मिलन लामा अब कर्णाली जाने स्याउ खान//New Live Dohori Milan Lama VS Ibsal Sanjyal//Jhalko Lali Othako
Vložit
- čas přidán 13. 08. 2023
- मिलन लामा अब कर्णाली जाने स्याउ खान//New Live Dohori Milan Lama VS Ibsal Sanjyal//Jhalko Lali Othako
Original Audio Creation:
Nepali Song - Jhalko Lali Othako
➤ Singer - Milan Lama & Devi Gharti Magar
➤ Lyrics - Milan Lama
➤ Music - Milan Lama
--------------------------------------------------------------------------
Lead Male Singer
🎤Minal Lama
Lead Female Singer
🎤Ibsal Sanjyal
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Hikmat Shai
🎤Sunil Nepali
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Rashi Rijal
🎤Rachana Devkota
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : SK Thado Rai
♬Keyboard :Kapil R.k Magar
♬Flute : Mohon Gorkhali
♬Dholok:khem Rana Magar
♬ Madal :Ghaman Rana,Luk Man Gharti
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Kousik Gharti
🎥Chandan Bohora
Audio/Video
♬Dur Darpan 9851151230
-----------------------------------------------------------------------------------
#milanlama
@MilanLamaOfficial
#ibsusanjyal
@ibsalsanjyal
#newlivedohori2080
©Ibsal Sanjyal
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Zábava
टिक टिक मा देखेर यता आउने जति हाजिर गरुम त्🤘🙏😊
Yes
म नि हो हजुर 😊😊😊
yes
Ma pani
Ma pani ho hai khojda khojda balla veteko
नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझमा आदरणीय मिलन लामा ज्यु र मेरो झल्को लाली ओठको ल्यायर आयका छौ सबै जनाले माया गरिदिनु होला। सक्दो शेयर गर्न भने नबिर्सनु होला।
You are amazing.
Amazing voice
स्याबास नानी कर्णाली चिनाउने छौ बरु गायरै भय पनि
कालीकाेटे चेलीकाे क्या दामी स्वर छ कसम यार याे स्वरलाई गायन क्षेत्रमा गएर सुधार गर्दा झन के हाेला ❤❤❤❤❤
You are the rising star on lok dohori
इब्शल को गीत गाउने confidence power अति मन पर्यो मिलन लामा जस्तो दिग्गज कलाकार सङ यसरी सहजरूपमा गायको देख्दा खुशी लाग्यो शुन्दर अनि उज्ज्वल भबिस्यको कामना गर्दछु ❤️❤️❤️
टिकटक देखि आयको बैनिको कला लाई देखेर तिम्रो प्रगति हुँदै जाओस नानू.. मिलन लामा दाजु सँग गाउँनु नै तिमि कलकार भई सक्यो ❤❤
इब्सल बहिनी मानछे पनी राम्री स्वर पनी उत्तीकै राम्रो तिम्रो सफलताको शुभकामना बहिनी❤❤❤
अत्यन्त सुन्दर, ईब्सल संञ्ज्याललाई धेरै धेरै वधाई तथा मंगलमय शुभकामना , म पनि संजेल भएकाेले बन्धु चेली पर्याै , संगितमा त मेराे खास कुनै दखल छैन तर याे दाजुकाे कहि कतै केहीसाथ सहयाेग अावश्यक भएमा मलाई पनि सम्झनु , म संथै तिम्राे साथ सहयाेगकाे लागि तयार हुनेछु । तिम्राे पूर्ण सफलताकाे कामना गर्दछु।।
कालीकोटे प्यारी बुनुको साच्चैको वेजोड प्रश्तुति देखेर अत्यन्तै खुशी लाग्यो। बुनुको भविष्य उज्दवल छ। मिलन व्रो लगाएतनसंपूर्ण कलाकार साथीहरुलाई धेरै धेरै धन्यवाद।
वाअो कालिकोट को बैनि यो रमाइलो गित मात्र नभएर कर्णाली को सबै लुखेका कुरा बाहिर ल्याएउ बधाई छ तिमिलाई (स्याउ सुन्तला आरु अोख्खर कोदो अनि फापर )वाउ कति राम्रो
लोक दोहोरीको सदाबहार हँसिलो गायक मिलन लामा दाई लाई हार्दिक मंगलमय शुभ कामना
यस्तोपो हुनुपर्छ लोक दोहोरी त सलाम छ
यो गितले धेरै सफलता पाओस धेरै धेरै सुभकामना।
कति राम्रो गित बधाई छ दुबै जनालाई❤️❤️🙏🙏
कालिकोटे नानीको गायन प्रस्तुति,कला र गला साह्रै उत्कृष्ट लाग्यो ।कालिकोटे नानीको सुख,शान्ती र उज्वल भविश्य को लागी धेरैधेरै शुभकामना छ।
एती धेरै राम्रो य ❤❤
@@sparo28021:30
y
सुनौलो भबिष्य बोकेकी नव उदयमान गायिका मिठी स्वर कि धनी इब्सल लाई सबैको साथको आवस्यकता छ सुदुरकर्णाली को आवाज लाई मर्न दिन हुदैन हार्दिक शुभकामना ❤❤मिठी दोहोरी
नव उदयमान गायिका मिठो स्वरकि धनी सुनौलो भबिष्य बोकेकि फुलको थुंगा जस्तै कोमल ईब्सूलाई सबैको साथ सपोर्टको आवस्यक छ सुदुरकर्णाली को आवाजलाई मर्न नदिनु सांगीतिक क्षेत्रमा अझै उन्नती प्रगति भयको देख्न पाईयोस्
@@princesinghthakuree b uo
फेरि पनि जान मन छ कर्णाली स्वर्गकाे एक टुक्रा अनि उज्वल भबिस्यकाे शुभकामना बहिनि
थयि
आहा! कर्णालीमा पनि नयाँ नयाँ दक्ष कलाकार उत्पादन हुँदै छन खुशी लाग्यो सफलताको शुभकामना❤
🎉❤ राम्रो स्वरको धनी इब्सल बैनी।।
यो गीत ले धेरै सफलता मिलोस शुभकामना ❤❤
कति राम्रो बैनिको स्वर 😍😍😍
😊
हार्दिक शुभकामना🎉मिठोश्व्रकि धनि बुनु यो प्रतिभालाई उच्चरहोस जय कालिकोट🎉
कति सुनी राखौ जस्तो रमाइलो दोहोरी❤❤ मिलन लामा&कालीकोटे बुनु को स्वरमा 😍😍😍
सायद मैले बहिनिको यस भन्दा पहिले दोहोरी सुनेको रहिनछु तर आज यति मौलिक अनि समग्र कर्णाली को बिशेषता गीत मार्फत यसरी प्रस्तुत गर्नु भएको दोहोरी सुन्ने सौभाग्य पाए खुसी लाग्यो।
सम्मान अग्रज कलाकार मिलन लामा अनि सम्पुर्ण टिम बिशेष @ibsalsanjyal लाई
जता मिलन लामा तेहा झल्को लाली ओठ्को कति रमाइलो❤❤
इब्सल सन्ज्यालको ठुलो बिग फ्यान भए।
शब्द,स्वर अनि प्रस्तुति सबै दृष्टिले अब्बल प्रस्तुति लाग्यो । हार्दिक बधाई एवं पूर्णत:सांगीतिक सफलताको शुभकामना कर्णालीकी चेलीलाई। जय गीत,जय संगीत..!
wow mind blowing perform ❤❤❤यसरी नै उन्नति प्रगति हुँदै जाओस इब्सल्👍️👍️
लोकदोहोरीतर्फ राम्रो सम्भावना बोकेकी कर्णालीकी चेलीलाई सफलता को अग्रिम शुभकामना ।
उत्कृष्ट प्रस्तुति सङ्गै दुबैको मुस्कानले सुनमा सुघन्द🤗🤗 ..... सानी नानिलाइ उज्ज्वल भविष्यको कामना🎉
यो नानीको भबिस्री उज्जल छ गित गाउने तरिका धेरै राम्रो छ बधाई छ नानी❤️❤️❤️
स्वर,शब्द हसेलि त्यसैमा मिलन जिकाे अाशिरवाद वहिनिकाे प्रगतिकाे शुभकामना ।चिज सङग काे गित सुन्नमन छ।
Chij gurung sang ko dohori
सफल्ताको शुभकामना मेरिप्यारी बैनिलाई
कालिकोटे rock on🤟🤟❤ अझै सफलताकाे सिखरमा पुग्नु बहिनी ।
नया पुस्तामा दोहोरी गाउन अब्बल गाइका ।। रमाइलो गराउने अर्गानिक शब्द प्रहार गर्ने खालको रहिछ बैनिको कला ।सुभकामना बैनी लाइ❤️🙏🙏
Do you
कालिकोट को नाम चलाऊन बईनि लाई शुभकामना छ 💐🌹💐💐🌹🌹💐💐🌹🌹💐💐 सलाम
आजसम्म लोकगित सुनेको थिएन तर यो नानिको म फ्यान नै भए उज्जवल भबिस्यको शुभकामना बैनि
यति उत्कृष्ट गित गाउने सुमधुर स्वरकि धनी राम्री कालिकोटे नानी लाई बधाई तथा सफलताको हार्दिक शुभकामना ♥️♥️♥️
❤😮
@@AnishBan-fe3ho❤❤1¹¹¹
आहा कती मिठो स्वर बुनु कति राम्रो कला आफ्नो संस्कृति झल्किने गित गाउनु भयो
दुबैलाई बधाई छ है❤❤❤❤
राम्रो छ नानी उज्वल भविस्यको शुभकामना
म पनि टिकटक बाट खोज्दै आएं यति मिठो स्वर शब्द अति राम्रो प्रस्तुती ईब्सल बहिनी यो प्रतिभालाई उज्जल भविष्यको कामना🎉🎉❤❤
अत्यन्तै स्वरको धनी मिस सज्याल र सबै कलामा निपुर्ण मिलन लामाको यो दोहोरी मज्जा लाग्यो। ईब्सल सन्ज्याल दोहोरीको मझौला रानी भन्दा अत्युक्ति नहोला 🥰🥰👌👌
धेरै राम्रो स्वार बधाइ छ नानिलाइ प्रगतिको शुभकामना !
दोहोरी भन्या एस्तो पो हुनुपर्छ ❤❤❤
बधाई कालिकोटे नानी। तिम्रो उज्वल भविष्यको कामना। अति मीठो गायौ।
कालिकोटले एक होनहार दोहोरि गायक कलाकार जन्माएको छ।शुभकामना छ नानुलाइ!
नेपाली राष्ट्रिय लोक तथा दोहोरी गीत संगीतका हस्ति स्थापित कलाकार स्रष्टा सर्जक मोडल तथा लोक तथा दोहोरी गायक #मिलन लामा संगको प्रस्तुतिले गायिका #इब्सल बुनुको मन्द-मन्द सुमधुर मुस्कान संगै कति राम्रो शुद्ध तथा साहित्यिक सब्दका छन्द-छन्दलाई संयोजन गर्दै आच्छु-आच्छु गर्ने कला गला र प्रतिभालाई सम्मान सहित गीत संगीत यात्रामा अनेकौं मंगलमय शुभेच्छा सहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना छ ।
कालीकाेटे नानी प्रतिभावान छिन, हाैसला, प्रेरणा र अवसर मिलाेस शुभकामना छ ।
कति मिठाे स्वर याे बहिनिकाे नेपाल खान्छिन एकदिन उज्जवल भबिष्यकाे कामना बहिनि
सार्है मिठो अग्रिम शुभकामना बैनी
हार्दिक शुभकामना उज्ज्वल भबिष्यकाे सफलताकाे शुभकामना ❤
TikTok ma herer aako dherai ramro lagyo. congratulations entire team. Keep uploading such content. Best of luck ❤
अहा कति मीठो आर्गानिक शब्द ले सजिएको दोहोरी , सर्वप्रीय गायक मिलन लामा र कालिकोटको नानीको आर्गानिक कर्णाली मा बोलिने शब्द संयोजन गरि टुक्का बनाउने शैली ले मनै जित्यो ,
बैनिलाइ सफलताको शुभकामना !!!
भाग 2 पनि ल्याउनु होला !
सफलताको शुभकामना 🎉🎉🎉 यात्रा निरन्तर चलिरहेको देख्न पाइयोस 🎉🎉🎉
सफलताको शुभकामना इब्सल सन्जेल बहिनी!
सारै राम्रो उत्रर उत्रर प्रगती को शुभकामना ❤❤🎉🎉
वरिष्ठ गायक श्री मिलन लामा संग उत्कृष्ट ढंगले गायन गर्ने गायिका ईव्सल लाई बधाई एवं उत्तराेत्तर प्रगतिकाेलागि शुभकामना।
सार्है राम्रो दोहोरी😍😍🙏
उज्ज्वल भबिस्यको सुभकामना बैनि इब्सुलाइ❤❤
मिलनको दाजुको र यो इस्बल छोरिट्यस्को अहिलेसम्मकै बबाल र खत्रा दोहोरी लाग्यो मान्छे पनि कति सारो राम्री हो कालिकोटे छोरी
Very nice song
कति राम्रो गित बधाई दुबै जना लाई 👍️
स्वार मिठो छ सब्द चयन राम्रो छ मिलन दाइको कुरा नगरौं ❤❤❤😊
वाव सोर चाहिँ हो सोर्मै बसृरिको झै तोन छ दामी बधाई छ नानु
अति राम्रो सोर शब्दमा बधाई छ नानीलाई ❤❤
tiktok बात खोजी खोजी आए म।साच्चिकै अबल स्वरकी धनी नानी अब गीत निकाल्नु पर्यो।सफल्ताको शुभकामना🙏
❤❤❤🎉धेरै राम्रो सोर बहिनी
कति राम्राे यी बैनिकाे स्वर भबिस्य उज्वल छ सारै मनपर्याे ।। मिलन लामासंग जाेड प्रस्तुति लाग्याे ।। अझै सुनाै सुनाै लाग्दै सकियाे अब भाग 2 अाउनु पर्याे हैत ।।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो जोरदार तालि धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤
नानी को स्वर र impression धेरै राम्रो ❤best wishes
धेरै राम्रो छ गीत बधाई छ दुबै भाई बहिनि लाई ❤❤❤
अर्गानिक शब्दले भरिपुर्ण शसक्त दोहोरी।❤❤
यो बहिनीलाई शुभ कामना❤❤❤
मीठो स्वर छ कालिकोटे नानीको धेरै धेरै शुभकामनासहित बधाई छ ❤🎉🎉 14:49 14:53
शव्द चयनलाई अवलोकन गर्दा साच्चै नेपालकी अव्वल नवगायिका ! सफलताको करोडौं शुभकामना नानु !!
याे गितले साथकता पायाेस
म चाहिँ टिकटकमा देखेर आको अत्यन्त मीठो सुमधुर आवाज लागेर कालिकोटे बहिनी को च्यानल मा 🙏🙏🙏
सारै मिठो स्वर अनी शब्द जति सुने पनी नथाक्ने❤❤
😜आहा मनै प्रफुल्ल भयो यो नानिको गीतको टुक्काले❤उज्ज्वल भविस्यको कामना💝💝💝
सम्मान छ दुबै जना कलाकारलाई धेरै राम्रो लायो गित💃💃🙏👌👌👍️👍️
Very nice❤🎉😂🎉❤
स्याबास् कालिकोटे नानी:उत्तरोत्तर प्रगतिको कामना!
मिठो अाबाज कालिकाेटे नानू ❤❤❤
सफलको कामना बैनि प्रगति गरदै जानु
आहै कालिकोटे नानीको खतराई आयो
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
नानिको जवाफ दिने शैली एकदम राम्रो लाग्यो है । दुई तीन पटक पो हेरियो ।
कति मीठो स्वर बहिनिको बिग फ्यान भए है❣️❣️
अतिनै राम्रो ❤️❤️सफलताको शुभकामना सम्पुर्ण टिमलाई🌹🌹🇰🇼🇰🇼🇰🇼
मिलान लामा तामाङ्गको फ्यान हुँ नै जब देखि ktm मा ibsal छोरीको गीत इन्द्रेणी सुने देखि नै म फ्यान भए।। बधाई सङ्गै सफलताको शुभकामना छोरी।।
आहा कति राम्री गायिका नानि मलाई त सारै मन पर्यो ।। ❤
शुभकामना बुनु प्रगतिको कामना
बधाई छ बहिनीलाई आदरणीय ब्याक्तित्वसंग आहा कति राम्रो दोहोरी...💐💐💐💐🙏🙏❤️❤️❤️
बदाई छ बहिनी
यो नानुको सारै राम्रो स्वर तेस्तै राम्रो पर्तिभा तेस्तै रामो शब्द निकाल्नी तरिका मिलन सर को त कुरै नगरौ मलाई सरै मन पर्नी गाएक भरिमा
सारी मीठो दोहोरी अनो हिट दोहोरी तपाई हरुला बधाई शुभकामना। सधै हेर्नपाउ।
धेरै राम्रो छ दोहोरी प्यारी बहिनी को
बैनिको जुन गितमा नि अति राम्रो लाग्छ ।
Best Wishes
इब्सल बैनीको प्रतिभा राम्रो छ थप प्रगतिको शुभकामना
सबाल को जवाफ दिएर गाउने रमाईलो गर्ने दोहोरी मा हुनु पर्ने गुण सबै भेटियो सारै रमाईलो लाग्यो❤❤❤❤
आहा कति राम्री मान्छे कति राम्रो स्वर कति राम्रो शब्द चयन❤❤
हराउँदै गइरहेको हाम्रो कला,सस्किर्तीहरुलाई कसैको दबाबमा परी अन्त बाटो नबिराईकन यसरी नै सधै लागि पर्नुहुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु र सधै यसरी नै सफल भएको हेर्न पाईरहु !!🙏🙏🙏🙏
मिलन जि सबै संग दोहोरी गाउंन खपिस रहेछ मान्नै पर्छ
नेपाल को सबैभन्दा राम्रो मिठो दोहोरी आहह मन्छोयो कसम i love you ibsal❤❤
साहरै राम्रो स्वर यो नानिको