छोरी छोरी भनेर हेपे दाइ हामीलाई, गायिका बनेर देखाउछु भन्दै आएकी छु ! मेरो स्वर सुनेर सबै चकित छन्

Sdílet
Vložit
  • čas přidán 1. 05. 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : अस्मिता रसाइली Ausmita rasaili
    🎬️ Camera :
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    nepali viral video
    asmita ramaili video
    sangkhuwasabha gayika
    nepali nabha pratibha
    nabha pratibha
    new lok geet
    live dohori
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Komentáře • 2,2K

  • @kharomedia9452
    @kharomedia9452  Před 26 dny +272

    बहिनीको स्वर कस्तो लाग्यो आफ्नो आफ्नो प्रतिक्रिया दिनुहोला है

  • @KrishnapariyarPariyarkri-hm5wv

    चर्चित गायिका भए को हेर्न पाइयोस् बैनीलाई धेरै धेरै सुभ कामना ❤❤❤❤❤🎉🎉

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Před 26 dny +47

    बैनिको स्वार राम्रो छ ।गोबिन्द सर को बोल्ने शैली राम्रो लाग्छ। शुभकामना ❤❤❤

    • @rudrabista406
      @rudrabista406 Před 25 dny

      सलोट छ गोबिन्द सरलाइ आज सखुवा सभा कोचेलि को आवज सुन्न पाइयो उज्जल भबिस्य सुभकामना बैनि मिठो गाना सफल होस् शुभकामना बैनि

  • @user-hx2vf3xd6x
    @user-hx2vf3xd6x Před 9 dny +2

    कन्चन सुरिलो स्वरको धनि हुनुहुदो रहेछ
    राम्रो गायिका बन्नु होस हार्दिक शुभकामना!!!🎖️

  • @Cricwolf-rk1ty
    @Cricwolf-rk1ty Před 19 dny +11

    यो सम्मानित सोर को धनी नानी लाई कोइ इमान्दार नैतिक्वान आफ्नै बैनी चेली सम्जी गाइड गर्नु भयो भने निखारियर संसार सामु परिचित बन्ने गला बेदना अनि सड्ढल्प छ नानी मा। बधाइ छ ती सहयोगी हात अनि मन हरु लाई

  • @kumarsedai9277
    @kumarsedai9277 Před 26 dny +96

    चर्चित गायिका भएको हेर्न पाइयोस् बैनी धेरै धेरै सफलताको शुभकामना🥰

  • @yamthapa666
    @yamthapa666 Před 25 dny +26

    गाउदा गाउदै स्वर माझिदै जान्छ खुलेको आवाज रहेछ निरन्तता दिनु सफलताको लागि शुभकामना बहिनि लाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Som-user-pq7bl3qp3q
    @Som-user-pq7bl3qp3q Před 23 dny +12

    Wow, So nice चर्को,तिखो,सुरिलो,र नरम स्वर रैछन् यि नानी लाई सक्दो साथ suport गरि गायिका भको देख्नु पाँउ💞😍❣️💖😘🎈🙏🙏🙏🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 23 dny +14

    आवाज निकै मिठो छ, यति भन्न चाहन्छु उहाँको
    संगीतिक भविस्य उज्ज्वल रहोस् शुभकामना ❤

  • @Surendrasunar1234
    @Surendrasunar1234 Před 26 dny +81

    सधैंभरि सफल्ताको सुभकामना व्यक्त गर्दछु छिट्टै गायिका भएको हेर्न पाउ ❤❤❤❤❤❤❤❤

  • @user-bn9nw6ih4v
    @user-bn9nw6ih4v Před 26 dny +31

    झोर्ले नमस्कार बबाल राम्रो शोवरकी। धनी बहिनी लाई शुभकामना

  • @SurprisedAirboat-uf7qq
    @SurprisedAirboat-uf7qq Před 19 dny +11

    यो बैनि को आवज सरै राम्रो लाग्य‍ो मलाई धन्या वाद बैनि राम्रो गित सुनायेको मा

  • @user-nj5xd6of1o
    @user-nj5xd6of1o Před 24 dny +14

    सारै राम्रो सोर छ बहिनिको दु:ख कष्ट गर्दै आयको छन सबैले साथ दिनु होला साथै गित पनि रेकर्ड गरि दिनु होला🙏🙏

  • @gaurinathpradhan2911
    @gaurinathpradhan2911 Před 26 dny +40

    यो नानीको घर परिवार पनि दुख रहेछ,दुखी परिवारको यो नानीलाई गीत गाउने स्वर बरदान दिएको रहेछ गीतमा छिट्टै सफल्ता प्रात गरून्,मेरो आशिष् पूर्ण होस।

  • @boybad92
    @boybad92 Před 26 dny +95

    सेम टिका सानु को कहानी रहेछ यो बहिनी को पनि उज्ज्वल भविष्य को कामना नानु तिमी लाई। टिका सानु सग भेट गर्नु होला।

  • @laxmandumre561
    @laxmandumre561 Před 24 dny +10

    बहिनीको खूवी सफलता नजिकै छ। भब्य शुभकामना।

  • @bhimprasadacharya774
    @bhimprasadacharya774 Před 18 dny +8

    नेपाली जनता को यस्तो हालत छ, सरकारलाई केही छैन।गरिबीले सताएको छ । नेपाली जनता को कहिले सुधार होला गरिबी। आफै सङ्घर्ष गर्नुपर्दछ। तिम्रो गायन क्षेत्रमा प्रगती होस्।

  • @PabitraRai-ev3qn
    @PabitraRai-ev3qn Před 26 dny +41

    ठ्याक्कै मेरो जीवन सँग मेल खाँदो रहेछ हजुर को कहानी दिदि अनि हाम्रो सपना पनि एउटै रहेछ सफलता को धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉 म नी भर्खरै आको काठमाडौ

  • @DineshRai992
    @DineshRai992 Před 26 dny +59

    सबैले साथ सपोट दिनु परो यी बहिनिलाई.. स्वर राम्रो अनि बिलकुलै एक्स्ट्रा आवाज रहेछ ।। कुनै पनि गायिकाको सङ्ग मिल्दैन। यो बहिनिको आवाज

  • @anantafilms113
    @anantafilms113 Před 19 dny +6

    सारै मिठो स्वरको जादुकार बैनिलाई सफल्ताको शुभकामना छ|🎉❤ बिशेश गरि खरो मिडियाका संचालक गोबिन्द पंगेनी सरलाई नयाँलाई प्रोत्सान दिनुभाकोमा बधाई छ|

  • @sudarshanadhikari2357
    @sudarshanadhikari2357 Před 23 dny +8

    सहयोग गर्न सक्ने वातावरण बनाएर यो बैनीलाई राष्ट्रिय कलाकार बनाउनु पर्छ। ❤ बैनीको उज्ज्वल भविष्यको लागि कामना गर्दछु ❤

  • @krishnakhanal4648
    @krishnakhanal4648 Před 26 dny +33

    बहिनिकाे स्वर राम्राे छ प्रगतिकाे कामना बैनि ,गाेबिन्द सर अब्सर प्रदान गरिदिनु हुन अनुराेध

  • @user-ub7qf2fz7s
    @user-ub7qf2fz7s Před 26 dny +116

    यो बैनि ठुलो मान्छे बन्नु पर्छ ल हजुर सबै सियर गर्नु होला है❤❤❤❤❤❤❤❤❤❤

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 Před 22 dny +6

    ल बैनी एक समयसम्म देश खाने भयौ संगीतमा। शुभकामना❤❤❤। प्रकृतिले दिएको स्वर छ। कुनै कोठामा बसेर तयारी गरेको स्वर छैन। पक्कै यसले एक

  • @sangitlama989
    @sangitlama989 Před 20 dny +3

    बहिनीको दुःख लाग्दो कहानीले मेरो आँखाबाट आँसु नै रसायो आवाज एकदमै राम्रो छ सोचेको सपना पुरा होस् शुभकामना

  • @harigurung5574
    @harigurung5574 Před 26 dny +37

    यो नानीको स्वोर मीठो छ साङ्गितिक क्षेत्रका मानिसहरुको सयोग पायो भने भबिस्यमा राम्रो गायिका बन्न सक्छ ।

  • @dansingh7204
    @dansingh7204 Před 26 dny +19

    सुभकामना छ बैनी लाई चर्चित गायिका भएको हेर्न पायोस🎉🎉🎉🎉

  • @ishworbk4707
    @ishworbk4707 Před 22 dny +10

    राम्रो स्वर छ बहिनीको मेहेनत गर्नु पर्छ अवश्य भविश्य छ हरेस खानु हुन्न साथ सहयोग दर्शक स्रोताहरुले दिने हो। सफलताको शुभकामना नानु🎉🎉🎉🎉🎉🎉

    • @birsinghghale537
      @birsinghghale537 Před 11 dny

      राम्रो छ नानी स्वर भविश्य सुनिश्चीत छ । लु बधाइ छ नानी ।

  • @MilanKhadka-wk4kc
    @MilanKhadka-wk4kc Před 22 dny +6

    धेरै राम्रो छ बुनु को सोर बैनी लाई मोउका दिनु होला उस्को बाबा मामु लाई ती समाज ले देको पिडा हरु लाई भुलाउने छिन बैनी ले best of luck nanu

  • @tlokTha
    @tlokTha Před 26 dny +29

    गोबिन्दभाइ,बहिनिको स्वोर अतिनै राम्रो रहेछ।मदत गरिदिनु हजुर्ले।बहिनिको सपना पुराहोस,सफल्ताको शुभकामना।

    • @manadhungana7775
      @manadhungana7775 Před 23 dny

      धेरै राम्राे लाग्याे बहिनी को स्वर सफलताको कामना

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn Před 26 dny +34

    यो बैनी को सोर चाई कुनै गाईका सङग मील्दीन अलक्कै ताईबको छ मौका मीलेमा देसैखानेछन उत्तर उत्तर उन्नती परगती .को सुभ कामना

  • @user-ic4md7zh2e
    @user-ic4md7zh2e Před 17 dny +2

    आहा कतिमिठो स्वर नानीको सफल्ताको शुभकामना

  • @tejprasad2274
    @tejprasad2274 Před 20 dny +4

    यो बहिनी को मार्मिक कुरा सुनेर ,मेरो पनि आँशु झरे ,बहिनी को स्वर अति नै मिठो छ अवश्य पनि सफल हुने छन प्रयस जारी राख्नु होला सफलता को अग्रिम शुभकामना ।

  • @padamshrestha8976
    @padamshrestha8976 Před 26 dny +38

    wawa बुने को सोर राम्रो छ है टीका जस्तै माइली रहेछ भाग्गे ले साथ देला बुने लाई सबै ले साथ दिनु पर्छ ❤राम्रो गर्दै जानू बुने

  • @reshamkhadka1970
    @reshamkhadka1970 Před 26 dny +24

    गोबिन्द सर लाई धन्वाद बहिनी को स्वर राम्रो छ शुभकामना

  • @ameerbudha7233
    @ameerbudha7233 Před 23 dny +7

    स्वर को धनी भविष्य मा एक होनहार गायिका पाएको छ नेपाली संगीत जगत ले

  • @rajendrakhanal5410
    @rajendrakhanal5410 Před 21 dnem +2

    सारै मिठो स्वर छ बहिनी को बहीनी लाई सफलताको शुभकामना ❤❤

  • @user-bn9nw6ih4v
    @user-bn9nw6ih4v Před 26 dny +99

    गायिका बन्ने सपना पुरा होस् शुभकामना व्यक्त गर्दछु

  • @user-qh4qv9mi1m
    @user-qh4qv9mi1m Před 26 dny +17

    मान्छे बिउति फुल स्वर झन दामि सफलताको शुभकामना ल दुखमा नआतिनु सुखमा नमातिनु ल

  • @rajbro1109
    @rajbro1109 Před 23 dny +2

    वाह भविस्य उज्वल छ नानु यो स्वर चलचित्र हरु मा अवस्य चाहिने स्वर रहेछ वाह अग्रिम शुभकामना ❤️❤️

  • @gitarawal6283
    @gitarawal6283 Před 22 dny +1

    कति राम्रो स्वर छ दिदीको सफलताको शुभकामना छ छिट्टै गित निकालेको देख्न पाइयोस्

  • @yusham1239
    @yusham1239 Před 26 dny +30

    स्वर राम्रोछ त्यस छेत्रका मानिसले यस्ता गरिब दुखिलाइ सहयोग गर्नु होला।

  • @Vlog_8848
    @Vlog_8848 Před 26 dny +53

    दिदी भन्नू कि बहिनी तर मलाई उहाँ को #Voice सारै मन पर्यो येस्तो मन्छेलाई अगाडी बडाउन पर्छ सबैले साथ supoart गरिदिनु होला धन्देबाद❤❤❤❤❤

  • @sanulingden7818
    @sanulingden7818 Před 14 dny +1

    मीठो आवाज बैनी सफल्ताको शुभकामना ❤❤

  • @MagarGhanu
    @MagarGhanu Před 20 dny +1

    स्वर चाहिँ दामी छ प्रगतिको शुभकामना

  • @sandipthapa5943
    @sandipthapa5943 Před 26 dny +15

    एकदमै राम्रो स्वर सबै जना को सपोर्ट मिल्यो भने यो बहिनी अवश्य सफल गायिका बन्नु हुन्छ अग्रज कलाकार ज्यु हरु सबै ले साथ सपोर्ट गरिदिनु होला ❤❤❤❤

  • @user-xt3fs4oo8j
    @user-xt3fs4oo8j Před 26 dny +30

    बैनिको गित धेरै राम्रो लाग्यो अझ मिहिनेत गर्नु सपना पुरा होस शुभकामना छ

  • @shyamaryal24
    @shyamaryal24 Před 9 dny

    बैनीको श्वर ले सर्वोच्च शिखर को फेदीमा पाइला टेक्यो मेहेनत गर्ने लाई श्री पशुपति नाथको कृपा हुन्छ कुनै दिन बैनीको श्वर ❤❤❤❤ले धेरैको मनमा बस्न सफल हुन हुने छ र बैनीको लागि साथ र सपोर्ट गर्नु हुने सबै लाई पहिलो खुड्किला हुनु हुने सबैलाई धन्यवाद।🙏🙏🙏🙏

  • @bhimsarang7299
    @bhimsarang7299 Před 21 dnem +1

    यो भिडियो गणतन्त्र का नेता र झोले हरु सम्म पुगोस,!दुखिको बेदना हरु अनेक छन !!!

  • @Prabingharti
    @Prabingharti Před 25 dny +19

    आहा क्या मिठो स्वर ❤️❤️ सफलता को शुभकामना

  • @KushalPun-pg9br
    @KushalPun-pg9br Před 25 dny +75

    कति राम्रो आवाज रहिछ बैनी को स्वोर मात्रै होइन मान्छे पनि राम्री हिरोनी हुने लाइक को रहेछिन

  • @Sharmibc
    @Sharmibc Před 10 dny

    कठै मेरो समाज किन यस्तो अभर्द व्यबहार गर्छन के छोरी मान्छे मान्न्छे होइन र यी नानी को कुरा सुन्दा सारै मन छोयो मेरो नै 3 छोरी छन म अहिले 26 बर्ष को भए त्र मलाई पनि यस्तै व्यबहार गर्छन मेरा आफन्तले यी नानी लाई भेट्न मन थियो म बाजुरा बाट हाल मुम्बई

  • @user-ot9ki6rf2s
    @user-ot9ki6rf2s Před 11 dny

    नानीको स्वर मिठो छ,ईश्वरले साथ दिउन।ईश्वर भन्दा बड़ि हजुर मिडिया ले नै पुर्ण मदत गरिदिनु भएमा हामी अनुग्रिहित हुनेछौं। नानी!शाहस गर्नुहोस् सफलता मिल्नेछ।

  • @aashishgurung6390
    @aashishgurung6390 Před 26 dny +48

    कुरा सुन्दा सुन्दै आँसु झर्यो हैट, उज्ज्वल भबिस्यको शुभकामना छ है बैनी 🙏🙏🙏

  • @user-bn9nw6ih4v
    @user-bn9nw6ih4v Před 26 dny +20

    गायिका बन्ने सपना पुरा होस् बहिनी लाई शुभकामना व्यक्त गर्दछु हजुर चर्चित राष्ट्रिय कलाकार बन्नु होला भन्दै शुभकामना व्यक्त गर्दछु हजुर झोर्ले नमस्कार

  • @reshamsunam1602
    @reshamsunam1602 Před 21 dnem +1

    अस्मिता बहिनी लाई शुभकामना छ राम्रो छ स्वर !!!! हिम्मत नहार्नु!!! बोलिचाली कुरा गर्ने आबाज त ठ्याक्कै मेनुका परियार बहिनिको जस्तो दुरुस्त लाग्यो मलाई !!! यद्यपि बहिनीलाई सबैले साथ सपोर्ट गरौ आदरणीय गितसङ्गित का अग्रज सर्जक ज्युहरु!!!!!!

  • @user-ot9ki6rf2s
    @user-ot9ki6rf2s Před 11 dny

    यसरी धेरै सोधपुछ गरेको देख्दा मलाई पनि दुःख लाग्यो। हजुर मिडिया बाट उनि नानिलाई पूर्ण मदत गरिदिनु भएमा हामीलाई सन्तोष र खुशी लाग्ने थियो।नानी!शाहस गर्नु , हाम्रो शुभकामना !!

  • @indrakhati1684
    @indrakhati1684 Před 26 dny +20

    बधाई छ बुनुलाई गायका सपना पुरा हाेस🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤩🤩🤩❤️❤️

  • @user-bn9nw6ih4v
    @user-bn9nw6ih4v Před 26 dny +21

    ❤❤❤❤❤ चर्चित कलाकार।बनुन। भन्दै शुभकामना आदान प्रदान गर्दछु हजुर 🎉🎉

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 Před 12 dny +1

    स्वर राम्रो छ नानीको तिम्रो इच्छ्य पूरा होस्। मेरो शुभकामना छ ।

  • @krishnarai7601
    @krishnarai7601 Před dnem

    लौ छिटो बैन्नि लाई सहयोग गर्नु पार्‍यो है खरो मिडिया भाइ ।

  • @NarendraBantawa-oi6dv
    @NarendraBantawa-oi6dv Před 25 dny +18

    यी छाेरीकाे स्वर अति रामाे छ कुनै संगित पठशालामा स्वर स्केल लय ताल संवन्धी अध्ययन गर्न हाेस

  • @sitabasiyal7428
    @sitabasiyal7428 Před 25 dny +7

    बिचार बहीनी पीरनगरनू सबैई ठीक हून्छ न आतीनु कुरा काटने भनेकैई आफैनै हो❤❤❤❤❤❤

  • @upendrathapa54
    @upendrathapa54 Před 6 dny

    ए माइली म सङ्स जान्छेउत मैले छोको खान्छेउत।बहुत राम्रो ❤❤

  • @padamgurung7119
    @padamgurung7119 Před 8 dny +1

    Bainiko swar ekadam ramro xa. Tapaiko futur ko safsltako kamana garxu. Deshko kala samastrit jogaunu parxa. All the best.

  • @user-qq3we9nc1k
    @user-qq3we9nc1k Před 26 dny +40

    मिठो सोर छ शुभकामना छ बैनि लाई तिम्रो सपना पुरा होस हामी सबै को आशीर्वाद छ

  • @BijayLimbu-oy6yr
    @BijayLimbu-oy6yr Před 25 dny +12

    राम्रो छ अगामी दिनको लागि बैनिलाई अग्ररिम शुभकामना छ्❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lalbhatt9396
    @lalbhatt9396 Před 22 dny +1

    आवाज राम्रो छ।नानि लगनसिल भयेर अगाडि बड्नु सफल्ताको लागि सुभकामना ❤❤❤❤

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Před 26 dny +41

    अा हा कति मिठाे स्वर बहिनिकाे धेरै राम्रो प्रतिभा रहेछ गाेबिन्द ज्यु याे बहिनी गित रेकर्ड गराउनु हाेला । चाडाे भन्दा चाडाे याे बहिनिकाे स्टुडियोमा गित गायकाे सुन्न र देख्न पाउ।

  • @devsunardevsunar8592
    @devsunardevsunar8592 Před 26 dny +18

    गोबिन्द सर ले फुल सपोट गर्नुहुन्छ अब ढुक्क हुनि हाटेको काम पूरा होस

  • @manbahdur-bz9fu
    @manbahdur-bz9fu Před 16 dny +1

    यो बहिनीको कुरा सुन्दा म पनि घरको याद आयो ठिकै छ बहिनि राम्रो गरी गाउनुहोला गायक बनाउनुहोला म पनि साउदीबाट

  • @Minivloggerrohan
    @Minivloggerrohan Před 6 dny

    बैनीको सफलता को कामना गर्दछु साथै ईश्वर को आशिरवाद रहोस ।

  • @Nikhilmailarasaily
    @Nikhilmailarasaily Před 26 dny +21

    राम्रो छ आवाज मेहनत गर्नु पर्छ बैनि

  • @dhanup.m5012
    @dhanup.m5012 Před 25 dny +12

    बहिनिको अर्गानिक स्वर रहेछ । यस्तो आवाज जो कोहिको हुदैन । उहाको आवाजलाइ सम्पुर्न स्रोताहरुले सथ र सपोर्ट गर्नु पर्छ ।

  • @hurmatkhatri5964
    @hurmatkhatri5964 Před 21 dnem +1

    सांगीतिक क्षेत्रमा बहिनीलाई धेरै शुभ कामना

  • @user-qr7ib4sb9d
    @user-qr7ib4sb9d Před 2 dny

    राम्रो सोवर छ बधाई छ बोइनी यसैगरी फोकस गर्नु ❤❤

  • @kalpanalama5689
    @kalpanalama5689 Před 26 dny +29

    धेरै राम्रो छ भ्वाइस

  • @muskanpalpali3237
    @muskanpalpali3237 Před 26 dny +7

    भोलिको दिनमा चर्चित गायिका भएको हेर्न मन छ हार नमान्नु एक्दि सफल भैन्छ सफलता को शुभकामना छ्😭

  • @ratnasinjali8700
    @ratnasinjali8700 Před 11 dny

    नरुनु बहिनि हिम्मत नहार्नु हर दुख आउनेवाला सुखद को इसारा हो हरेस नखानु होला साङ्केतिक यात्रामा पाइला तेक्दै हुनुहुन्छ भबिस्य सफल र उज्ज्वल बनोस् हाम्रो शुभकामना ❣️❣️❣️❣️❣️👏👏👏🙋‍♂️🙏

  • @kishanban4037
    @kishanban4037 Před 18 dny +1

    बहिनीको स्वार राम्रो छ हार्दिक सुभकामाना छ बहिनी इन्देणी मा जानुपर्छ भाइरल हुन्छ गित रमाइलो लाग्यो ❤😂

  • @purandeep9183
    @purandeep9183 Před 25 dny +12

    सारै मिठो स्वर उज्वल।भबिस्य को सुभकामना

  • @anamikaanamika3635
    @anamikaanamika3635 Před 26 dny +29

    कत्ति धेरै राम्री हजुर त सिस हजुरले आँटेको सोचेको सबै पुगोस् भगवान

  • @birensvlog
    @birensvlog Před 14 dny

    बहिनीको स्वर एकदम राम्रो छ, सफलताको शुभकामना 🎉!!

  • @nirmalabhattarai4421
    @nirmalabhattarai4421 Před 23 dny +1

    गायिका बन्ने सपना पूरा होस शुभकामना बहिनी 🎉🎉❤❤❤🎉❤😢

  • @sunaulosansar9964
    @sunaulosansar9964 Před 25 dny +10

    बैनी को स्वर राम्रो छ। गायिका बन्ने हुटहुटी रहेछ। सर्जक हरुले पक्कैपनि अवसर दिनुहुनेछ। साङगीतिक यात्रा सफल बनोस् बेनी को ।

  • @khusimangurung7413
    @khusimangurung7413 Před 23 dny +1

    बेनि काे अावाज मा जादु नेे रहेछ सुनी रहाे जसताे लागि रहयाे ❤❤❤❤❤ काेशिस गरम सफल अवश्य हुने छाेउ शुघकामना छ

  • @rameshadhikari6247
    @rameshadhikari6247 Před 18 dny

    सारै राम्रो स्वर छ छिट्टै राम्रो गायिका भएको हेर्न पाउ❤️

  • @ashimsnkr3884
    @ashimsnkr3884 Před 26 dny +9

    छिटै गायिका भएको हेर्न पाऊ सोल्टीनी हजुरलाई शुभकामना 🎉🎉🎉

  • @user-ej2fl6ie5d
    @user-ej2fl6ie5d Před 25 dny +8

    धेरै राम्रो लाग्यो बैनिको आवाज छिटोइ गाइका बनेको देख्न पाम सफलताको शुभकामना 🌺🌺🙏🙏🙏

  • @user-tb2hh6pk1z
    @user-tb2hh6pk1z Před 11 dny

    बहिनिको स्वर धेरै मीठो राम्रो छ अनि धेरै प्रगती गर्दै संगित सिकेर अगाडि बढनुहोला हजुरलाई बधाईछ

  • @KamalB.k-sp3te
    @KamalB.k-sp3te Před 12 dny

    आवाज अती मिठो सोर छ ननिको अनि यहिछ मेरो सुभकामन ननु अझै राम्रो पर्गती गर्नु❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐🌹🌹🌹🌼🌼🌼🌻🌻🌺🌿🌿🌾🌾🌵🌵

  • @dbgurung9475
    @dbgurung9475 Před 24 dny +4

    धेरै राम्रो छ याे बहिनी काे स्वार गाेबिन्द पङगेनी सर हजुरले सयाेग गर्नु भयाे भनि हजुरकाे कल्याण हुन्छ गाेबिन्द सर🙏

  • @jayabahadurghimire2118
    @jayabahadurghimire2118 Před 19 dny +1

    बहिनीलाई शुभकामना, सफलता मिलोस।

  • @khamanthapa5597
    @khamanthapa5597 Před 19 dny

    धेरै रामम्रो छ बहिनी तपाई को अवाज र शोर रमम्रो ध्रर्रया को साथ मा मेहनेट गरनू होला बहिनी अती खुसी लागयो है धनया बाद

  • @user-jf5gn1mw1o
    @user-jf5gn1mw1o Před 25 dny +6

    हिम्मत गरेर आउनु भयो यो नै ठुलो कुरा लाग्यो जे सपना बोकेर हिद्नु भएको छ पूरा होस,गोबिन्द सर अति नै सहयोगी मन को धनी हुनुहुन्छ गोबिन्द सर लाई आत्मै देखि सम्मान छ !बहिनिलाई प्रगति को कामना 🙏🙏🙏

  • @RaikingRai-zk2zs
    @RaikingRai-zk2zs Před 24 dny +9

    लु बधाई छ । नानी तिम्लाई हाम्रो संखुवासाभा को नाम राख्नु पर्छ ।

  • @kubermanirai4339
    @kubermanirai4339 Před 2 dny

    तपाईं सबैभन्दा राम्रो गायिका बन्नु है बैनि❤

  • @sherbdrthapa8943
    @sherbdrthapa8943 Před 15 dny

    धेरै मीठो स्वर छ ।सिक्न बाकी छ ।बैनीको सोचेको पूरा होस ।

  • @laxmibk5467
    @laxmibk5467 Před 25 dny +5

    बैनिको सपना पूरा होस,शुभकामना छ,bainilaaii♥️♥️

  • @ranakhorbahadur4288
    @ranakhorbahadur4288 Před 25 dny +5

    धन र मन भएको कोही हुनु हुन्छ भने यो बहिनीलाई सहयो गर्दिनु होला plz 🙏🙏