खाडी मुलुक कतारकाे लाेभलाग्दाे प्रगती, नेपालले पनि धेरै सिक्न सक्छ || Qatar's King Visit To Nepal

Sdílet
Vložit
  • čas přidán 24. 04. 2024
  • कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमण गरेर फर्किए। नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सरकारी, १ निजी सम्झौता र ६ समझदारी भएका छन् । नेपाल र कतारबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता नेपालका तर्फबाट बारम्बार कतारको उच्चस्तरीय भ्रमण हुँदै आए पनि कतारी राज्यप्रमुख नेपाल आएको यो पहिलो पटक हो। #shabdachitra #qatar #kingqutar #sekhthani #QatarKingNews #qataramir #SheikhTamimbinHamadAl-Thani

Komentáře •