एक वर्षमै किन ओरालो लाग्यो रास्वपाको जनमत ? के कमजोरीले भयो इलाममा हरिबिजोक ? Ilam Election

Sdílet
Vložit
  • čas přidán 30. 04. 2024
  • इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निराशानजक मत पाएपछि यतिबेला पार्टी कार्यालय, चियापसलदेखि सामाजिक सञ्जालमा एमाले जितेको भन्दा घण्टी चुनाव चिह्नका उम्मेदवारको जमानत जफत भएको विषय चर्चामा छ । #shabdachitra #rastriyaswatantraparty #rabilamichhane #milanlimbu #swarnimwagle #शब्दचित्र

Komentáře •