Malu Pata मालुपात Dauda Live | Prabhu Raj Pandey_Ibsu Sanjyal_Suprim Malla | देउडा बिशेस दोहोरी
Vložit
- čas přidán 2. 08. 2023
- Malu Pata मालुपात Dauda Live | Prabhu Raj Pandey_Ibsu Sanjyal_Suprim Malla | देउडा बिशेस दोहोरी
🎶 Original Audio Credits:-
♬ Vocal:-
Raju Pariyar
Bishnu Majhi
♬ Lyrics | Music:-
Gorakh Thapa
♬ Audio Producer / Publisher
Sangeet Saugat
🎬️ Video Credits:-
🎬️ Live Vocal Artists:-
Prabhu Raj Pandey
Ibsu Sanjyal
🎬️ Live Studio:-
Dur Darpan
▶️Category 🎸Lok Deuda
Presenting Best Nepali Lok Deuda Live..⏪▶🔊
Music Label ✅ Sangeet Saugat Pvt. Ltd.
Contact us✅karnalientertainment@gmail.com
Cell ☎+9779851089127
© & ℗ Sangeet Saugat /Karnali Entertainment Pvt. Ltd., 2023 All Rights Reserved.
Enjoy & stay connected with us for more entertainment !🙏🏼🙏🏼
👉 Subscribe to CZcams Channel.
👉 Like us on Facebook Page :
/ budha.keshab
👉 Follow us on Instagram: : / sangeetsaug. .
👉 Follow us on Tiktok Profile: vm.tiktok.com/ZSaaXN31/
All rights of this song is reserved by Karnali Entertainment Pvt. Ltd. (Sangeet Saugat) 2020. Uploading of this video and song into any other youtube channel, Instagram, Facebook, music stores, apps and other social media platforms without prior permission is strictly prohibited and punishable as per copyright act of Nepal.
(यस च्यानलमा रहेका गीत संगीत तथा भिडियो कपी डाउनलोड गरी अन्य च्यानलमा
अपलोड गरी आर्थिक लाभ लिएको पाईएमा प्रचलित ऐन कानुन बमोजिम क्षतिपूर्ति सहित कडा भन्दा कडा कारवाही हुने जानकारी गराईन्छ।)
#malupata #sangeetsaugat #deudalivemalupata - Zábava
डोटेली भाषा को पहिचान सहित यो डेउडा कति सुन्दर छ धन्यवाद छ दुबै जनालाई ❤
धन्यवाद, भाव राम्रो नबुझे पनि यो देउडा दोहोरि मा गायक गायिका दुवै को स्वर साह्रै मिठो छ❤❤❤❤
जति सुने नि धित मर्दैन ❤धन्यवाद छ 2 टै गायक लाइ
मैले आज पाए यो देउडा दोहरी 😢❤❤❤ I am deuda lover
czcams.com/video/8x93a6pLPe8/video.html
Nice songs tracelateintelugup
गित राम्रो छ शब्द पनि त्यतिकै मार्मिक छ बधाई छ गायक गायिका लाइ तपाई हरुले बरिष्ट गायक राजु परियार र बिष्णु माझी ले गायको गितमा श्वर दिनु भयको छ एकदमै मिठो छ
आस लाग्दा डेऊडा उत्तराधिकारी सलाम छ, 🙏🙏
म डेउडा प्रेमी हूँ//यो गीत लगभग 10 पटक हेरियो होला अझ हेरम हेरम लाग्छ ❤️❤️❤️❤️
म पुर्ब को मान्छे हु ! तर यो देउडा सारै मन परेको ❤ दिन मा , एक चोटि सुनेकै हुन्छु😍😍
❤❤❤❤
@@singerjay887❤❤❤
Din ma.1 wow
Ho ra sunu parxa
Ho hai malaai ni औधि मन पर्छ
आहा कति सुरिलो स्वर दुबैजनाको कोहिलि भन्दा कम छैन् ❤❤❤❤❤❤
धेरै राम्रो स्वर छ दिबै जना को शुभकामना छ सम्पुर्ण टिम लाइ
हप्ता दिन पछि बल्ल सुन्न पाइयो love my folk music
आहा! याे हाे कर्णालीकाे पहिचान । सम्मान छ गायक र गायिका दुवै प्रति 🙏🙏
जति सुने पनि सुनुसुनु जस्तो लाग्ने मलाई मात्र हो कि अरुलाई हो....??❤
म लाई पनि हो
धेरै राम्रो देउदा गित दुबैलाई धेरै धेरै शुभकामना ❤❤❤❤
Sarai mitho
विशेष गरेर दुबै जनको स्वोर उत्कृष्ट सुरिलो मिठो छ गितको अर्थ नबुझे पनि।प्रभु भाइ येति कला र गला भयेको मान्छे पछि किन पर्नु भयो।मैले lokstar मा देखेको थिया भोइस सबैको भन्दा मिठो थियो।
खुशी लाग्यो दाइले सम्झिराख्नु भाको रैछ । हजुरको माया आशिर्वाद सदैब पाइराखुं मिठो सम्झना दाजि❤❤❤
,म अछाम बाट हजुर को देऊडाले सारै मन छोयो❤❤❤❤
बुझ्न त धेरै बुझेन त्र नबुझेपनी असाध्यै राम्रो लाग्यो ❤❤❤
पश्चिमेली भएर होला एकैदिन मा २० चोटी सुनेसके अझै मन भरिएन। धेरै राम्रो स्वर सबै को
आहा अती सुन्दर यिन नानिको बारेमा एउटा भिडियो बनाउन पर्यो
सुमधुर स्वरका धनी वहिनीभाइ दुबै जनालाइ बधाई🌹🥀🌹......
बल्ल भेटियो ❤
Wow ramro x
मेराे प्याराे भाइ प्रभु र भान्जी ईब्सलकाे बेजाेड डेउडा गितले डेउडा गितमा नयाँ आयाम थपेकाे छ । पुर्वदेखि पश्चिमसम्म डेउडाले यति धेरै चर्चा पाएकाे यहि गित हाेला । मुलगितमा आवाज भर्ने प्रिय गायक राजु परियार अनि विष्णु माझीलाई पनि याे गितसँगै सम्झना गर्नुपर्छ । नवप्रतिभा यी कलाकारले उक्त गितलाई गायर न्याय दिएका छन् । बधाई छ प्रभु अनि ईब्सल । आगामी यात्रा अझै सुन्दर बनाेस् ।
जति सुने पनि सुनौ सुनौ लाग्यो,शब्द र स्वर जादुमय छ ।शुभकामना।।
Sudurpashim ko saan❤❤❤
Damii
साह्रै मन छोयो ❤❤❤❤❤
इ दुइटा आवाज ले पुरानो गित लाई पनि नया जस्तै बनाए को महसुस भयो हार्दिक बधाई छ ! भाइ बहिनी दुबै जना को उज्ज्वल भबिस्य को शुभकामना छ !!
बुझ्न् केही सकिन तेइपनी 6 चोती जति सुनी सके कति राम्रो सोर
धेरै रामरो आवाजकी धनी छन इ नानी कसई को नजर न लागोस नानी हजूरलाई ❤❤
देउडा गित मिठाे लाग्याे । वुझे सम्म देउडा साहित्य मर्मश्पर्शी छ ।
हुन त मलाई देउडा मन पर्दैन तर याे गितले सारै मन छाेयाे ❤❤
सुमधुर कर्णप्रिय एवं उत्कृष्ट गित प्रस्तुति । दुबै कलाकारलाई बधाई एवं उत्तराेत्तर प्रगति काे मंगलमय शुभकामना।
मनछुने डेउडा बधाई छ 🎉❤❤
साँच्ची भन्नु पर्दा जति सुने पनि धित नमेटिने भयो ❤❤
Sarai man pa❤❤❤❤
सबै भन्दा मन पर्ने मेरो देउडा यहि हो ।गायक गायिका लाई बधाई छ।
असाध्यै राम्रो लाग्यो प्रभु राजा र सालि इब्सु लाइ अनि सुप्रीम लाइ बधाई छ।❤❤❤❤
क्या सुमधुर देउडा । वालापनको याद ताजा भयो । धन्यवाद ।
दुवै जना सुरिलो स्वरका धनी, बधाई छ ! नेपाल संगीतको धनी
गितको प्रत्येक टुक्काले मन छुने निकै राम्रो गीत❤❤
अतिनै मिठो आवाज अनि सुदूरपश्चिमको यो गित ले मोहनी लगायो ❤️❤️❤️❤️❤️❤️
साह्रै मन छुने गीत❤❤❤❤सुनेको सुन्यै छु भन्या
यताको पनि तेस्तै छ हालत सुनेको सुनेइ छू आज १५ दिन भो
❤❤❤❤❤❤
धेरै धेरै सुन्दर, दुइटै को अति मीठो हृदय छुंदो स्वर। दुइटै लाई धेरै धेरै शुभकामना ❤❤❤❤
Nice song❤
Proud to be sudur paschimmeli❤
धेरै राम्रो देउडा गीत तथा स्वर दुबै जनालाई धेरै धेरै शुभकामना 🎉🎉🎉🎉
शब्द आहा😍😍मेरि भु पु पनि रोइन यो गित सुनेपछि मलाइ कल गरेर २३ बर्ष पछि😭😭
😂😂😂😂😂
नानु ibsal ❤❤❤❤❤❤❤
मन छुयो सलुट 👏छ यो देउडा गित कार लाई
अति रमाइलो लोक देउडा गित भाग 2 पनि छिट्टै सुन्न पाइयोस्
Geet ta sarai ramro nabujera mareo
❤आहा हाम्रो सुदूरपश्चिम राम्रो सुदूरपश्चिम ❤ ❤❤
म लाई आज सम्म मन परेको गीत ❤❤
Good sister vai
अति राम्रो मार्मिक डेउडा गीत ❤❤
❤धेरैमिठाे साेर
Awesome song sang by ibshu❤❤❤❤
निको छ गित 🎉🎉🎉 दुबै जनालाई धन्यवाद
Prabhu Raj Pandey❤
म लाई पनि एक दम मन पर्यो
कति निको गित 😂😂😂😂😂
Wow so damii song❤❤❤❤❤
i love deuda song 🥰🥰
अति दामि गित🎉❤🎉🎉❤🎉🎉🎉❤❤❤❤❤❤❤❤
हिरा हो यो! 🎶🙏
आहा कति राम्रो मेरा सुन्दर सुदुर को भाका❤❤❤
जन्म थातका देउडा गित त्यसै पनि
राम्रो लाग्न्या ❤❤
हजुर लाई धेरै धेरै शुभकामना छ ❤️ हजुर यो देउडा गीत ले मेरो सारै मन छोयो ❤ हजुर हरु चाडै सफल भएको हेन पाउ ❤
czcams.com/video/8x93a6pLPe8/video.html
म मध्य पश्चिम काे भएपनि देउडा गित धेरै मन पर्छ ❤❤❤
Isbsu pani tyahi ki ho
आहा!💔🙏
कति राम्रो स्वर हो दुबै जना को wow
Vdo पुरा छैन त मालु पात
मलाई ❤❤एकदम मन पर्ने देउडा गित 🎉🎉🎉❤❤
कति राम्रो आवज
Khati Meetha gana
Wow super ❤❤
सुनिरहु सुनिरहू लाग्ने एकदमै राम्रो गित अनि शब्दहरु 🎉❤❤
स्वर,संगीत,लय सबै कुरा को राम्रो combination भएको छ...
खुब मन पर्यो ❤
पूरा भिडियो खिच्न किन कन्जुस्याइँ ?? यो हो यौटा आदर्श कला, वाह! सलाम दुईटै गायक गायिकालाई ,, शब्द जो छ त्यो सलाम योग्य छ ।
Kura ta ek dam thik bhaneko hajur le maile pani yestai socheko
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
ime Nepal lok star बाट मैले धेरै पात्र चिनेको थिए त्यो मध्यका एक फरक स्वर,पृथक स्वर का धनी प्रभु जि लाई चिन्न पाए र आज तेहि चिनेकै आधार मा र यो गित सारै मन परेका कारण एक दिन मा एक पट्क सुनेकै हुन्छु र गायिका झन आफ्नै कालिकोट कि तेसै माथी सुमधुर स्वर कि धनी खुसि लाग्यो😘🙏
SuDur king suprim malla❤🇳🇵🇳🇵🇳🇵❤❤❤
जति सुन्यो उति सुनु सुनु लाग्दो।
Wow wow wow
जति सुनेपनि कान नै नथाक्ने गीत हो यो शब्द त्यस्तै राम्रो स्वर त झनै राम्रो 👌👌
फेरि कहि हानु भए ❤
मलाई लागछ सुपरिम मलल काे साथ छ कि भनया लागछ
एकदमै मार्मिक सब्धहरू
दुबैजना गायक गाइकालाइ हार्दिक बधाइ छ ❤❤❤❤❤बैनी को स्वर अति नै राम्रो छ
झिक्कै राम्रो देउडा हजुर
खोज्दा खोज्दा बल्ल आज भेते खुसी भयर हेर्दै छु
धन्यवाद गायक र गायिका लाई अति नै मार्मिक दोहरी जति सुन्यो तेती धेरै सुनु सुनु लाग्ने दोहरी ।अब एक पटक इन्द्रेणी मा दुबै जना ले यो दोहरी प्रस्तुत गरि दिन श्री कृष्ण कडेल सर ले बोलाउन अनुरोध गर्द्छु।
Sor jadumay xa
स्वोर अनि शब्द वा कसरी बयान गरु म् ।। 💝💝💝
Ho ni hjr
Nice voice song ❤❤❤❤❤❤
Ma pani Madhyenchal ko hun, malai pani sarai man pareyo
Purana saakirti ra vasa ra geet haru ko yo sarkar le samrachhan garne chha , Hami Sabai le jogaunu parchha
जति सुनेपनी सुनी रहु जस्तो लाग्ने आवज
म रानिडाडाबाट हेर्दै छु है।
बधाई छ दुवै जना गायक गायिका भाई बहिनि लाई र सम्पूर्ण टिम लगायत लाई 🙏