प्रचण्डलाई ठूलो धक्का ! रबि बाहेक सबैले छोडे साथ | रबि VS मुलुक | डा. सुरेन्द्रले गरे अदभुत विश्लेषण
Vložit
- čas přidán 2. 07. 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
Dr surendra kc latest interview
surendra kc interview
rabi lamichhane
kp oli
sher bahadur deuba
prachanda
rishi dhamala
sidha kura janata sangha
churo kuro
tikaram yatri
jibram bhandari
durga prasai
everest nepal
News24nepal
yoho tv
kantipur
nepali Congress
nepali samachar
केपी ओली
प्रधानमन्त्री ओली
बालेन शाह
प्रचण्ड
रबि लामिछाने
नेपाली समाचार
नेपाली काँग्रेस
#drsurendrakc
#surendrakc
#rabilamichhane
#sidhakurajanatasanga
#news24nepal
#yohotv
#hemantasedhai
#balkrishnaneupane
#balenshah
#bharatdahal
#rishidhamala
रविदाईले पार्टी स्थापना हुदै गर्दा "हामीलाई कांग्रेस, एमाले र माओवादीबाट खतरा छैन् । हाम्रै पार्टी भित्रबाट खतरा छ भनेको अाज झल्झल्ती सम्झीरहेको छु । देश जनताको लागि रवि दाईले विगत देखि वर्तमानसम्म गरेको योगदानलाई हामी यो विषम परिस्थितिमा भुल्न सक्दैनौं ।
गगन थापालाई गृहमन्त्री बनाउदा भ्रष्टाचार लाई झनै मौलाउनु हो स्वास्थ मन्त्री बनाउदा करोडौं भ्रष्टाचार त्यस कारण यी अपराधिहरुलाई कुनै हालतमा स्थान दिनु हुन्ना
कोर टिमको कुरा पो बाहिर ल्याउन भएन, जनताले नै दिएका संदेस जनतामाझ किन बाहिर ल्यायौ भन्ने कस्तो संकुचित सोच छ कोर टिमको। त्यो 3000 जना को कुरा हैन, बहुमत ले भनेको कुरा हो। सब ठिकठाक छ भन्ने रिपोर्टिङ गरेका भए धेरैजसो ले गलत रिपोर्ट ल्याए भनिहाल्थे नि। ।
गराई र भनाई किन फरक हो कोे टिमको।।
डाक्टर केसी
पद कै आश बोकेर नेता को गुणगान गाउन थाल्छन अनि पद नपाएसी निरास बनेर धज्जी उडाउने काम गार्छन होशियार ।नेता हो
यस्तो त हुन सक्दैन मित्र तपाईं गलत हुनुहुन्छ
1000 जना झुट को majurity र 1 जना सत्य Mukul Dhakal जस्तो भयो कुरा
Mero B4 ma Yo mcc ko metiyar lai Rabi Ji les Sochnu perni6 PLZ
बाह्रा भाईद्वारा परिचालित भिजालान्ते हो।
अहिले हेर्दा मुकुल ढकाल गलत लागेकाे हाेला तर पार्टीकाे हितकाे लागी प्रतिवेदन तयार गर्नु भनेकाे पार्टीकाे शुभचिन्तक भएर हाे । यहाँ रास्वपालाइ भविश्यमा डुबाउने त या प्यार प्यार बाेल्ने स्वार्णिम जी हाे कि भन्ने शंका छ ।
रास्वपा को भबिस्य अन्धरकारतिर जादै गएको देखियो.
दुर्गा प्रसाईले गरेको भबिस्यबाणी यहां पनि मिल्यो.
Good rabi
Sahi bhanu vo Dr sahab 🎉🎉🎉🎉
मुकुल पहिला एकदमै अशल ब्यक्तित्व थिए तर क्यान्सर रोगले हो कि क्या हो अहिले उनि रायमाझिको पथमा गएकि भन्ने हाम्लाइ लागिराखेको क्या!
लामोखानेलाई पहिरो आउँछ बगाउछ भन्ने थाहा हुदा हुँदै पनि तेहि ठाउमा टासिएर बसिरह्यो र बगायो।।सत्ता भन्ने कुरा यस्तो हुदो रहेछ।
मुखमा कालाेपट्टि लगाउनुभन्दा बरु अायिमायिले लगायर फालेकाे प्याड मुखमालगयर टेप लगाय अति सुहाउछ ।
स्वर्णिम वाग्ले ले छेपरा को रंग देखायो। राष्ट्रीय स्वतन्त्र पार्टी मा पुराना पद मुखी पाखन्डी हरु लाई भित्राउन नै ठूलो भूल हो।
फरक मत राख्ने लाई यो खाल्को सजाय छ प्रजातान्त्रिक पार्टीमा,ल जय रबि राम्रो काम😂
बिधि र बिधान छ र तपैईहरुको पाटिॅ मा , न भाले न पोथि भन्ने लाग्छ त
❤❤❤❤ great Dr saab yakdam sahe m aafu chahe badaleya Dr saab
यिनी सुरेन्द्र केसि सरकाे काम चँहि केही रैनछ कि के हाे कति युटुबमा बाेलिराकाहुन यार जतापनि यिनै सुड्डा कराकाे मात्रै अाउछ युटुबमा वाक्क लाग्ने गरि पहिला पहिला पुन्ने गौतम अालुकाे बकबास अाउथ्याे अहिले तेति अाउदैन अाननद भकाे छ!!
KC sir dot worry.Right man will be succsses.
यो स्वर्णिम झन खतरा हो।
त मिडियाहरुले गर्नु पर्यो के ति आर पि को लागी मात्र हिडेको
खोक्यो मुजि एम सि सि ले त कङ्ग्रेश बाट फट्किएर एता के आलु खान आको होनि? सहकारि एण्ड एम सिसि कम्पनि,
यो अहिलेका नयाँ पुराना पार्टी नेता र त्यसका कोर्ट टिम सबै हाम्रै इतिहासले जन्माएको अनि जन्माउने बाउ आमा हिजोको अनुसार नै आजको जेनेरेसन चलिराछ , भने फरक नयाँ र पुरानामा के फरक छ त??पुराना टाउकेहरुको अझै हालीमुहाली थुक्क मेरो देशको दशा🤔🤔
जुन गोरिल्ला भन्ने शब्द प्रयोग गर्नु भएको छ नि सर तपाइ शिक्षित प्रोफेसर हो याद गरेर बोल्नुश
मुकुढकाल कङरेसले दियकाे हड्डि खायकाे छ ।।
He can talk and defend, has a great capability to handle the party
माबादी खलास😅 काले माले झाले सबैको मद्धत बालेन निस्कीए । अब सबैको दिन खलास कासी गए हुन्छ ।
यो फटाहा बुडा हो अहिले देश सङ्कत परेको फेख्दैन धेरै फयार गर्छ
आश लाग्दो मान्छे जेठाजु पर्यो , केहि गर्छन्की भनेको त सब चोरै चोर्को पार्टी पो रहेछ , धन्न बेलैमा बुज्न पाए जनताले
If the research results cannot be accepted, why was he asked to undertake that rask ?
यो स्वर्णिम वाग्ले अवसरवादी हो। जुन थालमा भात खायो तेहि थालमा हग्ने खल्को मान्छे हो।
Sab hunuma sornim wagle ho...
माल्दार मन्त्रालय रबीले छोडदैन किनकी मज्जाले बसुन्जेल खानपाइन्छ ।
अब तिमिलाई बीब्लप गुरील्लाले तिम्रो घिच्चुकमा हान्नेछ धेरै बिरोध नगर माओवादीको
आफ्नै टुङ्गोछैन नातिकोकुरा हा हा हा
महामन्त्री को प्रस्तुति अनुशासनहिन छ शङ्कास्पद छ😮😮😮😮😮😮😮
ईडाक्टर लाई एमालेको बडा
चिन्ता छ केपी प्रधान मन्त्री भए
सुरेन्द्र भिसी
हाम्रो सानो मुलुक मा यतिका यि दल हरू को कूनई को काम छैन , दलित सिस्टम नै अफ़ाब सिद्द भैसक्यो , अब २०४७ को संबिधान लाई सिरोधार्य गरी अगाड़ी बढ़नु को विकल्प छैन,दलाल हरु ले देस दुबाय जनता कँगाल बनाय
Galat xa mukul mg,,
के भन्छ एमसिसि को मतियार
Mero B4 ma Yo mcc ko metiyar lai Rabi Ji les Sochnu perni6 PLZ
पुरानो पार्टीको भरौटे हरु थुर्रै हुदैछन
ravi sir le time mai party samhana sakena vane raswapa khatam hunx.
yaha kasaiko nirnay manne wala koi xaina jasto layo.
Dr Sahaab,
Tapaile jaile pani criticism garne ra problem ko byakhya maatrai garne
What is the solution?
Give us the scientific solution where we Nepalese are satisfied.
यो मान्छे कांग्रेसवाट यता आएकै रास्वपा भाड्न
Wagle ji tapai pani fasnu bho all same
Mukal poilaa jana lagako holaaa hajuraaaa
12 Bhai ko Kemal Ho seb lai Tha 6
Tehi vayera miting live gara vaneko ghansh
Rasp bhanekai Rabi aruko kehi lagdaina
😂😂को १ नम्बर एजेन्ट् बन्ने होडबाजीमा देश पुर्ब कि पश्चिम बन्ने ? होडमा !!!!!!!!!!!!
याे भणुवा हाे पार्टिमा राख्लायक हाेयिन ।
Kasai bata parichalan vako hola i guess
Ho cha na pa 2 maobadi ko xa
Abnormality ta mantri hunako laagi ghus rakam chahiyo bhaner paisa batulne kuprayas pani ta dekhiekai ho.
Sumana is the best...........;
Ajako mukul Dhakal ko prastuti gakat ho.party bat out garnu parxa
Mcc ko अधिकारी
Ravi ani swornim wagle le party sake. Aba zero vayo. Aba arko election maa Austini ko jati ni jitdaina
Nepal is a joke . Omg laj nai lakdainna hola hai nepal ko neta haru lai 2 month ma 5 month ma government change garni toit dhikkar xa yo desh ma janmanu ma yer really wakkka lagchha
Desh janta ra dharma bachelor dhan pharmacy lyau bhasan nagar bhulaharu
This funny guy putting tape on mouth like America's Got Talent - Tape putting on mouth.👄 😢
Um to 13 Vai ma parxa jasto xa
Ravi Chor nai Ho jati Dhak Chop Garea pani
डाक्टर सुरेन्द्र kc रासोपा को राजदुत बन्दैछ😂
Buda li chari nangai banayo ni.... 😂😂😂sedhai chai 84 MA Samanupatik navaye rastriya sabha ko aash MA Boldai cha... Tyo payena vane ghanti ko Thulo birodhi tei jhole sedhai huncha... Paila makune jasto neta koi chaina vanthyo... Rastriya dal navaye pachi makune ko party chodeko ho....
Rabi raja ho bolnai nahuna waaaa😂😂😂😂😂
Huna ta yo pani palttu kukur gang kai party ho protest???all is same khetala haru???
घन्टा हरु अब सक्किन्छ।
उ
रबि एड वाग्ले कम्पनी नि न हो
,क्रेस र घन्टो सकियो।खातेहरु जिरो दिमाग😮😮
rabi ta raja nai ho ni usla kam garna sakana vanna shi ki galat...mula boldai halla gardai hinna kam nangarana ani mahamantri bolna betaki karbhai...asta mula ni paty hunxa
Jaba samma mcc palttu kukur swarnim tyo parti ma cha rabi khatara ma parcha???
Desh duban lagiyo ke garane ho budijibi vanudaharu pani khata para dekhaune
Mukul is good purano party ko saili ma gako xa rabi saboiko praibet thukka sodi rabi muji haru
Asti samma buda k ko sarkar paribartan hudaina sarkar paribartan bhandai thiyo.. chup cha buda!😂
Swornim wagle for next savhapati please
Bahun haru Kati samma jal jhel garna sakxa bhanne uniharuko purkha dekhi chali aako Ho, ahile jhagada gare jasto ani faida hune bhayesi Bahana banayera milxan, ani janajati haru chi twaaaa parxa ani Ali Ali paisa Bahun le Dinxa Tei pani hamrai tax ko paisa ani Bahun le j sikayo tehi sikauxa aru sojo janata ani aauxa good luck rabi, prachande bhanera, Jo k hi din agadi chutiya prachande bhandai garne haru ani feri kkk ho kkk, yati kura bujh Bahun ko khel Sabai jhel ho,
त्यो मुकुल ढकाल भन्ने जन्तु दलाल लाई तुरुन्त पार्टी बाट निस्कासन गरियोस । यो मुकुले रावपा र रबि लामिछाने शिद्ध्याउन आएको हो कैलाश सिरोहिया सङ्ग मिलेर ।
१०००००००००% Correct
मुकुलेलाई कसैले रास्वपा तहसनहस पार्न प्रयोग गरिरहेको महशुस भैरहेको छ ।
मुकुल एकदमै अशल ब्यक्तित्व,रास्वपा को भबिस्य अन्धरकारतिर जादै गएको देखियो|
तेस्तो नगरेको भए हुने तर मुकुल राम्रा मान्छे हुन्। पदवाट निकालेपनि गाली नगरौ- त्यो त कांग्रेसी चरित्र हो
सब चोर नै रहेछ रबि पनि MCC र सहकारि पिडितको त मतियार नै हो आज मुकुल ढकाल एकदमै सहि बिचार गरिरहेको छन सत्यको आन्दोलन एउटाबाट सुरु हुन्छ
रबि पतल हुदैनछन् , झिनो आसा नै मर्दैगयो।
रबि यन्ड कम्पनी ले मुकुल लाई खायो अब मुकुल ग्यानेन्द्र शाही सङ्ग मिले हुन्छ
12 Bhai ko Kemal Ho seb lai Tha 6
Desh nai bechi sakyo butani kura garera hunxa 😅😅😅
कोर टिमको कुरा पो बाहिर ल्याउन भएन, जनताले नै दिएका संदेस जनतामाझ किन बाहिर ल्यायौ भन्ने कस्तो संकुचित सोच छ कोर टिमको। त्यो 3000 जना को कुरा हैन, बहुमत ले भनेको कुरा हो। सब ठिकठाक छ भन्ने रिपोर्टिङ गरेका भए धेरैजसो ले गलत रिपोर्ट ल्याए भनिहाल्थे नि। ।
गराई र भनाई किन फरक हो कोे टिमको।।