालेनले सबै राजनीतिक दलका शीर्ष नेता हरूलाई भष्ट्राचार गरि खाएका देशको विकास गर्ने लक्ष्य छैन एउटै स्वरले भेडा बाख्रा कराए झै कराउन मात्र जानेका रहेछन बालेनको मेयर सरको देखासिक गरेर नेपाल सरकारले देशमा विकास गर्ने लक्ष्य गरुन मियेर बालेन सरलाई सलाम छ। घुस खाएर सुतेका लाई चेतना अभिवृद्धि होस ❤❤❤❤❤❤
One visionary people can change whole country, like dubae prince .never stop balen sir 🙏🙏🔥
सबै नेपालीका आँखा खाेलिय एउटा महानगरका मेयरका कामकाे दृश्यले
जय नेपाल मेयर साप जय नेपाल ❤❤❤❤balen sir@❤❤
जय बालेन यसै गरि अगाडि बढदै जानुहाेला धन्यवाद ।
अतिरामो् कायगरेकाछन बालेनसाहाले ईनलेगरेका कामहरु प्रशंसाको वाअतिमिठॐका य़शैली बालेन्ज़िको
just let him finish in 5 years mayor work. then elect him as future prime minister of nepal.❤
napera jatha, harka sampang jasto ramro aru kasaile kam gareko chaina harka sampang matra pm banna kayek cha aile samma herda hawama udera huncha etikai?
@@jaymulbasimongol904 harke pm re 😂😂
@@arjunkhatri2724 balen pm re?🤣
@@jaymulbasimongol904 harke pm re😂😂😂😂😂harke le dhunga gitti bokne vanda aru k kaam janeko xa....na vision na idea...tesai pm😂😂
@@jaymulbasimongol904 नेपालको अहिले राज्यब्यवस्थामा बालेन र हर्क कोइ पनि प्र म हुन सक्दैनन। प्रम हुन पार्टी र प्रतिनिधि सभामा बहुमत चाहिन्छ । र दुइजना नै पार्टी खोल्लान जस्तो लाग्दैन।
More power to you mayor (Balen shah) love from india
सबै काम राम्रा छन ती मध्ये पनि नदिनाला सफाइ गरेको सबैभन्दा राम्रो लाग्यो अब नेपालमा प्रतक्ष निर्वाचित कार्यकारी रास्ट्रपति अथवा प्रधानमन्त्री सिस्टम लागु हुने हाे भने नेपाल चाडैं बन्छ जस्तो लाग्छ बालेनलाई प्रधानमन्त्रीमा छनाेट गर्ने हाे सबैले
बालेन शाह ले काडन्द काे नक्स। ने््
बदलि दिये।राजा नेता हरुले गरन नसकेकाे काम मियेर बालेन शाह गरेर
देखाड दिये ।हेरेक कामकाे सवा ग्त छ ।
र परशनशनिय छ ।बनलेन जसताे याे देशमा सपूत हरु जन्म नु पर छ।
बादा र सम स्य। हरुसग जुदनु कतिगाहृाे छ।मरेकाे देश मा।यक जाना बालेन जिउदाे
अाशा लियेर हरेक अद्य। राे लाड चिरदे््
अगि बडि रहे ।सलाम छ।बालेन जिउ लाई ।
सलाम छ मेयर बालेन शाहा तिमी लाई
Balen Ji ,you made one step forward for Nepal's progress , we will support you
शिक्षा निति राम्रो साथै स्कुलमै गएर observation गर्नु भो that is truely great work...
बालेन्द्र दाइले गरेको सबै काम हरु ।।सम्मान जनक छ । अरु पर्देशको मेयर हरुले पनि केही सिक्नु पर्यो ।
Support Balen.He is the one who can change our life.
बालेन सर लाई यो काम प्रति ५१ सलामी ❤❤❤❤❤❤❤❤❤❤❤
सबै काम धेरै राम्रो जय बालेन् शाह
नेपाली त यस्तो हुनुपर्छ सबै जनप्रतिनिधि यस्तै हुनेहो भने नेपाल पनि अमेरिका भन्दा कम हुँदैन
जय नेपाल जय नेपाली
समृद् नेपाल
खुसी नेपाली
यसरी पो हुन्छ महोदय ❤❤❤❤❤❤❤ जय बलेन्
So proud to बलेन saha well done thank you so much foe changing काठमाडौं
All works done by Balen are appreciated
Jay Balen Shaha, go ahead
Great work I salute to balen Saha. He is a real hero of Nepal and next pm of Nepal
पहाडी बुढा पुराना मनिसहरुले काष्ठमाण्डु लाई मात्रै नेपाल भनेर नाम पुकार्थे,युरोप बनाउन काष्ठमाण्डुलाई बालेन शाहलाई शुभकामना। अन्य नेताहरुले पनि बालेन शाहको सक्कल गरि आफ्नो गाउँ ठाउँ मा ध्यान दिउन्।
धन्याबाद सम्पूर्णमा यो साथ र सर्पोटको लागी ❤
Thank you so much balen shah we are always with u .always support 🙏🙏🙏🤝🤝🤝 keep continue 🙏🙏
Great Work Balen Shah Sir 🇳🇵🇳🇵🇳🇵🙏🙏
Good reform and development activities. Really appreciated. from USA
Real king पृथ्वीनारायण शाहको पुनार जन्म भएको जस्तो लाग्यो अदारणिय बालेन सरको काम देखेर । , Best of luck BALEN Sir
Ma palpa bata tikaram darlami magar
Felt happy that something good is happening in Kathmandu. I wish him all the best. I am from Darjeeling / Sikkim.