दीपेन्द्र सिंह ऐरी : दुई पटक ६ बलमा ६ छक्का हान्ने विश्वकै पहिलो ब्याट्सम्यान | Dipendra Singh Airee
Vložit
- čas přidán 14. 04. 2024
- एकै ओभरमा ६ छक्काको विश्व कीर्तिमानी अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा अहिलेसम्म ४ जना ब्याट्सम्यानले मात्रै यो कीर्तिमान राखेका छन् । यो एलिट क्लबमा पाँचौं ब्याट्सम्यानका रूपमा दीपेन्द्र सिंह ऐरीकाे पनि प्रवेश भएको छ ।#shabdachitra #dipendrasinghairee #nepalicricket #cricketassociationofnepal #cricketnepal
Good luck
कहिले हान्यो दुईपटक खाते।।