नेपाली क्रिकेट टोली पहिलो पटक बिजनेस क्लासको टिकटमा सररर ! Nepali Cricket Player

Sdílet
Vložit
  • čas přidán 7. 05. 2024
  • यसपाली खेलाडीहरुलाई क्यानले जहाजको विजनेस क्लासको महंगो यात्रा गरायो । नेपालबाट कतार र कतारबाट अमेरिका जाने दुवै जहाजमा खेलाडीहरुले विजनेस क्लासको स्वाद चाखेका हुन् । खेलाडीहरुका लागि विजनेस क्लासको टिकट काटिएको सम्भवत पहिलोपटक हो । #shabdachitra #nepalicricket #CAN
  • Sport

Komentáře •