रमेश प्रसाई र कल्पना दाहालको विश्वभरी बिहेको चर्चा चल्दा दोहोरीबाटै खोले बिहेको रहस्य Ramesh_Kalpana
Vložit
- čas přidán 30. 11. 2020
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RameshParsain_KalpanaDahal #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - Zábava
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Miss u all off
सबै लाई धनेवाद छ है
Good
Wow vairal jodi
@@rochak80 0
रमेश प्रसाईं को बिहे अरुसंगै हुने खबरले दुखी हुनेहरु को-को छौ ????
👇️
👇️
👇️
भ्रम नपर्नु फ्यक निउज हो।
म पनि दुखि
म पनि दुखि छु। कल्पना सङ बिहे भाको हेर्न पाम।
कल्पना दाहाल सङग बिबाहको कुरा होइन र
Sarai man dukheyo
रमेश प्रसाई र कल्पना दाहाल को जोडी मन प्रने जति हामी कति छ्म। 👇️👇️👍️👍️🙋🙋✋✋
Mis u
Prakash rokka dherai ramiro Jodi Kalpana vs ramesh
हेर्नत देरैनै चाहन्थे त्र त्यो भयेन दुःख लग्यो
1
🙏नमस्ते🙏
-सम्पुर्ण ईन्द्रेणो टिमलाई,म कपिल बिस्टको तर्फबाट नमस्कार🙏-भारतको बेंगलोर बाट हेर्दै छु। हजुर हरूलाई मेरो सानो बिन्ती छ।
--मलाई हजुरहरुको साथ-सपोटको धेरै नै खाँचो छ।
--👍 त्यसैले मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-czcams.com/video/xx3440PfHKU/video.html
रमेश जि र कल्पना को दोहोरी आउदा किन यति मज्जा आउँछ हौ मलाई मात्रै हो कि अरु लाई नि हो ।
सबैजनालाई नमस्कार म कलाकार अर्जुन घिमिरे (पाॅडे) । बहुमुखी प्रतिभाका धनी रमेश प्रसाई साथै चर्चीत कलाकार कल्पना दाहलको प्रथम दोहारीको अपार सफलता पछी पुन आएको यो दोहोरी पनी बयान गरी नसक्ने रहेछ। सफलताको शुभकामना 😍😍
Cnb
Mrmrmrmrmkckc
Naman Dubai ma
कल्पना दाहाल लाई इन्द्रेणी को सदस्य बनाउनु पर्छ भन्ने मा कोको हुनुहुन्छ
indreni ko sadasya nai tw ho kalpana
ख
सहि हो कल्पनाले गाएको 2 टा गित टेर्निङ #1 मा पुग्यो अब इन्द्रेणीको सदस्य बनाउन पर्छ
@@narayanranabhat8158 कल्पना असोज देखि नै इन्द्रेणी को सदस्य भैसकिन्!!!
भाग ३ काे पर्खाइमा काे काे हुनुहुन्छ 👏👏👍️पर्खाइमा हुने जति यता हाजिर हुनुहाेस👇️👏
भाग 3 भन्दा पनि उनिहरुको बिहेको पर्खाई मा छु म चाहि।।।
Vag 3 ko parkhaima ma pni xu tar dukhako kura ramesh sir le gaudina lamo samaya samma vannu vako xa yo kurale chahi man dukheko xa
@@chandransunar8764 u
Chiyo ni
Moh
साच्चिकै अच्चमको प्रतिभा छ दुबै जनामा धन्यबाद छ।जय इन्द्रेणी जय गीत जय सङ्गीत जय नेपाल।
अति उत्कृष्ट ।सलाम दुबैलाई।
दोहोरी भनेको यस्तो हुनुपर्छ । सुरु देखि अन्तिम हेर्ने जति कति जना हुनुहुन्छ ? सम्पुर्ण इन्द्रेणी टिम लाई सफल्ताको शुभकामना ।
Yes 100% right
आज सम्म एउटा पनि स्किप नगरी हेरेको दोहोरी कल्पना रमेशको मात्र हो भन्ने यता हाजिर होम त।।।
नमस्कार म रमेस प्रसाईं मेरो च्यानल लाई SUBSCRIBE गर्दिनु हुन अनुरोध गर्द्छु मेरो नामको च्यानल धेरै खोलेको रहेछ तेसो नगर्नु हुन नि अनुरोध गर्दछु 🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏
मेरो पनि रोजाइको यी दुई
दोहोरी गाउन दुवै खप्पिस छन्, संगीत साथै शब्दहरू पनि मिलेका छन् गायक गायिका तथा वाद्यवादक साथै सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद।
धेरै धेरै मन पर्यो
यो माया र साथ को लागि सबै लाई धन्यवाद दिन चहन्छु
Dai le didi lai dhoka deko dekhda ramro lagena
anuhar nahenu kalpana rames dai man lai herera gindagi sata dinuu yaga arka ko man buje bayo ni 🙏🙏🙏
Hi
Nice
पापैलाग्छ छुटाउने आएमा भन्ने शब्द अति उत्कृष्ट छ।
यो गीत हजुर लाई कस्तो लाग्यो अब आउने दोहोरी कस्तो सुन्न र हेर्न चाहानु हुन्छ भन्नु है त
Best lagyo
Beautiful singing sister
Aate mitho r ramro xa same xa hjr dui ko get arko ajai ramro aauxa vahni asama xu...
Best lagyo
भाग 1 भन्दा 2 राम्रो छ 3 पनि हेर्न पाए छ कि
दुवै जनाको गायन राम्रो छ, सुन्दर शब्दहरूको चयन र मिठो स्वरले मनोरञ्जन दिएको छ, गायक, गायिका, वाद्यवादक साथै सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद साथै प्रगतिको शुभकामना।
अझै पनि मलाई रमाइलो लाग्छ । शव्द कति मार्मिक छन ।
रमेस प्रसाईले संचालन गर्ने ईन्द्रेणि बैठककाे पर्तिक्षामा हुनेजतिले हाजिर गरूम
यो दुइजना को जोडि एकदमै राम्रो लाउछ मलाइ ....!
मेरो च्यानल पनि subscribe गर्नु है सबैले
कति सुन्दर शब्द चयन वा क्या वात
No
फेरि पनि कल्पना र रमेशजि को भाग-3 हेर्न चाहनु हुने जति यता हाजिर हौ है😊
म पनि हेर्न चाहन्छु है।
czcams.com/video/oMCOuQAFw6U/video.html
malaai ta man laagena darsaklaai catoon banakole
अति राम्रो प्रस्तुती दुबै जाना को । धन्यवाद इन्द्रेणी टिम र कृष्ण दाइ लाई ।
रमेश दाइको हरेक शब्दमा दम छ👍️👍️👍️👍️
हुका चिलिम पछि को लायो लायो मिहनी लायो लाई पनि अजै धेरै माया गरिदिनुहोला जय गीत जय संगीत🙏❤️
Bihe chahi kahile hunxa ta
हलो रमेस भाइ के हो बिभाहको हल्ला चलेको छ नि रमेसको बिभाह नन्द सिह सग बिहे भयो भन्छ सहि हो
तपाईं को बिहे नन्न्दा शीत हुँदै छ र साच्चिकै जबाफ दिनु न पिलिज ,
Janti jane rahar cha daju 💕
🙏नमस्ते🙏
-सम्पुर्ण ईन्द्रेणो टिमलाई,म कपिल बिस्टको तर्फबाट नमस्कार🙏-भारतको बेंगलोर बाट हेर्दै छु। हजुर हरूलाई मेरो सानो बिन्ती छ।
--मलाई हजुरहरुको साथ-सपोटको धेरै नै खाँचो छ।
--👍 त्यसैले मेरो च्यानललाई सब्स्क्राइब गरि मलाई अगाडी बढाईदिनु होला-czcams.com/video/xx3440PfHKU/video.html
यो दोहोरी लाई पनि मन पराइदिनु भयेको मा सबै लाई धेरै आभार बेक्त गर्न चाहान्छु 🙏🙏🙏🙏
दाेहाेरि भन्दानि रमेस र कल्पनाकाे जाेडि मन पराकाे हाे हामिले रमेस काे अरु सङग बिहे हुदैछ भनेकाे सुन्दा सारैनमज्जा लागिराछ
Kati khubi xa 😭😭😭 aba bag 3 bixod ko gaunu
namashkar kalpana ji
fake /nakkali account ho yo
kalpnako youtube link tal chh
czcams.com/channels/yfYQ0wncDnSXQKuinojY3g.html
कल्पना खेमालाई मेरो I love you छ भन्दिनु है
जिन्दगीमा पहिलो चोटि हेर्दैछु इन्द्रेणी लोक दोहोरी कार्यलाई सारै राम्रो लाग्यो
यो दोहोरी हेर्दा हेर्दै आँसु झरेर भकानो फुटेको चाल नै पाइन्😥😥यो शब्द हरु reality मा भएको भए कति राम्रो हुन्थ्यो
Hora bby?
Yas sem mota rameshh pasai Dohori nagaune vane ra run matra sankina 😴😴
रमेश प्रसाई र कल्पना दाहाल को बिहे भएको देख्न चाहाने हरु जति यता हाजिर हुनु होस्।
रमेश को बिहे पक्का भैसक्यो चन्दा सिंह सङ्ग
Nanda Singh sga hunxa 22 gate
भाग ३ को पर्खाइमा कोको हुनुहुन्छ ???
Mah pani
i AM
ma xu
मो पनि छु।
भाग३ अब मंसिर २२ मा आउँछ नन्दा सिंह सग बिहे भए र सकिय पछी ।ब्रो यो सबै गीतमा मात्र सिमित हो ।हामी आवेश मा आएको मात्र हो ।
सुनि रउझै लागेको छ निकै राम्रो छ बधाई छ दुबै लाई
सलाम गर्छू रमैश दाई
रमेश दादा कल्पना दिदि दुबैलाइ बधाई
मलाई पनि माया गर्दिन होला दादा दिदिहरुमा अनुरोध छ है
नमस्कार म रमेस प्रसाईं मेरो च्यानल लाई SUBSCRIBE गर्दिनु हुन अनुरोध गर्द्छु मेरो नामको च्यानल धेरै खोलेको रहेछ तेसो नगर्नु हुन नि अनुरोध गर्दछु 🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏
Rabina bunu timi dherai ramro nachxau r gauxau timi lai dherai dherai suvkamna nanu
Rabina lai dharai dharai maya xa, 👍️👍️
सारा जनताको मन मुटु मा बसेर अनि दोहोरि गाउदीन भन्न पाइदैन दाइ दि दि
👍️👍️👍️👍️
रमेश दाई को तालि पिटाइ मनपराउने जति यता हाजीर हुम है
भाग ३ हेर्न मनहुने कोको हुनुहुन्छ।।
Molai bhak tinko parkhai xa rameshji
आज टुँडिखेलमा राष्ट्रिय दोहोरी प्रतियोगीतामा कल्पना दाहाललाइ देखेर सुत्ने बेला उनैको भिडियो युट्युवमा सर्च गर्दा बर्ष दिन पहिलेको यो रमाइलो भिडियो हेर्न पुगेछु राती १२ बज्दा सम्म पनि आज निन्द्रा लागेन। वर्णन गरेर साध्यै छैन कल्पना दाहाल र रमेश प्रसाइँ को अत्यन्त मार्मिक, अत्यन्त तार्किक, अत्यन्त सन्देशमूलक, अत्यन्त मनोरञ्जनात्मक यो प्रत्यक्ष दोहोरी । I Love you Kalpana Sister, सफलताको शिखरमा पुग्नुहोस् मेरो हार्दिक शुभकामना तपाईं लाई
रमेश प्रसाई को दोहोरी Trending 1 हेर्न चाहने हामी कति छ्म 🙋🙋✋✋👇️👇️👍️👍️
सबै ले लाईक कमेन्ट र सस्कराईब गरी सात दानु होला है हजुर सबै ले भिडियो हेर्नुहोस है हजुर।
Love you all. hello
hlo kalpi
Thanks 👍 didi
Has
namaskar kalpana जि dohori ta mon paro tara ramesh ko biba ko kura sunda kata sapana ma jasto anubhava bhako cha
Very good बहीनी लाई धन्यवाद
रमेश र कल्पना को सांगितिक जोडी मन पराउने ले लाइक गर्नुहोस 😍😍
कल्पना रमेश
जति सुनेपनी सुनौ सुनौ लाग्ने धेरै राम्रो छ ❤
रमेश दादा को अदभूत कला लाई
सम्मान शोरुप एक लाईक दिउ है 🙏
बिचर कलपना बैहीनी सङग बिहा नहुनी भयपछी त मेरो मन रुयको छ म जस्तै कलपनाको साथमा दुखि हुनि साथिहरुले माति 🙋🙋🙋हात उठाउ त यता
👉️👉️😥😥😥😥🖐️🖐️🖐️🖐️
ramesh ra kalpu ko gana herda ra comments garda garda kahile man na varine aja arkai khabar sunda sarai namaja lageko xa k garnu duty jana dhela gari gari hereko ra comment gareko kamai lagena
Best couple.
Real couple hosh
कल्पना मिस र रमेस प्रसाईं सर i miss you🙏🙏🙏🌹🌹🌹🌺🌺❤️❤️❤️
यो जोडिले कला को उचाई ह्वात्तै माथी ल्याएको जस्तो भान हुन्छ।।।रमाइलो ,वास्तविक ,समसामयिक ...सबै।।।शुभकामना
धेरै धेरै धन्यवाद 🙏येति धेरै माया ❤️ गरिदिनु भयेकोमा म सङ subscribe गरि जोडिनुहोला है 😚😐️
मन चाहिँ कहिले हेर्ने हो त
साँस्कृतिक सफलताको शुभकामना दुबैजनालाई रमेश पर्साईलाई बैवाहिक जिवनको शुभकामना
तपाईलाई नि धेरै धेरै वधाई छ है मान्छे जति राम्री त्यतिनै राम्रो स्वर । कति राम्री भाकी हौ ।
भाग=3कैले हुन्छा दिदि
Ramesh dada ko Bihe arkai sanga pakka vyo rey Teyo kbr sunda yo geet sunna man lagena malai cmt garna matra aako😒😒😒
फेरि रमेश प्रसाँई र कल्पना दाहालको दोहोरी भाग-३ हेर्न चाहानेहरुले यता गर्नुहोला 🙏
🙋🙋
ramesh and kalpana le git khaile ni nagaunu dhoka dine
czcams.com/video/bEgE-lSl2pk/video.html
मिठो सुरिलो भाका अवश्य हेर्नुहोला ।
🙋♂️🙋♂️
Yes
रमेस दाइ सग नेपालको कुनै पनि गाएक ले टक्कर गर्न सक्दैन 100% जय रमेश दाई👍️👍️👍️🤭🤭
रमेश भाइ लाइ धेरै धेरै धन्यवाद छ
नबनुन्जेल दैबको आहारा, तेतीन्जेल म तीम्रो साहारा, एकदमै मार्मिक शब्द कल्पना बैनी।
Wawa nice song
N8ce
मिल्छ भने रमेश दादा संग कल्पनाको बिहे गर्र्यो भने धेरै राम्रो हुन्थ्यो भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️
Khana pakako kesn khadal
सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद ।।। हार्दिक नमन ।।।।। शब्दको कुनै कमि छैन .म त निशब्द छु।।।।।।।।। जय नेपाल 👍️👌💚💗💔❤️💘💜like it This Nepal लाइ चिनाउने Eauta इतिहास रचना हो ।हिमाल ,पहाड,तराई कोइ छैन पराई!!!!!!!!!!!! धन्यवाद सम्पूर्ण कलाकारलाई ।।।।।।।
यो भाग २ को कार्यक्रममा सबै भन्दा खुशी देखिनुहुने कृष्ण कँडेल ज्यू लाई बधाई छ । मैले हेरिंएका दोहोरीहरु मध्ये यो सबैभन्दा उत्कृष्ट छ । कल्पना नानीलाई शुभ आशिर्वाद - उत्कृष्ट टुक्का, शब्द चयन , स्वर र आत्माविश्वास । रमेश भाइ त मेरो दिलमा बसिसकेको छ ।
जय इन्द्रेणी ।
कल्पना जि को फेसियल एक्सप्रेसन मन पराउने जति यता हाँजिर हौं त।😍
यो कार्यक्रमलाई मन पराउनु हुने तपाई यता पनि हाजिर हुनुहोस् र मेरो भिडियो हेरेर like comment subscribe गर्नुहोस्
sarai man parxa how malaye ni
हे भगवान यो जोडि सधैं वास्तविक जोडि देखन पाउं यही मेरो मनकामना पुर्ण होश भगवान
गीत अत्यन्तै जम्छ
तर,,, नाच्दा-नाच्दै हराउँछ कल्पना दाहाल,,, तरै पनि म कल्पनाकाे ए----वान फेन हुँ,,,,,,!!!
इन्द्रेणीकाे जय हाेस्,,,,,🙏🙏🙏
Ramesh dai love u so much u are a really happy man be happy make happy god bless you
रुपको घमन्ड गर्नेहरु को लागि एउटा बलियो हतियार हुन रमेश दाजु आहा कति मीठो दोहोरि जति सुने पनि धित नमर्ने❤️❤️❤️❤️❤️❤️❤️
Woow 😊
सहि कुरो
Kati ramro bichar very good thanks
Sahi ho
Jarur
कसम रमेश प्रसाइ को त म यो गित बाट 1 न. फ्यान भय
अरु कोहि नि हुनुहुन्छ उहाँ लाइ मैले जस्तै माया गर्ने💕💕💕💕💕💕💕
कल्पना जि ले((सुनत )) भन्नि शब्द एति नरम ले भन्नू भाको छ।सारै मन छुयो।।
इन्द्रेणी ले आजिवन सर्ब स्रेस्ट स्थान पाउन सफल होस ।
कला सस्कृति को उजागर गर्दै गरिब दिन दुखि को उद्दार समेत गर्नु स्रेय पाइरहोस शुभकामना ।।
अहिले सम्मकै उत्कृष्ट दोहोरी आजको दोहोरी मनपराउने जति हाजिर।जय इन्द्रेणी।
कल्पना दाहाल र रमेश प्रसाईंको रियलमा बिहे भएको हेर्न चाहने को को हुनुहुन्छ नि?
यो जोडी को दोहोरिमा परेको घम्साघम्सी तुरुन्तै एथार्तमा हेर्न रुचाउनु हुने जति एता.💝🙏😊
रमेस र कल्पना ले हरेक दोहरी ले ईन्द्रेणी दोहरी स्टेज मात्र तातेन सबै देशबाशी लाई दोहरीले तताउनछन । अति राम्रो दोहरी मलाई धेरै मन पर्यो । बधाईछ सबैलाई ।
हैन जति हेरे पनि धितनै पुग्दैन कति राम्रो
रमेश र कल्पना भनेर चिच्याउने म जस्तै कति जनाको सपना चकनाचुर भयो 😥😥😥
Me 2
K bho ra ?
Me too
Mero ta ansu nai aayo bro 😭😭😭😭
Me too
रमेश र कल्पना को बिहे नहुने भयो भन्ने सुनेर दुःखी हुने यता ।😥😥🙋🙋
😭
विवाह भनेको त जीवन भरको बन्धन हो र लेखिएको हुनुपर्छ तर दोहोरी मा घम्साघम्सीलाई विवाहको प्रस्ताव भन्न चै अलिक नुसुहाएकै हो।
Geet gaudaima bihe hunu parxa vane xa ta
रमेश प्रसाईं र कल्पना दहालकाे कति राम्राे सभ्यभाषा मा दाेहाेरी गीत सुन्न पाईयाे । अरू सफलता मिल्दै जावाेस ।
रमेश प्रम हुँदा कल्पना गृहमन्तृमा नियुक्त हुनै पर्छ । नभए सँस्कृती मन्त्री अबश्य !
कल्पना दाहाल र रमेश प्रसाईं को भाग 2 हेर्ने र रमाउने जति एता
इन्द्रेणीकाे पहिलो २४ घण्टा नहुँदै 1M viewer दोहोरी इतिहास रचेका छन्!बधाई छ इन्द्रेणी टीम अनि रमेश कल्पना लाई
ईन्दणी टिम सबै लाई धन्यवाद टक्र्याउन चाहन्छु
Malai ati utkrista program lagyo Krishna kandel,Ramesh prasahi, Kalpana Dahal and all Indreni team my heart bless u ✋
आहा सबैले खोजेको दोहोरी, म पनि नजिक बाट हेर्दै रमाइलो गर्न पाए यो अबसरको लागी धन्यवाद इन्द्रेणी टीमलाई 🙏🙏🙏
Part-3 pani chahiyo
czcams.com/video/6Cx7zgj2XRc/video.html
Maile comedy video banako chhu herera kasto lagchha comment gardinus na hai❤️🙏😜
czcams.com/video/dsI4Levvt3A/video.html
sabai ma namaskar
मलाई कल्पना बैनिको गाइकी एक्दम मन पर्छ।
मोहन जि!हजुर त रवि लामिछाने जस्तो देखिनु भाको छ त!🤔
अब भाग ३ मा रमेश सरले दाेहाेरीबाट कल्पनालाई सिन्दुरको धरकाे हालेकाे हेर्ने जति हाजिर गरुम
कल्पना चै होइन नन्दा दिजु लाई चै हो
Hahahahahaaahaha........
सिन्दुरको ध्रर्का त नन्द सिङ लाई हुने रे।
@@dneshofficial7334 5
Chandra Prasadko bahini dinuhos hai rameshlai
रमेश दाई को प्रगति देखेर घेरै खुसी लाग्यो र यसरी नै योग्यता को कदर गर्नु सिक्नूपर्छ हाम्रो नेपाली समाजमा
अती भाबुक शब्द हरु साह्रै मन छोयो ।।। Best of luck dada n didi lae
रमेश र कल्पना जिको दोहोरी जस्तो बबाल दोहोरी अरु कसैको लाग्दैन।सफलताको कामना दुबै जनालाई ।
अब भाग ३ आउँदा चाहिँ जोडी बनेर आउनु होला रमेश र कल्पना जि शुभकामना 🙏
Balla aayo manko pida
Jati here pani herirakhau jasto. Sabdakos ko vandar rahexa. Ramesh ji ra Kalpana ji ma. Dohori jhakas xa. Many many Congratulations
अति राम्रराे लाग्याे
हाम्रो दोहोरी भाग 2 लाई पनि माया गरेर Trending 1 मा पुराइदिनु भयेको मा धेरै धेरै धन्यवाद ❤️🇳🇵😶😊
गाउदै जानुन सधै माया मिल्ने छ।
बिहे चै कल्पना सगै हुनु पर्छ रमेश जि नत्र हामी रिसाउछौ ।
czcams.com/video/ZqVZVQ2aLUs/video.html
but bihe chai arki sanga not fare bro
नन्दा सिह सगको बिहेको कुरा कति साचो हो रमेश जि?
वैवाहित जिबनको करोडौं शुभकामना बिहे छिटै होस् 🙏🙏🙏
22गते होत
भात खादै गित सुनेकाे त सर्केर झन्डै मरिएन ।
पहिलाे पल्ट दाेहारी सुन्दा भावनाका छालहरू तरङ्गित भयाे।
बाफ्रे बाफ रमेस दाइ बहु प्रतिभा धनी मान्छे सबै प्रती नमन 😍😍😍😍😍😍😍😍😍😍
खिमा जिको धेरै दिनभो दोहोरी नआको
खिमाजिको दोहोरी चहाने यता हाजिर हौ
Part-3 pani chahiyo
czcams.com/video/6Cx7zgj2XRc/video.html
Maile comedy video banako chhu herera kasto lagchha comment gardinus na hai
Comedy video man parchaa vane channel subscribe ni garnus hai🙏
मिस यू खीमु
धेरै राम्राे छ
नमस्कार म मोहन बस्नेत यो दोहोरीमा म पनि नजिकै बसेर निकै रमाउन पाए धन्यवाद इन्द्रेणी टीमलाई 🙏🙏🙏
😆😆😆😆
😍😍
Kmala dahal ttha rmesh jiu ko dohari sarai mn chhune beautiful song nice
कल्पना र रमेश प्रसाईकाे अति राम्रो मिल्छ गित
ल ल आयो है कडा दोहोरी रमेश जि र कल्पनाको रमेश जि र कल्पना पन पराउने हाजारी हु है।।।
रमेश जी को कुरा सुनेर सारै दुख लाग्यो लामो समय दोहोरी न गाउने भनेको सुनेर सो स्याड 😥😥😥😥
सबैमा नमस्कार मेरो च्यानल लाईनी सस्क्राईब गर्नु होला है सबै जनाले यो माया र साथ को लागि धन्यवाद छ czcams.com/channels/2FkbSYu3paawZ_kMTXYMkA.html
😥😥😥
असाध्यै राम्रो दुइको जोडी कल्पना दिदिको कति राम्रो सुहाएको टीका
हार्दिक स।सम्मान।नमन।यो।जोडीलाई।🎎🎎🎎
रमेश परसाई र कल्पनाको सच्चा फ्यान यता आम त
कल्पना रमेश को जोडी मन पराउने जति कति छ्म हामी एता हाजिर हुमत
Man parsyers k ksm bihe chai arksi sanga
Aba hajur haruko jodi badinu paryo hai sister malai hajut haruko jodi yakdam ramro lagxa kasam plz yo jodi sathmai hunu parxa
कडा दोहोरी रमेस र कल्पना को भाइ,बैनी।हङकङ
धेरै राम्रो गित
अति मनपर्यो
ट्रेनिङ #1 ईन्देणी 🌈
बधाई छ
Ho ne khima g
good
खिमाले भनेसी नहुने कुरै भएन
ट्रेनिङ होइन ट्रेन्डिङ #1 हो। खिमा जि।😍
रमेश दादा र कल्पना दिदि को दोहोरी मन पराउने जति एक जुट हाजिर है
I don't have words fantastic songs ❤️❤️❤️
कति मीठो
जति सुन्यो उती सुन्न मन लाग्ने
ट्रेडिङ नँ एकमा पुन अाएकोमा बधाई छ तर पनि दु खको कुरा रमेशले दोहरी छोडेको घोषणाले दुःख लाग्दै छ निर्णय फिर्ता लिने अाशमा छौ है🤗🙋♂️🙋♀️🙏🙏🙏🙏🙏
धेरै राम्रो छ ।
धेरै राम्रो रमेश प्रसाईं र कल्पना दहाल को दम्दार दोहोरी जति सुनेनी मन नभरिने।।😍😍😍😍😍😍🙏🙏🙏🙏🙏