Shabdachitra
Shabdachitra
  • 111
  • 177 340
कांग्रेस-रास्वपाकाे इगाेले संसद बन्धक, किन मान्दैनन् रवि लामिछाने संसदीय छानबिन समिति बनाउन ?
डेढ दशक लामो अमेरिका बसाईपछि स्वदेश फर्किएर ६२ घण्टा १२ मिनेट लामो टक सो गरेका रवि लामिछानेले गिनिज बुक अफ वल्र्ड रेकर्ड राखेका उनि यतिबेला मुलुककाे उपप्रधान तथा गृहमन्त्री छन् तर उनीमाथि प्रश्न उठेपछि नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनकाे माग गर्दै संसद अवरूद्ध गरिरहेकाे छ भने उनी बाेल्न पाउनुपर्ने भन्दै याचना गरिरहेका छन्। #rabilamichhane #shabdachitra #rastriyaswatantraparty #rasopa
zhlédnutí: 434

Video

कसैलाई घण्टाैँ त कसैलाई किन ३ मिनेट ? संसदमा छुट्टयाइएको समयप्रति किन असन्तुष्टि जनाउँछन् सांसद
zhlédnutí 537Před 2 hodinami
कसैलाई घण्टौँ त कसैलाई केही मिनेटमात्र समय दिनु झट्ट हेर्दा विभेद गरेजस्तो देखिन्छ के हो वास्तविकता ?
बेरोजगार २४ वर्षे युवाले कसरी गरे अर्बमाथिको कारोबार ?
zhlédnutí 1,3KPřed 7 hodinami
बेरोजगार २४ वर्षे युवाले कसरी गरे अर्बमाथिको कारोबार ?
गगन थापा र रवि लामिछानेको नमिलेको र्‍याङ्ठ्याङ || Gagan Thapa VS Rabi Lamichhane
zhlédnutí 625Před 9 hodinami
नेपाली कांग्रेसजा महामन्त्री गगन कुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अहिले तिक्तता छ । वर्षाैँदेखिको मित्रता अहिले तिक्ततामा परिणत भएको छ । #shabdachitra #rabilamichhane #rastriyaswatantraparty #gagan #gaganthapa
बैंकका दु:ख, निल्नु न ओकल्नु || The Current Problem In Banking And Financial Sector
zhlédnutí 109Před 14 hodinami
बैंक तथा वित्तीय संस्थामा किन कर्जाको माग हुन सकेकाे छैन ? पुरानो कर्जा रिकभरी गर्न व्यस्त बैंकलाई एकातिर खराब कर्जा बढेर टाउको दुखाई बनेको छ भने अर्कोतिर तरलता अधिक (लगानी योग्य पुँजी पर्याप्त) भएको कारण बैंकहरुलाई थप चिन्ता पैदा गरेको छ । बैंकहरुको वित्तीय अपराध बढेपछि खराब कर्जा बढेको छ । #shabdachitra #bank #bankingexams #bankingawareness #bankexams #banker #bankerlife #bankingsolutions #ba...
के पारस खड्का सन्दीप लामिछाने क्रिकेटमा नफर्किउन् भन्ने चाहन्छन् ?
zhlédnutí 513Před 16 hodinami
सन्दीप लामिछानेले मुद्दामा कसरी जोडिए पारस खड्का ? यी दुईको कस्तो छ सम्बन्ध ?
रातो मछिन्द्रनाथको खुट्टा किन छोपिन्छ चाँदीको बट्टाले ? Story Of Rato Machhindranath Jatra
zhlédnutí 192Před 19 hodinami
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथकाे जात्रा हरेक वर्ष वैशा शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्छ । मच्छिन्द्रनाथको जात्रा हजार वर्ष पुरानो हो। जात्राको पहिलो चरणमा रथ जात्रा गरिन्छ र अन्तिम दिनमा भोटो जात्रा देखाइन्छ। #shabdachitra #ratomachindranath #newariculture #jatra #parba #nepaliculture #gorakhnath
नेपाली क्रिकेट टोली पहिलो पटक बिजनेस क्लासको टिकटमा सररर ! Nepali Cricket Player
zhlédnutí 1,2KPřed 21 hodinou
यसपाली खेलाडीहरुलाई क्यानले जहाजको विजनेस क्लासको महंगो यात्रा गरायो । नेपालबाट कतार र कतारबाट अमेरिका जाने दुवै जहाजमा खेलाडीहरुले विजनेस क्लासको स्वाद चाखेका हुन् । खेलाडीहरुका लागि विजनेस क्लासको टिकट काटिएको सम्भवत पहिलोपटक हो । #shabdachitra #nepalicricket #CAN
सहकारीकाे अर्बौँ रकम यसरी ठगिँदै, अब कसरी ठडिएला अर्थतन्त्रकाे तेस्राे खम्बा? Sahakari Scam In Nepal
zhlédnutí 96Před dnem
राज्य र निजी क्षेत्र नपुगेको वा ती निकायले नगरेको काम सहकारीले गर्छ र गरिरहेको छ, कमजोर, सीमान्तकृत र जोखिममा परेको जनताको आर्थिक उन्नती र साथीको रुपमा पुगेको भन्दै संविधानमा गरिएको व्यव्यस्थापछिका ऐन, नियम, संस्थागत संरचना, सिद्धान्तलाई बेवास्था गर्दै बेलगाम रातारात धनी बन्न खोज्नेहरुबाट विकृतिहरु सिर्जना हुँदा केही सहकारीमार्फत सर्वसाधारण ठिगिन पुगि सिङ्गाे सहकारी क्षेत्र बदनाम हुन पुगेकाे छ।...
सडकको भित्तामा ऐनाको राज ! सेतीदेवी कि ऐनादेवी ? Story Of BP Highway Mirror
zhlédnutí 176Před dnem
सिन्धुलीको मुलकोट नजिकै रहेको रिठ्ठेभीरमा देखिने ऐनै ऐनाको भित्ता देखिन्छ । यो दृष्यले काैतुहलता हुनु स्वभाविकै हो #shabdachitra #bpgiveaway #setidevi #sindhuli
उपनिर्वाचनमा नयाँ-पुराना दललाई इलामेली मतदाताले बजाएकाे खबराकाे घण्टी र सबक | Ilam Election
zhlédnutí 992Před 14 dny
इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदर्शन कस्तो होला भन्ने धेरैमा उत्सुकता थियो । मतगणनापछि रास्वपाप्रति इलामेली मतदातामा खासै आकर्षण पैदा भएको देखिएन । उपनिर्वाचनमा रास्वपाको प्रदर्शन बिल्कुलै निराशाजनक देखिएको छ । पार्टी कार्यालय, चियापसलदेखि सामाजिक सञ्जालमा एमाले जितेको भन्दा घण्टी चुनाव चिह्नका उम्मेदवारको जमानत जफत भएको विषय चर्चामा छ । #shabdachitra #rabilam...
एक वर्षमै किन ओरालो लाग्यो रास्वपाको जनमत ? के कमजोरीले भयो इलाममा हरिबिजोक ? Ilam Election
zhlédnutí 347Před 14 dny
इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निराशानजक मत पाएपछि यतिबेला पार्टी कार्यालय, चियापसलदेखि सामाजिक सञ्जालमा एमाले जितेको भन्दा घण्टी चुनाव चिह्नका उम्मेदवारको जमानत जफत भएको विषय चर्चामा छ । #shabdachitra #rastriyaswatantraparty #rabilamichhane #milanlimbu #swarnimwagle #शब्दचित्र
पाथीभरा देवीको अलाैकिक शक्ति, रहस्यमय किंवदन्ती || Power Of Pathibhara Temple Taplejung Secret Story
zhlédnutí 545Před 14 dny
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । याे मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभरा स्थलबारे विभिन्न किंवदन्ती छन्। #shabdachitra #pathibhara #pathibharadevi #pathibharamara #taplejung #hinduculture #god #शब्दचित्र
सरसफाइमा २१ अर्ब सकियाे तर बागमती नदी उस्तै || Bagmati River मा फाेहाेर र ढल उस्तै
zhlédnutí 15KPřed 14 dny
वाग्मती नदीको उद्गमथलो शिवपुरी जलाधारदेखि चोभारसम्मको नदी स्वच्छ र सफा राख्न सरकारले हालसम्म करिब २१ अर्ब रुपैयाँ खर्च गरिसक्यो । तर, वाग्मती नदीको अवस्था सुध्रिएको छैन । #shabdachitra #bagmatiriver #pashupatinath #kathmandu #cleankathmandu #शब्दचित्र #बागमती #वाग्मती
गणतन्त्रमा नेताका छाेराछाेरीकाे रजगज, सचिवालय कमाउ धन्दा गर्ने थलाे
zhlédnutí 25Před 14 dny
पारिवारिक विरासतविरुद्धको शासन प्रणाली गणतान्त्रिक व्यवस्थामा पनि केही नेताका छोराछोरी ‘युवराज’को भूमिकामा देखिन्छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजाक गर्न यही एउटा उदाहरण पर्याप्त छ । #shabdachitra #ganatantra #loktantra #democracy #शब्दचित्र #लाेकतन्त्र #गणतन्त्र #republic #republicday Source : Gaurav Pokhrel
कतारी अमिरकाे नेपाल भ्रमणमा देशकै बेइज्जत ! विदेशी पाहुना आउँदा चढ्ने गतिलाे गाडी छैन मुलुकमा ?
zhlédnutí 773Před 21 dnem
कतारी अमिरकाे नेपाल भ्रमणमा देशकै बेइज्जत ! विदेशी पाहुना आउँदा चढ्ने गतिलाे गाडी छैन मुलुकमा ?
खाडी मुलुक कतारकाे लाेभलाग्दाे प्रगती, नेपालले पनि धेरै सिक्न सक्छ || Qatar's King Visit To Nepal
zhlédnutí 1,5KPřed 21 dnem
खाडी मुलुक कतारकाे लाेभलाग्दाे प्रगती, नेपालले पनि धेरै सिक्न सक्छ || Qatar's King Visit To Nepal
गणतन्त्रात्मक देश नेपालमा कतारी राजाकाे भव्य स्वागत || Sheikh Tamim bin Hamad Al Thani Nepal Visit
zhlédnutí 4,9KPřed 21 dnem
गणतन्त्रात्मक देश नेपालमा कतारी राजाकाे भव्य स्वागत || Sheikh Tamim bin Hamad Al Thani Nepal Visit
तिमाल जात्राकाे ऐतिहासिक महत्व र तामाङ फापारे हवाईकाे राैनक || History Of Timal Jatra Boudha & Selo
zhlédnutí 153Před 21 dnem
तिमाल जात्राकाे ऐतिहासिक महत्व र तामाङ फापारे हवाईकाे राैनक || History Of Timal Jatra Boudha & Selo
सेतो मछिन्द्रनाथ जात्राकाे जमल-दरबारमार्गसँग साइनाेकाे चार किंवदन्ती | History Of Seto Machindranath
zhlédnutí 102Před 21 dnem
सेतो मछिन्द्रनाथ जात्राकाे जमल-दरबारमार्गसँग साइनाेकाे चार किंवदन्ती | History Of Seto Machindranath
सेतो मच्छिन्द्रनाथको रथकाे जात्रा, यस्ताे छ ऐतिहासिक महत्व र विशेषता || Story Of Seto Machhinranath
zhlédnutí 25Před 28 dny
सेतो मच्छिन्द्रनाथको रथकाे जात्रा, यस्ताे छ ऐतिहासिक महत्व र विशेषता || Story Of Seto Machhinranath
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ कि ‘चोक्टे नारायण’ जात्रा ? History Of Hadigaun Jatra | नर:दे जात्रा
zhlédnutí 350Před 28 dny
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ कि ‘चोक्टे नारायण’ जात्रा ? History Of Hadigaun Jatra | नर:दे जात्रा
युवाहरूमा प्रचिलत शब्द “ल्याङ् ल्याङ्” काे अर्थ र प्रचलनकाे किंवदन्ती
zhlédnutí 175Před měsícem
युवाहरूमा प्रचिलत शब्द “ल्याङ् ल्याङ्” काे अर्थ र प्रचलनकाे किंवदन्ती
पसिनाबाट अनिष्टकाे पूर्वसंकेत गर्ने दोलखा भीमसेन मन्दिरको रहस्य || History Of Dolakha Bhimsen Temple
zhlédnutí 2,7KPřed měsícem
पसिनाबाट अनिष्टकाे पूर्वसंकेत गर्ने दोलखा भीमसेन मन्दिरको रहस्य || History Of Dolakha Bhimsen Temple
दीपेन्द्र सिंह ऐरी : दुई पटक ६ बलमा ६ छक्का हान्ने विश्वकै पहिलो ब्याट्सम्यान | Dipendra Singh Airee
zhlédnutí 800Před měsícem
दीपेन्द्र सिंह ऐरी : दुई पटक ६ बलमा ६ छक्का हान्ने विश्वकै पहिलो ब्याट्सम्यान | Dipendra Singh Airee
कराेडाैँ पैसा फल्ने बाेधिचित्तकाे रूखमा आँखा लागेपछि │Buddha Chitta Farming In Nepal, अब यसाे गराैँ
zhlédnutí 19KPřed měsícem
कराेडाैँ पैसा फल्ने बाेधिचित्तकाे रूखमा आँखा लागेपछि │Buddha Chitta Farming In Nepal, अब यसाे गराैँ
सिस्नु लगाएर खेलिने विसु पर्वकाे यस्ताे प्रचलन | Bisu Festival Celebrate | History of Visu Festival
zhlédnutí 163Před měsícem
सिस्नु लगाएर खेलिने विसु पर्वकाे यस्ताे प्रचलन | Bisu Festival Celebrate | History of Visu Festival
स्वरूप फेरिँदै भित्ताहरू, सांस्कृतिक शहर, हेर्न लाग्छ रहर | Wall Painting | Cultural City Kathmandu
zhlédnutí 133Před měsícem
स्वरूप फेरिँदै भित्ताहरू, सांस्कृतिक शहर, हेर्न लाग्छ रहर | Wall Painting | Cultural City Kathmandu
क्रिकेटले उचाई चुमेको वर्ष || Rise of Nepali Cricket
zhlédnutí 334Před měsícem
क्रिकेटले उचाई चुमेको वर्ष || Rise of Nepali Cricket
नयाँ वर्षकाे शुभकामना || यी मन्त्र जसले तपाइँकाे जीवन नै परिवर्तन गर्नेछ || Happy New Year
zhlédnutí 225Před měsícem
नयाँ वर्षकाे शुभकामना || यी मन्त्र जसले तपाइँकाे जीवन नै परिवर्तन गर्नेछ || Happy New Year

Komentáře

  • @muskantmg9598
    @muskantmg9598 Před 21 hodinou

    😅😅😅😅

  • @rajarani8335
    @rajarani8335 Před 2 dny

    Dimag lagayera kamako ramrai hoina ra

  • @SaisaTamang-pn7dk
    @SaisaTamang-pn7dk Před 3 dny

    Poisa sakiyo kasari tara sarkarle safa garxa vandiima sara jantale fohor tei falne ani kaslai dos dine?

  • @khagenrai7653
    @khagenrai7653 Před 3 dny

    Dhal misaye pachhi kaha hunchha ta hau jati nai paisa kharcha gare pani

  • @khagenrai7653
    @khagenrai7653 Před 3 dny

    Paisa jati sabai khaye pachhi kaha hunchha

  • @kalbahadurrokaya1717

    ढल प्रशोधन केन्द्र ले काम गर्दैन ।।

  • @skdk419
    @skdk419 Před 3 dny

    Emale le garda 250 bars ma ke pani vayena

  • @ramkrishnamanandhar5044

    Khola ko naam ma uhile ka thulathalu le bandi chundi khayo holani.

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi Před 4 dny

    ढल मिसाउन भयेन्। ढल को छुट्टै ब्यबस्था गर्नु पर्यो

  • @user-hl5ly8ur4b
    @user-hl5ly8ur4b Před 5 dny

    बगमतिको दुबै किनाराबाट ढल बिछ्याएर चेभार सम्म ल्याए मात्र सफाहुन सक्छ हजुर

  • @yamkharel96
    @yamkharel96 Před 7 dny

    Aaloo van fata

  • @topictimess98
    @topictimess98 Před 7 dny

    Choor hro lai kaam grna day paxi astai ho mug hroo aajhai chup pagyra basha sabaii

  • @nepal672
    @nepal672 Před 8 dny

    Pagal haru hat le safa garera huncha pahila dhal pani ma misaunu bhayena ni

  • @dadhithapa1555
    @dadhithapa1555 Před 8 dny

    खोई बागमति मा खर्चिएको एक्काईस अर्ब?नेताहरुले घर घडेरि जोडे।

  • @pramod4296
    @pramod4296 Před 10 dny

    Thukka Nepali haru ko buddi nai Dhoti haru ko jasto bhayo 💯%💯 kina ki arka ko aas ma basne ra ani afu chahi smart phone chalayera tyo good tyo bad bhadai basnne....baru help garna jau na kina ki affnai Desh ko lagi ho kya re......what to do .. aalsiiiii nakachara haru k galan thukkka...

  • @pramod4296
    @pramod4296 Před 10 dny

    Hello vhedia or media... Tell me one thing that be clear please ....befor one house live parents with two kids and 5000 lt water tank so very good passed life of tham but after time there coming four familys members coming to live with same house so so all totely more or less 20 or 25 peoples at this house so 5000 lt water well survived this house...so same happened in kathmandu and ktm river ....🙏🙏🙏

  • @dhrubakoirala1149
    @dhrubakoirala1149 Před 12 dny

    अब बाढि आएसि सफा हुन्छ हो 😂

  • @Comment_Master934
    @Comment_Master934 Před 12 dny

    Dhal chai misako misai Cha ani Pani chai afai safa bhaye Cha ki bhanera check gareko?

  • @diliplimbu7420
    @diliplimbu7420 Před 12 dny

    Pagal haru khola mai laas polne, dhal, phohor sabai misaunu dine, ani safa pani khojne

  • @pramitshahi424
    @pramitshahi424 Před 12 dny

    Bisnumati khola ni.safa garnu paryo...

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před 12 dny

    मेलम्चि को पानी त खान पाईएन बागमती नदी को पानी छि छि छि 😂😂😂 हे भगवान् पशुपतिनाथ रक्षा गरुन्

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před 12 dny

    बागमती र विष्णुमती को पानी देबो देउतालाई चडाउने को कुरा छोडौं छुन समेत मिल्दैन बागमती को पानी छुनु भनेको गु छुनु जस्तैः हो घोटाला भए जस्तैः हो बागमती खोला को दायाँ बायाँ तरकारी खेती मकै खेति ग देखिन्छ मेयर बालेन को ध्यान जाओस् 😂😂😂😂

  • @rajsiwa1310
    @rajsiwa1310 Před 14 dny

    अब सफा हुन्छ किन कि ऐले बालेन को फेला परेकोछ👍️🇳🇵🇳🇵🇳🇵

    • @pramod4296
      @pramod4296 Před 10 dny

      He full try of best his side but Balen is not Nepali father or god ..... We should go to the do as a group 🙏👍🇳🇵👍🙏

  • @user-lq6jn1ro6h
    @user-lq6jn1ro6h Před 14 dny

    Jay pathivara mata ji

  • @avishekpandey4477
    @avishekpandey4477 Před 15 dny

    सत्य कुरा हो।

  • @RishiThapa-tw5ss
    @RishiThapa-tw5ss Před 16 dny

    Sarkarle kharcha haina chor netale bagmatiko naamma khayo

  • @triplescreation
    @triplescreation Před 17 dny

    बाग्मती सफा गरेको राम्रो तर जति सफा गरेनी बग्ने गु नै हो

  • @aslamimagyar6303
    @aslamimagyar6303 Před 17 dny

    21 अरब खर्चाइएको बागमतीको पानी 21 अरबकै भएकोले ठेक्का दिने र लिनेले बाजे N समूहले पिएकाले सुक्यो 😂😂

  • @wangchhusherpa6610
    @wangchhusherpa6610 Před 17 dny

    pasupati ma lash polne kam narike sama kahile safa huna sakdaina

  • @user-iv4pk8ew9w
    @user-iv4pk8ew9w Před 24 dny

    Ho good

  • @user-iv4pk8ew9w
    @user-iv4pk8ew9w Před 24 dny

    K sambanda rojirotiko samanthe ho

  • @Devsuraj-hf7tr
    @Devsuraj-hf7tr Před 24 dny

    Yo kaam vaneko hindu katar haruko ho

  • @dorjelama2878
    @dorjelama2878 Před 25 dny

    यो बुद्ध चिद्ध को बोट वारिपारी तार जाली को बार मा रातीको समयमा करनडा लाय राख्ने बिहान करनडा छुटाउने गर्दा राम्रो हुन्छ तेस्तो गरेसी चोरी बाट वचन सकिन्छ र चोर पनि पक्राउ गर्न सकिन्छ

  • @KrishnaPradhan-pj3nv
    @KrishnaPradhan-pj3nv Před 25 dny

    Jai.Bhimeswor

  • @palsang-23
    @palsang-23 Před 26 dny

    कहिले हान्यो दुईपटक खाते।।

  • @palsang-23
    @palsang-23 Před 26 dny

    खाते नै रहेछ मुजि अनलाइन मा लेखेको नेपाली अक्षर समेत राम्रोसँग पढ्न नसक्ने खाते

  • @mekh1238
    @mekh1238 Před 26 dny

    राम्रो

  • @gurungmandirgurhug1629

    त्यो काट्नु भनेको करोडौं को घरमा आगो लगाउनु जस्तै हो!त्यस्को कान होस या घाँटी काटी दिनु पर्छ

  • @thaparamesh4478
    @thaparamesh4478 Před 28 dny

    जय भिमेश्वर जय जय जय ॐॐॐ

  • @shankarrai208
    @shankarrai208 Před 28 dny

    जय भिमेस्वर ❤❤❤❤❤

  • @surajgurung789
    @surajgurung789 Před 28 dny

    जयॅ भिमेश्वर 🏵🙏🙏🙏🏵

  • @ghanashyamdhungana655

    बिरुवा चाहियो ।

  • @user-le1mj7yy3e
    @user-le1mj7yy3e Před 29 dny

    जय भिमेश्वर।

  • @user-mc6zi9lj8x
    @user-mc6zi9lj8x Před měsícem

    जय भीमेश्वर

  • @user-xe6lu1lz5s
    @user-xe6lu1lz5s Před měsícem

    Good luck

  • @laxmiphuyal4740
    @laxmiphuyal4740 Před měsícem

    सुनाखरि हाे

  • @SistersWorld321
    @SistersWorld321 Před měsícem

    Happy New Year 2081 B.S.

  • @magarat6360
    @magarat6360 Před měsícem

    Gujarati saha bansa ra caucasian baunko suraki hun yo madhyaraatma hidne daka sahayogi thiye👈✏

  • @user-zn2bs5kf3w
    @user-zn2bs5kf3w Před měsícem

    Damii cha ho

  • @pknphg8444
    @pknphg8444 Před měsícem

    पुरानो गायक सबै पलायन भए