सबैलाई चकित पार्ने कला, सितालाई समेत हम्मे हम्मे पारे, कहानीले सबैलाई रुवायो Sarangi Sansar Ep. 604

Sdílet
Vložit
  • čas přidán 14. 08. 2023
  • Raj Kumar Oli vs Sita Pariyar Live Dohori
    चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक राज कुमार वली र सुमधुर स्वरकी धनी गायीका सिता परियार बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #rajkumaroli
    #sita_pariyar
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    czcams.com/channels/L9M.html...
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 604
    =======================================
    Original Song:
    Song:- Musu Musu Nahansa Mayale
    Singer: Dipsagar Thapa Magar, Prakash Saput B.K, Santa Thapa, Belimaya Gorkhali
    Lyrics: Kazi Babu Aryal
    Music: Raj Kumar Tripathi, Dipsagar Thapa Magar
    Original Video Link: • Musu Musu Nahansa Maya...
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Raj Kumar Oli
    ♬ Sita Pariyar
    =======================================
    =======================================
    Chrous Singer
    ♬ Manoj B.K
    ♬ Rabindra Sunar
    ♬ Pratima B.K
    ♬ Prema Rana
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa magar - Keyboard
    ♬ Hemraj Gandharva- Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Hemraj Gandarva - Sarangi
    ♬ Dipika Samip - Dholak/Tabala
    ♬ Govinda Pariyar- Madal
    ♬ Mahendra Tiwari- Madal
    ♬ Pritam Thapa Magar - Oct Pad
    ♬ Suraj Shrestha - Bass Guitar
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
  • Zábava

Komentáře • 712

  • @arjunpsddulal
    @arjunpsddulal Před 9 měsíci +47

    सार्ह्रै राम्रो प्रतिभा सबैले साथ दिनुहोस् । ईण्द्रेणी कृष्ण कणेलले यस्तो प्रतिभालाई उच्च स्थान दिनुपर्नेछ । सारङगी संसार लाई धेरै धन्यवाद स्थान दिएकोमा । 6:19

  • @unikmagar1803
    @unikmagar1803 Před 9 měsíci +70

    राजकुमार ओलि र अस्मिताको दोहोरी सुन्न मन लागेको जति यता हाजिर गरम है साथीहरु❤❤

  • @tejtamang3185
    @tejtamang3185 Před 9 měsíci +6

    Rajkumar oli ज्यु यही क्षेत्रमा लागिपरिरहनु एक दिन आवश्य सफलताको शिखर चुम्नेछ।सफलताको कामाना साराङ्गी सन्सार स-परिवार सहित सम्पुर्ण कलाकारहरुलाई उच्च सम्मान जय गित जय सङ्गित🎉🎉❤❤🎤🎤

  • @birendrachetri7529
    @birendrachetri7529 Před 9 měsíci +3

    Malai lagxa sabai Vanda view vako video yahi hola👌👌

  • @manmaghr3828
    @manmaghr3828 Před 9 měsíci +11

    राज्कुमार भाइ लाई आगामी दिन्को हार्दिक शुभकामना छ र सीता दिदी लाई पनि र राज कुमार भाइ लाई सबैजनाले साथ सपोत दिनु होला भन्न चाहान्छु।

  • @gyanbahadur8483
    @gyanbahadur8483 Před 9 měsíci +2

    Akhiri kattiko jibanma yestai ghatna ghati raheko xa..har khanu hudaina..shangharsha garera agadi badnu abasye shafal hune xa...🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @nareshgharti4
    @nareshgharti4 Před 9 měsíci +12

    कलाकारको जिन्दगी दु:ख भोग्नु पर्ने कस्तो अचम्मको संसार । सबै कलाकारहरु प्रति उच्च सम्मान ।

  • @user-zn7zn6oy2h
    @user-zn7zn6oy2h Před 9 měsíci +18

    आजकाे कार्यक्रम निकै रमाइलो भयाे।सफलताको शुभकामना राज कुमार भाई❤❤

  • @ramgiri3328
    @ramgiri3328 Před 9 měsíci +16

    राम्रो मान्छेकाे बिचार पनि राम्रो नै हुने रहेछ।सीता बहिनी एकदम धन्यवादकाे पात्र हुनुहुन्छ ।

  • @ganeshkami4285
    @ganeshkami4285 Před 9 měsíci +3

    Dami xa vai ko kala suva kamna

  • @Defender-du7gr
    @Defender-du7gr Před 7 měsíci +6

    प्रदेशी को यथार्थ काहानी को गित ले मन कटक्कै खायो र Oli भाई को संघर्ष ले 😢. अती उत्कृष्ट स्वर सब्द छ भाइ लाई सफल्ता मिलोस सुभ कामना छ ❤।

  • @IshwarThapa
    @IshwarThapa Před 9 měsíci +7

    कमेडी गित सुन्दा हासो लाग्यो। अब धेरै सुन्न पाइयोस् ❤

  • @bhusalrajan5846
    @bhusalrajan5846 Před 9 měsíci +5

    यस्तो कला गला भयको लाई सबैजनाले सपोट गर्नु पर्छ❤❤❤

  • @ratnashrestha9000
    @ratnashrestha9000 Před 9 měsíci +14

    उजल भबिसेको कामना ओलि भाई को ❤️❤️❤️❤️❤️

  • @kalpanamagar7502
    @kalpanamagar7502 Před 9 měsíci +13

    कस्तो अचम्म को प्रतिभा हाम्रो आदरणीय राज कुमार वली दाइको धेरै बधाई 🎉छ। दाइ हजुर को बितेका समय ति दिनहरु मा जति नै दुःख पिडा कष्ट हरु भोग्नु भयो।😢 ति दुःख पिडा हरु भुलेर अगाडि बढ्नु होला हजुर लाई उज्ज्वल भविष्यको धेरै धेरै सुभकामना छ।🎉🎉 र म के भन्न चाहन्छु भने आगामी दिनहरुमा पनि राज कुमार वली दाइ लाई देख्न र उहाँका गित हरु सुन्न पाउ। अन्तिम मा के भन्छु भने जित दुःख गर्ने कै हुन्छ।। 🎉🎉 congratulations 👏🎉🎉🎉🎉

  • @bhairavbasnet9337
    @bhairavbasnet9337 Před 9 měsíci +9

    उज्वल भविष्य को कामना ज्वाई लाई यो गितले सबैको मन छुने छ! सबैले हेरेर सुनेर साथ दिनुहोला।

  • @mahendrabagale
    @mahendrabagale Před 9 měsíci +5

    🎸🎸🎸🎸🎻🎻🎻🎻भाग्य एक दिन सबैको चम्किन्छ दाई पिर नलिनु हजुर जस्तो यो देशमा धेरै छन् हजुरलाई सफलताको धेरै धेरै शुभकामना 💐💐💐💐💐💐💐💐🎻🎻🎻🎻🎻🎻अझै धेरै हजुरको गीत सुन्न पाईयोस् 💞💞💞💞💞🎵🎵🎵

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Před 9 měsíci +86

    कला भयको मान्छे ले किन दुख भोग्नु पर्छ सबै साथदीनु होला भाई लाई बधाई छ ❤❤❤

  • @amarkhadka4739
    @amarkhadka4739 Před 9 měsíci +3

    आहा कला छ राजकुमार संग बधाई छ सबैजनालाई र सीता ज्यु को गाउदा बोल्दा जे गर्दा पनि त्यो मुस्कान साह्रै मीठो आहा ❤❤यो भनि रहदा गलत न सम्झिनु होला धन्यबाद❤

  • @dbkarsang6187
    @dbkarsang6187 Před 9 měsíci +2

    बिलकक्षण प्रतिभा भका राज कुमार भाई उज्वल भविश्यको कामना छ। दुख पछि अवस्य सुखका दिन आउनेनै छ । यसतै कर्म गर्न नछोड्नु साथै मनै देखि मायालु सिता असाध्यै रमाईलो पनि भयो दोहोरी हेरेर सुनेर मज्जा लिईयो धन्यवाद सारङ्गि सन्सार परिवार लाई❤❤❤❤

  • @sedrinapunmagar1941
    @sedrinapunmagar1941 Před 8 měsíci

    यौटा सक्तिसाली कला भयको ब्यक्ति हुनुहुन्छ राजकुमार ओलि ज्यु म उहालाइ नजिक बाट चिन्छु आज सारङ्गी संसार रोधिघरमा मात्रै न भयर उहाले थुप्रै स्टेज प्रोग्राम हरुमा पनि यस्तै मन भक्कानिने खालका शब्द हरु बाचन गर्नु हुन्छ र उहाँ आफैमा पनि यौटा कुसल उधघोसक हुनुहुन्छ। अहिलेसम्म जतिपनी अधुरा रहेका सपनाहरु थिय अब छिटै पूरा होउन यहि कामना गर्दै सारङ्गी संसार का सम्पूर्ण परिवार हरुलाइ धन्यवाद दिन चहान्छु किनकी यस्तै लुकेका प्रतिभाहरुलाइ बाहिर ल्यायर सबैको सामु प्रस्तुत गरिदिनु भयकोमा। ❤❤❤❤❤

  • @user-ij1dm3sm5n
    @user-ij1dm3sm5n Před 9 měsíci +2

    सारङ्गी संसार को सम्पुर्ण तिम जस्ले मेरो मन भित्र रहेको कलालाइ बाहिर निकाल्ने अबसर दिनुभयो कमल दाइ तारा कान्त दाइ हेमराज दाइ करण भाइ गोबिन्द भाइ मिथोस्वरकी धनि सिता जि अन्य नाम छुतेका सम्पुर्ण सारङ्गी संसार तिमि द्रसक भगवान हरुप्रती धेरै धेरै धन्यवाद यो भिडियो धेरै भन्दा धेरै हेरिदिनु होला म उहि दुखि मान्छे राज कुमार वलि

  • @yakarajchaulagain
    @yakarajchaulagain Před 9 dny

    राज कु वलिकाे स्वर धेरै सुपर लाग्याे अवश्य शिखरमा पुगिन्छ भाई

  • @ramkajithapa5005
    @ramkajithapa5005 Před 25 dny

    राजकुमार को दोहोरीको शैली राम्रोछ !प्रगतिको लागि शुभकामना

  • @kumarthapa6622
    @kumarthapa6622 Před 9 měsíci +3

    उज्जाल भबिसेको सुभा कामान भाइ यो गित ले मनै रुवायो😭😭😭🙏🙏🙏

  • @begamthapa2688
    @begamthapa2688 Před 9 měsíci +3

    सारै राम्रो गित गाउनु भो राज कुमार हजुरले सफलताको शुभकामना अबका दिन सुखद रहोस

  • @parashk.c3442
    @parashk.c3442 Před 9 měsíci +7

    राज कुमार दाइ लाई सफलताको शुभकामना 👍️

  • @deepshikhabudha1249
    @deepshikhabudha1249 Před 9 měsíci +4

    वधाई ६ भाई आगामी दिन मा रुनुपर्दैन

  • @rambahadurrakam3839
    @rambahadurrakam3839 Před měsícem +2

    साच्चिकै दोहोरी भनेको यस्तो हुनु पर्छ छडा दोहोरी मन नपराउने भरी यता हाजिर हुम त सेलुट छ राजकुमार saralaaii🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @tunrishing227
    @tunrishing227 Před 9 měsíci

    कुरा सुन्दा दुख लाग्यो तर दोहोरी ले चै तत्कालै खुशी बानायो मन लाई बाबल गाउनु भो दोहोरी

  • @chandragurung8721
    @chandragurung8721 Před 8 měsíci +5

    कति राम्रो कला गला भएको भाइ रहेछन् ।सफलताको शुभकामना छ।।🎉👍️

  • @tilakpun5074
    @tilakpun5074 Před 9 měsíci +2

    रोल्पाली भाईको जीवन कथाले आफ्नो काममा ब्यस्त हुदाहुदै काम छोडेर केही बेर भावुक भए!उनिसङ्ग अदभूत कला रहदा रहदै ओझेलमा परेका रहेछन।आज सारङ्गी संसारले उनको बाधिएको कलाको ब्यथा फुकाईदियो।अत्यन्तै खुशी लाग्यो।भाईको कलालाई कुशल संचालक कमल भाइ र सारङ्गी संसारले पक्कै सहयोग पुर्याउदै जानुहुनेछ।भन्ने पुर्णविश्वास राखेकोछु।नयाँ प्रतिभालाई प्लेटफर्म दिएकोमा सारङ्गी संसारलाई हार्दिक धन्यवाद।पुनः भाईको गित सुन्ने पाईयोस।धन्यवाद।

  • @kamalrajbam2830
    @kamalrajbam2830 Před 9 měsíci +81

    गायक राजकुमार ओलिलाई हार्दिक बधाई छ ,उज्ज्वल भबिस्यको शुभकामना 🌹

    • @user-ij1dm3sm5n
      @user-ij1dm3sm5n Před 9 měsíci +1

      धन्यवाद सर🙏

    • @SamSam-xd8tz
      @SamSam-xd8tz Před 6 měsíci +1

      Kasto ramro bhane geet pni ustai ramro cha man paryo mlai pni akdam 🎉🎉🎉like this songs do you want me

    • @user-ub7my2jf2c
      @user-ub7my2jf2c Před 2 měsíci

      गायक राज कुमार ओलिलाई बधाई छ र उज्ज्वल भविष्य काे शुभकामना 😊😊😊

    • @bhimpariyar2980
      @bhimpariyar2980 Před měsícem

      Very nice ❤❤❤

  • @padamshrestha8976
    @padamshrestha8976 Před 9 měsíci +4

    आहा राम्रो प्रतिस्पर्धा राजकुमार भाइ र सीता बहिनी को

  • @rabindrapandey3896
    @rabindrapandey3896 Před 8 měsíci

    भाई को कला को लागि सम्मान गरेरसाथ sapport गर्नु पर्छ

  • @manirajthakuri-nw4uv
    @manirajthakuri-nw4uv Před měsícem +2

    अरु मलाई केही थाहा छैन जसले नेपाली गित संगीतलाई माया गर्छ उसले राजकुमार जी लाई उच्च सम्मान गर्नै पर्छ ।हार्दिक बधाई।

  • @aviinashmagar1707
    @aviinashmagar1707 Před 9 měsíci +11

    सारै राम्रो लाग्यो आजको कार्यक्रम अनि अलिकती भाबुक पनि बानयो आझै प्रगति गर्दै जानू होला राजकुमार भाइ उत्तर-उत्तर्प्रगातिको शुभकामना अनि सरङ्गी संसारलाई धेरै धेरै धन्यवाद ......

  • @returnofrebel6526
    @returnofrebel6526 Před 9 měsíci +3

    धेरै धेरै धन्यवाद छ कमल सर यो हाम्रो छिमेकी भाइलाई सपोट गर्दिनु भयको मा 🙏यो भाइ संग कला र गला भय पनी आर्थिक र घरको अबस्थाले गर्दा पछाडि परेको छ सबैले सहयोग सपोट गर्दिनु होला ❤सारङ्गी रोधीघर सधै हेरेर बस्थे आज आफ्नै छिमेकी भाइ लाइ देख्दा सारै खुसी लाग्यो धेरै धेरै सुभ कामनासहित उत्तर उत्तर प्रगतिको कामना छ सबै टिम लाइ ❤🙏❣

  • @krishnadhungana7688
    @krishnadhungana7688 Před 9 měsíci +2

    बधाइ,सुभकामना,राज कुमार .भाइ,हेरियो.सुनियो,अझै.राम गरदै,जा नु,होलाय🎉🎉🙏🏾🙏🏾

  • @kabitakarki5446
    @kabitakarki5446 Před 9 měsíci +2

    राजकुमा भाइलाई धेरै धेरै शुभकामना यति राम्रो कला भएकाे मान्छेले दुखपाउनु हुदैन

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 Před 9 měsíci

    राज कुमार वलि दु:ख गाह्रो त ब्यबहारिक बिकल्प को सिक्षा हो..जुन किताबी सिक्षा भन्दा निक्कै ज्ञान बर्दक वास्तविक सिक्षा हुने छ! गुड लक भबिश्य को "सांगेतिक तारा" राज कुमार वलि...❤❤❤

  • @dilbahadurmagar2807
    @dilbahadurmagar2807 Před 8 měsíci

    अाफ्नाे दुख सुखलाई ध्यानमा राखेर गितसंगितमा लाग्नु राजकुमार जि गित अति राम्रो छ अागामि दिन सफल रहाेस साराङगि संसार कमल दाईले तपाईंलाई सधै सहयाेग साथ दिनेछ म पनि तपाईकाे गित खाेजि खाेजि सुन्छ

  • @user-mz8bf1iu6b
    @user-mz8bf1iu6b Před 8 měsíci

    सारुगीं संशार कम सर लाई नमस्कार यो राज कुमार को गित राम्रो लागेयो आजै सोर जेयादै राम्रो छ भाई अबा ढुका हुनूहोश सारूगी संसार मा आई पुगनू भाको छ अबा रासता खुलेयो भाई धन्यवाद भाई जयेहोश ❤❤❤❤

  • @JyotibhattriBhattri
    @JyotibhattriBhattri Před 8 dny

    राजकुमार भाइ हरेस नखानु मेरो जस्तै रहेछ पिदा हिक्मतका साथ अगाडि बदनुल भगवान छनसाथमाल❤❤❤🎉🎉🎉

  • @ramkajithapa5005
    @ramkajithapa5005 Před 25 dny

    यो राजकुमार ओलिलाइ सहयोग गरि दिनु होला गित रेकर्ड गर्दिनु होला !

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Před 9 měsíci +5

    Marmik saddle bhariyako mutu chhune prastuti Kamal sir best luck & Thanks Rajkumar & Sita 👍

  • @santakumarshrestha3157
    @santakumarshrestha3157 Před měsícem +2

    सार्है मन छोयो भाइको कथा ब्याथाले

  • @hemrajbastola5556
    @hemrajbastola5556 Před 9 měsíci +31

    सारै राम्रो प्रतिभा 🎉उज्ज्वल भबिस्यको शुभकामना 🎉

  • @baburamdawadi6456
    @baburamdawadi6456 Před 8 měsíci +2

    ओली बाबुको स्वर मीठो र रमाइलो पनि रहेछ ।प्रगतिको कामना ।

  • @DilliGm
    @DilliGm Před 9 měsíci +2

    लुके को पर्तिभा लाई इस्थान दिनु भयको धन्नेबाद❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @mrrunjittmagar6301
    @mrrunjittmagar6301 Před 9 měsíci +34

    सारङ्गी संसारलाई एकदमै माया गर्ने हाजिर हौ❤🎉❤..!!

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 Před 6 měsíci

    कलाकार रुनु हुदैन, कलाकार ले रुवाउने हो , रुने कलाकार लाई सारंगी मा नबोलाउनु होला ❤❤

  • @MRJ.official6404
    @MRJ.official6404 Před 9 měsíci +3

    अगाडि बड्नु Bro सपाेट छ हाम्रो 👍️👍️

  • @dsp8865
    @dsp8865 Před 9 měsíci +3

    धेरै राम्रो कला भाए का राजकुमार ओली तेशै माथी शीता परियार धेरै शेरै धन्ने बाद छ ❤❤

  • @nareshthapa14
    @nareshthapa14 Před 9 měsíci

    अन्ने बात कल सर गरिब को कला गला आज हजुर्ले पर्सारन गरि दिनु भयो खुसी छौ र अब अर्को दोहोरी रुपि बैनी शीत गाउन को लागि समय मैलाइ दिउ होला राज्कुमार ओलि जि लाई म पर्खी रहने छु

  • @user-xi6zo5hn2v
    @user-xi6zo5hn2v Před měsícem +1

    हार गाेति वलि भायिलायि भगवानले शाेचे बाेलेकाे पूरा गरिदिउन भगवान दायिना रहुउन भायिकाे जय जय हाेसनया वरशकाे शुभकामनादियककाे छुभायिलायि मेराे घर गुमि हाे भायि 14:06 14:10

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Před 9 měsíci +3

    सारै राम्रो स्वार भाइ को प्रगती गर्दै जानू होला शुभकामना सम्पुर्ण टिम लाई नमन ❤❤❤❤

  • @user-st3go9ps4p
    @user-st3go9ps4p Před 9 měsíci +3

    नयाँ भाई को कला गला राम्रो छ ल ।❤❤❤❤

  • @user-us9ut4nl4m
    @user-us9ut4nl4m Před 9 měsíci +54

    अदभूत कला छन राज कुमार भाइ लाई अगामी दिनहरुको शुभकामना छ

  • @mahendrapandemagar6193
    @mahendrapandemagar6193 Před 8 měsíci

    कलाकारलाइ राज्यले पनी सम्मान र प्रोत्साहित गर्नु पर्छ

  • @puransoni4096
    @puransoni4096 Před 9 měsíci +5

    बधाई ❤छ❤❤❤❤❤❤नमस्कार ❤❤सबैलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tejbahadurkhatri9879
    @tejbahadurkhatri9879 Před 9 měsíci

    धेरै रामाे् कला रहिछ भाईकाे जाे जसले जति सकनु हुन्छ उतिनै सयाेग गरदिनु हाेला अहिले अरु भन्दा कमल सरले रामाे् काम गर्नु भकाे छ हजुरहरुकाे सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामन अझै पर्गतिकाे कामना

  • @rabiale984
    @rabiale984 Před 9 měsíci +10

    आहा ! कतिमिठो आवाज कतिराम्रो शब्द यस्तो राम्रो प्रतिभालाई यहाँसम्म ल्याउन सफल सारंगी संसारलाई विशेष धन्यवाद साथै सम्पूर्ण लोक कला संगीतलाइ सम्वर्दन गर्ने संघसंस्था एवम् रोधीघरहरुले पनि अवसरहरु प्रदान गरिदिनुहोला यहाँलाइ उज्ज्वल साँगितिक भविष्यको कामना व्यक्त गर्दछु।

  • @deepikashirmal1604
    @deepikashirmal1604 Před 9 měsíci +5

    एस्ता अभदुतकला भएका बिकट र दुर्गम बस्तीमा कति छन कति

  • @khimmagar6510
    @khimmagar6510 Před 9 měsíci +1

    Mero Dang ko sathi hunu hunx dherai pahile chineko so saboi le jana le maya gardainu hola

  • @lilbahadursris9959
    @lilbahadursris9959 Před 9 měsíci +5

    उन्हाको जीवन कथा पनी उत्तिकई मार्मिक, गीत संगीत मा उज्जवल भविष्य रहोस शुभकामन 🎉🎉🎉।

  • @krishnasubedi298
    @krishnasubedi298 Před 9 měsíci +3

    कमल दाइलाई धेरै धन्यवाद उदाएकाे कलाकार लाई सबै कलाकारले साथ दिनुहाेला भाईकाे दुःख सुन्दा अासु अायकाे थाहै भयन ।

  • @user-is3mp5nw4s
    @user-is3mp5nw4s Před 9 měsíci +2

    Aaha nice dohori

  • @minku13
    @minku13 Před 9 měsíci +1

    arew wa मेरो दादा को pustiti लोक dohori क्षेत्र को ufaudo superstar

  • @user-oo9tv7xp7l
    @user-oo9tv7xp7l Před 9 měsíci +3

    हार्दीक हार्दिक बधाई छ राज कुमार बोली जि लगायत सारङ्गगि टिमलाई

  • @gangakarki9603
    @gangakarki9603 Před 9 měsíci +4

    सफलताको शुभकामना ❤❤आहा मिठाे गित

  • @rahamatalibakaile1382
    @rahamatalibakaile1382 Před 9 měsíci +2

    एक्दम मन पर्यो भाईको कला सफलता को कामना दुख्खत सबैलाई छ तर रुनचाई हुदैन ल

  • @ramchandramagar1788
    @ramchandramagar1788 Před 9 měsíci +2

    धेरै मिठो स्वरको धनि उहाँलाई उज्वल भविश्यको कामना गर्दछु ।

  • @MRJ.official6404
    @MRJ.official6404 Před 9 měsíci +4

    धेरै राम्रो कला😮😮

  • @nawarajadhikari5530
    @nawarajadhikari5530 Před 9 měsíci +1

    सुन हो कि फलाम भन्ने गित रेकर्ड गर्न पर्छ है अब राम्रो छ

  • @ramesharyal4811
    @ramesharyal4811 Před 6 měsíci +1

    दोहरी अत्यन्त राम्रो दुवैको शुभकामना

  • @TikaBahadurGodar
    @TikaBahadurGodar Před 9 měsíci +3

    पीडा धेरै रहेछन सफलताकाे शुभकामना भाई ।

  • @user-gh6yr6ft2k
    @user-gh6yr6ft2k Před 9 měsíci

    सारङगी सङसारले पनि प्रतिभाको खोजि गरेकोमा दन्याबाद

  • @ramchandratamang4134
    @ramchandratamang4134 Před 9 měsíci +1

    बस्तबिक दुख्ख सुख्ख को भोगै लाई सारङ्गी संसार ले दर्शक श्रोताको माज पस्किनु भएको म मन देखि नै सम्पन्न छ साथै सम्पूर्ण कलाकारहरूको सफालत को शुभकामना।

  • @gyamuramram6479
    @gyamuramram6479 Před 9 měsíci +2

    राज कुमार भाइ को धेरै राम्रो कालाले राम्रो स्थान सफलताको कामना

  • @krishnabahadursarki3134
    @krishnabahadursarki3134 Před 8 měsíci

    सिताकाे स्वर गाउँदा लिप्सिङ्ग हमेशा खुशि भयकाे एक्स्पेरेसन नै उनिकाे अमुल्ले हिरा हाे उन्ले यसमा उन्नति गर्दै
    सिखर पुगुन यहि शुभ कामना म बाट

  • @badalsunar9373
    @badalsunar9373 Před 9 měsíci +1

    नमस्कार सारङ्गी सन्सार परिवार हरु मा कला र गला भएर नि आर्थिक कै कारण मान्छे पछि पर्नु पर्दोरहेछ राजकुमार जि को कला राम्रो छ तेसैमा पनि मेरो आफ्नै जिल्ला बासी भएको हुनाले उज्ज्वल भबिस्यको शुभकामना छ।।।🎉🎉🎉

  • @DipakBasel-yl1he
    @DipakBasel-yl1he Před 9 měsíci +4

    उज्जल भबिस्यको कामना छ राज कुमार दाजु !!!

  • @shyamhitang2128
    @shyamhitang2128 Před 8 měsíci

    आबज सुन्दा पसुपती सर्मा को टक्कर छ🎉🎉

  • @LalbdrSunchiudi-mw7ih
    @LalbdrSunchiudi-mw7ih Před měsícem +1

    अति मार्मिक भाब लय छ।

  • @user-ph3ri8nh8q
    @user-ph3ri8nh8q Před 24 dny

    मेरो तर्फबाट दाइ लाई हिर्दय देखिनै सम्मान छ त्यो जुन तपाइको हरेक शब्द छ त्यो मैले दुबैमा भोगेको थिए miss you dai so much

  • @keshargurung9339
    @keshargurung9339 Před 8 měsíci +1

    सराङ्गी संसारले गरेको सफलता प्रति आभारी छु र राजकुमार ले अस्मिता लामिछाने सँग गाएको सुन्न मन छ।

  • @dipaksingh6941
    @dipaksingh6941 Před 9 měsíci +1

    गायक भाइ को राम्रो छ कला त अब उज्ज्वल भबिस्य को कामना ।

  • @sangitagrg1667
    @sangitagrg1667 Před 9 měsíci +3

    कस्तो मन भकानिएर आएको पत्तै पाएन ,,सफल्ताको सुभ कामना छ भाइ अगाडी बढ्दै जानू होला🙏🙏🙏

  • @starbmmagar
    @starbmmagar Před 9 měsíci +2

    आहा साह्रै राम्रो पतिभा को धनि उज्ज्वल भविष्य को शुभकामना छ

  • @koshsingjali6196
    @koshsingjali6196 Před 9 měsíci +4

    सफलताको शुभकामना राजकुमार वली जी ❤❤❤

  • @bhimbahaduroli9518
    @bhimbahaduroli9518 Před 9 měsíci +1

    साचिकै मेरो रोल्पाली भाइ अत्भुत कला देखायौ भाइ अब जिबन्को मोडिन बेर लाउदैन गाउदै गर अब जीवन अगाडि बड्ने जानेछ अब को को जीवन सुखमै बनोस मेरो सुभ कामना

  • @user-ro6qr4ze4o
    @user-ro6qr4ze4o Před 8 měsíci

    अति मौलिक टुक्का गीत आज सुन्न पाइयो , आजकल यस्ता टुक्का गीत लोप हुन लागि सकेको छ, पहिले एक जमाना मा गाइने दाई ले गाउँ गाउँमा गएर गाउनु हुन्थ्यो तर आज त्यही बालापनको याद आयो , धेरै धन्यबाद कमल सर राजकुमार ओली लाई मौका दिनु भएकोमा आगामी दिन मा अझै यस्तै प्यारोडी टुक्का गीत सुन्न पाइयोस् लाख लाख शुभकामना छ ।

  • @user-dn8ql1iw4h
    @user-dn8ql1iw4h Před 9 měsíci +1

    राजकुमार जि उज्वल भबिस्यको कामना । तपाइको सफलताको पाइलाहरु सिखरमा अबस्य पुग्नेछ ।

  • @mahadevbhatt5837
    @mahadevbhatt5837 Před 4 měsíci +1

    Really Pardesi ko pida mein aadharit geet lai salam❤

  • @jeetbahadurranabhat4268
    @jeetbahadurranabhat4268 Před 9 měsíci +5

    धेरै राम्रो छ गित।

  • @krishnashrestha3563
    @krishnashrestha3563 Před 11 dny

    राच कुमार भाइ लाई सफलताको धेरै धेरै शुभकामना छ

  • @rameshchidal5501
    @rameshchidal5501 Před 9 měsíci +2

    अदभुत क्षमता छ ❤❤

  • @rudrapurkuti8360
    @rudrapurkuti8360 Před 9 měsíci +2

    गायक राजकुमारभाइ हरेस नखनु भगवानछन

  • @bistabhim5825
    @bistabhim5825 Před 9 měsíci +4

    ATI marmik geet bhai