‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ कि ‘चोक्टे नारायण’ जात्रा ? History Of Hadigaun Jatra | नर:दे जात्रा

Sdílet
Vložit
  • čas přidán 17. 04. 2024
  • तपाईँ हामीले सुन्दै आएको उखान ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखान धेरैले सुनेपनि जात्रा नै चाहिँ कमैले मात्र देख्नु भएको हाेला सायद । देख्नेका लागि पनि साँच्चै नै यो जात्रा ‘कहीँ नभएको जात्रा’ नै लाग्ने गर्छ । कारण, हामीले देख्दै, सुन्दै आएका अन्य जात्राभन्दा अलग छ हाँडीगाउँको जात्रा। यसलाई कहीँ नभाको जात्रा हाँडीगाउँमा बाहेक चोक्टे नारायण जात्रा, सत्यनारायण जात्रा तथा नर:दे जात्रा पनि भनिन्छ । #shabdachitra #handigaun #handigaukojatra #kahinabhayakojatrahandigaukojatra #newariculture #nepalupdates #nepaliculture #hinduculture #शब्दचित्र #हाँडीगाउँकाेजात्रा #नेपालीसंस्कृति

Komentáře •