गीत संगीत छोडेर कमला विदेश जाने पक्का मिलन लामाले यसरी सम्झाए | Milan Lama | Kamala Ghimire |

Sdílet
Vložit
  • čas přidán 21. 05. 2024
  • Watch new Nepali Live Dohori Ghumaune ghar pokharama by Milan Lama & Kamala Ghimire only on Enepal Khabar Official's CZcams Channel.
    Original song:- • Ghumaune Ghar Pokharam...
    कलधारा पानीको :- • Kaldhara Paniko | कलधा...
    जप्दै नाम आमा :- • Japdai Name Aama | Mus...
    त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
    त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
    घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
    जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
    घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
    घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
    घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
    घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
    घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
    #milanlama
    #kamalaghimire
    #lokgeet
    #newlokdohori
    #enepalrodhighar
    #livedohori
    #loksong
    #newlokdohori
    #livedohori
    ------------------------------------------------------------------------
    🎶Original Audio Credits:-
    ♪Song:-
    Ghumaune ghar pokharama
    ♬ Vocal:-
    Sudip Adhikari
    Shanti Shree Pariyar
    ♬ Lyrics:-
    Netra Aryal
    ♬ Music:-
    Khem Century
    ------------------------------------------------------------------------
    🎶 Live Dohori Audio Credits:-
    ♪Song:-
    Ghumaune ghar pokharama
    ♪Male Vocal:-
    Milan Lama
    Suraj Budhathoki
    Bikram Gahatraj
    ♪Female Vocal:-
    Kamala Ghimire
    Balika Tamang
    Goma Himali
    ♪Title song vocal:-
    Bal Kumar Shrestha
    Durga Pariyar
    ♪Keyboard:-
    Bishnu Tamang
    ♪Madal:-
    Deepak Majhi
    Sandip Shrees
    ♪Dholak:-
    Bhagirath Susling
    ♪Flute:-
    Nabin Baniya
    ♪Sarangi:-
    Megh Thapa magar
    ♪Auto pad:-
    Bhuwan BK
    ♪Title song Lyrics/Music:-
    Bal Kumar Shrestha
    ♪Presenter:-
    Bal Kumar Shrestha
    ♪Recordists/Audio Mixing/Mastering:-
    RM Sangeet
    ♪Audio/video:-
    ENepal Rodhighar
    9841761716
    9841019713
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬Producer/Director:-
    Razwan Chhetri
    🎬Cinematographer:-
    Suresh shrestha
    Sanjeev khanal
    Mukunda Karki
    🎬MUA:-
    Roshan Bhushal
    🎬Editor:-
    Bishnu Sharma
    🎬Technical Adviser:-
    Rajendra Aryal
    Rabindra Aryal
    🎬Post Production:-
    E.Nepal Khabar Pvt. Ltd.
    9841761716
    9841019713
    Please like, share & subscribe eNepalkhabar's official videos.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
    czcams.com/channels/fyS.html...
    Circle us on G+
    aboutme.google.com/u/0/#name/
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

Komentáře • 200

  • @e.Nepalkhabar

    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुकै चाहानालाई मध्यनजर गर्दै लोकप्रिय गायक तथा सर्जक आदरणीय मिलन लामा र सबैले मन पराउनु भएकी लोकप्रिय बाल गायिका कमला घिमिरे बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!

  • @tarasharma4966

    जसले जे भनेपनि कमलाको स्वरले साथ दिएको छैन। टुक्काहरु राम्रो छ तर नानु तिमीले स्वर अभ्यास गर्नुपर्ने देखिन्छ।

  • @20tv19
    @20tv19  +20

    नमस्कार सबैलाई आजको दोहोरी निकै रमाइलो छ है हेर्न नछुटाउनुहोला😂😂

  • @shantikokhojima6040

    जहाँ पुगेपनि गित गाउन चाहिँ नछाड्नु ल 😊❤

  • @PadamSubba-of7yi

    कमला तिमि एउटा उमेर, र गित संगितले पनि सिनियर कलाकार सँग देाहेारि गाऊने क्रममा कमेन्ट गर्दा कम्तिमा पनि प्रसँसा गर्दा राम्राे हुन्थ्याे कि।आफुभन्दा अग्रज केा पनि प्रसंसा र सम्मान व्यक्त गर्दा अझ राम्रेा हुन्छ हौसला।

  • @user-ft6vm5ks3m

    कमला नानी ले अलि स्वर मा सुधार गर्नु पर्ने जस्तो देखिन्छ।

  • @suryashrestha6007

    कामला छोरीको स्वर परिवर्तन भएछ,

  • @SuryaSirjana-is2li

    कमलाले स्वर चेन्ज गरेर गाएको पटक्कै मिलेको छैन है।।। आफ्नै आवाजमा गाउँदाखेरि एकदम राम्रो छ यो सल्लाह सुझाव चाहिँ अरु कसैले दिएको देखिन मैले।

  • @kcmina1706

    म सधै सुन्छु यो कमला नानिको गित गाउने सहिलि सारै राम्रो हुदै गएको छ तर भोइस मा अल्लि खराब आएको जस्तो लाग्छ अजै राम्रो गर्दै जानु कमला नानु सधै आशिर्वाद छ अब मिलन सर को त मजस्ति ले कुरा गर्नै सुहाउँदैन सारै मनपछ गाउने बानि तेसैमा रमाइलो गर्ने बानि छ

  • @bhawanipathak9986

    कमला को कस्तो राम्रो टुक्का ❤

  • @KanchhiBhuntiSerial2081

    मिलन लामा र कमला घिमिरे को दोहोरी मन पराउने जति यता हाजीर हौ है❤

  • @RamShresthaShrestha

    ल है इ नेपाल रोधिघर मन पराउनु हुने यता हाजिर हुनु है❤❤❤❤

  • @bimalapandey3861

    कमलाको दोदहोरी हेर्दा पावर चला चस्मा लगाउनु पर्दा पनि हेर्न मन लाग्छ कमला नानी 😮😮❤❤❤❤

  • @shibabhattarai740

    मिलन दाइ लाई सम्मान छ कमला नानी लाई सफलताको सुभकामना। ऐले नै बिदेश जाने कुरा नगर नानी।मीठो रमाइलो दोहिरी ❤❤

  • @prakashmagar9934

    Wow Nicc dohori safalta KO suvakamana milan dai and kamala bunu lai❤❤❤❤❤❤❤

  • @fzre5di300

    मिलन लामा को फ्यान त हिजो देखि आज सम्म र भोलि सम्म पनि हुने छ र कमला घिमिरे जल्दो बल्दो र भविष्य की लाईफ दोहोरी की दह्रो खम्बा हुन धेरै धेरै बधाई छ साथै आउँदा दिन मा अझै धेरै प्रगति गर्दै जानु होला शुभकामाना छ 🎉❤

  • @Sudeepcreation30

    समय सान्दर्भिक एकदम धेरै उत्क्रिस्ट छ एकदम मन पर्यो

  • @DangaliGoma

    बधाई छ है हामी सबै लाई मैले त हेरिसके हजुर हरु ले नि हेर्नू है ❤️🙏😘

  • @BimalaBudhthokia

    बाऊ छोरि बनेर गाए पनि दर्सकले धेरै ‌रुचाऊनु हुन्छ ❤

  • @prasanna8364

    लगातार गाई राको छेउ तिमिले कमला तेई भर घाटिमा आराम मिलेन कि तर नआतिनु अलि ख्याल गर्नु आफ्नो सुवास्था सोर आबाज मा तर मलाई सारै मन पर्छ तिम्रो गाना सप्द❤❤❤❤