६ हजार बर्ष भन्दा अघि देखिकै ऐतिहासिक महत्वपूर्ण धार्मिक तथा मनोरम पर्यटकिय स्थल | NamoBuddha
Vložit
- čas přidán 24. 07. 2023
- Experience NamoBuddha, Kavre, Nepal this sacred pilgrimage site, where 6 thousand years old legend of compassion and enlightenment comes alive. Immerse yourself in beautiful landscapes, explore monasteries, and witness the devotion of pilgrims and pay homage to Thrangu Rinpochhe. Join us on this spiritual happiness day.
*************************************
📷 Shot from: IPhone
✂️ Editing: CapCut
🎵 Music: Epidemic Sound
*************************************
#familytravel #namobuddha
रमाइलो फेम्ली मलाइ यस्तै मन पर्छ घुमफिर नया ठाँउ को अवलोकन 😘😘
धेरै धेरै धन्यवाद । समय मिलेमा यहांहरू पनि जानु हुनेछ भन्ने कामना गर्दछु ।
Beautiful familys karma dai🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
भिडीयोलाई मनपराईदिनु भएकोमा धेरै धेरै धन्यवाद । आगामी भिडीयोहरूलाई पनि यसरीनै माया पाईराख्ने अपेक्षामा छु ।
Sarai ramailo rahexa namobudda
हाम्रो भिडीयोलाई हेरिदिनु भएकोमा धन्यवाद ।
Beautiful video 👏🏼👏🏼👏🏼
Thank you very much!
Very good job 👏👏👏
Many many thanks
Thankyouverymuch
U r welcome .
Very very nice family gathering visiting group ❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद ।
Namast very nice photo and very group 👌 ❤🙏🏻🙏🏻🙏🏻👍🇳🇵🇳🇵🇳🇵
यहांलाई धन्यवाद । आगामी भिडीयोहरूलाई पनि यसरीनै माया गरिदिनु होला ।
🕉 🕉 🕉 🕉 🕉 many pamy hum 🕉 🙏
धेरै धेरै धन्यवाद ।
Namo buddhay
❤
🙏🙏🙏🙏
Thank you 🙏
नमो बुद्धय नमो धर्मय नमो संघय 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
धेरै धेरै धन्यवाद ।
खान पल्केका😅 धन्यवाद धेरै राम्रो लाग्यो।
हाम्रो प्रयासलाई हेरि मन पराईदिनु भएकोमा तंपाईलाई पनि धेरै धन्यवाद र तंपाईले लेख्नु भएको पुरै चै हामीलाई अलि प्रस्ट भएन ।
Namo buddhaya nice place ❤❤❤
Yes it is beautiful
😊
Namo.budhay 🙏🙏🙏🌷🌷🌷
धेरै धेरै धन्यवाद ।
🌺🌺🙏🙏
❤
Ati ramro jaankari Tara Background music dherai thulo bhayo.
भिडीयो हेरिदिनुभई अमूल्य सुजाव दिनुभएकोमा धेरै धन्यवाद । आगामी भिडीयोहरूमा अवश्य सुधार्ने छौं ।
Amazing videos specially the drone clips all the clips are wow …
मुरी मुरी धन्यबाद ।
thank you for the beautiful video. om mani pedma hum.🙏
हाम्रो प्रयासलाई मन पराईदिनुभएकोमा यहांलाई पनि धेरै धन्यवाद ।
Thank you for beautiful video dai❤❤
thank you !
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
😊
🙏🙏🙏🙏🙏❤
❤❤❤❤
धन्यवाद धेरै ।
Public gadi 🚐 paux ki paudain Teha pugn plz kasailai tha x vane vandinu
🙏🙏🙏
❤
बुद्ध धर्म पचिससय वर्ष पुरानाे हाे।बुद्धस्थल छ हज्जार वर्ष पुराने भन्छ फटाहा।
तंपाईले लेख्नु भएको सहीनै हो तर भिडीयोलाई पुरा हेरिदिनु भएमा अवश्य तथ्य बुझ्नु हुनेछ । भिडीयोको १३:५२ मिनटको भागमा हेरिदिनुहोला । धन्यवाद ।
❤❤🙏🏾🙏🏾🙏🏾💐🌸💮🌹🏵👌👌👌🙏🏾🙏🏾🙏🏾
धन्यवाद ।
janu ta thik xa aaune bela gadi paudaina 😢😢😢
हामीले पनि गाडी रिजर्व गरेरै गएका थियौं ।
Every holly place why Tibetan gumbaa 🤔??????🤔
❤
म पनी जाने बिचार गरेकोछु
अवश्य जानु होला , धन्यवाद ।
बुद्ध धर्मावलम्बीले गुम्बाको दर्शन गर्न नदिदा दुख लाग्छ जस्तै सेतो गुम्बा कपन गुम्बामा पाइयेन। मस्जिद मा दिन्छन चर्चमा दिन्छन् ।आखिर हाम्रो हिन्दु धर्म अन्तर्गत नै त पर्छन् नि भगवान बुद्ध ।
धन्यवाद हाम्रो भिडीयोलाई हेरिदनुभएकोमा , साथै तंपाईलाई केहि गुम्बाहरूका दर्शन नमिलेकोमा हामीलाई दुःख लाग्यो । सुरक्षाका कारणले केहि गुम्बाहरूमा बाहेक प्रायमा दर्शन भने अबश्य मिल्नु हुनेछ ।