सुरेश शाहीको दरबार धान्न आउने भईन इब्सल सन्ज्याल । Live Deuda 2081 Suresh Shahi vs Ibsal Sanjyal
Vložit
- čas přidán 7. 09. 2024
- सुरेश शाहीको दरबार धान्न आउने भईन इब्सल सन्ज्याल । Live Deuda 2081 Suresh Shahi vs Ibsal Sanjyal
Original Audio Credit
♬ Vocal:-
Suresh Shahi
Purnakala BC
♬ Lyrics:-
Ganesh BAm
♬ Music:-
Suresh Shahi
Live Creation:-
Lead Singer
🎤Suresh Shahi
🎤Ibsal Sanjyal
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Sunil Nepali
🎤Prakash Adhikari
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Bipana Singh
🎤Apsara Bista
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Mitra Adhikari
♬Flute : Prabin Rasaili
♬Dholak: Khem Rana
♬ Madal :Lukman Gharti ,Ghaman Rana
♬ Octopad : Padam Chhetri
Camera Team:
Manoj Khadka
Nabin Bhandari
Dev Ghimire
Srijan Shrestha
Anil Shrestha
Bishal Khadka
© Suresh Shahi, 2024
All Rights Reserved
----------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/Sur...
Facebook:- tinyurl.com/Sur...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Suresh Shahi. Embedding to a website is allowed.
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझमा आज आदरणीय सुरेश शाही संग उहाकै भाका मा गाउने कोसिस गरेकी छु । हजुरहरुको सल्लाह सुझाब सहित को अपेक्षा गरेको छु❤❤❤❤
@@Ibsalsanjyal nice sag कर्णालि का सान अन्कल सुरेश साहि र हुजुर लाई धेरै धेरै धन्यवाद आगामी दिन मां यस्तै सुन्न पाउने आसा छ हुजुर को सन्गितिक क्षेत्र मां अझै सफलता मिलोस मेरो यहि छ शुभकामना दिदि
सुदूरपश्चिमी कर्णाली भेकको गीत गाउने कलाकार कोही मनपर्छ त मलाई only isbal
सुन्दा सुन्दा कान दुखिसके कति मिठो छ दोहोरी
दामी बहिनी तिम्रा सबै गीतहरु मन पर्छन औधी😊❤
Ibsu sanjyal bahini ka हरेक लाइभ देउडा लाइभ दोहरी म सधै हेर्छु धेरै मन पर्छ
मैं
उत्तराखंड से हूं
लेकिन नेपाली भाषा मेरी पसंद है
I love Nepali
Thanks bro 👍
म पुर्बी नेपाल धनकुटा र मोरङको बासिन्दा हो । म डेउडाको सब्द 70% सम्म मात्रै बुझ्छु होला तर सुदुर पश्चिमको डेउडा सुन्दा मलाई पुर्बको हाक्पारे सुन्दा जति छाती फुलेर आउँछ त्यो भन्दा कम हर्सित हुँदिन डेउडा सुन्दा । डेउडाको भाका अनि त्यहा पोखीने दु:ख पीडा , माया प्रेम र सस्कृती अनि त्यो भित्रको अलग नाचले त झनै मन्त्रमुघ्द बनाउछ । 🙏 प्रणाम गर्दछु मेरा पुर्खा लाई जसले यस्तो चिज जोगाएर राखे र आज हामिले सुन्न पायौं ।
ह्जुर ध्न्याबाद
म चाहिँ हजुरको कमेन्ट को fan hai hajur❤❤
❤ from sudur passhim
❤❤❤
Know😮😮😮😮😮😮Sd ddd dddddddddddxsx see xxxxxxxxxxxxxz@@dineshgamer07
इंडिया धारचूला से बहुत सारा प्रेम ❤❤इस गीत को। जितनी बार सुना उतना बेहतर लगता है। बहुत शानदार जानदार । दोनों सिंगर द्वारा बेहतरीन सिंगिंग। अगले पार्ट का इंतजार रहेगा। 🎉🎉🎉
पटक पटक सुन्ने जति यता हाजिर हुम ❤️
Ma ni hum
Ma lai t sunera pani ghan sunr man lagi ra xa
Ma panii xu hoi patak patak sunne
7 choti vayo mero❤❤
Mee
फेसबुक बाट हेरेर यता हाजिर हुने जति हाजिर हुम♥️
❤❤❤❤❤
tiktok बाट हतार हतार भागेर आएको
5 चोटि सुनियो यो गित्व
म नि❤
Ma ni ho hai❤
मलाई अहिले सम्मकै मनपरेको गीत यही एकदमै मन पर्यो लगभग १५/२० पटक हेरिसक्य फेरि पनि यस्तै गीत को अपेक्षा छ यहाँ हरु बाट❤❤
अस्ति अर्को भिडियो मा हजुरले यस्तै भन्नुभाथ्यो 😂😂😂😂😂
सुदुर पश्चिमको सान❤❤❤❤म चाहिँ सुदुर पुर्बी भाग ओखलढुंगाबाट है।20 बर्ष सुदुर पश्चिममा बसेको बहुत याद आउँछ सबैलाई सम्झना ❤❤❤❤❤❤❤❤❤
Thanks sar
Karnali ko hun
धन्यवाद हजुर❤❤
❤❤
❤
सुदुरपश्चिम कर्णालिको सस्कृती देउडा सधै कालजयी छ शुभकामना छ ।
सुरेश दाइका शब्दसङ्ग इब्सु चम्क्याकी छ ।।
आज मौका पाडुला भनी गम्म गम्क्याकी छ ।। ❤️❤️❤️
आप लोगो ने इस गाना को सजीव व भावत्मक तरीके से गाया है वह नेपाल में ही नहीं भारत में भी बहुत बहुत सुना जा रहा है l
आप सभि लाेगाैंकाे बहुत बहुत धन्यबाद!
@@sureshshahiaapko v dhyanbad
Reel मा भेटेर CZcams मा search गर्ने कोको हुनुहुन्छ
Ma xu sir
Ma xu
म छु
Ma xu
ma pani ho yrr
सुरेश दाई मैले हजुरलाई अनी
इब्सल लाई पहिलोपटक सुनेको हो ।
सुन्दा लगत्तई धेरै मन पर्यो, धेरै सुभकामना
15-20 पटक भन्दा धेरै सुन्ने जति येता हाजिर हुम त guys ❤
10 पटक भयो होला
20 Vanda dheoroi vyooo 😢
aap ka mo no mil sakta hai
@khimarokaya2026 yo patak 23th patak ho mero
खासै देउडा गीत सुन्दैनथे तर यो गीतले मलाई धेरै मन् जित्यो 😊😊,
जनकपुरबाट हजुर, ❤❤❤❤❤❤
life मा first time यो देउडा गीत सुने शब्द बुझ्न गाह्रो भए पनि सार्है मन पर्यो ! original ladies singer भन्दा Isbal sanjyal Sis को voice So love it voice ❤❤❤ चल गोबिन्दे पाइला मिला देउडा खेलौउ........❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल 🙏
म पश्चिम् को भएत पनि यो देउडा मलाई यती राम्रो लाग्यो कि मैले पटकपटक सुने, गीत संगीत र सुमधुर स्वरले भरिएको यो भिडियो हेर्नुको मज्जा अर्कै छ, सुरेस साहीजी र इब्सल सन्ज्याल बहिनीलाई सफलताको धेरै धेरै शुभकामना छ।
फेसबुक मा हेरेर यता आको यो गीत मा ब्याटल गाउँन सारै गारो होला जस्तो थियो क्या मज्जाले गाएको दामी लाग्यो अलि छोटो भयो लामो गाउनु पर्छ
यही गीत मा पाट 2 अलि लामो चआइयो
म अर्घाखाँचीको हुँ।देउडा सारै मन पर्छ।धन्यवाद सबैजनालाइ
ध्न्याबाद
आहा कति राम्रो आवाज उस्तै शब्दहरू पनि
मेरो सुझाव है इप्सल बैनी लाई यति राम्रो गित गाउने मान्छे ले अलि फेसबूक रील मा उत्ताउलो पन देखाउँदा अलि सुहाएन है बैनी ❤
सबै शब्द त बुझिन तर लय अनि इनर्जी लेबल कस्तो खतरा!!साह्रै राम्रो !
जितना ख़ूबसूरत गाना है उतनी ही मधुर आवाज़ है 🙏❤️ really mind blowing आप दोनों की तारीफ के लिए मेरे पास शब्द नहीं है
Congratulations all team 🎉
बहुत ही सुन्दर गीत और उतनी ही मीठी आवाज़ आप दोनों की ❤️❤️
आप दोनों के expression 👌👌
जितनी बार सुनो मन ही नहीं भरता ❤️
नेपाली xada गीत भन्दा त यो धेरै राम्रो xa ❤❤। पार्ट 2 पनि ल्याउनु पर्यो अब
म पुर्बी नेपाल बाट हो।शब्द सबै त भुझदिन तर देउडा चै सारै मन पर्छ।
म पुर्बको मान्छे तर देउडा सारै मिठो लाग्छ्❣️
कम कम समझ पा रहा हूँ पर गीत दिल को छू रहा है। गढ़वाली गीत के जैसे लगता है, बहुत ही सुंदर गीत।
भारत से❤❤
म चाहि मध्ये नेपाल जिल्ला मकवानपुरबाट सुदूरपश्चिम नेपालको देउडा गित सुन्दा मलाई पनि कतै सुदूरपश्चिम तिरै बसाइँ सरौं कि जस्तो लाग्छ ।कति मीठो भाका अनि हाम्रो नेपालको एउटा पृथक सँस्कृतिक पहिचान बनिसक्यो देउडा गित❤️❤️❤️❤️❤️❤️❤️❤️
welcome hjur
केही केही शब्द नबुझे पनि लय स्वर उर्कृस्ट लाग्यो wawa
अरु यस्तै दोहोरी सुन्न पाउ सलाम पश्चिम हाम्रो पहिचान
मैले यो गित कसम ५० पतक सुने होला अहिले पनि सुन्दै छु।।।भाषा नबुझे पनि मलाई यो गित को सब्द चयन अनि भाका असाद्ढै मन पर्यो।।।आदर्निए सुरेश शाहि ज्यु अनि नानु ईब्सल लगायत सम्पूर्ण तिमिलाई मेरो मनदेखि शुभकामना व्यक्त गर्दछु।।र आगामि दिनहरुमा पनि यस्तै किसिमका सुनिरहु जस्तो गित हरुको अपेक्षा गर्दछु 🙏🙏🙏
भाषा बुझ्न नसके पनि अति राम्रो लय स्वर यसरी नै अन्य गीत पनि प्रस्तुत गर्नु होला । जय होस
भाषा बुज्नु भएन हजुरले ❤
अति राम्रो ♥️♥️
प्रदेशमा दिक्क लागेर आउदा ठूलो साउन्ड सिस्टम मा घन्काएर मन आनन्दित गर्दछु।सायद यो शृखला चकिरहनेछ ❤❤❤
कालिकोट का सान कणाली का गहना
हुन भन्ने जति यता हाजिर गराै 🙏🙏🙏♥️🌷
चोखो पुर्बेली म तर यो देउडा सुन्न खोज्दै आइपुगे
मन शान्त हुन्छ देउडा सुने पछी यश गितमा शब्द र स्वरको मिलनले छुटै मझा आएको छ
कोई हिन्दी अर्थ भी बता दीजिए। शानदार आवाज, संगीत। बधाई और शुभकामनाएं
आराम से सुनिए आपको पक्का समझ आएगा बहुत बढिया गाना हे!
म पूर्वबाट भएपनि तर यो गीत सुन्दा अति राम्रो लाग्यो। अति राम्रो भाकाहरु अति राम्रो लयहरु म पूर्वेली भएर पनि धेरै नै मन पर्यो यो song मैले अहिलेसम्म पश्चिमको गीत सुनेको थिइन। त्यति राम्रोसँगले तर आज यो गीत चाहिँ मैले युट्युबमा खोजेर नि आफैले दुई तीन चोटी खोजेर नै सुने यो गीत चाहिँ राम्रो लागेर❤
welcome hjur सुदुर तिर घुम्न आउनु होला
आहा ❤ यस्तै यस्तै दोहोरी हरु अझै सुन्न पाइयोस् सुभकामाना छ सबैलाई ❤
❤❤❤❤❤❤
साउदि बाट हेरेर मन खुसि पार्ने जति यता हाजिर हुम है❤
आदरणीय दाजु सुरेश शाही प्रती सम्मान धेरै पछि सुन्न पाइयो
कति राम्रो देउडा 🫂❤️सुदूरपश्चिम को सान 😮😮
sudhur matra haina karnali ni bhanam
४ पटक भन्दा माथि हेरिसके हो मैले त ।।❤️😍🙏
रील मा भेटेर youtub मा सर्च गर्ने कोको हुनु हुन्छ यता हाजिर हु त !!
Me malai pani follow garnu hola
Ma
म पनि हो 😂
म
🤚✋✋✋✋✋
हामराे करनालिकाे सस्किति झलकाउने सुरेस दाजु र इब्सल लाई उच समान❤❤❤❤❤❤
आधा मात्रै बुझेपनी म जस्तै सुनिरहने को को हुनुहुन्छ ??🖐️🙏🖐️
म पुर्बेली तर मलाइ यो भाका र यो गित सार्है मन पर्छ्👍️👍️
यो हाम्रो मौलिक संस्कृति कहिलै माशिनु हुदैन ! जय देश जय नेपाल!🇳🇵🇳🇵
Yesta geet haru lyauna ekdam jaruri chha hai ...purbeli vayepani yesta geet haru sunna gajjab aauchha ❤
अलि अलि बुजे तरपनि सारै राम्रो लागो सबैजाना कलाकार हरुलाइ शुभकामना आगामि दिनहरुमा अझ रामरा गित सुन्न पाइयोस ! ! ❤❤❤🎉🎉
हाम्रो सुन्दर सुदुरपस्चिम र कर्णाली काे संस्कार संस्कृति र गीतसंगीत लाई अतुलनिय कला काे माध्यम बाट जोगाएर राख्ने सम्पूर्ण कलाकार लाई उच्च सम्मान 🙏
सुरेन्द्र दाजु र इब्सल सन्ज्याल बहिनी ले अब आउने दिन यस्तै हाम्रो मौलिकता झल्काउने गित फेरी पनि ल्याउनु हुनेछन् भन्ने आश गरेको छु बहिनीको त धेरै भिडियो हेर्दै गरेको छु सारै राम्रो हाम्रो प्रदेश यक होनाहार कलाकार हुन बहिनी ❤❤❤❤❤❤
❤❤❤❤❤ आदरणीय दाई सुरेश साही प्रती हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा जति सुने पनि धित नमर्ने हाम्रो सुदुर तथा मध्यपश्चिम तिरको देऊडा भाका त्यसै माथि सुमधुर आवाज गायक सुरेश शाही र गायिका ईब्शल संन्ज्याल बिच जयगित जयसंगित। 🎉❤🎉😍🎉🎤🎧️🎹🙏🙏
सुरेश शाही जि को ठूलो फ्यान है म ❤❤❤
पश्चिमेली अर्गानिक दोहोरी। इब्सलको शब्द चयनमा उमेर भन्दा बढीको परिपक्कता र हाउभाउले झन उर्जा थपेको छ . Well done.
पटक पटक सुने जति यता हाजिर हुम त❤❤
5 पटक सुनिसके ❤
फेस्बुक बाट हेरेर यो गित सारै मन परायर यता हाजिर भको छु❤❤❤❤शुभकामना तपाईं हरुलाई❤
आहा कत्ती मिठो गीत इब्सल त रानी नै हुन चोली फरीयामा वाउ मौलिक गीत हरु सुन्न पाइयोस् मत पुर्ब तिरको तर पनि अत्तिनै मिठो 👌👌👌💖💖💕💕❤️❤️🌷🌷
अब भाग दुइको पर्खाइमा हुने जति यता हाजिर हौ
#कति मिठाे गित जति सुनेनि न अघाउने❣️
#सुदुर पुर्बकाे बासिन्दा भएनि पश्सिमेलि भाका पनि उत्तिकै मन पर्ने के🥀
म लुम्बिनी प्रदेश बुटवल देखि मलाई सारै मन पर्छ देउडा गित सुदुर पछिमको सान देउडा इब्सल को सोर सारैनै राम्रो छ
सुदुरपस्चिम को सन् wow kya Dami Cha sounds 😮❤
अहिलेको समयमा यो स्तरको अनुशासन, मौलिकता,सांस्कृतिक र मन छुने संगित सुन्न पाउँदा साँच्चै भित्रै छोयो र गर्व लाग्यो।जय होस् सबैको 🙏🙏🙏
शब्द नबुझे पनि यो गित ५ पटक हेरे आफ्नो देशको बहु भाषिक सास्कृति देखेर खुसी लाग्छ ।
म डेउडा खासै बुझ्दैनथ्ये त्यसैले सुन्दैनथ्ये तर याे डेउडाकाे लय राम्राे लाग्याे 40/50 पटक दोहोर्याएर सुनेकाे मज्जाले बुझे 🙏🙏🙏
मेरा कालिकाेट का सान दुबई जनालाई बधाई शुरेस सर र इब्सल नानुलाइ❤❤❤❤❤❤❤
सुनिरहु लाग्ने आवाज इब्सल रुपको धनी आवाजकी धनी सबै कुराले भरिपुर्ण
Tiktokबाट हेरेर आउने यता हाजिर हुम त🎉
Ma ni xu yr😊
Ma ni xuu
आहा कति मिठो देउडा दोहोरी सारै मिठो लाग्याे भाग 2 पनि ल्याउनु पर्यो
गायक भनेको यस्तो पो हुनुपर्छ
दिनमा3/4 चोटि सुन्ने कोइछ छ भने यता हाजिर हुनु
आदरणीय दाजु सुरेश शाही प्रती धेरै सम्मान छ 🙏🙏🙏
मैं गढ़वाली हूं लेकिन आप की प्रस्तुति अति सुन्दर मनमोहक है
Love from pithoragarh 🇮🇳
म बान्के देखि हो चौधरी भय पनि मलाई सुदुरपश्चिम् को देउदा गित धेरै मन पर्छ ❤❤
अति उत्कृष्ट। सारै आनन्द लाग्यो।
मैले टिकटकमा देखे देखुन खोज्न लाको बल्ल आज भेटे युटुपमा❤❤ मध्य पक्ष्चिम कोहलपुर बाट
Very nice I love this song
सुदुरपश्चिमको भाका सुन्दा असाध्यै मन परेर टिकटकमा देखेर यता पनि आइयो
गीत संगीतकार सुरेश शाहिमा हार्दिक नमन 🙏 । जय गीत जय संगीत ❣️
फेसबुकबाट भिडियो हेरेर यता आउने जति हाजिर हुन् त🎉मेरो महल मा
आहिले समकै उत्कृष्ट गित मैले त हजर पटक हेरे ❤❤❤❤❤❤❤
सुदूरपश्चिम को सान हो हाम्रो देउडा भाका All congratulations xa hjr 🙏🙏
शुरेस शाही र ईब्सल सन्ज्यालको यो गीत जति सुने पनि अघाउँदिन । म खासमा पूर्व दोलखामा जन्मिएको हुँ । तर ३ वर्षको जाजरकोट बसाइँमा देउडा गीत प्रति रुचि बढेको हो । मैले तपाईंको चल गोविन्दे धेरै पटक सुने । अब गाउन पनि सक्छु । अब यश गीतको Karaoke पनि अपलोड गर्नुभए आभारी हुने थिएँ । 🙏🙏
असाधै राम्रो पशुपतिनाथको भजन🙏🙏🙏🙏गायकगायिका लाई धेरै धेरै धन्यवाद ❤❤🙏🙏
यस्तो पो गायक हुन सबै को मन मुटु खाने
हुन त म पुरानो पुर्खेउली नुवाकोटको भए पनि चितवन मा जन्मी हुर्केको हु तर सुरेस र इब्स्लको को गित जति सुन्दा पनि सुनौ लाग्छ । आशा छ अब फेरि यस्तै गित सुन्न पाउ ।
4 पटक भन्दा बढी मैले सुनी सके ❤❤
बडा मजा आयो धेरै पटक हेरे तर पनि धित नै मरेन ❤❤❤❤🎉🎉🎉🎉
हैट बबाल लाग्यो मलाई। यिनी गायिका कति ब्युटीफुल हुन।❤❤
Bahut hi meeti awaz aur sunder prastuti bhale hi mujhe language jyada samajh mai nhi aa rhi he lekin awaz itni meeti h . amazing performance keep it up ❤
💐🙏✍️🙏🙏🙏बहुत सुंदर गीत भाई🌹🌿🌹🌲🌲🌲 सुरेश शाही जी और इब्सुल सजन्याल को इस सुंदर गीत के लिए हार्दिक शुभकामनाएं!🙏🙏💐✍️💐💐🙏🙏
Sudur ra karnali ko saan hamro deuda aaune din ma ajhai ramro kosheli liyar aaunu hola.
Bidesh ma basera aafno maulik geet sunda sarai aananda lagne Mero sudur ko sarai yaad aauchh
Jaha Vaya pani aafnai desh ko Maya chh
एति राम्रो स्वर भाको कलाकार अति मिठो शब्द केटाको तर एस्बु बैनी पनि धेरै राम्रो गाउने सबै गित लाई सजिलै गाउने क्षमता भएकी दुबैलाइ नमन मेरो
Ma purbeli Tehi mathi jhapali Tarah malai yestai chutke deuda pachimeli lok dohori aaudhi man parxa 😍😍😍
ध्न्याबाद ह्जुर
म पूर्वबाट भएपनि तर यो गीत सुन्दा अति राम्रो लाग्यो
मलाई अध्याधिक मन परेको देउडा गीत ❤
Super Hit song and lovely voice Ibsal sis sweet voice & surash sir I am big big big fan All sikkimes from Sikkim Gangtok ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दुबै जना कर्णाली का उत्कृष्ट देउडा गायक
देउडा नवुझे पनि जति सुने पनि सुनौ सुनौ लाग्छ । सुरेश जि को आवाज अति नै मन पर्यो । हसिलो मुहार