४ वर्ष पछि कमला झन कडा, किन डराए मिलन लामा? Milan Lama vs Kamala Ghimire @Sarangi Sansar Live Ep 718
Vložit
- čas přidán 8. 05. 2024
- वरिष्ठ लोक दोहोरी गायक मिलन लामा र चर्चित तथा लोकप्रिय बाल गायिका कमला घिमिरे बिचको निकै नै प्रेमिल भावमा रहेको निकै रमाईलो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#MilanLama
#KamalaGhimire
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
czcams.com/channels/L9M.html...
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 718
=======================================
Song:- Ghumaune Ghar Pokharama
♬ Vocal:- Sudip Adhikari / Shanti Shree Pariyar
♬ Lyrics:- Netra Aryal
♬ Music:- Khem Century
Official Song: • Ghumaune Ghar Pokharam...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Milan Lama
♬ Kamala Ghimire
=======================================
=======================================
Chrous Singer
♬ Sidartha Ale Magar
♬ Manoj Bishwakarma
♬ Pratima Bishwakarma
♬ Rupi Sinjali Magar
& Friends
=======================================
=======================================
Musician Team
♬ Kamal Kumar BK - Sarangi
♬ Kulendra Bishwakarma - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512 - Zábava
इन्द्रेणि मै फेरि कमला र राजु परियार लाई देख्न चाहने ले एक लाईक ठोकौ😂
Hahaha !!!salute xa kamala Nanu. Best wishes to both of you
मसुरे माया गुरुङको घर दिप टोल कमल र राजुलामा दाइ को दोहोरि सदइ हेरने गरछु नमसकारछ हजुर हरुको जएजए हउन सदइ ❤❤
We all need by by😊😅@@chandrakantakandel8857
😮😮😮😮qq11111¹¹¹1❤@@chandrakantakandel8857
राजु दाई र कमल को दोहोरि ल्याउनु पऱ्यो को को हुनुहुन्छ
😊😊qq1
मिलन लामा भन्ने बितिकै खाेजि खाेजि हेर्ने म मात्र हाे कि अरू नि हुनु हुन्छ काे काे हजिर हुम त😂❤
Eta mopani xu
मिलन लामा समावेश लाईभ दोहोरी सुनेपछि बल्ल अर्गानिक सभ्य भव्य पहिला देखिको पूजा मेला महोत्सवमा सुनेको जस्तै ताजा महसुस हुन्छ आहा आहा रमाइलो ❤❤❤❤❤
कमला नानीलाई नेपाल मा राखुनु पर्छ ठुलो भए पछि बिदेश जान्छु भनेको सुनेको हिजो एति राम्रो दोहोरी गाउने नानीलाई नेपाल मा भबिस्य बनाउनु पर्छ मिलन जि सम्पुर्ण मा सम्मान छ अति रमाइलो भो 🙏❤️🙏
नमस्कार सम्पुर्ण मा 🙏❤️
आहा क्या मिठो दोहोरि आदरणीय दाइ मिलन लामा र कमला घिमिरे बुनु को सबैले सारङि सन्सार लाइ माया गर्दिनु होला।हाम्रो सारङि सन्सार राम्रो सारङि सन्सार❤❤❤❤
कमला घिमिरे बुनुको सच्चा फ्यान जति हाजिर गरौँ है साथीहरू
😮😮😮😮😢😊😅😅😮😮😮😮😮😮😮😊😊😮😮😮😮😮😮😊😮😮😮😊😢😮😮😊😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😊😮😮😮😮😊😮😮😮😮😮😮😮😮😮😮😮😊😮😊😊😊😮😊
♥️♥️♥️♥️♥️
Me
Pplp
कमलानानुमाे फरकाउने टुका सारै राम्रो छ
कमला र राजु परियार को दोहोरी लिनु पर्यो कमल जि
मिलन दादा सदाबहार गायाक हो ❤कहिल्यै बूढो हुन जान्दैन। स्वार पनि तेस्तै नै छ ❤मिलन दादा र कमला बैनी को दोहोरी दमदार छ ।शुभकामना ❤
कति मिठो शब्द स्वर बहिनि कमालाको अजै प्रग्ति को कामाना बहिनि तसै गरि मिलन दाई नि सम्मान 🌺❤️🙏
❤❤❤❤❤❤
@BirajGandharba46219I will will will later bye good morning dear have to do that for you and I will call u later bye bye bye dear have to do that for you and I will call u later bye bye morning dear have to do that for you and I I call u later later bye good dear have to do that for you and I will call 😢u later bye bye good dear have to do that for you and I I will u later bye good morning dear have to do that for you you and will call u later bye good morning dear have to do that for you and I will call u later bye good morning morning dear have to
आहा कति मिठो शब्द अनि मिठो भाकामा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ साथै सारंगी संसार टिमलाइ धेरै धेरै बधाई तथा सम्मान छ।
बर्षौदेखी रहेको इच्छा गर्छु अब त्यैदिन्को प्रतीक्षा आहा कतिमिठो शब्द कमला नानिको मीठो स्वर सगै धेरै राम्रो शब्द यै हो कला भन्ने धन्यवाद मिलन सर कमला छोरीलाई
कमला बुनु पनि मिलन सर जसरी बिदेश जाने आउने होस तर काम गर्न बिदेशिन नपरोस।देश कै रामी गाइका कमला बुनु लभ यु ❤️❤️❤️
दोहोरी भनेको यस्तो हुनुपर्छ .!!कमला नानू को करोडौं पर्ने शब्द तिम्रो अनुहार हुनाले गतिलो बुढेसकालमा भेटेका छौ बटिलो good luck nanu 👌🙏👍️
कमला दोहोरी मा खप्पीस भयछ शब्द सम्योजन गर्ने तरिका यतिराम्रो सलल बग्यो सोर शब्द बधाईछ कमलानानीलाइ भबिस्य संगितमैछ तिम्रो नानी❤❤
00aq9p99ì9p0😅1
सिद्धार्थ र कमला को दोहोरी ल्याउनु पर्यो अब को एपिसोड्मा
Wowक्या राम्रो
धेरै राम्रो दोहोरी मिलन दाई र कमला बहीनि को सफलता को शुभकामना !
कमला बैनी सुभकामना❤❤❤
सुन्न मनलाग्दालागदै सकियो फेरीपनिमीलन लामा दादाकोर कमला बैनी सितगाको सुन्नमन छ
धेरै राम्रो दोहरी मिलन भाई र कमला बैनी को गीत गाउदा एकदम हसीलो मुहारमा गाउने सैली अती राम्रो छ।सफलताको को शुभकामना।
मलाई दुबै जना कलाकार यकदम मन पर्छ ।र मजा आयो दोहर सुनेर भाग 2 छिटो आउनु पयो
कमलार पिरिनस लमसालको दोहोरि लेउनुपरेव छिटै
राजु परियार दाइ र कमला बहिनी ल्याउनु पर्याे
निकै कडा र मिठो दोहोरी
चर्बषपछिपनि झन्मीठो राम्रो दोहोरि मिलन लामा र कमला घिमीरे महेर्दै र सुन्दैछु केराला राज्येबाट घरत बाग्लुङ्गहो
धेरै राम्रो छ दोहोरि हजुर कमला नानाि र मिलन लामा दादाको💕💕🥀👍️👍️🙏🙏🙏🌷🌷🌷🌷🇳🇵💕💕💕💕❣️
❤❤
❤❤❤
सिनधु पालचाेक बारबिसे वडा न२बा@@saraswatipathak1000
मत छक्क भैयइ मीलन लामा र
कमला नानुको दोहोरीलाइ मेरो सलाम छ ❤❤❤🙏🙏🙏
"छिन छिन पैसा रुमालमा गन्याथ्यो
कस्ले गाउन तम्सिनु भन्याथ्यो " यो टुक्का सारै याद आउँछ कमलाको
आहा कति रमाइलो एक पछि अर्को टुक्का अर्को पछि अर्को टुक्क झन राम्रो लाग्यो ।
बाल गायिका कमला बहिनी काे शब्द पनि उस्तै मिठाे स्वर पनि राम्रो उज्ज्वल भविष्य काे शुभकामना मिलन सर सदावहार गायक बधाई ❤🙏🙏
बबल छ मिलन दाइ र कमला बहिनिको दोहोरि😍😍🙏🙏
अनुभबी अर्गानिक हसिलो अनुहार दोहोरी जगत को मज्बुद खम्बा मिलन दाइ अनि उदाउँदो फकृदो हस्ती कमाला नानी को यो दोहोरी सारै मन पर्यो । अब छिट्टै अर्को लाइभ दोहोरी सारङी सन्सारबाट हेर्न आतुर छु। धनेबाद सबैजना लाई ।
मिलन दाजुको स्वर बास्ताबिक गायक को भन्दा पनि मीठो लाग्यो मलाइ शुभ कामना मिलन दाजु करोड करोड कलब मा पुग्न सफल होस हजुरको यो गायकि❤❤❤❤❤❤❤
धेरै राम्रो छ दोहोरी ❤❤ कमला भैनी को सोर
खुलेछ धेरै राम्रो लागो❤❤❤❤🎉🎉🎉
राजु परियार र कमलाको दोहोरी चाहियो ।
Dherai ramro lagyo milne lama ju ra kamala ghimer naniko
सारङ्गी सङ्सार टिमलाई धेरै धेरै धन्यवाद ।यति राम्रो दोहोरी सुनाउनु भएको मा खुसीको कामना ।
तिम्रो अनुहार भएर गतिलो,
बुढेस कालमा भेट्टा'छौ बतिलो..
वाह!.. क्या चित्त बुझ्यो ❤❤
दुवै कलाकार लाई हार्दिक सम्मान..
धन्य हजुर सारङ्गी सन्सार परिवार लाई नयाँ नयाँ गायक गाइका को मिठो दोहोरी सुन्न पाउदा रमाइलो लाग्छ ।
दोहोरी यस्तो पो हुनुपर्छ
ऐले झन निखारियको कमला बहिनिको स्वोर 100 मा 150 दिउ जस्तो
दामि बहिनी को सोर कति मिठो छ
ल है कमला नानू तिमी होस गर तिमी लाई सबैले मन पराऐका छन सानै उमेरमआ तप्पक्क तिपेर लक्ल्लन्निइ मत दर लायो❤️❤️❤️❤️
बधाई छ है कमला नानिलाई❤
बुनु ल बधाई छ।
आोहो नी कमला त पहिलाको भनदानी अहिले झनकडा कडा भईछिन बधाई छ बुनु
सारै मनपर्ने सो मईले नछुटाई हेर्छु खुशिलाग्यो❤❤❤
आहा कति मिठो दोहोरि
सम्पुर्ण मा सम्मान छ कति राम्रो दोहोरी हो ❤🎉❤
सारै राम्रो लाग्यो कमला बैनि र मिलन दाइको गित❤❤❤
म चाई इन्दियां को आगरा बत हेरेको छु🇳🇵🎤 🎻
म झापा बाट हेर्दै छू एकदम दामी लाग्यो योगित गायक गायिका ज्यू हरु प्रति साथै सारङ्गी संसार लाई सम्मान छ 🙏🙏🙏🙏
Sachinai yakdamai hasilo hamro milan lama jiu ❤❤❤❤❤
कमला बहिनीले अहिले राम्रो गीत गाउनुभयो अझै राम्रो गर्दै जाउ कमला बहिनी सफलताको शुभकामना सम्पुर्ण टिमलाई🙏🙏❣️❣️❣️❣️
मिलन सर, सँग कमला मिस, अत्यन्तै मीठो गाउनुभयो रमाइलो लाग्यो /
धेरै राम्रो मीठो दोहोरी मिलन लामा दाइ र कमला नानीको सफलताको सुभकामना कमला नानि❤❤
मनोज बि.क. भाईको लाइभ दोहोरी सुन्न पाइएन हो कमल सर
मला नानिकाे गित धेरै राम्राे छ तर मेराेबिचारमा अलि छिटाे नपग्लिएर झगडा टाईपकाे भय झन धेरै रमाइलाे हुन्थ्याेकि भन्ने मेराे भावना हाे
Milan lama is the best n kamala is so so sweet. Love couple 💗
कति राम्रो दुबै को दोहोरी अब राजु दाइ सङ नि गाउन पर्यो कमला नानि ले
राजु परियर जिऊ सित लियर आनु प्रेयो कमला नानी को धोरी
राजु दाइ सग गाएकाे हेर्ने ठुलाे धाेकाेछ
लोकप्रिय गायक मिलन लामाको अभाव खड्किरहेको थियो एकातिर, अर्को तिर कमला पनि हलक्कै पढेर आएकी उस्तै क्या मिलेको, क्या जमेको दोहोरी ❤ साच्चिकै सुन्दर 😘अब इब्सल(कस्तुरी)संग कहिले
एकदम राम्रो गीत मिलन दाईको गीत पनि धेरै दिन पछि सुन्न पायो अनि कमला बहिनी धेरै प्रगति गर्दै जानु🙏🙏🙏🙏🌺🌺🌺
सभ्यताको गीतको शुभकामना दुबै जनालाई ❤❤❤
आहा कति राम्रो गित स्वरका धनी बरिष्ट मिलन भाइ अनि स्वरकी धनी कमला नानू होल सारङ्गी सन्सारकमल भाइ शुभ कामनाछ❣️❣️
Kamla nanau nepal ko top 1 ma rakhnu porxa hai
धेरै मिठो सोर मा गाउनु भो मिलन दाई कमला बैनी म हास्दै हास्दै हेरिरा छु कोहलपुर देखि❤❤❤❤😅😅😅
कति मिठो शब्द स्वर बहिनि कमालाको
अब राजु रकमला को हेरने हो♥️♥️♥️🙏🙏🙏
milan sair and nanu kamala ko yo live dhohori sarii ramro lago hami haru sab khusi vayanu
Kamala ko pagati ko sovokamana xa Nanu kati ramri vako nanu
Aaha Kati ramro dohori hajur haru ko 👌👌👌❤️❤️❤️❤️❤️,🙏🙏🙏
❤❤❤ Kamala bunko swar ramro vhayeko suniyo naniko pragati hos
सारै राम्राे शब्द हरु सुनाै सुनाै लागि रहने दुबै गायक गाइकालाई good luck 🌺🌺🙏
सारै राम्राेट कमला नानिकाे र मिलन्लामाकाे 🙏♥️♥️♥️
😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊@@seshkumarineupane10
Raju pariyar Kamala ko dohori harn man xa partekyama xauhae urlbari bat
Milan lama jiu ra kamala baine ko dohori Dherai ramro ❤❤❤❤❤🎉🎉🎉🎉🎉 i love dohori
हरेक शब्द सुनेर सानो कमेन्ट गरे 🙏🙏कमला बैनी सानी छिन अझै शब्द कसरी फर्काउने हो भन्ने अझै केही समय बुझ्न अनि खिक्न जरुरी च क्रमश राम्रो छ 🌺🙏🙏मिलन दाजु त आदरणीय 🌺हुनुहुन्छ के बयान गरुम र 🌺🌺धन्यवाद सम्पुर्ण टिम लाई
यो नानीले चाँडै प्रगति गरेको देखियो !
कमला घिमिरे बैनी र राजु परियारलाई छिटोभन्दा छिटो ल्याउनुस है🌹🌹🌹🌹💚💚💚💚🖼️🖼️
❤❤कतिदामि कमला नानि❤❤
Milan daju❤❤❤❤Kamala nani❤❤❤❤❤
साह्रै राम्रो दोहोरी ❤❤
Aaha sachikae mitho lokdohori hjr haru ko jatti sunda pani suni rauu lagne 👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏
samman chhaa Milan jojo lagayet sampurna sarangi sansar teem lai dherai vanda dherai maya ❤❤❤❤❤❤❤kamala bunu lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मिलन दाजु evergreen झन झन तन्नेरी। कमला बैनी को पनि सारै राम्रो। शब्द चयेन पनि सारै राम्रो छ। सफल्ताको सुभकामना कमला।🎉❤
My best singar kamala baini n milan dai best of luck ❤❤❤
कमला घिमिरे बुनुको स्वार बिग्रीदै आएछ है आफ्नो कला स्वार प्रती ध्यान दिनु होला बुनु❤❤❤
कमल सर म दिल्ली गूडगाव देखी हजुर को हरेक पूरोक्रम हेरी रहन्छु सर मलाई धेरै खुशी लागछा सर
कमला सङ सरै बिहे गर्न मन लग्यो मलाई ❤
Kamala bahine Ra sidarthako dohori herna change jati hajira hunu
So cute Kamala ghimare bahini
आदर्स बोकेको माया प्रेम को दोहरी सुन्दा सारै मन छोयो।
Sahi ❤Kamala vs Milan ❤
Suvakamana Kamala Nanu lai
मुस्कुराउंदै सुनियो गित ।।।सवाल जवाफ राम्रो छ
Safaltako suvakamana kamala ghimire nanu laayt sabai sngitkar parti
कमला बुनुको लोक दोहोरी क्षेत्रमा प्रशंसा योग्य योगदान छ कि बुनुले बचपन देखि अहिले सम्म दोहोरीमा अरुले जस्तो कहिले अस्लिल शब्दको साहारा लिइनन वा कमला घिमिरे बुनु सधै अगाडि बढीरहनु God bless you 💐💙💚💐
Wow 2 Pani chayo hajur
Dhannebad kamala+Milan jiuma sailot❤❤❤ m dubai bat ❤❤
so nice ramailo lageyo Kamala baini ko kalale desh bidesh ma pani gayara prastuta hune mauka mauka milun❤🎉
अतिसुन्दर यो दोहोरी 🙏🙏🙏🌹🌹🌹🌹🌹