सयकडा तीन रुपियाँ ब्याजले गर्दा परदेशीकाे लास बाकसमा | New Live Deuda Jayraj Bhatta Vs Ibsu Sanjyal
Vložit
- čas přidán 17. 10. 2023
- सयकडा तीन रुपियाँ ब्याजले गर्दा दशैकाे बेला परदेशीकाे लास बाकसमा || New Live Deuda 2080 / 2023 By Jayraj Bhatta Vs Ibsal Sanjyal, Prapti Bhatta || Ganmeshwor Gadi Gai Raichha. Only On '𝗝𝗮𝘆𝗿𝗮𝗷 𝗕𝗵𝗮𝘁𝘁𝗮' Official CZcams Channel.
♪ Original Song :
Ganmeshwor Gadi Gai Raichha
♪ Vocal:
Jayraj Bhatta
Purnakala B.C.
♪ Lyrics/Music:
Jayraj Bhatta
Ganmeshwor Gadi Gai Richha Original Music Video Link:-
• New Deuda Song Ganmesh...
Ganmeshwor Gadi Gai Richha Original Music:-
• Ganmeshwor Gadi Gai Ra...
#newlivedeuda#ibsusanjyal
#LaasAauchhakiBakashMa
#TyarTyoubarRullaTulla
#WollaPallaGharkaManchhe
-----------------------------------------------------------------------------
Lead Male Singer
🎤Jayraj Bhatta
Lead Female Singer
🎤Ibsal Sanjyal
🎤Prapti Bhatta
-----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Prabhuraj Pandey
🎤Hikmat Shahi
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Kamala Shahi
🎤Sima Nepali
-----------------------------------------------------------------------------
Musician Team:
♬Sarangi :-
Rajesh Gandarva
♬Keyboard :-
Mitra Adhikari
♬Flute :-
Arun Adhikari
♬Madal :-
Ghaman Rana
Lukman Gharti
♬ Dholak :-
Khem Rana Magar
-----------------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Chandan Bohora
🎥 Kousik Boss
-----------------------------------------------------------------------------
Management:
Krishna Malla Thakuri
Harish Dhital
-----------------------------------------------------------------------------
🎵Lyrics:-
केटी: त्यार त्युबार रुल्ल टुल्ल आइजा बाज घर
आफ्नु भन्नू कोहि आछिन कैका परु भर
केटा: साहु छुट्टि दिदैन मलाइ कसरी आउँ घर
लास आउँछकि बाकसमा लागिरन्छ डर
केटी: त्यसो किन भन्छौ प्यारा चिरिन्छ यो छाती
भाबिनिले घात गर्यो हामी दुखी माथी
केटा: खाडी मुलुक तातो हावा पचास डिग्री घाम छ
कै घडी कसोप हुन्छ समुद्रमा काम छ
केटी: रात निद नाइ दिन भोक नाइ साहुको लाग्यो रिन
दुखैमा जिन्दगी बित्यो फर्किन्नाकी दिन
केटा: सयकडा तीन रुपियाँ ब्याज छैन तिर्याको
कमाउला जमाउला भने म पर्देस छिर्याको
केटी: अब भेटु कैले होला सुर्ता उडि बाइगो
यति माया क्या लाग्दो हो मेरा चल्या साइको
केटा: बग्दा बग्दा खोली भैगै आशुको धरानी
आगौँ साल भेट होइजाला रैभन्या परानी
केटी: धुरिमाथी काग कराउँदो पर्देशीलाई डाक्तो
बाबा काँछन भन्दी छोरी झन रुन्या मन लाग्दो
केटा: मुसुक्क हाँसिजा सुवा पिर चिन्ता हराइदे
सुनाइदे छोरिको डाको दुई कुणा गराइदे
छोरी: छकाल छकाल भर्भराउन्या आगो बल्याको छ
बाबा तम्रा सौराणिले मुटु जल्याको छ
केटा: कैले भोकै बस्याको छौँ कैले खायाको छौँ
मुटुको टुकुरा छोडी पर्देशव आयाको छौँ
छोरी: नौला लुगा लगाएर हुदा रंगी चंगी
तेरा बाबा काँछन भन्दा मेरा साथी संगी
केटा: कैले भोकै बस्याको छौँ कैले खायाको छौँ
मुटुको टुकुरा छोडी पर्देश आयाको छौँ
छोरी: नौला लुगा लगाएर हुदा रंगी चंगी
तेरा बाबा काँछन भन्दा मेरा साथी संगी
केटा: जन्म भै गरिबका कोख कर्म रैछ उसि
लुगा लत्ता पठाइदिउँला लायाइ हाँसी खुसी
छोरी: ओल्ला पल्ल घरका मान्छे खान्ना मीठो मीठो
हाम्रा घर दुई छाक टार्न्या छैन चामल पिठो
केटा: घरको खुसी फर्काइ ल्याउँलो तिरी आउँलो रिन
थोक्कै छन कटाउना अब यी दुखका दिन
-----------------------------------------------------------------------------
Jaya Prapti Music Pvt. Ltd.
Machhapokhari-16, Kathmandu, Nepal
Contact Us At:- 9841431508 / 9849610635
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Jayraj Bhatta. Embedding to a website is allowed. - Zábava
यो भाषा तेति रामरो संग बुझदिन तर जति बुझछु तयो शबदले मुटु नै छुनछ तेसैले समय पाय पछि सरच गरेर सुनछु 🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤धन्यबाद हजुर देउदा सस्किर्ती लाई माया गर्दिनु भाको मा 🙏🙏🙏🙏
परदेशी श्रीमानको बाटो पर्खाईमा भएकी श्रीमती र छुट्टि नपाएर घर आउन नपाएको श्रीमान विचको माया पिरती ❤
Tq
म काभ्रेको मान्छे याे गितले मेराे एकदम मन छाेयाे,जहाँभएपनि हामी नेपाली एक छाै,पुर्व देखि सुदुरपश्चिम सम्म
Always daju❤
ध्न्याबाद सर
Ma chitwon ko 7 choti heri sake
हामिलाइ नेपाली भाषाले अलिक चेपेको छ नत्र हाम्रो पश्चिम तिर का गीत हरु सिधै मन मुटु सङ्गै जोडियेका हुन्छन
Tq so much hjr
आहा😊यहि बेला हो आफ्नो संस्कृती माथी गर्व लाग्ने❤
Tq
देउडा नसुन्ने म जस्तै खोजीखोजी tiktok बाट हेर्ने आउने कति जना हुनुहुन्छ साथीहरु।❤
Ma
Ma pani tik tok ma dekherw khoji khoji hereko ❤️
I am also
@@purnimakhadka2019😊😊😊😊😊❤
ma pani ho
सलुट छ दुई कलाकार लााई यो पाखे शहर मा हामरो मोैलिक गित अझै जिबित छ❤🙏🙏
Tq so much
❤❤❤❤❤❤❤
धुरी माथि काग कराउदो
ए,, प्रदेशी प्रदेशीलाई दाकदो
बाबा कहाँ छन् भन्दी छोरी
ए,, प्रदेशी झन् रुन मन लाग्दो
वा वा क्या गजब शब्द।
कसम आखा बाट आंसू नै आयो सुनेर 😢 धेरै मन छोयो. 😢
धेरै राम्रो देऊ डा. सलाम छ सबैलाई ❤🙏
Tq so much hjr
गीत सुनेर आखा बाट आसु आयो 😢 कति मिठो गीत धेरै माया छ दुबै जनालाई❤️😘
tq so much hajur
गित सुन्दै गर्दा प्रदेश मा बस्ने बुबा मम्मी को सारै नै याद आयो। मेरो जिन्दगी सङ मेल भएछ। thank so much this team....❣️❣️
Tq so much
Tq
देउडा गित साच्चिकै राम्रो र मनछुने शब्द प्रहार हुदो रहेछ म छोयो
Tq
चाडपर्व को वेला परदेशी लाई यो गीत सुन्दा कती धेरै याद आउंछ होला😢😢अत्यंत मार्मिक शब्द❤
yes!!😔
@@Puskar_khadka10 ववव
Yes 🥲🥺
Tq
बल्ल मनले रोजेको र खोजेको गित आयो , धन्यवाद सम्पुर्ण ठिम लाई ❤❤❤
Tp so much you hjur ❤❤❤
Tq
इबसु के साथ जो बच्ची गा रही है उसके मुँह से बाबा बड़ा प्यारा लग रहा है ।गीत संगीत इतना सुन्दर है कि सुनकर असीम शांति महसूस हो रही है ।इबसु के गले में तो माँ सरस्वती बसती हैं ।
उ उनकी बेटि बहुत अछ्छा गाती हे
सबै शब्दमा आँसु मात्र आउँछ सबै पीडा पोखिएको छ गरिबी जिन्दगी संग मेल खान पुग्यो धन्यवाद सबै जनालाई 🙏🙏🙏🙏
Tq
Tq
aaha मेरो दादा को यो गित मैले प्रप्ती भाप्पा जत्रो छन्ज्या सुनेको थे उति बेला यो गित सुनेर मेरा इजा रोय को आज याद आयो ❤❤❤ i miss you daju ❤❤🙏🙏🙏🙏🙏💐💐🌹
tq so much hajur
म गोर्खाली हो , म खासै देउडा भाषा बुज्दिन तर यो गित सुनेर मन नै छियाछिया भयो मन छुने शब्द अनि उदाउदै गरेका बहिनीका स्वर ❤️
यो गित सुनेर मेरो आखा बाद आसु आयो कति मिठो गित म पनि बिदेश बसेको हो love you song nepali dauda❤❤❤❤
Tq
यति मार्मिक गितका सर्जक तथा कलाकार लाई सलाम सु प का भाकालाई उचाइमा पुर्याउने ईब्सल बहिनिलाई अझै उचाई मिलोस् शुभकामना
Tq so much
सुदुरपश्चिम को भाषा हो यो एकदमै मन छुने भाक को लागी धन्यवाद 🙏🇳🇵
गित सुनेर आखा बाट आशु आयो 😢कति मिठो गित धेरै माया छ दुवै जना लाई ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Tq sir
दशै तिहार आएको बेला यो गीत सुन्दा आफै आखादेखी आँसु आयो म प्रदेशिको😢😢
कली युग मा सत्य युग गाना सुन्न पाउँनु पनि धन्य हो प्रभु जय नेपाल ❤🇳🇵❤
Q qlqq ql
Q
आहा कति राम्रो गित मेरो मुटु खायो बधाई छ सप्मण लाई बिजय दसैं को शुभकामना छहै
Tq
आहा अति सुन्दर प्रदेशको पिडा गीत सुन्दा मनै भाबुक भयो, बधाई छ जयराज सर लाई र इस्बु बहिनी लाई।❤❤❤
Tq so much
बल्ल मन्ले रोजेको र खोजेको गित आयो सम्पुर्ण टिम लाई बधाई छ ❤️❤️❤️👌👌👌
Tq
जमना मा सुनेको गित तर आज लाईभ दोहोरी सुन्न पाईयो जयराज दाई अनि ईब्शु बहिनी प्रप्ती नानि लाई झिक्कै बधाई छ सफलता को शुभ कामना सबै जनाले हेरेर लाईक कमेन्ट गरि दिनुहोला धन्यबात साथै यही आउदै गरेको बिजया दसमि तथा शुभ दिपावलि को सबै नेपाली हरु मा शुभ कामना छ (अम्मर क्षेत्रि डोटेलि) प्रदेशि हाल दोहा कतार 🇶🇦🇶🇦
tq so much hajur
देउडा गित साच्चिकै राम्रो सधै सुन्ने गर्छु ।
सुन्दा सुन्दै आशु आय धेरै राम्रो गित मलाई धेरै मन परेको गित हो दसै को सबै लाई शुभकामना
मेरो प्रदेशमा त कोहि छैन तर पनि यो गित यति राम्रो' लाग्यो कि जति सुने नि धौ न हुने ,, सम्मान छ गाएक र गायिका जिहारुलाई 🙏🙏🙏❤️💖
Tq
Bahut bahut Sundar song fb se thode dere dekhane aya tha yaha aki to bena sune janka man hi nahi kar raha
Pahile bar me aap logo ka fan ho gya hu me
Good job
My frome uttrakhand I like song
Love you all guys 💖 💝
फुलेको बाबरी फूल जस्तै मीठो देउडा गीत बधाई छ कलाकारभाई बहिनी हरुलाई ।🌹🙏
Tq
आहा यो गित सुनेर खाडि मुलुक मा हुने नेपाली लाइ कति रुवाछ।
ल म एक दम पुर्ब को हो म बुज्दिन डेउडा तर टिक बाट हेरेर आको हेर्नू अनि सुन्नु राम्रो लाग्यो सबै नबुझे पनि
प्रदेशी गएका दाजुभाइ को जीवन सङ मिलखायो 😢आखबाट आँसु आयो😢धेरै धेरै धन्यवाद छ😢😢बडादशैको सबैलाई सुभकामना❤❤❤❤😢
qy qr
Tq
मैले रेडियोबाट एकदमै धेरै बजाउने गित आज लाइभमा सुन्दा अतिनै मन पर्याे बधाई छ इब्सल बहिनी र जय राज सर शुभकामना छ गितकाे लागि❤❤❤❤❤
Barist deudagayak Mr jaiyaRaj bhtt and Bal gayaka Ms isbusanjayal allkalakar thanks super songs
Tq so much sir
विजयादशमीको शुभ अवसरमा शुभकामना सहित हजुरको यो कला गला को उच्च सम्मान गर्दछु
Tq so much
सारै मन छोयो यो गीतले 10 चोटि सुनेर पनि फेरि सुन्न मन लाग्छ
आहा कति मिठास छ।। अनि तेसैमा पिरमर्का पोख्दै । अल्लि अल्लि बुझ्दैन तर मन खायो।
आहा प्रदेशी लाई रुवाई छाडयो यो गितले यो दसै तिहार को बेला यस्तो गित सुन्दा कस्को मन नरोला अब अर्को गित प्रभुराज र ईष्बु बनैनी को आवाज मा चाडै सुन पायो
हस धन्यवाद हजुर
म प्रदेशी को मन नै छुयो दशै कि बेला मार्मिक शब्द छन् 😭😭😭😭😭😭
Tq
निकै मार्मिक गित, साह्रै मन छोयो❤❤❤👏👏 सबैमा बिजयादशमी २०८० को हार्दिक शुभकामना ❤❤🙏🙏
Tq
देउडा गित साच्चिकै राम्रो र मनछुने शब्द प्रहार हुदो रहेछ म छोयो ❤❤❤❤❤❤
Tq
बैनी तिम्रो प्रतिभा को येक दमै सम्मान छ ❤❤❤❤❤❤❤
Tq
धन्यवाद छ जयराज भट्ट सर लाई ईब्सु सज्याल बैनी संग मिठो गित लियर आउनु भयको रहेछ भट्ट सर कि छोरी पनि मिठो डेउडा गाउने भैसकी छिन बधाई छ नानु लाइ
Tq
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
साचिकै अत्यान्तै मार्मिक गित आँखा बाट आँसु नै खस्यो😢
Tq
सबै सब्द न बुझेपनि बुझिने सब्दले साह्रै मन छुने गर्द्छ!
Please यस्ता यस्ता भिडियो upload नगर्नु jayaraj sir
हामी परदेशी लाई मन थाम्न सकिन
यो भिडियो हेरेर 3 दिन सम्म रुदैछु
आहा!❤ यस्ता प्रतिभा देखेपछि आफुलाइ पनि केही गर्ने आट आउछ ❤❤❤
बधाई छ जयरा गुरु र डल्ली नानीहरुलाइ
Tq sir
जय नेपाली गीत संगीत 🙏🙏 अति राम्रो
Tq
Tq
यो डेउडा सुन्दा आँखा बाट आँसु नई आयो। सलाम छ सम्पूर्ण टीम लाई
Tq
गीत सुन्दा सुन्दै आँखा बाट आँशु झरेको थाहै पाएन 😢😢😢
कस्म् यो गित ले सारै मन् छोयो धन्यवाद सबैलाई❤❤❤❤❤❤
साचिकै सुन्दा सुन्दै आँखा रसायो धेरै राम्रो गित 🙏🙏🙏🙏
Tq
जति सुने पनि सुनौ सुनौ जस्तो लाग्छ यो गिद ले मनै छिया छिया बनायो😢😢😢😢😢
जतिनै लेखेनी कम हुन्छहोला।। स्वरले मुटुनै खल्बलायो। तर नेपाल को दुर्भाग्य एस्तो गित पनि जानताले रुचाइ दिन्न😅 सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद एक भुइँ मान्छेको कथा प्रस्तुत गर्नुभएकोमा🙏जय देश🇳🇵🇳🇵
मेरो घर पशु जाजरकोट हालसौदिअरबदेखि सारै मनपरयो हजुरको भिडियो सधैं हेरिरहन मनलाग्छ बिजयादशमी को शुभकामना
सारै मन छोयो मलाई देउडा मा मन पर्ने गितहरु बिच एउटा यो पनि हो❤❤
अती मीठो गित धन्याबाद सबै जनालाई र यी बैनिको झनै मीठो स्वर
शब्दले मुटु नै छोयो सबै टिमलाइ धेरै धेरै धन्यबाद बडा दसैको सुभकामना 🌹♥️🙏
यो गीत सुन्दा त मेरो आँखामा आँसु आयो miss you sister and dada ❤❤❤
Tq so much
बल्ल प्रदेशि को मन छुने गित आयो आहा कति राम्रो गित है त ❤❤
कति राम्रो गित धन्यवाद दुबै जनालाई
मार्मिक गित मन नै छुयाे 😢😢😢😢दशै का बेला स्वयम भागि रहेकाे अबस्था😭😭😭😭
सारै मन छाेयाे , बडादशैकाे सबैमा शुभकामना ।❤❤❤
Tq
हामि पर्देसि को कथा आखा बाट आसु नै आयो😢😢😢😢😢 गाऊ घर को यादमा डोटि जिल्ला सालगाउ पालिका वडा नः छ हाल चन्नै तामिलनाडु
म मोरङको मान्छे तर पनि मलाइ एकदमै राम्रो लाग्छ मार्मिक मन छोयो
संगित जुन क्षेत्रकाे भएनि नेपाली पनमा नेपालीकाे मन त छुने नै रहेछ
बधाई छ सम्पुर्णमा सफलताकाे शुभकामना
Aaha yo dasai ko bela sunna paye yo marmik sabdha haru le kaha puge puge aasu aaye ko thaha ni payena sabai laai dasai ko suv kamana dhanebad
गीत सुन्दा एक दमै आनन्द आयो।
सम्पूर्ण टिमलाई धन्यवाद र आऊदै गरेको दशैं र
तिहार को सबै लाई शुभकामना। ❤
Tq
कस्को मन मस्तिष्कमा छोएन होला र यि भावुक शब्द हरुले
Ma mahendranagar Dekhi dhairai ramro deuda song
अति राम्रो छ सफलताको कामना भट्ट ज❤
Tq
ma purba udayapur ko ho bt kasto ananda lagyo geet sunera bujhna ta bujhina ali ali bujhe tara ananda aayo sunnna
दाइ हजुर लाइ कोटि कोटि नमन ❤सन्जोक बस ले पनि भेट भयो आगामि दिन मा पनि शुभकामना ❤❤
Great 👍
धेरै राम्रो छ
स्वर पनि अतिमिठो छ
Wow nice कठै कठ
Thanku So Much Hajur
मेरो सुन्दर सुदूर पश्चिम मेरो प्राण ❤
आहा कति राम्रो गित म मध्यपश्चिम को भए पनि सुदुरपक्षिम को देउडा एकदमै मन पर्छ
Wow ankha nai rasayo kati mitho deuda
हजुरहरुको यो कलालाई उच्च समानाका साथ आउदै गरेको दशै तिहारको शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤❤❤❤❤❤❤
tq so much hajur
मन सारै रोयो यो गित ले 😢😢😢😢😢😢😢😢
सारै राम्रो👍 गित 😢
Tq
उत्कृष्ट रचना धन्यवाद सम्पूर्ण टिमलाई सफलताको कामना।
Tq
राम्रो छ गीत।
मन नै छियाछिया भयो कति मन छुने सब्द र स्वोर❤
गित सुन्दा मन सारै दुख यो परदेसि लाई सम्झेर सारै मन रोयो😥 एसतै गित अझै सुन पाईयोस🙏
Thanks for hole entire team sing this song for this festival time.
Tq
सारै निकाे गित
Balla manle chitayeko deuda sunna paeyo sampurna team lae dhanyabad
उहाले गाएकाे।रहेक गित मन छुने छन निकै मामिक शब्द हरु छन गित भनेको यस्तो हुनु परछ जय देश जय सङ्गीत स❤❤
मार्मिक देउडा गित शुभकामना छ
यो भाशा त आलि अलि मात्र बुझ्छु तर पनि सारै राम्रो लाग्यो त्यही भयर युट्युब सर्च गरेर पुरै भिडियो हेरे महिले 🙏
Dami maile pani TikTok bata sunera aako yesto song suneko thina pahila dami lagyo
Ok song im India 🤗🤗
दामी लाग्यो गित सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद!
Very nice ❤❤❤❤❤😢😢🎉🎉 song 😍😍😍 dhari ma na xoyo 👍👌😭😭🙏🙏🙏🤭🤭❣️❣️❣️❣️❣️❣️
टिक टोक मां सुनेर को को गीत खोजदाई आउनू भयो ❤