सिद्धार्थलाई देखेपछि रुचाले घर नफर्किने कुरो गरेपछि आले मख्खै | Sidhartha Ale vs Rucha Magar | Live
Vložit
- čas přidán 25. 03. 2024
- =======================================
🎼 Original Song: Salla Dhupaile
Vocal:- Ganesh Gurung & Bishnumaya Gurung
Lyrics:- Ganesh Gurung
Music:- Ganesh Gurung
Music Arranger:- Kamal Saurag
__________________________________________________________________
#Nitapun
#ruchaghartimagar
#sidharthaale
#rajupariyar
#Tulashaghartimagar
#Kesharighartimagar
#PhoolmaBhamara
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Sidhartha Ale
★ Rucha Magar
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Nita Pun Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Zábava
लौ आउनुस आजको साझ रोधी बस्न यतै रमाइलो गरुला❤❤
लौ एक दम राम्रो दोहोरी मैले चाहिँ पुरै हेरिस्के है ❣️❣️❣️
म पनि तपाई को पछाडि पछाडि आउदै छु हेर्दै ल मारुम 😮😅😅🎉🎉🎉🎉
@@ChesarPunmagar-tp5om😊😊😊
अति मिठो दोहोरी समय बितेको पत्तै पाइन हजुरहरुको सुमधुर स्वर र सब्दले आकर्षक गरायो दुबै जनालाई प्रगती कामना अति रमाइलो दोहोरी 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
सम्पुर्ण गायक & गायिकाहरु लाई ।मिथो माया साथ उच्च
सम्मान छ ! सारै रमाइलो लाग्यो
मलाई धेरै मन पर्ने भाका ❤
ल है सुरु गरियो।
आजता पुन र आलेको कम्पिटेसन होच है बधाईछ सबै तिमलाई
आहा निक्कै राम्रो
आहा ❣️❣️❣️❣️
अति मिठो दोहोरी 👌👌😘
म त मेरो भदैसँग नाचेको पो सारै मजा माने भदै मोटी भएर पनि कती हल्काज्यू नाचेको अझै प्रगति गर्नु भदै शुभकामना
😂😅
जति सुन्यो हेर्यो उती सु्न्न र हेर्न मन लाग्ने Live दोहोरी
राेल्पालीले काठमाडौंमा दियाे धमका 👍️👍️👍️🙏🙏🙏
गजब छ
यसरी प्रगति अझै गर्दै जानु🌹🌹🌹🌹🌹👌👌👌👌👌👌👌
Rucha magar lastai kada❤❤❤ best of luck nice song🎉🎉🎉
रोल्पाली सारै कडा के ❤समग्रमा दोहोरी कस्तो लाग्यो हेरेर सुनेर प्रतिक्रिया पनि दिॅदै गर्नुस है🙏🙏
धेरै धेरै धन्यवाद सर आएर मीठो गाइदिनुभो आगामी दिनमा पनि सहकार्य समधुर बनोस 🙏🙏
सिद्धार्थ भाइ ले गायको दोहोरी जहिले पनि भबाल दामी हुन्छ 👌👌💞💞
दुई जानाजाट नि मिलेको पेसापनि मिलेको जोदी नै जमेको छहै
सिद्धार्थ आले प्रत्यक्ष दोहोरिको भाले
Siddartha Ale Bhai ko pni dohori kada bai thio ta 👌👍👌👌👍👍
सबै कलाकारलाई शुभकामना❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
आहा कति राम्रो गित स्वरका धनी शिद्वाथ भाइ अनि बैहिनी होफ टिम लगाएत निता पुन बैहिनी नमनछ ❣️❣️
देश खायाे गितले❤❤❤❤
रोल्पाली नानी हरूले आले लाई आज पानी भन्न पनी दियनन् ❤❤❤ कडा
अहै सरररररर चैट चैट स्याब्बास
कडा रैछिन रोल्पाली रुचा मगर । सिद्दार्थ आले लाई आच्छु आच्छु पारिन गाँठे । उनको अनुहारको हाउ भाउ, हात ज्यान र आँखाको अभिनयको साथै दोहोरीमा कडा सवाल जवाफले रौनक ल्यायो र पुरै दोहोरी सकिएको पत्तै भएन । स्याब्बास । मज्जा आयो । लन्डन बाट
हामी भुइ मान्छेहरुलाई पनि युङ्का Live दोहोरी मा छिरे पछि केही साहस पैदा भएको छ । आर्को भन्नै पर्ने कुरा हामी ३ जनालाई यसपालीको काठ्माण्डौको Live दोहोरी तथा Live कार्याक्रमले केही परिचित गरेको छ । यो सब तपाई महान दर्शकहरुको मायाले हो । हामीलाई फेरी आर्को कोसेली ल्याउनलाई थप प्रेरणा मिलेको छ । यस कोशेलीमा अलि धेरै झुम्ने,, रम्ने छ । यस्तै माया सदभाव पाइरहनेछौं । धन्यावाद ।
❤❤❤
Wow 😲😳😳 Sarai ramailo dohori dherai dherai suvakamana sampurna teamlai 🎉🎉🎉🎉
खतरनाक दोहोरी लु शुभकामना छ ❤❤❤❤
मिठो प्रस्तुति दोहोरी सुन्नलाई मजाआयो
अाहा निक्कै राम्रो छ बैनिलाई बधाई छ ❤❤❤❤❤❤
हाहाहाहा मगर मगर्नी को घम्सा घम्सी दोहोरी सारै रमाइलो छ
🎉हुनत म रोल्पालिनै हो तर रोल्पा आउनै मनलाक्दैन यो दिदी को गित सुन्दा एक चोति आउ जस्तो लाग्यो
🤣🤣🤣असाध्दै रमाईलो दोहोरी 👌👌💞💞
😮ow dohori Dubai janale ramro jhatatro haneko xa maile 10 patak hereyo keep it up❤❤❤❤❤
Sister soer sari mithyo laghyo badhai xa sabai teem lai
Rucha ज्यू मलाई अत्यन्त मन पर्ने कलाकार हुनुहुन्छ.... ❤ इन्डियन लाहुरे को क्रस..... Lots of Love from इंडिया
सम्पुर्न रोल्पाली तिम लगायत आले आले भाइ जतिपनी यो सुतिङ हुदा जोदिनु भयका सम्पुर्नमा उछ सम्मान अनि बधाई पनि समय नमिलेर दुई किस्तामा दोहोरी सकियो राम्रो भयको छ रुचा र सिदार्थ भाइ लाई विशेष सफलताको कामना
Ramailo dohori bhai baini ko badhai xa saphata le Shikhar chumdai jaune yahi kamana 🎉🎉🎉
आहा निकै राम्रो छ यस्तै गरि अरु लाइभ दोहोरी सुन्न्ना पाइयोस❤❤❤❤❤
नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट , म सङ पनि जोडिनु होला है 🙏
Wow kati mitho kati ramailo lok dohori geet gaunu vo dubai jana le ja sampurn lai bdhai suvkamana x hai sath ma dancer pani dherai ramailo lagiyo 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
लौ है हुरर❤
म पनि हेर्न सुरु गरे भोलि दिउती छ भयनी हेर र सुत्नु पर्ला रमाइलो लाग्यो
Aaha sarai mitho gaunu vhayo badhai xa astai ramro 2 geet sunaudai janu hola vhanna chahanxu❤
सारै मीठो लाग्यो, सम्पुर्ण कलाकार टिमलाई कला सँगितिग यात्रामा सफलताको शुभकामना छ,
ए आमा हो खतरा रैछ है दोहोरी 👌👌❤️
Damii rolpali cheli ❤🎉🎉 suvkamana Ajhay pargati garday janu hola dd
धेरै राम्रो छ मज्जाले हेरियो सुनियो
Super 👍👍👍
धेरैं राम्रो रमाइलो छ पुरै हेरेर आनन्द भयो
अब टीका सनु र सिद्धार्थ को हेर्न मन छ काँचो बेलौती पछि सुनेको छैन फेरी आउन पर्यो ❤
babal
रोल्पाली चेली हरुलाई छ्त्के सलाम छ!
❤ Wow So Really Nice Video Lafa all the best ❤❤.
Nice song keepi it up all team🥰😍 👌
❤❤❤❤wow I love song good video Hero ❤❤❤Sidhartha Is Rucha Magar good luck sis
सह्रै मज्जा आयो।
आहाँ कति राम्रो जति सुनेनि उति उनिरहउ जस्तो उतिकै रमाईलो पनि लाग्यो
सुन्दर डम्बर भाईकाे उपस्थितिले अझै चाखिएँ ।
It was very entertaining and well done best wishes all team
सिस हजुरको सब्द सुरू बाट अते मन प्ररो सिस तर भाई सिधे लाई भन्ने हैइन हैसिस
बनै चाउ गाइदे नैर
Ramro rolpali ktiii haru khatara chan hai ❤❤❤❤
❤❤❤❤❤ मेरो भाई बहिनीको रोचक दोहरी❤❤❤
साह्रै कडा रहेछ शुभकामना छ सम्पुर्ण कलाकारहरुलाई
बबाल रमाइलो
आहा कति रमाईलो झलक सूभ काभनां❤💕
गजब छ🎉
नमस्कार सम्पूर्ण मा मिठो दाेहाेरी शुभकामना छ। रजु पररियार ज्यु संग अर्को साल भेट्नेबाचा पूरा गर्न भाग २ फेरि पस्कनु हाेला हजुर🙏🙏👌👌
Super super s ale bhai
अति मिठाे छ है लाफा दाेहाेरी🌺🌺
Wow magar
Babal ramailo lagyo ❤❤
Namaste 🙏Sarai ramro romantic gana prastut garnu vayo 🙏 sunera sahrai anand lagyo❤🙏🇳🇵sangeetik yatra safal rahos suvakamana 🙏🇳🇵💐
Wow dammiii super khatra
म त खुब गालामा हात लगाएर मज्जाले आनन्द लिएर हेरे सुने पोनी बिरह मथ्थै परे❤❤❤
आहा जति सुन्यो उति सुन्न मन लाउने
Kada taker beautiful singing 🎤🎤👏👏👍👍all the best
Very good rochak romantic song sunna moja aananda aayo sidharth and rucha ko
Lu maile pani sabai here gajab xa git❤
❤❤ 👌 👍 love you all
आगामी दिनमाहरूमा पनि यस्तै नयाँ नयाँ प्रस्तुतिहरु निरन्तर आइरहने छ, भन्ने आशा छ, अग्रीम शुभकामना सबैजनालाई अनि बिशेष गरी निता पुन दिदी लाई हार्दिक नमन् गर्दछु
लौ हजुर नाचम है कोको आउनुभाछ ?😂😂
Ruhca magar lastaj kada best ot luck njce song 🎉🎉🎉🎉
Super songs
लौ फेरि रोल्पाली चेलिको लाईफ दोहरी आएछ खुसी लागेर आयो अत्तेन्तै राम्रो छ मत हेरि सके है साथि हो लौ सबै जनाले हेरेर साथ दिनु होला सम्पुर्न कलाकार तिम्लाई हार्दिक बधाईको साथै शुभकामना छ।
त्यो छेउको चस्मा लाको चाहिँ मेरो है😂😂😂
🙏🙏🙏💕सह्रै राम्रो प्रस्तुति ❤❤
अति मिथो स्वर शब्द रुचा को
खतरा छ त वा😂🎉
Beautiful song Love you all team ❤❤❤❤💐💐💐💐
Dance jhan babbal lagyo😂
Kalakar harulae samman xa
निता बहिनी को स्वर कति मिठो अरु पनि यस्तै भिडियो लिनु है बहिनी ❤❤❤
❤❤ xa bhai baini😅😅🎉🎉🎉
So nice song 🎵 👌 ❤
Khatra git dd ko
धेरै राम्रो भाकामा गाउँनु भयछ बधाई छ सैबै टिमलाई 🙏🙏❤️❤️❤️❤️
Aaa haaaa Dami.. Dami...... 👍👍👍👍👍👍👍
One of the best dohori
nice❤
सारै नम पर्यो