कांग्रेस-रास्वपाकाे सकस, किन मान्दैनन् रवि लामिछाने संसदीय छानबिन समिति बनाउन ?

Sdílet
Vložit
  • čas přidán 15. 05. 2024
  • डेढ दशक लामो अमेरिका बसाईपछि स्वदेश फर्किएर ६२ घण्टा १२ मिनेट लामो टक सो गरेका रवि लामिछानेले गिनिज बुक अफ वल्र्ड रेकर्ड राखेका उनि यतिबेला मुलुककाे उपप्रधान तथा गृहमन्त्री छन् तर उनीमाथि प्रश्न उठेपछि नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनकाे माग गर्दै संसद अवरूद्ध गरिरहेकाे छ भने उनी बाेल्न पाउनुपर्ने भन्दै याचना गरिरहेका छन्। #rabilamichhane #shabdachitra #rastriyaswatantraparty #rasopa

Komentáře • 2

  • @muskantmg9598
    @muskantmg9598 Před 15 dny

    😅😅😅😅

  • @amritalimbuamritalimbu9060

    Kaile manena ho jaile mani rahe ko thiyo rabi ta jaile pani tayar xa jaha pani tara aaba chahi Congress le athi gare ko xa sabai thaghi ko nam kholoss