कमरेड झंकार बुदा मगर जु र हामरो रोलपा घरति गॉउ रोलपाको मॉदल बनाउने कलाकार गजविर सुनार बुबा लाई मरी मरी धनयावाद गरदछु यो पुरुखयायुली मौलीक बाजा मादल बनाउने कला लाई समान गरद छु
घर्ती गाँउले मादल को धुन नै सुनेर थाहा हुन्छ जमाना ३६० रुपैयाँ तिरेको मादल मोरेको याद आयो रिदम नै अलग हुन्छ दुम्लाली घोडे हरु संग मादल बजाउदै नचाउनु हुन्थ्यो पाथी हाल्ना ती नाच्न पर्छ भन्दै हेहेहे
हलीको छोरा हली नै हुन्छ आरा वाल्को छोरा आरा वाल्नै हन्छ रे सुनार्को छोरा सुन्कमाउनु थौ ? तर मादल बनाउनेको छोरा मादल राम्रो छ तेस्सेमा चिकने यौ मादले मभन्दा १९ बरेस को भाई रछ ७४ बर्से मेरो ९३ बर्स दसै तीहार पछी कमेन खुसी लाग्यौ नाती 🦫🦫🦫🦫🦫🦫🦫🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺👍👍👍👍👍👍👍👍👍👍👍♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️💃💃💃🌺🌺🌺🌺💃💃💃👍👍👍👍🥰🥰🥰🥰🥰🥰🦫
गाउँ गाउँमा र बस्ती बस्तीमा गएर पुराना पुराना श्रिजनाहरु संगको रमाइलो अन्तर वार्ता गर्नु भएकोमा बिशेष धन्यवाद हजुरलाई
Kya dammi madal ko sor
Jhankar sir ajhai ustai joshilo jagarilo Ra phurtilo hunuhudo Rahechha
कमरेड झंकार बुदा मगर जु र हामरो रोलपा घरति गॉउ रोलपाको मॉदल बनाउने कलाकार गजविर सुनार बुबा लाई मरी मरी धनयावाद गरदछु यो पुरुखयायुली मौलीक बाजा मादल बनाउने कला लाई समान गरद छु
बाजे को सीप कल्ला लाइ धेरै बधाई नेपाल को बाज बादल
रमाइलो लाग्यो
धेरै खुसी लाग्यो झन्कार सर म साउदी देखि हेर्छु अति रमालो भयो धन्याबाद
Dhanyawad
हाम्रै घर्तिगाउको मादल बनाउने गजबिरको बारेमा भिडियो ल्याईदिनु भएछ। धन्यवाद
खास घर घर्तिगाउ हाल नारायनघाट चितवन
Chitwan kun thau ho hjr
राम्रो लागे हाम्रो नेपाली मोहलिक मादल
गाउँ घर को झल्को आयो ज्यानै सिरिङ्ग भयो
धेरै धेरै धन्यवाद सम्दी हाल म साउदी देखि
Dhanyawad
हाम्रो रोल्पा को गर्ती घाऊ को माडल निर्माण गरने बुबा अम्मा लाई सम्मान गर्द छू
Tiharko jhalko dine nice vidio daju
सोरठि जाचमा बजाईने मादल हो कति बजाईयो नाचियो कुरै नगरम।
दलित समुदायको विशाल सस्कृति
यो मादल हाम्रो हो पैसरुको बनाउन दियको हम अस्तिन तालाबाङ 3 हिले
लौन हजुर हजुर को नम्बर दिनु पर्यो मलाई नि बनाउन छ क्या है
जङ्कार सर म अाउने छु है यहाँ घर्तिगाउ
Ma uhako aafnai vai ho aaj ma tadha xu kati khusi lagyo thank you sir
Wow thanks
म ईनदीया बात मेरै गावंमा ईनतरबिऊ ळिईदीनु भयमा हेरन पायो नाथामा मामा जी ऌागनु हुनछ धनयाबाद 😫
झङ्कार सर यो मादल कुन ठाउमा छ
Salut chha tapai jasto mehenati bekti ra patrakaar joo
उहाँ देखि लिएको मादल अझै छ मसंग गजबिर बालाइ समान छ उहाँ को कलालाई
म कसरी सम्पर्क राखाै
सम्मान छ उहाँको काम प्रति
सारैनीह गाउँ घरमा रमाईलो गर्ने तिहार तथा मेला हरु मा नाचिने मादल धेरै धेरै राम्रो लाग्छ
सारै राम्रो मादल हो तनि त राम्रो छ लिनुहै बुवाको मादल
तिनै जनालाई नमस्कार
Interview line daju kya ramailo hune raichha maja ayo
Wow very nice
good update sir
good
Good gab
घर्ती गाँउले मादल को धुन नै सुनेर थाहा हुन्छ जमाना ३६० रुपैयाँ तिरेको मादल मोरेको याद आयो रिदम नै अलग हुन्छ दुम्लाली घोडे हरु संग मादल बजाउदै नचाउनु हुन्थ्यो पाथी हाल्ना ती नाच्न पर्छ भन्दै हेहेहे
Kun jilla ho sir ????
मन पर्यो हजुर
Namaste dai ramailo kurakani Aama ko haso Kati mitho🥰🥰🥰
Kti ramro great job
Ghartigauma ko jasto madal ta kunai thauma bandainare bhanxan sabaile
Salut xa buwalai🙏🙏🙏
लौ बधाई छ गज्बिर बाजे लाई सर घर्तिगाउ काहा नीर पर्छ यौता झेम्रे मादल लाई कति पर्छ हो सर
Kati ramro hasera bolnubhako aamaa buwa
Yeak madalla india pathuna saknuhunxa dai
बुबा को कला धेरै राम्रो बधाई छ हजुर हरु लाई 👍️👌
Kya dammi madal haru rahixn gharati gauma t
Aaaaaaaaati sunder real prastuti
धेरै धेरै धन्यबाद शुभकामना
घर्ती गाँउले मादल बनाउने बुवालाइ सम्मान छ , आमालाई ढोग छ ,🙏🙏
ailea narayan ghat rach basna tha madal pauch t paux vana malie auta chayo
बुढा दाजुको बोल्ने सहिलिनै सारै राम्रो लाग्यो मलाई पनि चाहियो है एस्तो ठुलो मादल
राम्रो कला
Madal banwney bajay ra baojoloi thanks
Saarhai ramro madal
Waw
दामि
मादल राम्रो लागो मलाई लेईदिन सक्नुहुन्छ
ramro lagyo yo video.
Babako kala lai sadai aamar raknu jaruree xa hajur...jasareee....
यहाले बनाउनु भको मादल चार ओता छ हाम्रो कलबमा तालाबाङ हिले मा
Contact pawna hjr
Super hamroo san....jaya jaya....
Kun thau hoo hajur rolpa ma
Jay Madal
छैन हजुर देखेको 😀👌
अाेखो हसमिलाइ मनि चाहियको थियो तिहारको लागि🙏🙏🙏
👌👌👌
हाम्रो ठाउमा मादल बनाउने मान्छे चहि एकोछ कोछ सम्पर्क गर्नु
राम्रो
Good job
Ramailw lago jhankar sir
Wow dami
खासगरी गाई गोरूको छालाबाट बनाउनु पर्ने हो
Tapai k jhakri ho hjr usstai lageyo sir jhukkiye ki mo katai
❤❤❤
Nice Video Sir 🙏🙏
Great Work
Malai madal chahiyako xa contact chahiyo hjr yo. Buwa ko
Dhearai dannebad sir hajur le gaau gharko vedio dekhayako maa
मलाई उहाले बनाएको मादल चाहिएको छ यो कुन जिल्ला हो कसरी सम्पर्क गर्ने होला जानकारी पाउ
Rolpa gharti gau ho shrestha jiu
many many good information
Good ramro rolpa ko hydro infrastructure ra road structure ko barema janakari garaunu parayo world bhari jhankar dai
मादल कसरी छ
Kun gauma ho sir madal sarai ramro lagyo
Ramro lagyo
god job 🙏🇳🇵👍️👍️👍️👍️👌👌🙏
कृपया मादल बनाउन बाहरुको कन्ट्याक्ट् नम्बर भए उपलब्ध गराईदिनुहोला🙏❤️
Auhako phone 📱 number pauna sakinxa ki
waah jhankar sir ati ramro video...madal sikne man xa kasari contact garne hola pls🙏
Suscribe gare hai gaule
झङ्कार दाजु १ पटक मगर भासा बाट पनि intervew लिन परेउ के ।झोर्ले
Malai madal chahiyo kati price par6 hola jhankar dai ???????
अति राम्रो उहाँको मोबाईल नम्बर भए उपलब्ध गराईदिनुहोला है मित्र ।
Salam jhankar camred all unit lai 👌👌💪☭💪❤❤ ma Gulmi dekhi kamred Biggyan
Mobail no. Dinuna sir malai sarai manpareyo
👌👍️🇳🇵🇳🇵🇳🇵
मलाई पनि चाहियो मादल हजुर
कनट्याक नम्बर पाउन सकिन्न कुन ठाँउ होला
Malai chaiyo yo thulo madal
nice
हलीको छोरा हली नै हुन्छ आरा वाल्को छोरा आरा वाल्नै हन्छ रे सुनार्को छोरा सुन्कमाउनु थौ ? तर मादल बनाउनेको छोरा मादल राम्रो छ तेस्सेमा चिकने यौ मादले मभन्दा १९ बरेस को भाई रछ ७४ बर्से मेरो ९३ बर्स दसै तीहार पछी कमेन खुसी लाग्यौ नाती 🦫🦫🦫🦫🦫🦫🦫🕺🕺🕺🕺🕺🕺🕺🕺🕺🕺👍👍👍👍👍👍👍👍👍👍👍♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️💃💃💃🌺🌺🌺🌺💃💃💃👍👍👍👍🥰🥰🥰🥰🥰🥰🦫
👍👍
रोल्पाको मौलिक बाजा हो मादल
New subscribe hajur watching vdo
Yes sir derai naman yo madal kinna ka aaunu parxa ma ilam hi...vandinu hunxxa ki...thulo madal hi....kati dam?
Rolpa gharti gau ma ho
Ekdam thank you dear hajur...
Yes dear sir thulo madal ko dam kati hajur...please hi....
@@jitinrai83 15 16 hajar
@@janabicharjhankarbudhamaga3621 contact no pawns hjr
झन्कार दाजु हजुर को नम्बर दिनुत पिलिज है
9843448385
@@janabicharjhankarbudhamaga3621 धन्यवाद हजुर लाई
news man dada ley bokeko madal kati dam ho ni...? hehe