पहिलो पल्ट रमेश प्रसाई र इब्सल सञ्ज्याल बिच कडा दोहोरी, रमेशले सबैभन्दा बढि फिलिङ्स आज आयो भने । HD
Vložit
- čas přidán 7. 10. 2023
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RameshParsai_IbsalSyanjal #LiveShow # - Zábava
पश्चिमेलि ठिटा हरु यता हाजिर हुउ त जति सुने पनि अझै सुनौझै लाग्ने यो भाका दुबै लाई धन्यवाद यति उत्कृष्ट भाका ईन्देणि मा सुन्द पाउँदा खुसि लागो म मुम्बई बाट सुन्दै
नेपाल घर सुन्दर सुदूरपश्चिम अछाम रामारोशन 6 भाटाकाटिया हो धन्यवाद
इब्सल ले नेपाल खाने भैन बधाई छ प्रगतिको कामना❤❤
फेसबुकमा प्रोमो हेरर युटुबमा पहिलो भिउर बन्न सफल भैयो हो कृष्ण कंडेल सर ❤🙏
Ma pani same
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Q@@Aakarmad_sanjyal
आहा कालिकोटे को जुवाँई र सालि को जम्मा भेट ईन्देणी मा सुनेर आनन्द लिने हामि दर्शक हरु 😘👌😘😘💖🙏🙏
इब्सल बैनी र रमेश प्रसाईं को बिच सुन्दर लडाइ जय होस गित जय सङ्गीत यी जोडी को लागि समय मिलाइ दिनुभएको मा कृष्ण कडेल जी लाई र इन्द्रेणी लाई बधाई तथा शुभकामना
स्वर र शब्दमा सारै दम छ । उज्ज्वल भविस्य कामना बहिनि । ❤️❤️❤️❤️❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रमेश प्रसाईं सङग जो पायले सक्दैन त्र यी बोइनिले राम्रो टक्कर देकै हो बराबर छ ❤❤❤
इब्सल सञ्जाल उज्जल भबिष्य सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रमेश प्रसाइ संग इन्द्रेणी मा गाएको अति उत्कृष्ट भाईरल इब्सल सञ्जाल लाई बधाई छ।
ईन्द्रेणि टिमलाई धेरै धेरै धन्यवाद देशको कुनाकुना बाट लुकेको कला अनि दुख पिर हरु सबै अङगाल्दै आएकोमा विशेष कृष्ण दाइ लाई😊😅😮😢🎉
ईन्देणी हेर्दा मात्रै मलाइ नेपाली हुनुमा गर्ब लाग्छ किष्ण कडेल दाइ 🙏🏻नत्र अरुले त देशै बर्बाद गर्न लागेका छन 😢😢😢😢
उत्कृष्ट दोहोरी धेरै धेरै शुभकामना दुबै कलाकारहरुलाई
गजबकाे दाेहाेरि,बहुप्रतिभाका धनी रमेश अनि ईब्सनकाे,बेष्ट बेष्ट बेष्ट सबै चिज बेष्ट❤❤❤❤❤
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow😱शब्द र स्वर बहिनी थप प्रगतिको कामना ❤❤bg fan sisters love your words & voice ❤😮
धेरै मिठो गयो दोहोरी दुबै जनालाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@prajitawagle394पि।😂?य
इब्सल नानु कोअझै उत्तर उत्तर प्रगति होस. सफल्ता ले सगरमाथाको सिखर चुमोस एही छ शुभकामना छ ❤❤.
इब्सू कस्तुरी रुप की धनी सब्द की खानी स्वर की रानी 👍🥰. जय ईन्द्रेणी जय क्रिष्ण दाइ 🙏🙏🙏🙏।
अहा कालिकोटे नानी र रमेश प्रसाइको रोचक घोचक महा दोहोरी भिडन्त धेरै रमाइलो लाग्यो ,
जस्तो भाकामा पनि दोहोरी गाउन खप्पिस इब्सु सन्जाल नानीलाई सफलताको शुभकामना ,
जय इन्द्रेणी परिवार !!!
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो मात्रै नभएर यो दोहोरी त ज्यादै राम्रो लाग्यो आजको दोहोरी ! ! ! बधाई छ सवैलाई! ! !
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो देन वा रमेश सर जस्ले जे भनेनि याहा सम्म पुगाउनु मा कृष्ण दाइ को धेरै ठुलो हात छ कृष्ण दाइ हजुर लाइ कोटि कोटि नमन छ खत्रै छ है दोहोरि रमेश सर र बहिनि लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤❤ जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@prajitawagle394 💗💗💗💗💗💘💘💘💘💘💘
@@prajitawagle394 😇😇😇😇😇😇😇😇😇
op0
आहा इब्सल नानु र रमेश प्रसाइसंगको मीठो दोहोरी निकै राम्रो लाग्यो , जय इन्द्रेणी ❤️🙏
3
रमेश भाइ को कला सुन्दा अचम्म लाग्छ
दोहोरी आज भयो रमाइलो धेरै धेरै शुभकामना !!
क्या कमाल छ कर्णाली पानीको
जादुमय स्वर शब्द नानीको।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ल बधाई छ नानी लाई रमेश जी संग दोहरी गाउनु त भाग्य को कुरा हो बधाई तथा सफलताको शुभकामना शुभकामना जय इन्द्रेणी जय कृष्ण कडेल
Sgjjjdvnmsy😅😅😂😂😂❤❤❤😊😂😢
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@prajitawagle394❤hb❤❤hi
क्स्क्स्क्स्क्स्क्स्क्स्क्स@1
इब्सल बहिनी अरु दिनको भन्दा आज अझै विरलै राम्रो छ। अझै सफलताको अग्रिम शुभ कामना 🎉❤
सानि नानिले धेरै राम्राे गित सुनाइन प्रगतिकाे कामना जय इन्द्रेणि परिबार।
इब्सल नानुको स्वर अनि शब्द चयन सारै राम्रो छ।सफलताको सुभकामना।
उत्कृष्ट दाेहाेरी। । दुवैकलाकार लाई बधाइ शुभ कामना।।❤
बबाल रमेश सर मजा आयो ❤❤
दोहोरी सारै मन पर्यो दुबै कलाकारहरुलाई बधाई तथा शुभकामना
अतेन्तै उत्कृष्ट दोहोरी ❤
धेरै राम्रो छ
Wow nice very nice ❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अहिले सबै को उटिस्त दोहोरी बधाई तथा शुभकामना सम्पुर्ण लाई
इब्सु को शब्द चयन दामी कडा छ्👍️👍️👌👌
Esbal Sanjyal new lokdohoriko creative powerful words n vocals singers salute Ramesh prasai pani lokdohoriko king thank u all of❤❤❤❤❤❤
अत्यन्त राम्रो कला र सस्कृतले भरीएको हाम्रो देश ,यस्ता दमदार लोक शुसेलिहरू सुन्न पाऊदा अति खुसी लाग्छ् ,
आहा यो भाका शुन्दासुन्दा!!वाक्क लागेपनी!आज चाहिँ रमाइलो लाग्यो!दोहोरिको शब्द बडो मजाको छ !पुरै सुनेपछि कमेन्ट गर्दै छु!छिट्टै!ट्रेडिङ मा प्रवेश गरोस् !
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्मान छ बहिनीको कलालाई ।
नानू यसै गरि सन्देस मुलक दोहोरी गाउनु तिम्रो सफलता को शुभकामना छ ।
Wow wow❤❤❤❤❤❤❤
रमेसजीको शब्द-शब्दमा दम छ बधाईछ सम्पुर्ण इन्देर्णी टिम्लाई
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दोहोरी यकदम रमाइलो गरी गाउनु भयकोमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ❣️❣️❣️❣️❣️🙏🙏🙏
❤❤❤❤❤ जहाँ रमेश प्रसाई त्याहाँ हरेक क्षेत्रमा कडा आज त झनै कडा भेना सालीको ❤❤❤❤ जय ईन्द्रेणी जय होस् सबैको कल्याण होस् सबैको।।
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
निकट भविष्यको मन्त्री रमेश प्रशाईँसँग अत्यन्त राम्रो र मिठो दोहोरी.. 🙏🌹❤️💪
धेरै मिठो गित दोहोरि दुबै जनाको सन्मानछ जय इन्द्रेणि जय जय होस 🙏🌹🌺🌺🌺🙏🙏🙏🌺🌺🌺🌈🌈🌈🌺🌺🌺🌺🌺🙏🙏🙏🌹🌹🌹🇳🇵🇳🇵🇳🇵😈😈😈
अतेन्त रमाईलो दोहोरी आगामी दिन्मा फेरि अर्को दोहोरी गित छिट्टै सुन्न पाइयोस ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा धेरै दिन पछि रमेश प्रसाइ जी को दम दार दोहोरी हेर्न पाईयो धन्यवाद कृष्ण दाई लगायतका सम्पूर्ण इन्ड्रेनि परिवार लाई 🎉🎉🎉❤❤❤❤❤
❤😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति राम्रो गित गाएको दुबै जनाको सारै मीठो बधाई किष्ण दाइ लाई यी अबसर मिलाई दोहोरि गाउन लगाउनु भको बधाइ छ सम्पूर्ण टिमलाई
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो दोहोरी गीत ❤❤❤
Pk
@@Grg1077 😮mllll ol p ou il ov😂oohorpjv b
Kooî0i oil look llll ki jjjkk ko jkklkkkkioiii il pp pp pp I am g😂😂❤*\0/*😮 44:58 ho laa NB BN nm mj
रमेश सर काे गित धेरै मनपर्छ रमेश गित धेरै दिनमा सुन्न पाउँदा धेरै धेरै खुसी लागेको छ सलाम छ नल्द सिह बहिनीलाई सलाम छ जय नेपाल जय भगवान् 🎉😂❤😢😮😅😊
ल ल सबै लाई बधाई छ। कडाअायाे
31:06 , कालिकोटे नानिको शब्द हरु बाफ्रे😮😮 रमेश त करिब काम चलाउ गायक जस्तो लायो ।
एकैपटकमा , उत्तर अनि प्रश्न पनि 😮😮😮 wao इब्सु❤❤❤
इब्सल (कस्तुरी ) नानीको परिपक्व शब्द चयन र सुमधुर स्वर ईश्वरको बरदान हो , धेरै धेरै बधाई छ नानी , दोहोरी कि साम्राज्ञी हुनेछौ उज्ज्वल भविष्यको कामना ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आजको दोहोरी सारै रमाईलो लाग्यो😊😊🙏🏻
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रमेस प्रासाईकाे उत्किस्ट प्रास्तुतिला सम्मानछ सफलता रहाेस ईप्सनकाे पनि तेतिनै कडा प्राहारछ जये ईन्द्रेणि
जय इंद्रेणी काठमांडू,,अती उत्तम लोक दोहोरी 🎉🎉बधाई छ 🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रमाइलो दोहोरी....सबैलाइ सम्मान छ।
रमैश जि को गित सुन पाउदा सम्य गहैको थाहा पाईन धैरै राम्रो
शब्द चयन र मिठो स्वर काे लागि सरस्वतीले नै मुखमा बास गरे पछि सुन्ने लाई चाहिँ खुबै अानन्द लाग्ने रैछ !!
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Hait yasto mitho cha ni sabda chaiin🎉. Kya Gajab lagyo. 😊😊😊❤❤ Dami. Masta hasiyo❤
रमेश जि भनेकाे रमेश नै हो कति दम छ हार्दिक बधाई छ दुईबै जनालाई ।।
पादरि
अत्यन्तै कडा अनि रमाईलो दोहोरी। सबै कलाकार ज्यु हरुलाई उच्च सम्मान छ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पहिलो बधाई मेरी Bajai lai तपाईंले राम्रो काम गर्नुभयो Bajai ma मानवता छ किनभने उहाँसँग ठूलो हृदय छ उहाँले शुद्ध आत्माले दान गर्नुभयो🙏rip Baje ani Mama lai ♥️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा ❤❤❤ रमेश नामनै दूनियलाई काफी छ❤❤❤
अति मिठो गित
वाह रमेश दादा सम्मान छ हजुर लाई कति मिठो दोहोरी जति सुन्दा पनि तिर्सना नमेटिने ❤❤❤
Kadaaa bunu sweet voice ❤❤❤❤❤❤ best of luck bunu
अाहा अाजत सारै रमाइलो गित रमेश दाइ र नयाँ बहिनिको दाेहरि❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
स्पेसल क्षमता भनेर जति छाडा बोलेनी त्यहीँ राम्रो बोल्दिनु पर्ने ,नभए यहि सराप्न थाल्छन् ,बहिनी को प्रतिभालाई चाहिँ सल्युट छ।
दामी छ ❤❤❤
लौ भाई र बैनि जुवरी आति नै गुट छ र मन माया बैनि अति नै खुसि लाग्यो धेरै धन्यवत
इब्सलको उतर उतर प्रगतिको कामना❤❤❤❤
राष्ट्रका लागि पूर्वको बरद् ब्यक्तित्व रमेश र टाढा पश्चिमकी१६ बर्षिया अति शुध्द चरित्रले रङ्ग भरिएकी दुखैदुःख छिचोल्दै रहरलाग्दी नव बहु प्रतिभाशाली ईब्शल बीचको यो मीठो गीतको माध्यमबाट मनोजञ्जनात्मक ढङ्ग दुवैको बराबरी मूल्याङ्कन भयो ।बच्ची नै भएर पनि तीखो जबाफ फर्काउन सक्षम अपार खूबी सम्पन्न इन्धनमा सादर धन्यबाद , प्यारी नातिनी हाम्री ।
Ramesh is great man . धन्यबाद दोहोरीको राजानै हो ।
❤❤❤❤ पुर्बेली दोहोरीमा खत्रा लाग्छ रमेश प्रसाई भाई
Nepali has most beautiful culture in this world
कलाकार ले समाजलाइ डोर्याउने हो तर यहाँ त कानुन बिपरित दोश्रो बिहेको कुरा हुन्छ।सबैले रमाइलो भन्ने बुझ्दैनन
रमेशजी त बहुप्रतिभाशाली, तर यो नानी, वाह वाह, धेरै धेरै शुभकामना!
Wow supper Dami Krishna vagwan da da hajur 🙏🙏🙏👌💕💕
🙏सम्पूर्ण टिम लाई समान्छ जय इन्द्रेणी जय गित जय सङ्गीत जय नेपाल ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dohori. Vaneko yasto. Po hota. Dhami. Cha Ramesh Ra nimsal ji 👍
आहा मीठो दोहोरी❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रमेश सर जय भगवान् 🎉😂❤😢😮😅😊
मेरो गाउले रमेश प्रसाईले पश्चिमकी छोरठ्ठीलाई कोशी तार्न परो ।❤❤❤🎉 सबैमा सम्मान छ ।
लोक गित भित्र धेरै पक्ष हुन्छन् ति मध्ये दुईबटा पक्ष बढि मार्मिक हुन्छन्। एक मनोरञ्जन र अर्को शिक्षा । संगितका ताल र धुनले मनबाटै मनोरञ्जन दिन्छन् । तर गितमा प्रयाृेग भएका शब्दले समाजलाई शिक्षा दिन्छन्। यो इपिसोडमा इब्सल सञ्ज्यालले प्रयोग गरेका शब्दले वास्तबमा समाजमा महिलालाई गरेको बिभेदलाई सालीलाई बैनीकै ब्यावहार गरौं भन्ने सन्देस दिन खोजेको बेला प्रसाइले स्विकार गरेर सामाजिक चेतना परिबर्तनको बाटो समातेको भए कति राम्रो हुन्थ्यो होला यो दोहोरी? जे होस इब्सल सञ्ज्यालेउठाएका टुक्काहरुले समाजले लोक गित मार्फत शिक्षामा पक्कै ठुलो योगदान पुराउँछ। केहि मानिसले गितमा प्रयोग गरेका भाषालाई मनोरञ्जनका दृष्टिले मात्र हेरिदिनुहोला भन्छन तर यो त रक्सि खाएको बेला के के भनेछु माफ गर्नु होला भने जस्तो मात्र हुन्छ। रमेश प्रसाइ भएको ठाउमा लोक गित मार्फत सन्देस कमि भएकै हो जस्तो लाग्यो मलाई त। इब्सल सञ्ज्याललाई धेरै धन्यवाद ल।
आाहा सुन्दर दाेहाेरी धेरै धेरै बधाइ नानू रमेश जीलाई कडा टक्कर दिएकाेमा । Keep it up
जय घण्टी जय होस रमेस सर को। दसैको अग्रिम सुभ कामना।
चाखलाग्दो दोहोरी, गाउँने दुबैलाई बधाई तथा शुभकामना।।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मिठो रमाइलो झकास दोहोरी ।
Thanks for Krishna sir. You are the greatest person of our country.I watch every episode of Indreni program.
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रमेश प्रर्साई भाई हरेक क्षेत्रमा अगाडीछ है मिठोछ है दोहोरी समपूण लोक दोहोरी टिम्लै मन मूूटू बाटनै धन्यबात छ म हाल मलेसीयाबाट हेर्दैछू ❤❤❤
Nikon
साह्रै राम्रो दोहोरी, उत्तरोत्तर प्रगतिको कामना गर्दछु ❤❤
नमस्कार सबै इन्द्रेणी टिम लाई मन पर्ने कार्यक्रम इन्द्रेणी जय इन्द्रेणी ❤🙏🙏🇳🇵
i am big fan of Ibsal nanu❤❤❤❤❤❤❤
ईब्शू vs रमेश जी को दोहरी ले मंत्र मुग्ध बनायो॥ बधाई छ💐🌼🌺🌹👌👍🙏❤️🎈🎈
Sps
Rames bhai le sali payapchhi atinai mithot git le manai atinai sundar dubai janalai badhai
रमेश प्रसाई सँग गीत गाउनु भनेकै ईबसल कस्तुरी सञ्ज्याल बहिनीको क्षमता बढ्नु हो।।
कहिले काँही यसरी गीत सुन्न पाउँ है रमेश प्रसाई भाई।।
विशेष गरी कृष्ण कँडेल ज्यूलाई धन्यबाद।।
धेरै धेरै रमाइलो देखिँरहेको छ हजुर जय ईन्द्रणी।
ईब्सल बैनि र रमेश प्रसाईकाे सारै मिठाे
ईश्वरको र सरस्वती बरदान पाएकी कालीकोटेनानी अझ मिठास शब्द चयनमा प्रगतिको कामना
अहा बधाई छ नानी को पर्तिभालाई