सेतो मच्छिन्द्रनाथको रथकाे जात्रा, यस्ताे छ ऐतिहासिक महत्व र विशेषता || Story Of Seto Machhinranath

Sdílet
Vložit
  • čas přidán 18. 04. 2024
  • करुणामयमध्ये काठमाडौँमा गरिने जात्रामा सेतो मच्छेन्द्रनाथको रथजात्रा निकै महत्वपूर्ण छ । सेतो मच्छेन्द्रनाथ करुणामय कान्तिपुर केलटोलको असन र इन्द्रचोकबीच मच्छेन्द्रबहालमा अवस्थित छ । यस सेतो मच्छेन्द्रनाथ मन्दिरभित्र विराजमान देवतालाई आर्यावलोकितेश्वर भन्ने गरिन्छ । #shabdachitra #setomachhindra #newariculture #newaricommunity #jatra #nepalifestival #शब्दचित्र #सेताेमछिन्द्रनाथ

Komentáře •