प्रचण्डसँग एक-एकको बदला। ४७ सालको संविधान फर्किने शंका। रविले भने-भ्रष्ट जोगाउन यस्तो गरियो।

Sdílet
Vložit
  • čas přidán 1. 07. 2024
  • प्रचण्डसँग एक-एकको बदला। ४७ सालको संविधान फर्किने शंका। रविले भने-भ्रष्ट जोगाउन यस्तो गरियो। - SIDHA KURA JANATA SANGA
    PRESENTER: BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Komentáře • 934

  • @chakgurung3175
    @chakgurung3175 Před 2 dny +151

    रबिले जब भुटानी काण्ड आर्जु देउवा , गिरिबन्धु काण्ड के.पि.ओलि र साथै २५ वटा भ्रष्टाचारको फाईल खोल्न के लागेको ओलि र आर्जु देउवा अत्तिय छट्पटी भयो त्यसपछि तत्काल सरकार परिबर्तन गर्ने खेल शुरूभयो

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej Před dnem +70

    प्रदेश सरकार खारेज हुनु पर्छ सामानुपाती बाट संसद बनाउने कानुन खारेज हुनु पर्छ

  • @santarajgiri4157
    @santarajgiri4157 Před 2 dny +135

    प्रदेश खारेज गर्नुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
    बुढा नेता पनि खारेज गर्नुपर्छ 🇳🇵

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Před dnem +2

      गगन थापा बाख्राले ५ वर्ष प्रतिपक्षी मा बस्ने कुरा गरेको नेपाली जनताले संसार सुन्नू पर्छ। यो भ्रष्टाचारी नेपाली कांग्रेस हो भन्ने सत्य हो साथीहरु 🥰🇳🇵

    • @rsdulal5295
      @rsdulal5295 Před dnem +1

      गणतन्त्र नैं खारेज गर्नुपर्छ ।

  • @ashokjung1
    @ashokjung1 Před 2 dny +208

    जसले जे सुकै भए पनि रवि एक सच्चा सपुत हो । प्रचन्डे , ओली, शेरे जस्ता गद्दार हरुको बीच मा बसेर पनि यति को कोसिस गर्नु भनेको बहादुर छोरो ले मात्र सक्छ । तीन ठूला दल का शीर्ष नेता हरु सबै गद्दार र विदेशी का खच्चर हुन यसैले शेरे , ओली , प्रचन्डे र गगने जस्ता बेश्या पुत्र हरुलाई समाप्त नपारी केही हुनेवाला छैन

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Před dnem +12

      गगन थापा बाख्राले ५ वर्ष प्रतिपक्षी मा बस्ने कुरा गरेको नेपाली जनताले संसार सुन्नू पर्छ। यो भ्रष्टाचारी नेपाली कांग्रेस हो भन्ने सत्य हो साथीहरु 🥰🇳🇵

    • @user-qe5ge2zq1m
      @user-qe5ge2zq1m Před dnem +3

      सहकारी

    • @krypton963
      @krypton963 Před dnem +5

      रवि सँग यति unsecure भाएछ कि गगन ले त सपना मा पनि रवि लाई देख्दै झस्किने रैछ।।

    • @muktarajpant5922
      @muktarajpant5922 Před dnem

      Q

    • @samratshrestha4170
      @samratshrestha4170 Před dnem

      Tasag k praman xa hum khate rabi le bar bar vaneko xata praman leu ma sajaya vogna tayar xu kukur ajhai ni purano party ko samarthan bheda,😡​@@user-qe5ge2zq1m

  • @jibankatwal8290
    @jibankatwal8290 Před 2 dny +208

    रबिलाई समर्थन गर्ने सबै साथी बनौ 🇳🇵🇳🇵

  • @shishirchanchale5838
    @shishirchanchale5838 Před 2 dny +85

    जसले जे भने नि नेपाल को राजनीति भनेको भ्रष्टाचार गरेको पैसा लुकाउन र राष्ट्रिय भाउजू जोगाउन गरेको मात्र हो ?
    नपच्ला तर सत्य यहि हो ?

  • @numakantadahal256
    @numakantadahal256 Před dnem +27

    प्रदेस खारेज गर्नु पर्छ । समानुपातिक पनि ।

    • @FhurshabdrBk
      @FhurshabdrBk Před 15 hodinami

      भटचारगरनेलाई जुसुकैपाटीकोभयपनीछोनुहून

  • @gaharbudathoki782
    @gaharbudathoki782 Před 2 dny +174

    रत लुट मचाउनुमात केपी ओली सेर बाहादुर प्रचण्ड इनीहरूमा कोहो भन्दा कोहो कमी भनेझै गरी देश लुटेर खोक्रो अनी जनताहरू लुटेर १०० सयामा ७५ पचतर प्रसनहरु लाई रोडमा रूदै कराउदै गर्ने बनाउदापनी हजुरहरूचै उनै केपी ओली उनै प्रचण्ड उनै सेर बाहादुर भन्नु छोड्नुनै हुन् र आखीरमा योतिन भाईले देश हाक्दाको दहौडानमा आआफनै कर्मचारीहरू लाई लखपती बनाउनु सिबया बाकीत देश र जनताहरूमा केचै गरेका छन् त रत उनीहरूको हजुरहरू मार्थ भोट मागने कथानै मेरो पालोमा १०० सया किलोमिटर कालो पत्रे गरीए मेरो पालोमा १० बातरूम सफा गरीए भनेकै तालमा होन हो भन्दै भोट जिताहेर सरकार बनाउनुत काहाको बीदेशीहरु आहेर भोट चुनाब जिताहेका हुनत गलती हजुरहरूलेनै कुख्यात अपराधीहरू तिनै भाईहरू हुन भन्ने जानी बुझीपनी देशको बाघडोर सुम्पीनुनै नेताहरू भन्दापनी जनताहरूनै झन ठुला अपराधीहौ भन्नचै हामीपनी सक्छौ हैत

    • @NarbahadurBudhathoki-ru3ee
      @NarbahadurBudhathoki-ru3ee Před 2 dny +2

      100%

    • @Kasa690
      @Kasa690 Před dnem +1

      Good

    • @Kasa690
      @Kasa690 Před dnem +7

      हिजो सम्म गिरिबन्दु गिरिबन्दु भन्दै ऊफ्रने प्रदिप पौडेल, गगन थापा,बिश्व प्रकाश अब कुन मुख लिएर केपि बिरूद्द उठ्दो रहेछ त्यो हेर्न मन छ!यो देशमा प्रतिपक्ष मा बस्ने कोहि कुनै पार्टी देखिएन सब का सब लेक्चर हेरियो 😎
      अ हो भन्ने जस्तों पनि दि राछन
      म त भन्छु । प्रत्यक्ष कार्यकारी प्रधानमंत्री वा राष्ट्रपति बन्ने मार्ग नखुलाए सम्म सरकार अदलिबदली हुने कुरा ठुलो किन लाक्छ ?
      तत्कालीन अवस्था को निर्वाचन प्रणाली टोट्ल्ली कोल्याप्स नगरे यो धुर्व सत्य हो भैरहन्छ । बॉडी चुडी खानु शुभकामना है ।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेकाे केसमा भाउजुलाई जाेगाउने अनि गिरीबन्धु लगायतका अरबा‌ैँ कमिसनकाे खेलमा बालाई बचाउने खेल भन्दा अरु पवित्र उद्देश्यले बनेकै हाेईन। बुँदा त केबल देखाउने दाँत मात्र हुन्

    • @KhumBahadurThapa-pv1ro
      @KhumBahadurThapa-pv1ro Před dnem +2

      18:47

    • @UmakantaBaral-jj4oi
      @UmakantaBaral-jj4oi Před dnem +2

      Uuhh😊

  • @user-hm3eo8yl6b
    @user-hm3eo8yl6b Před 2 dny +40

    ईतिहास कै एक हाेनाहार मन्त्री हुन रबि

  • @chakgurung3175
    @chakgurung3175 Před 2 dny +83

    प्रचण्ड र रबि ले अब जतिसक्दो चाँडो यी भ्रष्टहरू जसको भ्रष्टाचार फाईल तयारी अवस्थामा छ अब छिट्टो एक्सन म जन‍ोस अब यो त्यो होइन ,

  • @raisantosh327
    @raisantosh327 Před dnem +59

    रबिजी एक महिना छ तपाईं संग।।।सबका सब भ्रस्टचारी लाई कोचिदिनुहोस।। फाइल खोल्नुहोस ।।सबलाई देखाइदिनुहोस इमान्दारिता के हो भनेर।।। यति गर्नुभयो भने तपाइलाइ ८४ मा प्रधानमन्त्री बनाउन कसैले रोक्न सक्ने छैनन।।।🤗🤗

    • @jibanprasad6209
      @jibanprasad6209 Před dnem +3

      write

    • @raisantosh327
      @raisantosh327 Před dnem +1

      @@jibanprasad6209 Right😃😃

    • @sadajiban
      @sadajiban Před dnem +4

      तपाइको कुरो सहि हो तर अदालतमा फैसला गर्ने न्यायाधीश चाहिँ यिनै चोर काँग्रेस माओवादी एमाले निकटका व्यक्ति नै हुन् यति कुरा तपाईँलाई थाह होला नि

    • @Saguna1
      @Saguna1 Před dnem

      Absolutely right

    • @donaitahk8264
      @donaitahk8264 Před dnem

      100%

  • @keshavpandey2191
    @keshavpandey2191 Před 2 dny +18

    कुनै पनि हालतमा प्रदेश सम्रचना खारेज गर्नु पर्छ र देशमा कार्यकारी प्रधानमन्त्री छान्ने कानुन ल्याउनु पर्छ ।

  • @prabhuchaudhary1521
    @prabhuchaudhary1521 Před 2 dny +55

    कङ्ग्रेस एमाले समिकरण सरकारको मुख्य कारण एउटै छन,, २५ काण्ड हरु मध्ये गिरि बन्धु र नक्कली भुटानी शरणार्थिको फाइल खोल्नु !!

    • @satish7770
      @satish7770 Před 2 dny

      Haha

    • @abisheksawat
      @abisheksawat Před 2 dny +2

      Gedo?

    • @Bayambu.K
      @Bayambu.K Před 2 dny

      माओवादीको भाषा यस्तै हुन्छ ।

    • @bistabrobista7320
      @bistabrobista7320 Před 2 dny

      Aayo feri rabi ko jholey 😂😂😂

    • @krypton963
      @krypton963 Před dnem

      भाउजु का देवर हरु रमाउँदै होलान्।। धन्नै भाउजु जेल ज्यक्केकी थिन।। अझै समय बाँकी छ।। यति छिटो खुसी नहुनु।।

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před 2 dny +32

    माओवादी मात्रै हैन अहिलेसम्मकै नेपाल को राजनीति आफ्नो स्वार्थ कै लागि गरे.....अब २०८४ ले केही गर्छ जब हामी जनताको आँखा खुलेकै दीन बाट देश र जनताको उन्नति र प्रगति सुरु हुन्छ,जय नेपाल🇳🇵🙏🇳🇵

  • @neeshamkhadka
    @neeshamkhadka Před 2 dny +19

    2047 साल को संविधान लेराउने । यो काम छैन 😏 त्यो संविधान फाल्दा पनि कुनै बिधि पुराएको छैन 😏

  • @kissnachhetri5034
    @kissnachhetri5034 Před 2 dny +58

    देश बिकास र स्थिरताको लागि चाहिने चिज....
    १.प्रतेक्ष्य निर्वाचित कार्यकारि प्रधानमन्त्री
    २.संवैधानिक राजसंस्था
    ३.स्वच्छ प्रधानन्यायाधीश
    ......
    यी चिज खारेज नहुदा सम्म देश कुनै हातलमा बन्न सक्दैन......
    १.बुढा नेता
    २.संघियता
    ३.समानुपातिक

  • @keshavsubedi152
    @keshavsubedi152 Před 2 dny +58

    विरेन्द्र जैरू ज्युलाई धन्यवाद, प्रचण्डले नेपाली वंसजलाई ओझेलमा पार्ने गरी राष्ट्र घाती कामका लागी, नेपालको प्रमुख दूश्मन देश ईण्डियको नेपाल प्रती, कसॅाई सैलीको काम गरीरहेका मोदी र अजित दोभालको शरणमा जाने, आफैं दोस्रो अध्यक्ष भएको बहुमतको सरकार ढाल्न सत्रुसंग ग्वार माग्ने, प्रचण्ड र माकुने जस्ता पापीहरूको चर्चा जती गरेपनी पुग्दैन।

    • @chiranjibihamal9345
      @chiranjibihamal9345 Před dnem +5

      कुबुद्धि ,भ्रष्टहरुको नाईके भारतिय दलाल उखानेको गुखानेको बुझाई देख्दा हासो लाग्छ।

  • @user-xg2gi5rj2k
    @user-xg2gi5rj2k Před dnem +7

    रबि ले काम गर्न खोजे तर यस्तो काम गर्दा बाहिर हल्ला गर्नु हुन्न थ्यो भित्र भित्रै जालो बुनेर सिधै भ्रस्ट लाइ पक्रन पर्थ्यो , प्र म संग सल्लाह सहमति गरेर गृहले आफ्नु काम गर्नु पर्थ्यो , सिधै प्रहरि पठाउने,अभियोग पेपर तयार गर्ने पक्रने सिधै सदरखोरमा लाने गरेको भए कसैले बोल्न सक्ने र सरकार ढाल्ने खेल हुदैन थ्यो मुख्य पात्र नै जेल पसे पछि कस्ले सरकार ढाल्ने??

  • @MalasinaRai
    @MalasinaRai Před dnem +5

    अब याे वुढा नेताहरूले नेता हुन प्रधानमन्त्री हुन वाट वचित गर्नुपर्नेछ अब नेपाल युवाले पाउनुपर्छ प्रधानमन्त्री भनेको वालेन जस्तो युवार याेग्यले पाउनुपर्छ मन्त्री जनताले चुन्न पाउनुपर्छ याे दलाल हरुले आफ्नो कर्तुत लुकाउन चाेरेर भष्टाचार गरेकोे सम्पत्ति लुकाउन याे खेल खेलेको हाे याे वुढा नेतालाई सव खारेज गर्नुपर्नेछ

  • @TORAN2334
    @TORAN2334 Před 2 dny +18

    "गिरिबन्धु चिया खाउ
    भुटानी सरणार्थी बनेर अमेरिका जाउ " शुभ अवशर
    @followers @highlight

  • @PardeepThapa-vy6sd
    @PardeepThapa-vy6sd Před 2 dny +14

    Good luck rabi dai ❤❤❤❤❤

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o Před dnem +7

    चाेर काङ्ग्रेस र चाेर यमाले पाटि मुर्र्दाबाद लुटारा हरु अब जनता हरुले बिचार गरिरयका छन बिचर गर अब जनता खालटाे म परियाे थुक चाेर हरु जय रवि सर 🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔

  • @gangagurung9354
    @gangagurung9354 Před dnem +4

    यी गठबन्धन ले प्रदेश सरकार र समानुपातिक खारेज गर्न अपरिहार्य छ। यो देशको आर्थिक भार हो।

  • @arunbelbase12
    @arunbelbase12 Před 2 dny +6

    प्रदेश खारेजि हुन जरुरी छ तर गर्ने कस्ले? काले काले मिलेर खाउ भाले भैहाल्यो नि अब त। तिमी गिरिबन्धु मा मलाइ बचाउ म तिमिलाइ भुटानी काण्ड मा बचाउछु बाकी देश र जनता भाड मा जाउन्🤬

  • @damberbista7951
    @damberbista7951 Před 2 dny +7

    पर्देश खारेज गर्नुपर्छ ।

  • @ramlama3716
    @ramlama3716 Před dnem +4

    प्रदेश खारेज गर्नु पर्छ 🙏🙏🙏

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Před dnem +2

    कुनै देशमा नभएको चाला भयो है ,बिरेनन्द्र सरलाई धन्यवाद ,जयहोस ।

  • @rameshthapa4117
    @rameshthapa4117 Před 2 dny +39

    यी दुईवटा पार्टी भ्रष्टाचार को दल दल मा फसेको छ अब बल्ल उनिहरु को काण्ड बाहिर आउने बेला भको छ त्यसे ले नौटकी गर्दै छ। तर जे गरेपनी हामी नेपाली जनताहरुलाई थाहा भैइ सकियो कि हाम्रो देश र जनता को रगत चुसेर खाने र भ्रष्टाचारि हरु को को छ।हामी नेपाली जनता उठौउ नत्र यी भ्रष्टाचारि हरु ले हामी जनताहरुलाई सखाप गरि दिन्छ।

    • @SuryaKumarbhujelSurya
      @SuryaKumarbhujelSurya Před dnem +1

      Jun jogi aaye pani kanai chireko Jun sukai parti ko sarkar aaye pani janatako ra desko hitma karyakram karyanvit kasai le garnegarenan ❤🎉

    • @prembahadurbudha1504
      @prembahadurbudha1504 Před dnem

      सबैलाई आफ्नो बिकाश गर्नु छ देशको होईन। यो कार्बाही यसलाई कार्बाही त्यसलाई कार्बाही तिनि सबै जनताको आँखामा छारो हाल्ने कुरा मात्रै हुन्।​@@SuryaKumarbhujelSurya

  • @dibakarpant3390
    @dibakarpant3390 Před dnem +3

    नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !

  • @himlalbhandari4593
    @himlalbhandari4593 Před 2 dny +12

    फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे
    त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा
    दलालन परे .. चोर हरु

  • @rajubahadurbc4079
    @rajubahadurbc4079 Před dnem +2

    प्रधानमन्त्री ज्यु र रबि ज्यू ले अब यउटा काम गर्नु होस देसका भर्सट हरूलाई जेलको कटघेरामा उभाउनु होस यहि हजुरको लागि भलाई छ।

  • @yik8980
    @yik8980 Před 2 dny +4

    सम्बिधान परिबर्तन आबश्यक छ कार्यकारी सिधै जनता बाट चुनिने प्रधानमन्त्रि आबश्यक छ।

  • @bikashsharma2887
    @bikashsharma2887 Před 2 dny +25

    कथित अग्रगमन देशको हितमा देखिएन । अबको सहि विकल्प ४७ सालको संविधान नै हो ।

  • @D3magar
    @D3magar Před 2 dny +5

    नेपालको ठूला नेता हु भन्ने भनौदा भोलि बिहानै मरेको खबर सुन्नु पाउ।👈

  • @JayPal-px8ff
    @JayPal-px8ff Před dnem +1

    यो गणतन्त्र होइन यो लुटतन्त्र हो। यिनीहरूले देशलाई लुटेर खाइसकेका छन्। योभन्दा राम्रो त राजतन्त्र नै थियो हामी जनताको लागि राम्रो

  • @dalbarali1873
    @dalbarali1873 Před dnem +3

    नेपाल मा एक नंबर जनता र नेतालाई बिथोल्ने खिचलो पार्टी, काँग्रेस, एमाले।

  • @user-eu4vn4ej2w
    @user-eu4vn4ej2w Před 2 dny +5

    जो जोगि आयनी कानैइ चिरिएका नैतिक बिहिन छि छि कठै हाम्रो देस 😢😢😢😢😢😢😢😢😢😢😢

  • @deepaksunar7738
    @deepaksunar7738 Před 2 dny +4

    प्रचण्ड ले देश को लागि कहिले पनि राम्रो गर्न सकेन, क्षति मात्र पुर्याए देश लाई दोन्द मा पुर्याए मात्र सत्ता मा आफ्नो हाली मुहाली को लागि परिवारवाद बत कहिले बाहिर निस्कन सकेन, प्रतिफल जन्ता माज प्रचण्ड को विश्वास अविश्वास मा परिणत भए, प्रचण्ड अहिले लगभग राजनीति को अन्तिम विन्दु मा छ, यो अवस्था मा प्रचण्ड संग मात्र,३० दिन बाँकी रहयो, यो तीस दिन लाई सही उपयोग गरी रवि संग मिलेर एक एक भ्रष्ट नेता हरु लाई खोजी खोजी जेल हाल, भ्रष्ट कर्मचारी हरुलाई छानी छानी निष्काशन गरी, अन्तिम समय सही केही गर , प्रचण्ड केही गर , यो घटना लाई अवसर म परिणत गर,

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c Před dnem

    सहि र सत्य भनाई बिरेन्द भाइ ईनिहरु जेपनि गर्छन

  • @-Rr1990
    @-Rr1990 Před dnem +1

    अब नगरपालिका र नयाँ पार्टीलाई पन्छ्याउने नयाँ खेल सुरु हुन्छ। सामाजिक संजालमा जय बालेन र जय रवि भनेर देशभक्त जनाउनेहरु सधैं एक हुन जरुरी छ, आवाज सधै उठाउनुपर्छ। तर प्रचण्डले पापको फल पाएकै हो।

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 Před 2 dny +18

    गगन थापा जस्तो पर्तुर नेता कोहीअरुछन् भने भन्नुहोला साथीहरु जानकारी भए ॥

    • @keshabdc3947
      @keshabdc3947 Před dnem

      Durdarshi neta vanum gaganle yo sarkar dasaisamma matrai ho vanya thyo milaudo raix ta ktole??

  • @dharmeshkc4082
    @dharmeshkc4082 Před 2 dny +3

    प्रदेश र स्थानीय तह खारेज गर्नु पर्छ ।

  • @deepakkhadka4720
    @deepakkhadka4720 Před dnem +1

    देश थप अस्थिरतातिर धकेल्न र बाकी रहेका चोरहरूलाई समेत सत्ताको भाग पुर्याउन बनेको यो अनैतिक गठवन्धनलाई हार्दिक श्रद्दाान्ञ्जली

  • @user-lr1zd5mq9d
    @user-lr1zd5mq9d Před dnem

    Very good गणतन्त्र खारेज हुने गरि संविधान Change गर्नु पर्छ ।

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb Před 2 dny +3

    मुर्खहरु केपी कुमाइ हो कुरा बुझ केपी ले संसद विघटन पुस्टि गर्न हो खेल मध्यावधि को

  • @dipendrakhadka1247
    @dipendrakhadka1247 Před 2 dny +7

    काले काले मिलेर खाउ भाले अब रबि सर सत्ता मा नभए पछी जय घण्टी 🔔🔔🔔अब 84 मा सफाई गर्नु पर्छ बुढा हरु लाइ को को हुनुहुन्छ यता हाजीर होउ

  • @jhalbahadurthapa8753
    @jhalbahadurthapa8753 Před dnem +1

    २०४७ सालको संविधान फर्केर मात्रै देशको समाधान हुदैन, २०४७ सालको संविधानलाई व्यापक संसोधन गरेर प्रत्येक्ष प्रधानमन्त्री जस्तै देशको भूगोल इतिहास कृषिलाई मध्ये नजर गरेर संसोधन गर्नुपर्छ ।

  • @user-hx1kq9ql6e
    @user-hx1kq9ql6e Před dnem +1

    भ्रष्टहरु लाई जाेगाउने षडयन्त्र हुदै छ, गिरिबन्धु टि स्टेत, भुतानी शरणाार्थी काण्ड लगायत अनेकौ भ्र्ष्टचारी हरु लाई जनता ले भाेट दिनु हुदैना , सबैलाई चेतना हाेस ।

  • @BhupuMagar-bf8oz
    @BhupuMagar-bf8oz Před 2 dny +5

    भ्रस्त काँरेस भन्दा माअोबादिनै ठिकछनि किन दिने राजिनामा कम्सेकम रबिले भ्रस्त नेताहरूलाई कार्बाहिको दायरामा लान्छनि भन्ने आसा छ

    • @keshabdc3947
      @keshabdc3947 Před dnem

      Napis mula 😂😂

    • @BhupuMagar-bf8oz
      @BhupuMagar-bf8oz Před dnem +1

      @@keshabdc3947 माचिक्ने मुजि तैले नाप्छसत नत्र त चिक्नेलाई के ताउको दुख्यो हँ

  • @subhashpokharel7463
    @subhashpokharel7463 Před 2 dny +3

    गिरिबन्धु चिया खाने --नेपाली लाई सरणार्थी बनाई अमेरिका लाने😂

  • @ramharikhadka3364
    @ramharikhadka3364 Před 7 hodinami

    बिरेन्द्व सर केपिलाई अन्तरबार्ता लिएर जनताको बाेलिस्वरुप झाको झार्नु पर्याे यो सस्थागत लुटेरा हो किड्नी फेल नरपशु नपुशक ले देश त डुबायाे नै पाटिपनि तहसनहस बनायो हामी त नागरिक ले केनै गर्नु

  • @rolakthapa3405
    @rolakthapa3405 Před dnem

    अबुझ हरु ले सांसद मा नुदाउने कुरामा गालि दिएछन। अचम्भ लाग्यो। सांसद भनेको केहो कर्तब्य के हो? भन्नेबुझ्नु पर्यो। स्ंसद कामर कर्तब्य बुझ्नु पर्‍यो।
    संसदको मुख्य काम सरकार ले ल्याएको मस्यौदा विधेयक अध्यन अनुसन्धा गरि कानुन बनाउने काम हो तर त्यो त्यस्तो काम नपाएपछि सच्चा संसद निदाउने भए भने सरकारमा हुने सबै भ्षट भएपछि उनिहरु रातभरिको भ्रष्टाचार गर्ने पनि निदाउनौ भै गोनि।

  • @bpanuraghi8224
    @bpanuraghi8224 Před 2 dny +3

    जैरे त निकै रमायो होला माओवादी को १न बिरोधि पत्रकार हो यो।

    • @maheshdangol3507
      @maheshdangol3507 Před 7 hodinami

      औंला उठाउने ठाउँ चाहिँ किन दिएको त?

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 Před 2 dny +3

    दमदार भनाइ वीरेन्द्र जैरु सर

  • @Bherikarnali1982
    @Bherikarnali1982 Před dnem

    रवि जस्तै पत्रकार को सँगै समाज सेवा गर ना

  • @punyashakya9763
    @punyashakya9763 Před dnem

    यी तिनजना नेताहरू सताको लागि जे पनि गर्न तयार छन् अति लोभी र पापी हरू उमेरले आज होकी भोली भैसके का हरू आफ्नो आयु संग संगै यिनीहरू ले देशलाई पनि असक्त बनाई सक्यो।

  • @BhandariSaroj-Dri
    @BhandariSaroj-Dri Před 2 dny +3

    काले काले मिलेर खाउ भाले😉😉😉😉

  • @binaybindas4046
    @binaybindas4046 Před 2 dny +6

    रास्वपालाई बाईकट गर! किन की कॉंग्रेस र पुराना सबै दलहरु , सुनौलो नेपालको बिश्वासिलो आधार हों। यही त जनताको चाहना हो। धिक्कार छ नेपाली जनताहरु र यीनीहरु का भ्रष्ट जन प्रतिनिधिहरुलाई !!!!😢😅

    • @santoshkhatri1465
      @santoshkhatri1465 Před 2 dny

      Hoo raa ahile samma congress ra emale milera pani ajhai dimag ma ghanti bajeko xainaa?

  • @MBv952
    @MBv952 Před 22 hodinami

    संविधान संसोधन जरुरी छ् समानुपातिक र प्रदेश खारेज अनिबार्य छ

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb Před dnem +1

    समग्र भ्रस्टहरु एक जुट हुँदै,चेतना भया

  • @rajendrauchai1941
    @rajendrauchai1941 Před 2 dny +6

    राजसंस्था अपरिहार्य देश जोगाउन राष्ट्पती को ठाउँमा राजा सङ्घियता खारेज प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री लागू गर ।

  • @alsonsharma1941
    @alsonsharma1941 Před 2 dny +3

    सत्ताबिना बाँच्न नसक्ने रास्वपा पनि हो जैरु

  • @dstentertainment9337
    @dstentertainment9337 Před dnem +1

    सहि हो

  • @user-vj2tx7oq2o
    @user-vj2tx7oq2o Před 2 dny +1

    ४७ होइन अब त्यो भन्दा अगाडिको संबिधान ल्याउनु पर्छ 😡

  • @laxmanthakur3243
    @laxmanthakur3243 Před 6 hodinami

    सत्यको जित हुन्छ

  • @priyalama1751
    @priyalama1751 Před dnem

    गृहमन्त्री रबि लामिछाने ज्यु जसरी भए पनि देशको धमिरा हरुलाई कारबाहि गर्नुहोस् जय🔔🔔🔔🔔

  • @robinj9549
    @robinj9549 Před 21 hodinou +1

    देश धर्म निरपेक्ष रास्टनै हुनु पर्छ !यो देश सबै जात जाति र धर्मका मानिसहरुको मुलुक हो । आजको २१ औं सताप्दिमा पनि यदि कुनै एउटा धर्मलाई मात्र अङगाल्न बाध्य पारिन्छ भने मुलुकमा अवस्यनै धर्मिक द्वन्द हुन्छ । पहिल्रे देशका नागरिकहरुलाई 2 छाक खाने बाताबरण बनाउने र देशलाई गरिबीबाट कसरी हुन्छ माथि उठाउने हो तेस तर्फ ध्यान देओ । दलालि नेताहरु हो । ### कालो काङ्ग्रेस ।

  • @baldevthapachhetri2148

    सबै पुराना दल हरु ले कुनै न कुनै भ्रष्टाचारको काण्डमा मुछिएका छन् राष्ट्रिय स्वतन्त्र ले कार्वाही गर्न त बहुमतको सरकार भएपनि संसद किनेर पाटी फुटाइ दिन्छन् त्यसैले इमानदार जनप्रतिनिधि हुन जरुरी छ।

  • @SurprisedSandDunes-fc9tp

    अब यि पुरानोलाई खारेजी गरी ब्यबस्था नै परिवर्तन गर्नुपर्छ

  • @gurudahal5220
    @gurudahal5220 Před dnem

    धेर भयाे भाई

  • @user-ge8iz4wp8o
    @user-ge8iz4wp8o Před 2 dny +1

    Khatra

  • @bhupendrakarki733
    @bhupendrakarki733 Před dnem

    प्रदेश खारेज हुनु जरुरी छ

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Před dnem +1

    जनताहरु तः काैवा लाई वेल पाके जस्ताे हर्ष नि विष्मात् भयाे।

  • @gazalmutakarib2797
    @gazalmutakarib2797 Před dnem +1

    😀😁😂😀😁😂😀😁😂
    प्रधानमन्त्रीको हकमा
    यो ३० दिन भित्र सम्पुर्ण साना ठूला सबै माछा पक्रन आदेश कडा दिने
    गृहमन्त्रीको हकमा
    तुरुन्त भुटानी शरणार्थी र सुन प्रकरणका आरोपी हरू लाई जेल कोच्ने
    रास्ट्र्को हकमा
    अंतिममा एनसेल काण्डका नाइके र ५००० को ज्यान लिएको स्वीकार गर्नेलाई जेल कोच्ने
    जनताको हकमा
    हर्क बालेन गोपि जस्ताको हातमा यो देशको ढुकुटीको साचो हुनुपर्ने
    मेरो हकमा
    यो स्टाटस तीन करोड ,जनताले (ए ए होइन होइन तीन करोडमा त एक करोड नेता र आसेपासे नै छन दुई करोड जनताले अवको चुनाबमा पार्टीको रक्सी र मासु खाएर बालेन हर्क जस्तालाई बाचुन्जेल साथ सपोर्ट गर्ने )
    दिमाग् को हकमा
    चेतना स्तर बढाउने
    नेपाली जनता चेतना भया

  • @premkhadka3248
    @premkhadka3248 Před dnem

    यो मुलुकमा दल नामको क्षद्म भेषी दलेहरुको स्वार्थको कारण मुलुक अस्थिरता अराजक तर्फ गएको हो।जवसम्म यी दलेहरुको दहलमल समाप्त गर्न जनता सकृय हुदैन तवसम्म जनताले यस्तै अवस्था भोगिरहनु पर्छ।

  • @narendrathapa5246
    @narendrathapa5246 Před 2 dny +2

    प्रदेश खारेज गरेको राम्रो हुन्छ।

  • @thaparamesh4478
    @thaparamesh4478 Před dnem

    नमस्कार सर म बिराटनगर बाट हेर्दै

  • @purnasaritabokishrestha8717

    प्रदेश ख़ारिज गर्नै पर्छ।निर्बाचन बाट प्रधानमंत्री चुन्ने ब्यबस्था हुनु पर्छ।

  • @bhibinshakya1543
    @bhibinshakya1543 Před dnem

    Birendra ji, tapai le janata kai man ko kura garnu hunxa, well fone, best journalist for me.

  • @TekBhrTmg
    @TekBhrTmg Před 2 dny +1

    तपाईंको प्रस्तुति 👌

  • @user-xu3we6wt5w
    @user-xu3we6wt5w Před dnem

    ईनीहरूलाई जति कुर्सी र पदको मोह छ त्यसको १० प्रतिषद मात्र देश र जनताको मोह माया भएको भए देश र जनताले दुःख पाउन पर्दैनथ्यो !

  • @ineshpokhrel4167
    @ineshpokhrel4167 Před dnem

    भ्रष्टाचार लाई जोगाउन सरकार ढाल्नु हो।जन्ता जाग्नुपर्छ

  • @shivasharma2609
    @shivasharma2609 Před dnem

    रविको खेदो खन्नु नै जैरूको विषेशता हो ///

  • @MadMan-ll1pr
    @MadMan-ll1pr Před dnem +1

    प्रदेश खारेज गर्नुपर्ने हुन्छ

  • @sitadevipoudel3060
    @sitadevipoudel3060 Před dnem

    देश कंगाल बनाउने प्रदेश खारेज होस् हामी अब सधै हृणी भएर नेता पाल्न सक्दैनौं ।

  • @laxmangc7237
    @laxmangc7237 Před dnem +1

    Excellent

  • @Raeni4865
    @Raeni4865 Před dnem +1

    गिरिबन्धु, भुटानी शरणार्थी, बाख्रा काण्ड , भाउजु काण्ड बचाऊ भनेर चियापान सहमति भएको अवस्थामा फेरी अख्तियारले काँग्रेस टेकबहादुर गुरुङलाई निलम्बन फुकुवा।🤢🤢 कति सम्मको फोहोरी राजनीति खेल खेल्न सकेका रहेछ 🤮😢😢हे भगवान! यी ३ जना सैतानलाई किन हैजाले लान नसकेको😩😫🙆‍♀️🙆‍♀️🙆‍♀️

  • @user-of8wb6fo1f
    @user-of8wb6fo1f Před dnem

    राम्राे हुन्छ

  • @saraswotilama3402
    @saraswotilama3402 Před 8 hodinami

    के गर्नु बैँस छन्जेल कहिले बुढो होईदैंन झै गरेर हिड्नुभाको रछ दास मानन्धर ज्यू । दुख सुख जे भए पनि आफ्नो छोराछोरी भनेर उनिहरुको साथमा बसेको भए अहिले यस्तो हुँदैन थियो ।
    जे भए पनि धर्मै हुन्छ कुनै दुखी मान्छे सम्झेर सहयोग गर्नुहोला ३ भाई छोरा मिलेर । 😮

  • @ramkrishnaghimire5491

    मरेतुल्य हुन्छ त्यो बाउ जब बाल्यकालमा भएर पनि दुख पिडा मात्र दिन्छ अनि बालपनमानै खुशी लूटीदिन्छ।
    आमाको दुख देखेर आमालाई धेरै माया गर्ने छोराहरु रहेछन । ठिक गरे ती छोराहरूले आमालाई पिडा दिएको बिर्सनै सकिदैन । अझै आमा तेहि दुखको अबधि मा बिते भने त झन कहिल्यै पनि बिर्सन सकिँदैन र दोषी सधै बाउ लागिरहन्छ ।

  • @PahalSinghKc-gu1ht
    @PahalSinghKc-gu1ht Před 22 hodinami

    समानुपातिक र प्रदेश त खारेज गर्नै पर्छ !

  • @GeetarunPudasaini
    @GeetarunPudasaini Před dnem

    याे देशकाे कार्यपालिका न्यायपालिका र व्यवस्थापिका र देशका सम्पुर्ण मन्त्रालयकाे नीति विदेशि ngo र भारतिय दुतावासले बनाउछ भन्ने कुरामा अाम नेपाली जनतनहरू अब प्रष्ट हुनु जरुरी छ।कल्याण राज श्रेष्ठ त्यहि न्यायधिस हाे जसले सर्वाेच्च लगाएत सम्पुर्ण न्यायपालिकामा विदेशि ngo हरूकाे लगानि गर्ने निर्णय भएकाे थियाे। यी विदेशि ग्याङ् दलहरू कहिल्यै नेपाली र नेपाल देशकाे हितमा छैनन् र हुनेछैनन्।

  • @aavashpant2842
    @aavashpant2842 Před dnem

    A b pant😊 right version and right discussion

  • @manaharibaral7184
    @manaharibaral7184 Před dnem +1

    ऐले जे गरे काङ्ग्रेस एमालेले त्यो शुरुमै गरेको भए कस्ले छेकेको थियो र। ऐले ३/ ४पटक सरकार्को नेतृत्व फेरेपछी किन यो उपद्रो गर्नु परेको हो।काङ्ग्रेस एमाले माओवादी राप्रपा माकुनेको पार्टी उपेन्द्रको पार्टीयी कुनै पनि हुंदैनन्।रास्वपाको परीक्षण हुन नांकी नै छ।

  • @donaitahk8264
    @donaitahk8264 Před dnem

    रबि छोरो तिमी जीउँदो लास नबन। तिमी यी चोरहरु आफन्त हुन भन्ने कदापी नसोच।तुरुन्त सबकासबलाइ जेल हाल। फाइल खोल्न ढिला गर्दागर्दै तिम्लाइ यिनिहरुले घर न घाट पार्नेछन सचेत हौ छोरो❤

  • @arjundattbhatt4556
    @arjundattbhatt4556 Před 13 hodinami

    समानुपातिक र समावेशी नाम मात्र को परिवार वाद मात्र हो। यो खारेज गर्ने र प्रदेश खारेज गर्न अनिवार्य छ। प्रदेश खारिज नभए देष अराजकतामा गइ देश समाप्त हुन सक्छ।

  • @user-jn6wv1zy8p
    @user-jn6wv1zy8p Před dnem +1

    Ab Raja good

  • @bishnushrestha8522
    @bishnushrestha8522 Před dnem +1

    जैरु सर राष्ट्रिय सहमति को सरकार को गठन को आवश्यक्ता किन भन्दा मेरो सानो दिमाग अनुसार 32 र 21 र 5 सिटे ले समेत धम्की दिएर ज्यान मारा लाइ पनि छुटाउनु पर्यो हजुर। समानुपातिक मात्र हटाउन सक्यो भने पनि केही राहत हुन्छ हजुर।

    • @user-eh4lx2us2i
      @user-eh4lx2us2i Před dnem

      १०/१२ सिटेले त सरकारलाई प्रभावित गर्छ भने अहिले त ठूला पार्टीका नेताहरुलाई चलाउन खोजे पछि यस्तो हुने नै भयो

  • @jyotisubba7809
    @jyotisubba7809 Před dnem

    Arjun sir thank you

  • @anantsapkota8404
    @anantsapkota8404 Před 8 hodinami

    रा प्र पा पनि मिलेर दुइतिहाइ संख्यामा ४७ सालको संविधान सम्बैधानिक प्रक्रियाबाट लागू गर्नुपर्छ। जय नेपाल।