विपना सिंह र प्रभुराज पाण्डेको हृदय रुवाउने अत्यन्तै मार्मिक देउडा दोहोरी || NewLive Deuda2080

Sdílet
Vložit
  • čas přidán 11. 03. 2024
  • 🎶 Original Audio Credits:-
    _________________________________________________________________
    #deudasong2020
    #prabhurajpandey
    #Bipanasingh
    #newdeudakhel
    #newdeudasong
    __________________________________________________________________
    Live Dohori Lead Singer
    ★Prabhu Raj Pandey
    ★Bipana Singh
    __________________________________________________________________
    Musician Team
    Dur Darpan Live Studio
    Team
    __________________________________________________________________
    Audio/Video
    Dur Darpan
    Live Studio 9851151230/9818667729
    __________________________________________________________________
    Thank you all of you!
    © & P Bipana Singh
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ।

Komentáře • 144

  • @Ibsalsanjyal

    सम्पूर्णमा नमस्कार म इब्सल सन्ज्याल निकै मिठो देउडा आदरणीय प्रभुराज पाण्डे सर र बैनी बिपनाको आवाजामा पस्केका छौ । सबैको मायाको अपेक्षा गरेका छौ।❤❤❤

  • @bipanasingh1

    सम्पूर्ण दर्शकहरुमा नमस्कार❤❤ यसरीनै यहाँहरुको प्रेरणा र उत्साह पाइरहुँ हार्दिक धन्यवाद ।।❤

  • @raazchand8085

    आफ्नो सस्कार सँस्कृति भाषा पनि जोगाउन भयो पापी मन पनि बुझाउनु भयो दुबै जनालाई मुरि मुरि धन्यवाद र उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभ-कामना छ।

  • @karkibs2976

    मर्मस्पर्शी शब्द हरु का साथ मा

  • @BharatsaudSaud-ej3vv

    आहा कती राम्रो गित बिपना बैनी र प्रभु राज पान्डे दाई को स्वर मा आगामी दिन मा पनी यस्तै गित सुन पायो छिटै भाग 3 ल्याउनु होलो

  • @deepshahi521
    @deepshahi521 Před 21 dnem +1

    मौलिक संस्कृति जोगाउने कलाकारप्रति उच्च सम्मान ।❤❤❤❤❤अाहा मार्मिक देउडा

  • @Prabhurajpandey

    सम्पुर्ण लोक मनहरुमा हार्दिक नमन🙏🙏🙏 बहिनी बिपना सिंह र मेरो आवाज सजिएको लाइभ देउडा दोहोरी यहाँ हरुको माझ पस्केका छौ। आशाछ यो गितले पनि हजुरहरुको माया भरपुर पाउनेछ।🙏🙏🙏🙏

  • @kailashbalayar9514

    हार्दिक नमन दुबै जनालाई अति साहै मिठो गित आगामी दिनमा पनि यस्तै यस्तै गित सुन्न पाउ धन्यवाद दुबै जनालाई 🙏🙏🙏

  • @samikshaupd

    आहा झिक्कै गुलियो देउडा दुबै जनाखी मस्तै मस्तै शुभकामना हजुर । कडा बिपना लाउ😍😍😍😍

  • @user-oe9dl4jo9f
    @user-oe9dl4jo9f Před 21 dnem +2

    धेरैं मिठो गीत र स्वर दुबै जना को प्रस्तुति ❤❤❤❤❤

  • @user-fk5rd6pm3z

    कर्णाली को भाषा संस्कृति जोगाउने गहनाहरू ❤❤❤

  • @tejbahadurbudhathoki3804

    नानू को धेरै ठूलो शुभचिन्तक भको छु । हरेक दोहोरी देउडा गित सार्है मन पर्छ ❤❤❤❤दुबई को बसाई मा नजिक बाट हेर्दैछु हरेक दोहोरी

  • @MadanJoshi-zb9sh

    भाइ प्रभुराज र बहिनी बिपना काे डेउडा भाकाकाे शुभ चिनतक हु आफ्नो स्वर लाई दुनियाँ लाई हसाउने एकछिन काे तहल्का काे बाहनामा कहिले पनि माैलिकता नबिर्सिदिनु हाेला उज्ज्वल भबिस्यकाे कामना धेरै धेरै बधाई छ❤❤🎉🎉

  • @fdnrxhbrkxbenkz

    अती मिठो प्रस्तुती ❤❤❤

  • @kumarsunder3148

    सारै घत लाग्दो प्रस्तुति

  • @balaramnepali5061

    गित न बुजे पनि सुन्न सारै मजा औछ डेउडा गित 🎉🎉🎉🎉

  • @krishnaoza.7937

    Wow very nice song and voice dherai dherai dhannebad bipana sing and parvu raj sir lai ❤

  • @abisijankumar8350

    म आफु मध्यपश्चिमको तर मलाई देउडा गीत पनि असाध्यै मन पर्छ

  • @prasadpuri1065

    यस्तै हाे भने बिपनाले एक महिनामा ईब्सल सञ्ज्याललाई डाउन गर्दिन्छन,बधाई छ नानु❤

  • @shivrajchunara0227

    सारै मिठो गित बिपना बैनी र प्रभुराज को ❤❤❤ सुभकामना छ सम्पुर्ण टिमलाई 🙏🙏🙏