सहकारीकाे अर्बौँ रकम खै, अब कसरी ठडिएला अर्थतन्त्रकाे तेस्राे खम्बा ? Sahakari Scam In Nepal

Sdílet
Vložit
  • čas přidán 5. 05. 2024
  • राज्य र निजी क्षेत्र नपुगेको वा ती निकायले नगरेको काम सहकारीले गर्छ र गरिरहेको छ, कमजोर, सीमान्तकृत र जोखिममा परेको जनताको आर्थिक उन्नती र साथीको रुपमा पुगेको भन्दै संविधानमा गरिएको व्यव्यस्थापछिका ऐन, नियम, संस्थागत संरचना, सिद्धान्तलाई बेवास्था गर्दै बेलगाम रातारात धनी बन्न खोज्नेहरुबाट विकृतिहरु सिर्जना हुँदा केही सहकारीमार्फत सर्वसाधारण ठिगिन पुगि सिङ्गाे सहकारी क्षेत्र बदनाम हुन पुगेकाे छ। #shabdachitra #cooperative #sahakari #sahakaribank #sahakarinews #rabilamichhane #शब्दचित्र #सहकारी

Komentáře •