माडीखोले भाकामा मामा भान्जीको कडा दोहोरी | Jhankar, Rabindra, Amar, Datta vs Rucha, Tulasha, Kesari

Sdílet
Vložit
  • čas přidán 5. 04. 2024
  • =======================================
    🎼 Original Song:
    __________________________________________________________________
    #Nitapun
    #ruchaghartimagar
    #rajupariyar
    #Tulashaghartimagar
    #Kesharighartimagar
    #PhoolmaBhamara
    #livedohori
    __________________________________________________________________
    Live Dohori Lead Singer
    ★ Jhankar Budha Magar
    ★ Rabindra Sunar
    ★ Amar Roka Magar
    ★ Datta Budha Magar
    ★ Rucha Magar
    ★ Tulasha Gharti Magar
    ★ Keshari Gharti Magar
    ★ Nita Pun Magar
    __________________________________________________________________
    Musician Team
    Yungka Live Dohori Team
    __________________________________________________________________
    Audio/Video
    Yungka Live Studio
    Gongabu Chwok , Kathmandu
    Contact : 01-5901369/9869024980/9806133271/9741705287
    __________________________________________________________________
    Thank you all of you!
    All rights of this video is with Nita Pun Magar
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • Zábava

Komentáře • 562

  • @mohanmagar22
    @mohanmagar22 Před 29 dny +23

    भाग 2 चाइन्छ भन्ने जति येता हाजिर ❤❤

  • @shisirbabu5005
    @shisirbabu5005 Před měsícem +46

    आर्को भाग नी आउनु पर्यो भन्ने हाजीर हुम तो😂😂

  • @umeshlama6156
    @umeshlama6156 Před 29 dny +17

    बडो रमाईलो। त्यो नसा छिनाउने सोल्टिनि र सातवटि सम्म ल्याउन सक्ने लाफा लाई सिङगल सिङ्गल भिडाउन पर्यो 😅 गज्जब छ ।

    • @DonBahadur-jw7kx
      @DonBahadur-jw7kx Před 11 dny

      उम्म के है क्या रमाईलाे हुने थियाे सिङ्गल सिङ्गल मा हेर्ने मन छ मलाई पनि

    • @nimbahadurdangi-ww8iw
      @nimbahadurdangi-ww8iw Před 10 dny

      सहि हो भिडाउनु पर्ने

  • @nitapunmagarrejina8888
    @nitapunmagarrejina8888  Před 19 dny +2

    नमस्कार सम्पुर्ण लोकपारखी मनहरुमा हाम्रो लोक सस्कृती बचाउने हेतुकासाथ माडिखोले साइली भाकामा दोहोरी खेलेकाछौ हजुरहरु पनि जोडिनुस ल 😊❤

  • @ashokmagar8652
    @ashokmagar8652 Před 23 hodinami +1

    यो कला पर्ति लागि मेरो उच्च सम्मान छ?सम्पुर्ण कलाकार पति न्यानो माया अनि सफलता को सुभकामना 💯❤️🙏हाल म मलेशिया बाट ❤️🇳🇵❤️?

  • @bhimmagar3646
    @bhimmagar3646 Před měsícem +6

    यो गित त हाम्रो बाजे हरु ले गाउनु हुन थियो आज आएर यो गित सुन्द्दा बाजे को याद आयो

  • @mejanpariyar2580
    @mejanpariyar2580 Před měsícem +5

    हामी राेल्पालि पनि कहाँ छाै र❤❤❤❤❤❤❤❤❤गजब याद अायाे गाउँ घर काे

    • @MahendraKhadka-hi3vd
      @MahendraKhadka-hi3vd Před 23 dny

      मेरो ता झन गाउकै मान्छे हरु हुन

  • @bimalkcbimalkc6852
    @bimalkcbimalkc6852 Před 3 dny +1

    आहा रोल्पालिहोनी क्याबबाल प्रस्तुति पाट 2 भाग लुबधाईछ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jibankhadka9187
    @jibankhadka9187 Před měsícem +13

    अर्गानिक रोल्पाली दोहोरी जति हेर्यो त्यति हेर्न मन लाग्ने 100 चोटि हेरियो होला अझै हेरेर मन बुझेको छैन
    हाल मलेसिया बाट ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tekbahadurkunwarkunwar6535
    @tekbahadurkunwarkunwar6535 Před měsícem +19

    जे होस यस्तो भाका पहिलो चोटि सुन्न पाइयो

  • @jibankc116
    @jibankc116 Před měsícem +10

    रोल्पाली भयर यस्तो भाका पहिलो चोटि सुनेके यति मन छुयो कि कसरी व्यक्त गर म हजुर हरुलाइ 21 तोपे सलामी छ
    छिटै अर्को भाग पनि ल्याउनु परेयो हजुर
    च्यानल सस्क्र्याब सङ्गै बेल आइकन पनि बजाइयो है
    हे न सोछे है उल्टो र सुल्टो आइ पुग्याछम फन्याउदै अगुल्टो 😊❤
    हे बिच्याम क्याहो माया क जाल हेर बडौ मामा को बगाल क्या शब्द छ ❤❤❤❤तेसै मा तोते बोली

  • @khumbahaduroli7289
    @khumbahaduroli7289 Před měsícem +16

    अब यसरी नै रोल्पामा दबेर बसेका कला बाहिर आउनु पर्छ ❣️❣️❣️❣️

  • @chandrabahadurkhadka5426

    पुरानो मौलिक कलालाइ जगेर्ना गर्नु हुनि आदरणीय दाजु दिदी हरुलाइ सलाम छ ।यो हाम्रो रोल्पाली को पहिचान हो।

  • @MoON6969.
    @MoON6969. Před měsícem +23

    फुचेको डान्स मन पराउनेह हरु यता हाजिर हुम ❤❤

  • @user-qz1uk1rn3t
    @user-qz1uk1rn3t Před dnem

    रुचा दिदी र रबिन्द्रको सिङ्गल सिङ्गल अर्को भागमा सुन्ने भस्मे मन छ।सबै टिमलाइ सफल्ताको शुभकामना

  • @kirangmgr1110
    @kirangmgr1110 Před měsícem +4

    यो होनि त लाईन 👍️। आज त अच्चली रमाईलो गरायो ❤️ । सल्यान रोल्पा को पुरानो साईली भाका सानोमा आमा दिदी हरुले गायको सुनिन्थो 🙏❤️

  • @kesharkhatri8748
    @kesharkhatri8748 Před měsícem +3

    कुनै दिन यिनै महान कलाकारहरु थिए जुन वेला राज्यको क्रुरुर शासकहरुले दमन र अत्याचार गरिरहेक‍ो समयमा गाउँ घर वस्ति वस्तिमा जनताहरुको मुक्तिका गित संगित बजाउदै र गाउदै हिड्थे त्यसमा महान यात्रामा कयौं सहयात्रीहरु सहिद भए कयौं वेपत्ता र कयौं घाईते अपांग भए र अाज त्यो महान यात्रा को बिचबाट बचेर आएका हाम्रा महान कलाकारहरु संस्कार र संस्कृतिको संरक्षणमा जुट्नु भएको देख्दा खुशि लागेर आएको छ ।एउटा कुनामा पीडा छ ती संगैका सहयात्री साथिहरु गुमाएका क्षण आज ती सहयात्री सबै बचेका भए मुक्ति युद्धको यात्रा पश्चात् यसै गरि रमाउथे होला भन्ने सोचको पिडाले भयावह पीडा दिईरहेको छ भने अर्को पाटो रमाइलो दोहोरी गितको अटाहासले खुशि दिई रहेको छ ।जे भएपनि विगत विगत मै सिमित होस र तपाईं हरु हामी लोक दोहोरी गायक भन्दा जनवादि गायक र योद्धाको रुपमा चिन्छु र चिन्छौ ईतिहासले मागेमा विचलित नहुनु होला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ धन्यवाद ।

  • @padamsunar5446
    @padamsunar5446 Před 24 dny +2

    भाग 2 पनि आउनु पर्यो सारै रमाइलो आफ्नै गाउँ ठाउँ को भाका सम्मान छ हजुर हरु लाई

  • @skill1onlinetv697
    @skill1onlinetv697 Před měsícem +2

    खिन्तेको प्रस्तुती अती रमाईलो लाग्यो लु मत फ्यानै भय । शुभकामना सबैलाई विशेष खिन्तेको प्रतुती फेरी हेर्न पाईयोस ।

  • @DonBahadur-jw7kx
    @DonBahadur-jw7kx Před 11 dny +1

    हामी राेल्पालि हरुकाे मउलिक गाना गाउनु भयाे देश भन्दा बाहिर बात सुन्दा गाउमै भयजै मउसुश लाग्या सबै मेराे राेल्पालि दिदी बहिनी दाज हरुलाई देरै देरै शुभकामना पर्गतिसिलकाे कामना छ है रबिद्र सर संग सिङ्गल गाउनुन पिलिज

  • @thalrajbasnet2167
    @thalrajbasnet2167 Před měsícem +1

    अाहा कति राम्राे हाम्राे सल्यान राेल्पा तिर गाइने परम्परागत माैलिक साईलाे भाका सुन्दा नै कति रमाईलाे अानन्द यसकाे संरक्षण र सम्वर्धन मा सबै ध्यान जान जरुरिछ यति राम्राे अार्गानिक भाका गाउन कलाकार हरु लाई हृदय देखि धन्यवाद

  • @YamSunar-iq5sc
    @YamSunar-iq5sc Před 3 dny

    रुचा मगरकाे स्वार कति राम्रो रहेछ❤❤❤

  • @MamataGhartiMagar-mg9tx
    @MamataGhartiMagar-mg9tx Před 23 hodinami

    ❣️❣️फेरि नि हेरे है मैलेत 😍😍😍

  • @RajThakure12
    @RajThakure12 Před 2 dny

    दोहोरी सारै रमाइलो लाग्यो भाग 2 नि ल्याइदिए राम्रो हुन्थियो

  • @user-ym7nd7gm8s
    @user-ym7nd7gm8s Před 12 dny

    सारै मौलिकता झल्काऊने सधै सुनि रहु लाग्ने अति मार्मिक गीत म त दिनमा एक चोति नसुनि निद्रा लाग्दैन यसको अर्को भाग को प्रतिक्षा मा छु दोर्सो भाग पनि ल्यानुस है निता फुबु हाम्रो छिमेकि दाई झन्कार लाई पनि नछुताऊनु होला 🙏🏻♥️

  • @hikmatmagar4191
    @hikmatmagar4191 Před měsícem +2

    अति रमाइलो माडिखोले भाका भाग २ पनि ल्याउनु पर्यो है मामा भान्जी बगाल💕💕💕💕🎉🎉💕💕💕💕

  • @bhimkc3436
    @bhimkc3436 Před 9 dny

    म अहिले सल्यान बाट हेरेछु सारै राम्रो छ अझै राम्रो राम्रो हवस भन्याबात हजर सबैलाइ❤❤😂

  • @SantosBk-db4yx
    @SantosBk-db4yx Před měsícem +2

    कति जोशिला फूर्तिला र हाँसिल रोल्पाली मगरनी नानी हरु। मलाई साह्रै मन पर्यो मगर्नी नानी हरु।

  • @Nareshkhadka12
    @Nareshkhadka12 Před měsícem +4

    कति राम्रो छ है हाम्रो कला सस्कृति १० पटक हेरे

  • @NokhThapa
    @NokhThapa Před 10 dny

    सारै राम्रो पर्स्तुती अर्गानिक मौलिक भाका अर्को भाग नि ल्याउनु पर्यो 😊 ❤

  • @durgabahadur7769
    @durgabahadur7769 Před měsícem +2

    आहा कति राम्रो गित अगानीक सारै मनपरो स्वरका धनी रबिन्द्र भाइ अनि स्वरकी धनी रेजिना बैहिनी अनि सबै बैहिनी लगाएत निता पुन मगर सन्मानछ जय गित जय सङ्गीत ❣️❣️❣️❣️

  • @user-lo3dn2po4f
    @user-lo3dn2po4f Před měsícem +2

    दोहोरि त बबाल छ रोल्पालि पो होत आगामि दिनमा पनि यस्तै दोहोरी गीत को अपिक्षा गर्दछु

  • @hombahadur91
    @hombahadur91 Před 25 dny

    आहा कति रमाइलो हो , सुनिरहन मन हुँदा हुँदै सक्कियो , मीठो सम्झना रबिन्द्र दाजु प्रस्तुति कडा छ जारी राख्नुहोला , सम्पुर्ण समुहलाई बधाई शुभकामना ।

  • @nirevegurung9010
    @nirevegurung9010 Před 4 dny

    मखमली फुलबुट्टे गम्छा लगाउने गायिका को एक्दमै कर्ण प्रीय आवाज सुनिरहुँ जसो लाग्ने। अत्यन्तै आर्गनिक दोहोरी कार्यक्रम❤ शुभकामना !

  • @durgabahadur7769
    @durgabahadur7769 Před 25 dny +1

    साहारै राम्रो गित सबै लाई सन्मानछ❣️❣️

  • @RolpaliKale
    @RolpaliKale Před měsícem +4

    अर्ग्यानि दोहोरी रोल्पालि भाषा संगै मिथो❤❤❤

  • @user-ls5iy8fb7e
    @user-ls5iy8fb7e Před 6 dny

    पश्चिम् तिर को मौलिक गित धेरै बर्श पछि सुन्न पाइयो खुसि लायो

  • @Rameshsapkota1..
    @Rameshsapkota1.. Před měsícem +1

    Sachikai sarai maja lago aba part 2 chitai linu hai best of luck all team 🙏🙏🙏❤️

  • @user-zt4bn7kq1j
    @user-zt4bn7kq1j Před 11 dny

    कृस्न रेउले दाइको याद आयो मलाइ यो उहाको गीतमा दोहोरी गाएको सुन्दा झन राम्रो सुनिने

  • @mgarkanxoaawaj3415
    @mgarkanxoaawaj3415 Před 4 dny

    निद्रा लागेको पनि भागेयो यो गीत सुनेर ❤❤❤

  • @yamyam7790
    @yamyam7790 Před 12 dny

    Sarai ramro git saskirti jhalkaune gisabai kalakar lai naman❤❤❤ ❤❤

  • @nirmalsalami9388
    @nirmalsalami9388 Před měsícem +1

    सम्पुर्ण मगर कलाकारहरुलाई यस स्थानिय लोक भाकामा प्रस्तुति देखाउनु भएकोमा हार्दीक शुभकामना अरु प्रस्तुती हेर्न पाइयोस ।

  • @nimrajbasnet2699
    @nimrajbasnet2699 Před 12 dny

    हाम्रो सल्यान रोल्पा रुकुम म गाइने मौलिक गित ❤❤❤❤

  • @ChitraBahadurDangi
    @ChitraBahadurDangi Před dnem

    Oho aayo hai madikhole vaka syabas

  • @durgabahadur7769
    @durgabahadur7769 Před měsícem

    सारै राम्रो अगानीक गित स्वरका धनी रबिन्द्र भाइ स्वरकी धनी सबै बैहिनी लगाएत निता पुन बैहिनी शुभ कामनाछ❣️❣️

  • @onlyu3783
    @onlyu3783 Před měsícem +2

    हैत मलाई पनि नाचुम जस्तो लाग्योनी खत्रा दोहोरी हाम्रो रोल्पालिइ फुपू हरुको 🎉😮😮🙏🙏🙏🙏👍️👍️👍️

  • @RameshSharma-ul2gc
    @RameshSharma-ul2gc Před 6 dny

    अर्थ दुई तिर लागे पनि भाका मन पर्यो ❤❤❤🎉🎉🎉

  • @kisnagurung9907
    @kisnagurung9907 Před 8 dny

    bigfan..... mata 100 choti hereko herai ati ramro mata nacheko

  • @soltirajaboss4268
    @soltirajaboss4268 Před 11 dny

    Wow yahi vakama arko pni gaunu pryo❤❤❤

  • @laxmipry2148
    @laxmipry2148 Před 28 dny

    राम्रो मात्रै हो र धेरै राम्रो महिले त 5 चोटि हेरे होला सारै मन परे म पनि हेरदैछु ईराक देखि अति राम्रो छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-tx8mv8lc4z
    @user-tx8mv8lc4z Před měsícem +1

    रोल्पा देखि म पनि हेर्दै छु है निता फुपु माडी खोले भाका सारै बबाल छ

  • @dilsingmagar3268
    @dilsingmagar3268 Před měsícem +1

    यो सानो धतुरे भाइ ले निकै मिथो गाउदो रहेछ मज्जा आयो फेरि अर्को भाग पनि आउनु पर्यो है ल ।

    • @tirtmaman1213
      @tirtmaman1213 Před měsícem

      रबिन्द्र सुनार लोक गायक

  • @baralishwartiger2327
    @baralishwartiger2327 Před měsícem +2

    मामा भान्जी को दोहोरी माया पिरीम्को सुन्दा अर्कै लाग्यो तर मौलिकता लाई सम्मान छ।

  • @birbalbirbal7205
    @birbalbirbal7205 Před měsícem

    First time holaa saayed dohori herera Majjaa laageko

  • @user-vf1vi5wb9j
    @user-vf1vi5wb9j Před měsícem +1

    रोल्पाली सस्कार जल्कियो खुब मजा आयो love you gys,,,, keep it up

  • @rameshbk3533
    @rameshbk3533 Před měsícem +1

    यकदम धेरै रमाइलो दोहोरी छ सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ धन्यबाद छ

  • @santoshSunar-cj2kx
    @santoshSunar-cj2kx Před měsícem +1

    *असाध्यै मौलिक लाग्यो यो दोहोरीको भाग २ पनि आउनु पर्यो है ।*

  • @ganeshkc834
    @ganeshkc834 Před měsícem +1

    हामरो पुरानो रोलपा तिर चलने साइलि भाका सुन न पाउँदा खुसि लायो धैरे रामरो दोहरि बधाइछ भाग 2 पनि छितै आउनु परो❤❤

  • @prashantoli6240
    @prashantoli6240 Před měsícem

    आहा कति राम्रो!! सम्पुर्ण मा हार्दिक सम्मान तथा नमस्कार! श्रजकलाई सम्मान।
    कमरेड झंकार मगर लाई अभिवादन ✊✊

  • @R.N.R.K-vlog
    @R.N.R.K-vlog Před 15 dny

    Aaj samma 50 patak heri sake very nice dohori❤❤❤

  • @noobgamemingnepal123
    @noobgamemingnepal123 Před 12 dny

    Wow hamro rolpali haru kti ramailo k hai fhupu❤❤❤❤❤

  • @salinamagar4212
    @salinamagar4212 Před měsícem +1

    लु बबाल रमाइलो शुभकामना छ ❤❤

  • @kamalbasnet
    @kamalbasnet Před 4 dny

    Wow madikhole geet ta khattabpo hudo raixa

  • @kishormagar1488
    @kishormagar1488 Před 18 dny +1

    sarai ramailo ahile samma 10 11 choti heri sake aarko vag ni chadai leunu hola ❤❤🎉🎉

  • @artissabi695
    @artissabi695 Před 10 dny

    Sachaikai derai man pareyo maulik jalkaune geet❤❤❤

  • @Gebraj
    @Gebraj Před měsícem

    Yo bhaka sirip hamro rolpa rukum tir matra vayeka hunale yeslai lobh huna dinuhudain sabaile maya garau jagerna garau sabai lai aanurodh x lobh hudai gareka bhaka harulai jagrup garau hai ta ❤❤

  • @user-pp5ml8ew9q
    @user-pp5ml8ew9q Před měsícem

    असाध्धै रमाइलो लायो निता जि हास्दा हास्दा पेतै दुख्यो 🤣🤣🤣🤣🤣

  • @JamunaChhetri-xb8vv
    @JamunaChhetri-xb8vv Před měsícem

    मौलिक दोहोरी सारै मन पर्यो❤❤❤

  • @toparam5944
    @toparam5944 Před 14 dny +1

    साँच्चिकै पुराना मौलिकता झल्काउने गीत मैले जति चोटी हेरे सबैले हेर्दिनुभयो भने कलाकारहरूको मेहेनेत आउँथ्यो होला। २० पटक भन्दा धेरै हेरिसक्यो होला सायद आफ्नै गाउँ छिमेकीहरूले गाउने गीत भएको हुनाले होला
    टोपा राम शर्मा स्वर्गदरी नगरपालिका प्युठान हाल भारतदेखि

  • @durlavgurung497
    @durlavgurung497 Před měsícem

    Interesting ani ramailo dohori raicha . Specially sano male singer gaune ani nachne pani 👌

  • @mankamal2673
    @mankamal2673 Před měsícem +1

    कस्तो राम्रो गित सबै जना लाई देरै बधाई छ ❤❤❤❤❤❤❤❤❤❤

  • @ganeshhamal3321
    @ganeshhamal3321 Před měsícem +1

    Part 2 ni lyaunu hola 🙏🙏🙏

  • @chhyoesanglama1337
    @chhyoesanglama1337 Před měsícem +1

    आर्गानिक अनि मौलिकता पन झल्काउने दोहोरी, धमाकेदार प्रस्तुति ❤🙏झोर्ले🙏❤ नयाँ प्रस्तुतिको प्रतिक्षामा

  • @parasrana5993
    @parasrana5993 Před měsícem

    अर्गानिक रोल्पाली भाकामा अत्यन्तै राम्रो प्रस्तुति ,सफलताको अग्रिम शुभकामना फुपु ❤❤❤

  • @user-bg5ke4dt4k
    @user-bg5ke4dt4k Před měsícem +1

    सारै मीठो लायो भाग 2 पनि चाहियो हजुर❤❤❤

  • @nishamagar8539
    @nishamagar8539 Před měsícem +1

    आहा धेरै नै मिठो दाई दिदी हरु🙏🏻🤗❤️❤️

  • @RamailoSanchar
    @RamailoSanchar Před 18 dny +1

    सुन्दर प्रस्तुति

  • @kailashoffical6993
    @kailashoffical6993 Před měsícem +1

    सफलताको शुभकामना ❤❤❤

  • @chetmanBishowkarma-kb8fz

    अर्गानिक राेल्पालि भाका अचम्मै रमाईलाे

  • @dhansingoli5367
    @dhansingoli5367 Před 19 dny

    आहा कति राम्रो मौलिक भाका सम्पुर्ण कलाकार हरुलाइ नम्न विशेष त निता दिदी लाइ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏

  • @user-cz5tt3se1b
    @user-cz5tt3se1b Před měsícem

    अतिनै राम्रो छ यो रमाइलो ।❤❤❤

  • @mohanthapa9365
    @mohanthapa9365 Před měsícem

    कति राम्रो दाेहाेरी पहिलो पल्ट सुनियो सबै जनालाई धेरै धेरै बधाई छ।❤❤

  • @user-sc5eu7vp5t
    @user-sc5eu7vp5t Před měsícem +1

    सारै मजा को गित मलाई मन पर्यो यस्तै अरु पनि सुन्ना पायोस बोली नै मजाको

  • @SksQm
    @SksQm Před měsícem

    अर्गानिक हाम्रो मौलिक भाका सम्मान सबै रोल्पाली कलाकार लाई प्रर्यास राम्रोछ अझै निखारेर ल्याउने कोसिस गर्नु होला हाम्रो मौलोक लाई ❤❤

  • @baralishwartiger2327
    @baralishwartiger2327 Před měsícem

    उत्तर उत्तर प्रगतिको कामाना भाइ अब यो भाका मा देस खाम है

  • @rameshthapa8387
    @rameshthapa8387 Před měsícem

    All good ❤Ravindra ji bbl xa 👍👌👌

  • @rohitluwagun710
    @rohitluwagun710 Před měsícem

    अर्को भाग पनि यहि भाकाम हेर्न पाए अह्ह्ह कति राम्रो लागेउ मामा भान्जी हरको रमाइलो दोहोरी ❤❤❤❤❤❤❤❤❤❤

  • @SantosBk-db4yx
    @SantosBk-db4yx Před měsícem

    मलाई साह्रै मन पर्यो।किनकि एकदम गाउँको अर्गानिक ठेट भाका दोहोरी सुन्न पाइयो। एकदमै खुशी लाग्यो। यस्तै पुराना गाउँको लोभ हुन लागेको भाका लिएर आउनु होला। भन्दै। आगामी दिनको सफलता शुभकामना दिन चाहन्छु सम्पूर्ण टिम हरुलाई।

  • @keshabmagar9153
    @keshabmagar9153 Před měsícem

    माडिखोले भाका नाम मात्र सुनेको थिए। अहिले गित नै सुन्न पाइयो। सबै कलाकारहरुलाइ धन्यबाद सहित बधाइ🎉

  • @pradeepmagar9572
    @pradeepmagar9572 Před 15 dny

    Lau ramro xa hai ❤

  • @buddhagharti2331
    @buddhagharti2331 Před měsícem

    आहा कति मिठो गित ‌‌ अर्गानिक सारै मनपर्यो नि है ! सबैलाई धेरै माया अनि सम्झना छ ! यति धेरै मिठो स्वरका धनी सबै टिमहरूलाई धेरै धेरै धन्यवाद ❤️ ❤️ 🙏🙏यति मिठो स्वर अनि शब्द अनि लयमा गाउनु भएकोमा सबै टिमहरूलाई धेरै धेरै शुभकामना🎉💐 जय गित जय सङ्गीत

  • @shivaofficial466
    @shivaofficial466 Před měsícem +1

    जति हेरे पनि हेरिरहु लाल्ने कति रमाइलो हो 😂😂

  • @khimabathapun7228
    @khimabathapun7228 Před měsícem +1

    दामी दोहोरि👆️👍️❤️👌🙏

  • @hemkhadka4231
    @hemkhadka4231 Před měsícem

    आहा कति राम्राे माैलिक भाका

  • @manmaghr3828
    @manmaghr3828 Před měsícem

    लौ फेरि रोल्पाली चेली र रोल्पाली तन्निरी हरुको गित आएछ खुसी लागो र गित को तुक्का हरु सबै जना को अब्ल मत हासेर झन्दै मरियो हो गाथे लौ सबै कलाकार तिम्लाई अगृम शुभकामना छ।

  • @TUFANMRTVlog
    @TUFANMRTVlog Před měsícem +1

    बल्ल रोल्पाको सान झल्कने दोहोरी आयो सम्पूर्ण तिमलाइ हार्दिक बधाई छ 🇸🇦🇸🇦🇸🇦✌️✌️

  • @ramailorolpa3849
    @ramailorolpa3849 Před měsícem

    Ma tw pahilo choti sune yo bhaka tw ma pani rolpali hai feri ❤😂

  • @anupbasnet8808
    @anupbasnet8808 Před dnem

    Ramro xa😊

  • @user-dh3iq8gh5l
    @user-dh3iq8gh5l Před měsícem +2

    सल्यानि भय पनि रोल्पाको परिबेस हुर्केको हुनाले यदम रामाईलो लागछ 🎉

  • @sureshpariyar2544
    @sureshpariyar2544 Před měsícem

    Yati mitho vaka aja samma sunna pako thina congratulations all team