मालु पात पछि लाल टाला लिएर आए प्रभु र इब्सु New Deuda dohori Prabhu Raj Pandey VS Ibsu Sanjyal 2080

Sdílet
Vložit
  • čas přidán 12. 08. 2023
  • मालु पात पछि लाल टाला लिएर आए प्रभुराज र इब्सु। New deda Dohori Prabhu Raj Pandey VS Ibsu Sanjyal 2080
    Audio Credits:-
    ♪ Song:-
    Lal Tala Dhuna Gai
    लाल टाला धुन गई
    ♪ Lyrics:- Krishna Malla Thakuri
    ♪ Music:- Collection
    Management:
    Krishna Malla Thakuri/Harish Dhital
    ---------------------------------------------------------------------------
    Lead Male Singer
    🎤Prabhu Raj Pandey
    Lead Female Singer
    🎤Ibsu Sanjyal
    ----------------------------------------------------------------------------
    Supporter Male Singer:
    🎤Sunil Nepali
    🎤Gorakh Sarki
    🎤Hikmat Shahi kshitij
    -----------------------------------------------------------------------------
    Supporter Female Singer :
    🎤Pratima Rawol
    🎤Rachana Devkota
    -------------------------------------------------------------------------------
    Musician Team:
    ♬Sarangi : Rajesh Ghandarva
    ♬Keyboard :Mitra Adhikari
    ♬Flute : Mohon Gorkhali
    ♬Dholok :khem Rana Magar
    ♬ Madal :Ghaman Rana Lukman Gharti
    ----------------------------------------------------------------------
    TechnicalTeam :
    Camera :
    🎥 Chandan Bohora
    🎥 Kousik Boss
    Audio/Video
    DurDarpan 9851151230
    -----------------------------------------------------------------------------------
    #durdarpan
    ©Dur Darpan
    All rights of this video is with ''Dur Darpan pvt.Ltd.''
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Komentáře • 641

  • @Durdarpan

    देश तथा बिदेशमा रहेर दुर दर्पण लाई माया गर्नुहुने समग्र आमा,बुवा,दाजुभाइ तथा दिदी बहिनिहरुमा साँगितिक नमस्कार। सुदुरपश्चिम तथा कर्णालि प्रदेशमा युगौ लामो ईतिहास बोकेको प्रत्यक्ष देउडा दोहोरीलाई हामिले पहिलो पटक देउडा लाइभ दोहोरीका रुपमा डिजिटल प्रबिधी मार्फत हजुरहरुमाझ पुर्याउने कोसिस गरेका छौँ। यसमा हजुरहरुको भब्य साथ देखेर निकै हर्सित छौँ। देउडा संस्कृती र देउडा क्षेत्रका लुकेर रहेका प्रतिभाहरुलाइ अगाडि ल्याएर सबैमाझ पुर्याउने कार्य हामिबाट निरन्तर भैरहनेछ। आउनुहोस यो अभियानमा सबै मिलेर अगाडि बढौँ।जय गित जय देउडा संगित।।

  • @hikmatshahikshitiz44

    मालुपात हिट भयो तर फिट भएन अब हिट अनि फिट दुबै हुने गरि यो देउडा पस्केका छौ कस्तो लाग्छ मन परे सेयर गर्दिनु होला है?♥️♥️

  • @AmarSinghChhetry

    बधाई छ प्रिय् मान्छे प्रभु राज पान्डेय सरलाइ मालु पात गितले देस तथा बिदेश मा रहनु हुने नेपाली को मन मुटुमा बस्न सफल भयको थियो। तर कारण बस युटुब बाट हटाउनु पर्यो अब यो गितले देस जल्छ ।।जल्दै जाओस् अब पालो प्रभु सर तपाइँको हो ।कति बयान गरु तपाइँको स्वोरको सलल कर्नाली बगेको जस्तो अनि चट्नी जस्तो जिब्रो ट्वाक्क लाग्ने अझै प्रगतिको शुभकामना यो स्वर मा कसैको आँखा नलागोस ।।।।।❤❤❤❤❤

  • @BhagirathChalauneOfficial

    आहा कहाँ बाट आयको होला यस्तो यस्तो गहिरो गहिरो शब्द हजुर हरुको गायकि आहा म त कहाँ हो कहाँ हराय सलाम छ सबै मा ❤️❤️🙏🙏

  • @deepakrashaeli

    इब्सु र सुनिल को पनि ल्याउन परो सुनलाई को को हुनुहुन्छ यता हाजिरी हुनु ❤❤❤❤

  • @tekbohara9365

    धेरै खुसिलागेकाे छ दाेहाेरीमा पनि देउडा गीत घन्किन थाले मालुपात भन्दा जस्ता हिट हाेस सम्पूर्ण टिमलाई बधाई छ धेरै भन्दा धेरै सफलता मिलास् 🙏🙏🙏🙏

  • @subodhshahiofficial

    यकदम राम्रो छ सुपर हिट देउडा का शब्द चाई कलेजी काट्ने छ्न ❤❤

  • @AlinaRai-zo4dy

    आगो हो आगो बल्नु पर छ ला सर अनि बोहिनी ले

  • @tekrajgiri4305

    कालिकोटे प्रिय गायक गायिकाहरु प्रति मेरो उच्च सम्मान छ । अब कर्णालीबाट हजुरहरुको निकै गर्विलो प्रतिनिधित्व रहनु पर्छ यहाँ पालो धेरैको आयो तर सुदुरमा धेरै कलाकार जन्मिनु भाछ र टिक्नु पनि भाछ अवसर र समय सबैको आउँछ तर टिक्न सक्नुहोला तपाईं सम्पुर्णको साङ्गेतिक जिवनको उज्ज्वलताको कामना गर्दछु ।। निकै शिर ठाडो भाको छ कालिकोटले पनि यस्ता रहडी जन्माए छ्♥️♥️♥️♥️

  • @jhalakkarki7307

    धेरै राम्रो ❤उत्कृष्ट काम सबै मित्र हरु लाई सफलता काे सुभकामना❤

  • @durganeupane7980

    धान काटेउ धान काटेउ भन्दा सेरा तल साईका सिृति सेरा, धानका कुनउयां नाईफ

  • @prabhurajpandey1080

    नमस्कार सम्पुर्ण लोक पारखीमनहरुमा हार्दिक नमन 🙏🙏🙏 हामीले देउडा भाकामा नयाँ अभ्यास गर्दै देउडा लाइभ दोहोरी गाउने प्रयास गरेका छौ । आशा छ पक्कै पनि हजुर हरुको माया, सद्भाव र आशीर्वाद को कमि हुने छैन ।🙏🙏🙏

  • @DKM146
    @DKM146  +28

    लालुपात भन्दा पनि बढी हिट होला भन्ने आशा छ है।बधाई छ दुर दर्पण टिमलाई 🎉❤🥞🎊

  • @user-oj8bg8jt6y

    एकदमै मन छुने गित जति सुनेपनि धित नमर्ने स्वर हार्दिक बधाई अग्रिम शुभकामना !

  • @prakashbahadurbam309

    साच्चिकै कालिकोटले राष्ट्रकै उत्कृष्ट कलाकार जन्माउनमा अब दुई मत रहेन सुरेश शाही, धर्मराज न्यौपाने हुँदै आहिलेको यो भाइरल जोडी दुवै भाइ बहिनीलाई विशेष बधाई । यति धेरै मिठो गीतको लागि । डिजिटल मिडियामा भाइरल होला नहोला । एउटा संगीत प्रेमीको लागि सुन्दैमा अनुभूति भइहाल्छ की यो कति सुपरहिट गीत हो भनेर । धन्यवाद सम्पूर्ण टीम । उज्वल भविष्यको कामना ।

  • @motirai3089

    आहा कति सुन्दर देउडा दोहोरि !!

  • @pusparajacharya

    डेउडा दोहोरिको नयाँ ईतिहास । क्या शब्द कस्ले बनायो यस्तो ? क्या लय ।

  • @birubirahi

    साह्रै मीठो गीत!! कृष्ण सर,गोर्ख ,प्रभु ,इब्सु सबै टिमलाई मीठो माया र धन्यवाद मीठो गीत पस्केकोमा

  • @shankarbist4582

    मन छुने शब्द wow भाग २ छिट्टै सुन्न पाम ❤❤ शुभकामना

  • @sureshrajbc9948

    सुनेर आनंद आयो हजुर देउडा गीत सुनेर जय देउडा❤❤❤