तिमाल जात्राकाे ऐतिहासिक महत्व र तामाङ फापारे हवाईकाे राैनक || History Of Timal Jatra Boudha & Selo

Sdílet
Vložit
  • čas přidán 20. 04. 2024
  • तामाङ समुदायले आदिम कालदेखि मनाउँदै आएको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक राष्ट्रिय पर्व हाे तिमाल जात्रा । प्रत्येक वर्ष चैत्र पूर्णिमाको दिन बौद्ध, स्वयम्भू र नमोबुद्ध (ज्यारु खस्योर, सिङगुन र नमोबुद्ध) मा तिमाल जात्रालाई तामाङ समुदायको महत्वपूर्ण पर्वको रुपमा मनाउँदै आएका छन् । यसको धार्मिक एवम् सांस्कृतिक महत्त्व उच्च रहेको छ । यो जात्रा हरेक वर्ष चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध छ्योर्तेन र पूर्णिमाको दिन स्वयम्भूमा मनाउँने गर्दछन् । #shabdachitra #timaljatra #temaljatra #boudhanath #boudhajatra #swyambhunath #शब्दचित्र #तिमालजात्रा #तेमालजात्रा
    #बाैद्धजात्रा

Komentáře •