मिलनले कालिकोटे इस्बु ताके पछी बालचन्द्र चुर II New live dohori Milan lama Isbu sanjyal Balchandra
Vložit
- čas přidán 18. 08. 2023
- Present :-
मिलनले कालिकोटे इस्बु ताके पछी बालचन्द्र चुर II New live dohori Milan lama Isbu sanjyal Balchandra- 2023
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Jhalko Lali Othako - M...
➤ Singer - Milan Lama & Devi Gharti Magar
➤ Lyrics - Milan Lama
➤ Music - Milan Lama
=======================================
🎙गायक/Singer
Milan Lama
Balchandra Baral
🎙गायिका/Singer
Isbu Sanjyal
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
समिर रामदाम / Samir Ramdam
9816673915
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right . - Zábava
मिलन लामा दाइ अनि इस्बु नानि र मैले गायको दोहोरी कस्तो लाग्छ कमेन्ट गर्नु होला
Dherai ramro
Vag 3pni dai❤
Dami 🥰
Aru thikai hàso it's to much 😂
भाग 3 नी दाजु
सारै रमाईलो दोहोरी गाउनु भयो बाल्चन्द्र भाइ र मिलन लामा भाईले र सुन्न मात्र हैन हांस्नु पनि मजा आयो 😂😂😂❤
अति राम्रो दाेहाेरि ❤❤❤❤❤❤ सबैकाे स्वरमा जादु छ त्यैसैमाथी हासाे त झनै खत्रा । शुभकामना सबैजनालाई
Thank you so much
बब्बाल बालु ब्रो लगायेत सम्पुर्ण टिम लाई सफल्ताको सुभकामना अझै सम्मान छ आदर्णिय अग्रज दाजु मिलन लामा जिउ लाई❤❤
बालचन्द्र काे हाँसो मिलान लामा र इस्बु नानुकाे अत्यन्तै मिठाे स्वर । रमाइलो अनि उत्कृष्ट लाईभ दाेहाेरी सम्पूर्णलाई सम्मान।
कति धेरै रमाइलो हाे बालु दाइ हासेकाे मिलन अासेङ काे स्वार बाेहिनिकाे शब्द अाहा❤❤❤
ईनि नानि नयाँ जस्तो लाग्छ तर टुक्का र स्वर भने एकदमै राम्रो छ। उज्ज्वल भविष्य को शुभकामना
सफल कलकार मिलन लामा र बालचन्द बराल साथै उज्वल भबिश्यकाे कामना ईब्शुलाई
मिलन दाइ अति मन पर्छ गीत उस्तेइ अनि बालु दाइ को हासो❤ बुनेको अगृम सुबकामना❤❤❤❤
आहा सारै मीठो प्रस्तुती छ हजुरहरुको हजुरहरु सबैलाई शुभकामना 🙏❤️❤️
पछिल्लो समय इस्बुको गित निकै मज्जा लाग्छ।अनि मिलन दाजु र बालचन्द्र दाइ को हासो कति मज्जा हो
इस्बु बैनी को स्वोर कति राम्रो हौ अनि मिलन लामा दाइ को त भन्नै पर्दैन
सबै कलकारहरूलाई समान्छ गित धेरै राम्रो र रमाइलो छ हासेकाे हासै गरियाे भाग 3 पनि चनहियाे❤❤
सार्है मिठो अग्रिम शुभकामना बैनी
अाहा दुबै जना हासाउने परेपछि तेति कै रमाईलाे भईहाल्छ नि मिलन दादा बाल चन्द दादा काे हासै राम्राे छ 😁😁😁😁 धेरै राम्राे छ लास्टै हासाउनु भयाे👌👌❤️💯🇳🇵
नानिको स्वरमा जादु छ......नव प्रतिभाशाली ईस्बु नानिको उज्ज्वल भविष्यक शुभकामना.....निरंतरता दिनु होला एउटा उदाउंदो उदाहरणिय कला छ नानिमा बधाई तथा शुभकामना
आहा!!! मिलन दाइ रुप जस्तो कला गला पनि अति उत्कृष्ट 💕💕💕💕💕💕
बालचन्द्र सर को हाँसो नै राम्रो ❤❤❤❤
म त यो भिडियो जति हेर्दानी धित मरेर 3 घन्टामा 3 चोटि नि हेरे आझैइ राम्रो हुदैइ जाउन बालु दाइ हजुर को हासो नि मीठो छ❤❤❤❤❤
मिलन दाइको आहोइ भनेको अतिनै मन पर्छ
स्वर अनि शव्ध कि धनी इव्शल नानू लाई यस्तै साथ सपाेर्ट गर्दै गर्नु हाेला शुभकामना सवैजना लाई । सवै जना मेराे मन पर्ने आदरणिय कलाकार हरु नमन:
हजुरको हाँसो असाध्यै मन पर्छ रमाइलो दोहोरी सफलताको शुभकामना कामना❤
गित त राम्रो नै छ नै अझै राम्रो बालचन्द्र दाई को हासो रमाईलो लाग्यो सुभकामना
एकदम रमाइलो छ दोहोरी । सधै हेर्न पाइयोस् बालचन्द्र बराल ज्युको प्रस्तुति ।।
नब प्रतिभा इस्बु सन्ज्याल लाई सफलताको शुभकामना ❤️❤️❤️❤️
अति राम्रो दोहोरी प्रश्तुती एकदम मनोरन्जनात्मक 👏👏
Wonderful episode 😮😢
बालचन्द्र भाईको हसाई ईस्बी बैनीको सुरीलो स्वर र मिलन भाईको हसाई + दोहोरी गाउने कलाले को चाही नहोलात फिदा keep it up
From UK
Good gifted voice it was amazing 🤩
आहा कति राम्रो दोहोरी बालु दाजु ❤❤❤
बराल,जिउ ,को,हाँसो, मलाई,धेरै,मन,पर्छ, जो,हासनजानदैन्,तोबाचनजानदैनैन
आहा कति रमाइलो सारै राम्रो लायो सफलताको सुभकामना छ
आजकाइ इब्सु बैनि र राजु दाइको दमदार दोहोरि चलिराको छ खबै जमेको जोडि सुभकामना अझै राम्रो गर्नु
धेरै धेरै राम्रो छ हजुरको गित ♥️❣️💝💖🎉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👍👍👍💃💃💃👌👍👏👏👏👈
ईस्बुको स्वरको १ नं. फ्यान भए
14:39
दोहोरी अति रमाइलो छ ,
कालिकोटे नानीलाई सफलताको शुभकामना !!!
यकदमै राम्रो छ दाजु All सबै जनाको प्रतिभा❤❤ यसरीनै अगाड़ी बद्दै जानुहोला अग्रिम सुभकामना छ.यसो मिलायर मलाइनी चांस दिनुहोला दाजु दोहोरी गाउनलाई है।
आहा मिलन दाई को कुनै जबाब छैन तेही माथि कालिकोटे नानी अनि बालचन्द्र भयपछी
हाम्रो कालिकोट को बहिनिलाई सफलताको शुभकामना छ कणालि को चेलि ❤❤❤❤
साह्रै रमाईलो लाग्यो र मिलन दाइ टुक्का बालचन्द्र को हासो त्यो नानि स्वर दामी लाग्यो❤❤❤❤❤❤❤
😂सार्है रमाइलो दोहोरी सबै जनामा
शुभकामना😍😍😍
Lots of love from India ❤❤🎉👍👍👍👍
खुब रमाइलो पो लाग्यो त !
यि दोहोरी गायकहरूको कला गला र प्रतिभा देख्दा अचम्मै लाग्छ। कति रोमान्सपूर्ण जीवन।सधै यस्तै रोमान्सपूर्ण र सफल बन्न सकोस जीवन धेरैधेरै शुभकामना छ।जय होस।
O
@@ratnagurung8129
Chandra grahan Milana mercado re sare rang picture exam Tara seeta ram seeta ram seeta ka 0
धमका दाेहाेरि धन्यवाद सम्पूर्ण लाई
अति राम्रो लागो जि
जहाँ मिलन लामा त्यहां दोहोरिको धमाका
अति मिठाे दाेहाेरी👌👌❤️❤️
अहिले त एक चाेटी हेरि सके भाेलि फेरि अरकाे चाेटी हेर्नू पर्छ लास्टै रमाईलाे
इब्शु नानीको गायन प्रतिभा अति सुन्दर अनि मनमोहक छ, बधाई अनि शुभकामना छ ❤।
उज्वल भबिस्य छ, बैनी सारै मीठो स्वर
मिलन लामा मेरो मनपर्ने गायक र इस्बु नानीलाई बधाई !!❤❤❤
तिनै जना काे उत्कृष्ट सब्द अनि साेर मिठाे सम्झना सबै मा 🙏🙏🙏
कति मिथो भाका अनि मिलन दाइ बालु दाइ🙏🙏🙏 सङै इस्बु❤❤
राम्रो छ इस्बु को भोकल मन परो
मजा आयो आजको दोहोरि हेरेर ।
मिलन र बालचन्द्र को हासो नै राम्रो ।
यसै गरि आउने भागहरु पनि हेर्न!पाउ साह्रै रमाइलो लाग्यो
कलाकारको सम्मान स्वरुप यो सानो coments छोडे ,है आहा ! क्या रमाइलो 👏👏❣️🙏🙏🙏
अाहा कालिकोटि गायका मन पर्यो अावजको धनि
इब्सु नानुको कलालाइ सम्मान गर्नु पर्छ यति सानो उमेरमापनि दोहोरिमा यति धेरै अबल अझै सफल प्रगतिको कामना फुच्चि नानु ## इब्सु❤️❤️❤️❤️
आहा कति राम्रो लाग्यो यो दोहोरी सबै मा समान छ ❤👍🌹😁
म मलेसिया बाट हेर्दैछु ।
एक दम रमाईलो भयो । यो लोक दोहोरी त ।
अति राम्रो लाग्यो ❤❤❤❤❤❤❤❤❤।
कलाकार,हरु,मा, मेरो,समान,छ।उहाँहरू ,लाई,नमन,छ।ओके।
कती रमाईलो हो बराल भाई र अनी मिलन लामा भाई र ईसबुल बक्हिनी को कती मजाकी खेल ठटटा गित आह सँगै बसे झै लाक छ मलाई
बहुत रमाइलो लाग्यो अझ मिलन दाई बीचमा अहई गरेको क्या सुहाएको।
सम्पुर्ण कलाकारहरूलाई अति मिठो मुस्कान छ ❤❤🎉😅
❤
मलाइ त सारे मन पस्छ दोहोरी राम्रो छ ❤❤❤🎉🎉
अबकि सुपरस्टार लाईभ दोहोरी गायिका ईब्सु सन्ज्याल नै हुन् दुई मत छैन।
Thank you so much
खुशी लाग्यो आज बालु दाजु र मिलन दाजु को गित सुन्न पाइयो सबै कलाकार लाई सम्मान छ ❤️♥️❤️❤️
धेरै राम्रो छ गित अझै सफलता को शुभकामना इस्बु बहिनि❤❤
बुडाहरू सारै रमाईला दुबै जना 😊
सम्झना छ दाजुहरूलाई ❤❤
उज्वल भविष्यको कामना
धेरै राम्रो छ गित
मिलन दाइलाइ किन छिटै जन्मियछु जस्तो लाग्या होला । किनकी दाइको जोसजागर देख्दा । दाइको गाउने शैली मलाइ सारै मन पर्छ 🎉🎉🎉🎉❤❤❤
आहा सारै रमाइलो इस्बु बुने र मिलन दादा को दमदार प्रस्तुति
बालचन्द्र दाइको हासो चाहि सारै मन परो है
बहुचर्चित दुई गायक, ईब्सु बहिनि एकलैले झनैले पानी पिउने बनायो जस्तो छ / रमाइलो लाग्यो
आहा कति राम्रो गित बालचन्द दादा❤❤
इब्सु बैनि र मिलन दाइको अति मिठो दोहोरी 👌👌तर गाउनु भन्दा धेरै बालचन्द्रको हासो चाहि अलिक बढी भो😂
अति रमाइलो लाग्यो धन्यबाद सबैलाइ।
Waw दोहरी होस त यस्तो होस्👌❤️❤️
बाल्चन्द्र दाइको गित संगै हासो मज्जा लाग्छ
मिलन दाज्यु र ईस्बु नानीको बेजोड प्रस्तुति ❤❤❤
हासो कडा छ हो सबैलाई शुभकामना 🎉🎉
मिलन दाइको बोली हाँसो अनुसासनको असाध्यै उत्तम।अनि सानू बैनिको आवाज र हाँसो पनि अत्यन्तै राम्रो छ
अाहादाम्मिछ दादा बबाल छ दोहोरि
बालचन्द्र जि काे हाँसो मिलान लामा सर र इस्बु नानुकाे अत्यन्तै मिठाे स्वर । रमाइलो अनि उत्कृष्ट लाईभ दाेहाेरी सम्पूर्णलाई सम्मान।
दामि छ हजुर
इस्बु को जस्तो सोर कोइ को छैन मलाई त हेरिरहु लाग्च
सबै जनाकाे साेर अत्तिनै रम्राे छ धन्नेबात
कायदाकाे दाेहाेरि , मिलन बालचन्द्रकाे टक्कर बिचमा ईब्सलनानीकाे ताबडताेड जबाफि फायर सबै चकित पर्ने❤❤🎉🎉🏃♂️🏃♂️
साह्रै राम्रो
मज्जा आयो।
मलाइ धेरै रमाइलो लाग्यो बाल्चन्द्र दाइ मिलन दाइ अनि इस्बुल बहिनिको दोहोरि सुनेर❤❤❤❤❤❤❤
Derai ramro maja aayo good luck all team
हजुर ले गाउनु भको दोहोरी धेरै मन पर्छ
असाध्यै मिथो प्रस्तुती बलचन्द्र जि
मलाई त धेरै भन्दा धेरै रमाइलो लाग्यो
एक दमै मन् पर्यो लोक दोहोरी।❤❤
sarai ramailo dohori🎉