Rabi लाई धम्की दिएका कैलाशका छोरालाई पक्राउ ? || श्रृंखला आफ्नो पती लाई समाल्नुस पुन्यको गर्जन -

Sdílet
Vložit
  • čas přidán 7. 06. 2024
  • Media Taja Khabar with Aashish Nepal
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    #rabilamichhane#sambhabsirohiya#srinkhala#punya
    यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
    तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला 9860326282,9812802466... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो

Komentáře • 730

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Před 17 dny +272

    कान्तिपुर दैनिक को छोरो अनपढ रैछ सोच बदल भाइ।

    • @laynesims8724
      @laynesims8724 Před 17 dny +12

      सम्पत्ती जफत गरेर देश निकाला गर्नु पर्छ यो धमिरा हरु

    • @suku564
      @suku564 Před 16 dny

      Pagal ho kanti pur dalal

    • @limbooturman5634
      @limbooturman5634 Před 16 dny +1

      little knowledge very dangerous

    • @KrishnaLama-yr1hb
      @KrishnaLama-yr1hb Před 16 dny

      @@limbooturman5634 yess

    • @KrishnaLama-yr1hb
      @KrishnaLama-yr1hb Před 16 dny

      @@laynesims8724 होनी

  • @chaudharyrajesh1847
    @chaudharyrajesh1847 Před 17 dny +234

    यो इन्डियन धोती लाई इन्डिया पठाउ खाते लाइ

  • @Shahi2080
    @Shahi2080 Před 17 dny +269

    कालो कांग्रेस र कान्तिपुर मुर्दबाद 😂

    • @laynesims8724
      @laynesims8724 Před 17 dny +6

      सम्पत्ती जफत गरेर देश निकाला गर्नु पर्छ यो धमिरा हरु ले देश सक्कौछ

    • @user-tn5ig1rj9t
      @user-tn5ig1rj9t Před 16 dny +1

      Ani sahakari luteraharuko chahi k garne

    • @taranathtimilsina
      @taranathtimilsina Před 16 dny +1

      लामो लामो gulo

    • @user-wr5lg5ol2c
      @user-wr5lg5ol2c Před 16 dny +1

      कालो एमाले

    • @OpGamer-qy6lf
      @OpGamer-qy6lf Před 16 dny

      ​@@user-tn5ig1rj9tsahakari lutera ni vagaune sir jasle jasle paisa khako xa anusandhan vayesi

  • @sjp421
    @sjp421 Před 17 dny +162

    गृहमन्त्री रबि लामिछाने जिन्दाबाद ✊🔔

  • @user-db4xp8ei9z
    @user-db4xp8ei9z Před 17 dny +149

    यो कैलाससिरोहियाको छोरालाई तुरुन्तै कारबाही गर्नुपर्छ ।यो खाते नेपालको न्यायलय भन्दा ठुलो हो र।यो देश मा कानुन छैन।

  • @subashmagar3526
    @subashmagar3526 Před 17 dny +116

    जय रबि 👍️🔔🇳🇵❤️

  • @user-hh3he4mj8i
    @user-hh3he4mj8i Před 17 dny +106

    अई धाेति तेराे बाउ ले पनि तेसरी नै कमाकाे हाे बुझिस ।

  • @HarishDhamivlog
    @HarishDhamivlog Před 17 dny +94

    क्या गहब को कुरा पुन्य गौतम जि यो सम्भव सिरोहिया र कैलास गुन्डा लाई मुख भरिको जबाफ दिनु भो थुइ मुला हरु जेल जाउन 🎉❤यस्ता भ्रष्ट हरु
    एक रबि ले कारबाही गरेको हैन सरकार ले गरेको हो मुला हरु रबिले रिस गरेको भए तिमी हजु लाई जन्म कैद गराउने औकात छ रबि को ओके🍎🏹

  • @RamRokaya-iv9nc
    @RamRokaya-iv9nc Před 16 dny +37

    रबि जि जति पनि चाेर फटालाइ छन सबै लाइ कारबाइ गरनुपछ

  • @sudarsnadhikari995
    @sudarsnadhikari995 Před 16 dny +7

    तिमी मुजि हरु जति कराउ रबिभनेको बाग हो उ संङ्ग जन्ता छन जय घन्टि

  • @prasadshree8176
    @prasadshree8176 Před 17 dny +68

    ३ जना मान्छे लाई गाडीमा किचेर मारी दिने यहि होइन र पावर भए पछि मान्छे मारे नि छुट हुदो रहेछ त

    • @baniyaraja8187
      @baniyaraja8187 Před 17 dny +1

      Yas lai jell Hall nu parxa yo sab bekau ho😊😊

    • @prasadshree8176
      @prasadshree8176 Před 17 dny +1

      @@baniyaraja8187 यस्लाइ हाल्ने जेल नेपालमा अहिले सम्म बनेको छैन रे यदि यस्को लागि जेल बनेको हुन्थो भने मान्छे मार्दा नि राजा माहा राजा झै घुम्न सक्थो होला र

  • @krishnasoti7434
    @krishnasoti7434 Před 17 dny +83

    सम्भव सिरोहिया ले यो बुझोस् कि त्यसको बाउ कैलाश शिरोहीयाले आर्जेको। कालो धनको आँफै ले भोग्छ, भोग्नु पर्छ।

  • @laynesims8724
    @laynesims8724 Před 17 dny +22

    सम्पत्ती जफत गरेर देश निकाला गर्नु पर्छ यो धमिरा हरु ले देश सक्कौछ

  • @sitaneupane3970
    @sitaneupane3970 Před 16 dny +6

    यो इन्डियन नागरिक कोहो रबि लाइ त्यसो भन्नि अघि बढ्नुहोस् रबिसर पुन्य गौतम ले भन्नुभयो यकदम सहि छ ।

  • @kajipariyar5065
    @kajipariyar5065 Před 17 dny +65

    एस्ले भने जस्तो कुरा रबि जि ले कैले पनि भन्ना सक्नु हुदैन यो केटा फटा हो

  • @chakgurung3175
    @chakgurung3175 Před 16 dny +6

    रबि जि को जिन्दावाद , जिन्दावाद जिन्दावाद

  • @samuelkajimaharjam1462
    @samuelkajimaharjam1462 Před 16 dny +6

    सम्भब लाई असम्भव बनाईदिनु होला छिटो रबि ज्यू ।

  • @user-py8ir5gm1i
    @user-py8ir5gm1i Před 17 dny +50

    कान्तिपुर संचालक बिदेशी माफिया दलालका गिरोह कान्तिपुर संचालक कैलाश धोतीको बान र उस्का छाउरा सम्भव धोती सुंगुरको बान ज्यानमारा लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ

  • @bbsivlgs
    @bbsivlgs Před 17 dny +35

    ओइ दाका सिरोहिया को कुपुत्र सत्य कुरा गर तेरो बा होस जो सुकै होस सत्य कुरा गर तैले गर्दा देश नै खाल्दो मा हाल्ने।चोर को छोरा चोर

  • @dayashrestha9502
    @dayashrestha9502 Před 17 dny +41

    सम्भब सिरोहिया खाते धोति हार्दिक श्रद्धाञ्जली

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x Před 17 dny +15

    सहि बोल्छ्न पुन्य दाइ ले

  • @JbanuragiJang
    @JbanuragiJang Před 16 dny +14

    पुन्य ज्यु देशको पत्रकार यस्तो हुनुपर्छ अनि पहिचान किन्ने हरु पलायन हुन्छन्

  • @NEPAL9322
    @NEPAL9322 Před 16 dny +2

    यो सिरोहियाको खलक सबै देश्द्रोहिलाई घोक्रे ठ्याक हान्दै देश निकाला गर्नुपर्छ।👊😡

  • @kumargivson2641
    @kumargivson2641 Před 17 dny +22

    रबि लामिछाने जिन्दाबाद

  • @RujaltBk
    @RujaltBk Před 17 dny +36

    जय रासपा🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf Před 16 dny +6

    पुन्य गौतम ज्यु को भनाइलाई नमन गर्दछु 👍️🙏

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 Před 17 dny +21

    पैसाले बनेको नेपाल सुन्दरीको हर्कत 😂😂
    संभोग सिरोहिया लाई पनि जेलमा कोच्नु पर्छ

  • @user-ey1df6jt6l
    @user-ey1df6jt6l Před 17 dny +10

    जय रबि 👍👍

  • @stkhadka5351
    @stkhadka5351 Před 17 dny +9

    जय रबि सर🙏🙏🙏

  • @chakgurung3175
    @chakgurung3175 Před 16 dny +3

    जय रबि लामिछाने ,

  • @bishnubk3822
    @bishnubk3822 Před 17 dny +15

    यो धोती इन्डियनलाई नेपालदेखि लखाट्नुपर्ने हुन्छ। jay ghati

  • @tekrajojha4900
    @tekrajojha4900 Před 17 dny +8

    एकदमै राम्रो। समय सान्दर्भिक र न्यायोचीत ।

  • @user-zb5ce7gv8v
    @user-zb5ce7gv8v Před 17 dny +14

    Jay rabi

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 Před 17 dny +8

    Good luck ravi sir god bless to you jaya ghanti

  • @hiramanisharma1205
    @hiramanisharma1205 Před 17 dny +13

    खतिहुने बेलामा मती हुदैन भन्थे साचाेहेछ।सफल सिराेहिया काे र कैलास सिराेहियाकाे र १२ भाई हरु काे उल्टादिन गिन्ती सुरु भय जस्ताे छ।नेपाली काङ्ग्रेसको र माओबादी र एमाले काे ठुलाे सपाेट काे कारण ले गर्दा यउटा देशकाे गृहमन्त्री माथी धाबा बाेल्ने आट गरेकाे छ।

  • @deeptamang1198
    @deeptamang1198 Před 17 dny +9

    सलाम छ पुन्ने सर

  • @shantapokharel66
    @shantapokharel66 Před 17 dny +22

    तेस्ले गरेको एक्सिडेन्ट् फायल चाहिँ खोलुमन चाडै।।

  • @rewatipandit8668
    @rewatipandit8668 Před 17 dny +12

    नडराउनुहोस् रबी शर्मा डराउनुहोस् अघि बढ्नुहोस् यस्तालाई कर्याप झ्याप पार्नुस्। जय घन्टी।

  • @durgakuikel4582
    @durgakuikel4582 Před 17 dny +34

    गृह मन्त्री किन कमजोर भको क्या यस्तो नचाहिदो कुरा गर्दा नि चुप लागेर बस्ने आफ्नो हात मा सत्ता हुदा पनि भोलि सत्ता बाहिर हुदा जति उफ्रे पनि केही गर्न दिदैनन

    • @srenee2585
      @srenee2585 Před 16 dny

      Tehi purano soch satta hat na Huda sakkau re?? Ke rules ma basera proof ko adhar ma Jo kohi le kam Garne hoina ? Garcha time lagcha. Soch badalnus RSP niyem ma basi kam Garne ko satta ko durupayog Garne kam gardeena ehi change ayeko ho bujnus

    • @Mahrz123
      @Mahrz123 Před 15 dny

      Tai bhanya … bekar ma vote diyera mantri banayexu …. Tyo gafff matra garxa … patrakar nai thik xa !!

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe Před 6 dny +1

    जय रबि लामिछाने सर नमन 🙏🔔

  • @HimaShretha
    @HimaShretha Před 17 dny +6

    jaya👍️👍️👍️rabi sar

  • @aashishgurung6390
    @aashishgurung6390 Před 16 dny +5

    मेरो भनाई एउटा मात्रै यो छकी सिरोहिया स-परिवारलाई नेपाल बाट लखेटनु पर्छ सब ठिक हुन्छ !!

  • @nareshb.k.3926
    @nareshb.k.3926 Před 17 dny +15

    100%✅ विश्लेषण पुण्य सरको।

  • @user-zn4fh8sb8c
    @user-zn4fh8sb8c Před 17 dny +7

    Good vibes and good voice
    Jay Ravi Jay ghanti Jay p
    punya ji🔥🔔🔔🔔

  • @user-baburaja.07king
    @user-baburaja.07king Před 17 dny +15

    अब हामी नेपालिले कान्तिपुर tv +पत्रीका बहिस्कार गर्नु पर्छ हजुर हामी सन्मस्त नेपाली आमा बुवा दाजु भाई तथा दिदी बहिनीहरु यो बिदेसिको हालीमुहाली धेरै भो हामी काहा रहुला नेपालै नरहे !!!!!!!!🙏🙏🙏🙏🙏🙏🙏

    • @user-iv1hu1dd3f
      @user-iv1hu1dd3f Před 17 dny

      देश त हाम्रा नेताहरूले नभै भारतिय धोतिले चलाएको रहेछ ।

    • @user-cp9pu6kf9r
      @user-cp9pu6kf9r Před 16 dny

      Pailata hamro deshko netaharuna kharab hun tyobyakti sang bikne uniharu le mauka diyeko ho nepal lai dubaune kin paisai matra chaiyeko hola desai bigarne gari

  • @baniyaraja8187
    @baniyaraja8187 Před 17 dny +9

    ❤rabi ❤is❤tiger 🐯 ❤

  • @chakgurung3175
    @chakgurung3175 Před 16 dny +2

    Rabi you are real genuine true nation lover and People's Voice The Great Leader Rabi lamechhane jindabad good luck God bless you Rabi 🙏

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys Před 17 dny +9

    पुण्य सर्ले सहि झटारो दिनु भयो सम्भब सिरोहिया भन्ने जन्तुलाई रबि सर्लाई चाहिदो नचाहिदो भिडियो बनाएर गिराउन खोजेको होला खबर दार आम जन्ताले राम्रो सङ्ग चिनेको छन को कस्तो भनेर

  • @kalbahadurrokaya1717
    @kalbahadurrokaya1717 Před 17 dny +12

    बिना प्रमाण र आधार अनुसार बोल्नु राम्रो होईन सम्भब सिरोहिया । तिम्रो बाबुको नागरिकता बंशजको होईन, अंगिकृत हो बुझ्नु जरुरि छ । त्यसमा पनि आधिकारिक मान्छे को न हस्ताक्षर, न सरकारि छाप । यस्तो लापरबाहि आफै गर्ने अनि मोटो कुरा गर्ने ।

  • @dhangurung8258
    @dhangurung8258 Před 17 dny +5

    100 percent sahi bhanyo yuva neta punnya gautam ji le salam xa

  • @solma555
    @solma555 Před 11 dny +2

    श्रृङ्खला खतिवडा ज्ञानको होइन पैसाको लोभी बनिन् ।
    उनले सबैभन्दा भ्रष्ट कान्तिपुर मिडिया चलाउने व्यक्तिसँग बिहे गरिन् ।
    यो नेपाल र नेपाली लोकतन्त्रका लागि निकै दुखद कुरा हो.
    साथै यसको कारणले हार्वर्ड छात्रवृत्तिको दुरुपयोग भएको छ।

  • @chakgurung3175
    @chakgurung3175 Před 16 dny +1

    Rabi jii ko jai hos jindabad jindabad jindabad God bless you Rabi jii ❤❤❤

  • @radhikabhandari6394
    @radhikabhandari6394 Před 17 dny +22

    रबी सर कैले कान्तिपुर जादैन्न यो हामी लाई बिश्वास छ !! यो सरा सरा गल्ती हो यो एक्स्डेन्ट जेपायो त्यही बोल्छ !!

  • @bedshrestha1111
    @bedshrestha1111 Před 17 dny +19

    पुरानो नेता भरसटचारी आडमा कान्तिपुर माफिया दलाल भुकेको छ जनताको बुद्धि कहिले आउने रवि सर लाई वहुमत सरकार आवश्यकता छ सबै जनता ले सपोर्ट साथ दिनुपर्छ

  • @ambikaupreti4048
    @ambikaupreti4048 Před 16 dny +4

    पुण्य गाैतम जी काे कुरा 100 मा 100% ठिक 👍️🙏🇳🇵

  • @user-cz5ih8cd1b
    @user-cz5ih8cd1b Před 16 dny +3

    नेपाल बाट खेदे त सारै राम्रो हुनुहुथ्यो सिरोहिया को परीवार लाइ

  • @shivarambk613
    @shivarambk613 Před 17 dny +6

    Good luck Rabi sir

  • @sumankhadka9226
    @sumankhadka9226 Před 17 dny +12

    एस्लाई पक्राउ गरेर सत्य तथ्य छानबिन गर्नु पर्यो । एस्ले एस्तो थियो भने अहिलेसम्म किन लुकाएर राख्यो र अहिले मात्रै बाहिर लेरायो ?????

  • @samirthapa2159
    @samirthapa2159 Před 17 dny +4

    Well said Punaya Sir , good luck Ravi sir. 👏👏

  • @kopiladarjee3634
    @kopiladarjee3634 Před 16 dny +1

    कान्तिपर समचारकाे अपिस मा आगाे लगाउनु पर्छ सबै दल पाटि लाइ सहकारि ठकमा छान बिन गर्नस सर्कार गगन थापा लाइ 🤛🤛मुक दिम रबि लामिछाने लाइ मात्र हाेइन जय घन्टि 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @catcat2545
    @catcat2545 Před 16 dny +2

    Absolutely right punyaji

  • @asharegmi4158
    @asharegmi4158 Před 16 dny +2

    jay rabi sir🔔❤🔔❤🔔❤👍🇳🇵🇳🇵👍🎉🙏

  • @AnnoyedNoodles-ur6ge
    @AnnoyedNoodles-ur6ge Před 15 dny +1

    पुन्यागौतम सरको यो छाती फुलयार दीयको प्रतीकीयलई सलमछ एकदमैसही कुर हो महोदया

  • @ShitalKumarChharapane-uq8mc

    Congress N Kantipur RIP.....

  • @AryanTAMANG-yq1lf
    @AryanTAMANG-yq1lf Před 17 dny +9

    पुन्न्य सर को कुरा सहि हो

  • @sureshlimbu8950
    @sureshlimbu8950 Před 17 dny +12

    सम्भब चीरीया तं कुरा बुज्दैनास् साले तेको बाबु लाई क्रीते वागारीक्ता मा हातकडी लागेको हो किन ग्रीह मन्त्री लाई आरोप लाऊछस् तेको बाबु अपराधी नै हुन्

  • @user-iv1hu1dd3f
    @user-iv1hu1dd3f Před 17 dny +12

    कस्ता यो मेरो देशका नेताहरू एउटा अनागरिक धोतिले हायल कायल पारिरहेछ मेरो गृह मन्त्रीलाइ थर्काईरहेछ तेस्ता अपराधिलाई ठेगान् लाउन देशमा कानुन् छैन,?

  • @krishnadhungana7688
    @krishnadhungana7688 Před 17 dny +7

    सिरीग खला अब नेपाली होइनन,बिदेसी,भइन,कीनकी,नेपाल र नेपालीको,जीऊजियान,जनता ठगने,नागरिकता,को कानडै कानड को सिरोहिया जियान मारा हुन,छिटो कारबाहि,हुन परयौ,

  • @Sisokatwal
    @Sisokatwal Před 16 dny +2

    असम्भब सिरोहिया लाई पनि पक्राउ गर्नु पर्छ

  • @skchetry9138
    @skchetry9138 Před 17 dny +25

    रविले पक्राउ गर्न सक्दैन अहिले सम्मकै कमजोर गृहमन्त्री रवि हुन

    • @Visibleshorts3
      @Visibleshorts3 Před 17 dny

      Pakhdena tw denu paro ne aru party lay baumat xaa raa Ravi khoo party khoo

    • @SabinBack
      @SabinBack Před 17 dny

      Right

    • @haripoudel3228
      @haripoudel3228 Před 17 dny

      Vannu ra grnu ma dehrai farak xa ho adalat desh buda party chalako kantipur la xa ho

    • @skchetry9138
      @skchetry9138 Před 17 dny

      @@haripoudel3228 रवि जी लाई हामी सबैको साथ छ आशा छ तर पनि डरपोक किन

    • @sangamudasi5777
      @sangamudasi5777 Před 17 dny

      यत्रो बर्ष भएछ कालो कांग्रेसले किन नसमाएको त? आफ्नो सम्धी लाई समाओस पनि कसरी?

  • @yamnathadhikari9728
    @yamnathadhikari9728 Před 17 dny +5

    आजको कुरा ठिक लाग्यो

  • @khemlawati8663
    @khemlawati8663 Před 13 dny +1

    अपराधी जासुष कैलास सिरोहिया बाबु छोरा अबिलम्ब कार्यबाही होस

  • @dipakkumarray5214
    @dipakkumarray5214 Před 16 dny +1

    Good luck Rabi Sir 🌹 🙏🏻 💙 ❤️

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před 17 dny +41

    देश सिध्याउन र ल्याईयका धमिराहरू देखी सावधान । पुन्य जी यो लेखेर राख्नुस तपाईको अध्यक्षले एउटा मोडमा पुर्यायर रबी ज्यूलाई अपाङ्ग बनाई दिने पक्का छ ।

  • @gangalaldangol8091
    @gangalaldangol8091 Před 17 dny +8

    Rip kantiur 🎉🎉

  • @gauravgurung7682
    @gauravgurung7682 Před 17 dny +5

    Great analysis purne sir
    Dar gaya toh mara gaya 100%

  • @user-cf5lf6ee7m
    @user-cf5lf6ee7m Před 17 dny +3

    Jai rabi

  • @krishnamahat456
    @krishnamahat456 Před 11 dny +1

    नमस्कार पुन्य गौतम जिको सम्बाद राम्रो लग्यो

  • @arjunpunmagar1589
    @arjunpunmagar1589 Před 17 dny +3

    Sahi van ni Vayo dai ❤️👍

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z Před 17 dny +5

    Yo jyan mara lai jel halnu paryo rabi sir .. Jay rabi ❤🎉 jay balen ❤🎉

  • @kamlashhi7746
    @kamlashhi7746 Před 16 dny +1

    जय रबिसर

  • @urmilaacharya6854
    @urmilaacharya6854 Před 17 dny +5

    माईतिघरकाे एक्सिडेन्ट पनि साेदनुपछँ पत्रकार महाेदय जि

  • @ganeshthapa4791
    @ganeshthapa4791 Před 17 dny +8

    धोती ठुलो कुरा गरे को छ जोकेर्😡😡😡😡😡😡

  • @Chaudharymehilal
    @Chaudharymehilal Před 17 dny +7

    नसलिय धारणा आए जस्तो छ। नेपाली शासन सत्ता कसरी चुल्छ अव छिपेको छैन। प्रहरी लाई एक दुई जना ले जसरी चलाए पनि के फरक।

  • @gyanukoirala6896
    @gyanukoirala6896 Před 16 dny +1

    कुनै नेपाल का आदर्श जनताहरूले पत्याउदैनन भाइ अब नभुके हुन्छ जनताहरूले सबै कुरा स्पष्ट बुझी सके!

  • @laxmankhatri4985
    @laxmankhatri4985 Před 16 dny +4

    सम्भब लाई जेल हाल्नु पर्छ

  • @user-dy7yh6nv9r
    @user-dy7yh6nv9r Před 17 dny +3

    जय होस🙏।

  • @Sahtoshshrestha
    @Sahtoshshrestha Před 16 dny +3

    रिप कान्तिपुर
    रविदाई जिन्दावाद ।

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p Před 17 dny +5

    फतर फतर बोलेर केगर्नु ?
    गणतन्त्र यो C रोहिग्या परिवारलाईमात्रै आयेकोरहेछ ।
    कसैले केही गर्न सकेकोछैन

  • @bharatpokharel4779
    @bharatpokharel4779 Před 15 dny +1

    Jaya rabi sir

  • @chandagautam2915
    @chandagautam2915 Před 17 dny +5

    Good analysis 🙏🙏

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x Před 17 dny +2

    कै लासे को छाउरो with कैलासे लाई जसरी जेल हाल्नु पर्छ तेस्ले धम्कीको सहेली मा रबि लाई च्यालेन्ज देको छ त्यो ईन्डियान को छाउरो को माइतीघर को कान्डा खोजी गर्नु पर्यो😮

  • @kumarparajuli6067
    @kumarparajuli6067 Před 16 dny +3

    कान्तिपुर पत्रिका बन्द गरे । अबदेखि पढ्दिन ।

  • @raiadhi4527
    @raiadhi4527 Před 17 dny +4

    Good explanation

  • @gamingmanzil2200
    @gamingmanzil2200 Před 3 dny

    सहि भनुभयो पुन्य सर ले।

  • @user-cz4th3ne7k
    @user-cz4th3ne7k Před 16 dny +3

    कैलाश सिराेहिया काे पाता फर्काएर जेल काेच्नु पर्छ। अंगिकृत ले वंशजकाे नागरिकता कहाँबाट पायो ,बाबु बाट या पैसा बाट?

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 Před 17 dny +4

    Rabi jindabad❤

  • @brabosera4829
    @brabosera4829 Před 11 dny

    पुन्य गौतम पनि आवश्यक छ नि हाम्रो देशमा..., धन्यवाद ।

  • @bhuwanthulangrai
    @bhuwanthulangrai Před 16 dny +1

    यो कुरा पहिलै खुलासा किन नगरे को ? यो पनि फ्रड हो र कारवाहि हुनु जरुरी छ।

  • @prakashshrestha304
    @prakashshrestha304 Před 15 dny +1

    सहकारी पीडितलाई न्याय दिनको लागि एउटा भिडियो बनाउनु पर्यो हजुर ।