फेसबुकमा मेरो स्वर सुनेर, उहाले मलाइ काठमान्डौं बोलाउनु भो ! को हुन् नरेन्द्र ? भन्छन अब रुन दिन्न !

Sdílet
Vložit
  • čas přidán 4. 05. 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Asmita Rasaili / Narendra Malla
    🎬️ Camera : Ramesh Sunar
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    फेसबुकमा मेरो स्वर सुनेर, उहाले मलाइ काठमान्डौं बोलाउनु भो ! को हुन् नरेन्द्र ? भन्छन अब रुन दिन्न !
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    narendra malla asmita rasaili
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Komentáře • 781

  • @jayarai1816
    @jayarai1816 Před 23 dny +79

    Dherei Dherei badhai ani subhakamana.

  • @NABINSKTOFFICEAL
    @NABINSKTOFFICEAL Před 23 dny +165

    कसैले पनि स्वार्थको रूपमा नहेरेर खुला दयालु मनले सहयोग गर्नुहोला बहिनी सोझी छन सोझोपनको कसैले पनि फाईदा नउथाओस शुभकामना बहिनीलाई

    • @user-cn2to4sq8z
      @user-cn2to4sq8z Před 23 dny +1

      Saho

    • @tikapun1667
      @tikapun1667 Před 23 dny +5

      होनि सइहो हजुरकोभनाइ बजारमा धेरै हुन्छन् सोवारूथि हरु सममान्छ हजुरलाइ नारिको इजत् गरनुभयो

    • @bhimmanandhar4492
      @bhimmanandhar4492 Před 23 dny

      Yes

    • @user-px8fn7zg7b
      @user-px8fn7zg7b Před 23 dny

      ​@@user-cn2to4sq8z❤

    • @panthiupadhayamohan4090
      @panthiupadhayamohan4090 Před 23 dny

      Ati ramro

  • @user-bn9nw6ih4v
    @user-bn9nw6ih4v Před 20 dny +15

    कति राम्री छौ गायिका अस्मिता बहिनी अब छिट्टै चर्चित राष्ट्रिय कलाकार बन्नु होला भन्दै शुभकामना व्यक्त गर्दछु हजुर गायिका बाट नायिका बन्नु होला भन्दै अर्को बढाई तथा शुभकामना व्यक्त गर्दछु हजुर बहिनी सफलता मिलोस झोर्ले

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 23 dny +63

    आवाज निकै मिठो छ, यति भन्न चाहन्छु उहाँको
    संगीतिक भविस्य उज्ज्वल रहोस् शुभकामना ❤

  • @shyamaryal24
    @shyamaryal24 Před 8 dny +1

    अस्मिता रसाइली बैनीको लागि सर्वोच्च शिखरको पाइला टेकाउनु हुने पहिलो श्रीय नरेन्द्र सर लाई 🙏🙏🙏 यस्तो भगवान रूपी नरेन्द्र सर लाई लाखौं लाख धन्यवाद छ ।🎉🎉🎉🎉🎉

  • @ramsubba2294
    @ramsubba2294 Před 22 dny +11

    कति मिठाे स्वर रहेछ। भविष्यमा सफलताको शुभकामनाछ। यी नानीलाई सहयाेग गर्नु हुने भाइहरुलाइ धेरै धेरै धन्यवाद ।🙏

  • @laxmirai6586
    @laxmirai6586 Před 23 dny +43

    अति नै मिठो स्वर अस्मिता नानीको , सफलताको धेरै धेरै शुभकामना ❤️❤️❤️❤️💐💐💐💐💐💐

  • @dambarthapa8384
    @dambarthapa8384 Před 23 dny +51

    Open voice निकै मिठो रहेछ बहिनीको सबैले माया गरौ हाम्रो जिल्ला चिनाउने संखुवासभा बासि चेली लाई। साथै नरेन्द्र जि लाई धेरै धेरै धन्यवाद !

  • @rabipandey36
    @rabipandey36 Před 20 dny +5

    धेरै बधाई छ पहिलो गीत को लागि
    अस्मिता sis लाई र उहाँ लाई गीत गाउने अवसर दिने नरेन्द्र जि लाई धेरै धन्यवाद यस्तै दुखी गरिब असहाय लाई सहयोग भैरहोस

  • @aayubaayub1272
    @aayubaayub1272 Před 23 dny +31

    उज्जल भबिष्यको कामना गर्दछु बैनी अस्मिता ।

  • @krishnakhanal4648
    @krishnakhanal4648 Před 23 dny +24

    अस्ति भन्दा आज झनै मिठाे स्वर सुनियाे संखुवा सभाकि बैनिकाे ,प्रगतिकाे कामना

  • @jhanshrestha
    @jhanshrestha Před 22 dny +4

    भबिस्या मा राम्राे गायिका बन्नु है अस्मिता ❤️❤️💚💚💙💙💛💛💜💜

  • @madanbista8875
    @madanbista8875 Před 23 dny +9

    छोरीलाई धेरै धेरै आशिर्वाद अनि शुभकामना छोरी मात्रै छौँ बहिनीहरू मात्रै छौं भनेर चिन्ता नगर्नु छोरी। भगवानले छोरीहरु सबैलाई दिँदैनन् भगवानले .. यसलाई चिन्तामा बदल्ने होइन शक्तिमा बदल्नुपर्छ अस्मिता छोरीलाई म आशीर्वाद दिन चाहन्छु अस्मिता छोरीको सिधापनको कसैले पनि फाइदा नलिनु नेपालीको असलीपन भनेको सिधापन हो।

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p Před 23 dny +5

    उज्ज्वल भविष्यको शुभकामना छ नानी सोर धेरै धेरै राम्रो छ नसिकेको मान्छेले यति गाउनु धेरै राम्रो छ सफलता को शुभकामना ❤❤

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan Před 23 dny +7

    अस्मिताको अघिल्लो भिडियो हेरेको थिएँ । बहिनी तपाइको स्वर राम्रो छ गायिकि क्षेत्रमा तपाइँको भविस्य छ भनेको थिए। साच्चै गीत रेकर्ड भएछ खुशी लाग्यो बधाई छ बहिनी।

  • @pratapgurung602
    @pratapgurung602 Před 23 dny +13

    स्वर राम्रो लाग्यो ऊज्ल भबिष्यको शुभकामना नानिलाई

  • @kajipariyar5065
    @kajipariyar5065 Před 23 dny +8

    नानी को भबिस्य राम्रो छ मल्ल जि गोबिन्द जि लाई सम्मान छ सोजि गाउँ कि नानीलाई साथ दिनु भको छ सफलता को शुभकामना ❤

  • @sujanmanar2161
    @sujanmanar2161 Před 22 dny +6

    कति मीठो सुरिलो स्वर अस्मिता बुनुको सफल्ताको कामना।र अस्मिता बुनु लाई यहाँ सम्म आइपुग्न सहयोग गर्नुहुने सहयोगी दाइलाइ सलाम छ।

  • @padam-kg1pr
    @padam-kg1pr Před 23 dny +11

    गीत रेकर्ड भएकोमा शुभकामना बहिनीलाई सफलताका शुभकामना सधैभरि यसरी नै अगाडि बढ्नु होला।

  • @user-nj5xd6of1o
    @user-nj5xd6of1o Před 23 dny +14

    धनेबाद छ मिदिया दाइलाइ बहिनिको सापना पुरा गरि दिनु भयको मा बहिनि लाइ बदाइ छ आउने आगामिमा गित संगीत मा आगादि बर्दै जानु 👍️

  • @bhimbc7152
    @bhimbc7152 Před 23 dny +37

    बैनी लाई साथ सपोत गरौ

  • @magarofficials6587
    @magarofficials6587 Před 23 dny +14

    यो खुसि सधै भरी कायम रहोस पछि गएर यो खुसि दुखमा परिणत नहोस् अग्रिम शुभकामना ❤

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Před 23 dny +14

    बहिनिलाइ बधाई छ गित रेकर्ड भयाे भनेर सुन्नु पाउँदा धेरै खुसि लाग्यौं । तपाईंको गित सङ्गीत क्षेत्रमा अझै उच्चा सिखरमा पुगाेस भन्ने कामना गर्दछु ।

  • @user-sx1pr3ou4y
    @user-sx1pr3ou4y Před 23 dny +19

    सम्पूर्ण ले सहयोग गरौं है बैनी लाई ❤

  • @BheshnathLuitel-ub6vv
    @BheshnathLuitel-ub6vv Před 22 dny +7

    उज्जल भबिस्यको कामना गर्दछु बैनी अस्मिता ।

  • @gangabhujel9011
    @gangabhujel9011 Před 23 dny +10

    अस्मिता को आट कला लाई देखेर सबै युबा युवती ले पाठ सिक्नु पर्छ !

  • @dhanishorgautam3837
    @dhanishorgautam3837 Před 23 dny +9

    सफलता मिलोस अस्मिता help गर्ने नगेन्द्र मल्ल भाइ लाई thanks अजै हेल्प गर्नु होला बिचरा विकट गाउँ कि चेली कति राम्रो स्वर अनि कति माया लाग्दी मिठो बोली thanks भगवान ले रक्षा गरुन

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 Před 23 dny +4

    यो बैनि को स्वार रचना रिमाल को भन्दा उत्कृष्ट छ ,,, यो बैनि लाई अगाडी बढाउनु धन्यवाद ❤❤❤

  • @comedy19766
    @comedy19766 Před 23 dny +15

    अति मिठो आवाज अस्मिता बैनी को, धेरै अघि जाने लक्षण देखियो, धेरै धेरै शुभकामना ❤️❤️❤️

  • @user-uh4zf3yk1w
    @user-uh4zf3yk1w Před 23 dny +5

    बधाई छ अस्मिता बहिनी लाई
    प्रगति को कामना गर्द्छु
    स्याबास अस्मिता बहिनी

  • @kundalrai9974
    @kundalrai9974 Před 23 dny +8

    नेपाल काे राम्रो गायिका बन्नु बहिनीलाई शुभकामना।

  • @durgabahadur7769
    @durgabahadur7769 Před 23 dny +7

    आहा कति राम्रो स्वरकी धनी अस्मिता बैहिनी सोजि सबैले राम्रो कमेट गरिदिनुहोला अनि सरजक स्वरकाी धनी नरेन्द्र मल भाइ बधाइछ अनि खरो मिडीया गोबिन्द जि सन्मानछ🌺❣️❣️

  • @shreeramchhetri680
    @shreeramchhetri680 Před 21 dnem +1

    स्वर मिठाे र उच्च स्तरकाे छ नानिकाे । अब नाम कमाउनु पर्छ र वावा अामाकाे नाम राख्नु पर्छ ।

  • @bhagwangiri9467
    @bhagwangiri9467 Před 23 dny +42

    सबैले सकारात्मक प्रतिक्रिया दिनुहोला नकारात्मक प्रतिक्रिया नगरिदिनु होला बैनिको उत्तरोत्तर प्रगतिको शुभकामना

  • @RewatthamiRewatthami
    @RewatthamiRewatthami Před 23 dny +5

    सर्बप्रथम त विशेष धन्यवाद नरेन्द्र सरलाइ। बैनी लाई मौका दिनु भएकोमा । र बैनी लाई अग्रिम सुभकामना।🎉🎉🎉❤ अझै अघि बडेको हेर्ने मन छ ।अनि हामी प्रतीक्षा गरिरहेको छौ गित सुन्नलाइ।❤❤❤

  • @jasdhojgurung595
    @jasdhojgurung595 Před 23 dny +3

    पङ्गेनी भाइलाई धेरै धेरै धन्यबाद।दु:खीको सेवा गर्नेकै कल्याण होस् ।

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 Před 23 dny +4

    ल बधाई छ हामी भोजपुर जिल्ला बाट पनि हेरिरहेको छोैं तपाईंको भिडियो🎉🎉🎉

  • @user-xf8wt3ce9e
    @user-xf8wt3ce9e Před 23 dny +9

    आहा कति मिठो सोर बैनि ❤❤❤

  • @yusham1239
    @yusham1239 Před 23 dny +8

    स्वर राम्रोछ अझै प्रयास गर्नु स्वर्थी मान्छे सङ्ग जोगिनु अबस्री सफल्ता मिल्नेछ।

  • @khusimangurung7413
    @khusimangurung7413 Před 23 dny +11

    अति मिठाे voice छ सफलता काे शुभ कामना छ खराे मिडिया र नरेन्द्र मलल जयु लाई पनि धनयाबाद ❤❤❤❤

  • @tilkumarirai7596
    @tilkumarirai7596 Před 23 dny +2

    सबैले सहायोग गरौ है दाजु भाइ दिदिबहिनि हरु यो संख्वासभाको बहिनी लाई 👌👌❤️💙🤟

  • @nirmalabhattarai4421
    @nirmalabhattarai4421 Před 23 dny +8

    सफलताको शुभकामना बैनि❤❤❤🎉🎉

  • @krishnashrestha3563
    @krishnashrestha3563 Před 23 dny +2

    अस्मिता नानी को सनै जस्तो स्वर छिट्टै सुन्न पाउ आउने दिनमा माहान गाइका बनेको हेर्न पाउ सम्पुर्ण टिम लाई सफलताको शुभकामना छ

  • @nbthapamagar9445
    @nbthapamagar9445 Před 23 dny +8

    धेरै धेरै बधाई र शुभकामना छ 🙏

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x Před 15 dny

    गाउँकाे साेझि सरल छाेरी जस्काे दाजु भाइ नभएको दिदिबहिनीहरू मात्र भएकाे ५ दिदिबहिनीहरूमा जेठि र साइलिकाे बिबाह भै सकेकाे छ । बाबु आमा र काइलि र कानछि बहिनिहरूकाे सहारा काे श्राेतकाे आधार बनिरहेकाे नानिलाइ उहाँकाे हिम्मत , सहास र धैर्यता प्रति धन्यबादकाे साथै उहाकाे गित सांगितिक कलाकाे कदरभै यहिकला जीबनकाे मुल आधार बनाेस । यहि शुभकामना छ ।

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Před 23 dny +7

    स्वर चाहिँ कति राम्रो के याे बहिनिकाे सुनिरहु जस्तो बहिनिकाे रेकर्डिङ भएको गित छिटाे सुन्न अातुरि छउ।

  • @raijaan4195
    @raijaan4195 Před 23 dny +2

    स्वर मिठाे छ👍️उत्तर उत्तर प्रगति काे कामना बहिनि🙏🙏हजुरत माेडल बन्ने खालकाे पनि हुनुहुदाे रहेछ बेलेक बिउटि👌👌👌

  • @premrasaili325
    @premrasaili325 Před 23 dny +1

    अस्मिता रसाईलीको उज्जल भबिस्यको कामना 🙏🙏 अतिनै मार्मिक छ सुमुधुर छ अावाज 💝💝

  • @pratimashrestha4725
    @pratimashrestha4725 Před 7 dny

    धेरै राम्राे सुरिलो स्वर रहेको अस्मिता बैनी लागि धेरै धेरै शुभकामना साथै उज्ज्वल भविष्य को कामना गर्दछु ❤️💐

  • @user-bn9nw6ih4v
    @user-bn9nw6ih4v Před 20 dny +1

    बढाई तथा शुभकामना आदानप्रदान ब्यक्त गर्दछु हजुर अस्मिता बहिनी लाई चर्चित राष्ट्रिय कलाकार बन्नु होला भन्दै मनमनै शुभकामना झोर्ले

  • @dbgurung9475
    @dbgurung9475 Před 22 dny +1

    अस्मिता बहिनीलाई सबै ले साथसपाेर्ट गरिदिनु।हाेला र बहिनी काे अति राम्रो छ। र पहिलो एल्बम्म बाट राम्रो रिजल्ट काे सफल्ता मिलाेस र अस्मिता बहिनीलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ सधैं निरन्तर एल्बम निकाल्नु सफल मिलाेस बहिनी हजुरलाई साथै गाेबिन्द सरलाई धन्यवाद छ सयाेग गर्नु भएको मा नयाँ नयाँ प्रतिभाहरुलाई
    फलाे गर्नु भएको मा गाेबिन्द पङगेनी सर जय नेपाल छ।🙏🇳🇵👌

    • @MansiPunMagar
      @MansiPunMagar Před 19 dny

      Dherai ramro xa ajhai sangharsa garnu hoia

  • @user-rx9bx2od3q
    @user-rx9bx2od3q Před 22 dny +2

    बनबाट छिमेकिहरु भए केा ठाउँमा बसन सकनेहुनु बधाई छ

  • @neerwonsonyofficial6890
    @neerwonsonyofficial6890 Před 21 dnem +1

    लक्ष्मी न्यौपाने दीदी को झल्को आयो बैनी को स्वर सुनेर बधाई छ बैनी निस्वार्थ रूप मा सहयोग गर्नु होला सबैले बैनीलाई

  • @UddavPariyar-qw2yg
    @UddavPariyar-qw2yg Před 23 dny +6

    इ नानिको सोर राम्रो छ छुट्टै भ्वैस राम्रो छ

  • @bhojbahadurrayamajhi9538

    अस्मिता बैनी नामै अस्मिता को राम्रो ख्याल गर्दै बुबा आमा लाई खुसि राख्नु है ,यो संसार लाई खुसि राख्ने छौ।

  • @indiraayer9639
    @indiraayer9639 Před 22 dny +1

    बैनि अस्मीता लाइ धेरै धन्यवाद ❤❤❤❤❤❤उजल भबिष्या को शुभ कामना🎉🎉

  • @NarendraMallaOfficial
    @NarendraMallaOfficial Před 23 dny +23

    सबैले अस्मिता जि लाई साथ सपोर्ट गर्दिनुस है

    • @bhagawatishahi1203
      @bhagawatishahi1203 Před 23 dny +1

      तर बिचार गर्नुहोला भोली का दिन इनैबाट कुनै केस नलागोस कलि युग हो जे पनि गर्छन

  • @user-xn3wf6um2q
    @user-xn3wf6um2q Před 23 dny +6

    धेरै राम्रो छ बुनु काे साेवर 👍️👍️👍️

  • @nirarajgurung7434
    @nirarajgurung7434 Před 23 dny +5

    अस्मितालाई शुभकामना छ।

  • @DeokajiGurung-gg3sl
    @DeokajiGurung-gg3sl Před 21 dnem +1

    लुकेको प्रतिभालाई बाहिर निकालिदिनु राम्रो हाे तर केटी गाउँ कि शाेझि सुशील अनि राम्रि पनि रहेछन । सबै कुरा गर्नु केटि मान्छेकाे बिश्वश नगर्नु ।।

  • @user-zx5rg9cm3l
    @user-zx5rg9cm3l Před 23 dny +2

    साच्चै भन्नु पर्दा बैनी को शोर साहै मिठो छ ,
    सुनौ सुनौ लगि रहने

  • @reshampurja6996
    @reshampurja6996 Před 23 dny +1

    बधाई छ नव गायिका अस्मिता रसाईली बैनिलाई गीत रिकर्ड भएको मा, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️🌺🌺👌👌👍️👍️👏👏

  • @krishnasbd1559
    @krishnasbd1559 Před 23 dny +6

    राम्रो छ सोर बहिनी

  • @user-bn9nw6ih4v
    @user-bn9nw6ih4v Před 20 dny +1

    गायिका बाट नायिका बन्दै जानु। मेरो आशिर्बाद छ झोर्ले

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q Před 23 dny +2

    Gobinda sir ani malla sirlai naman xa.
    Dherai raamro lagyo.
    Nanilai safaltako suvakamana xa.

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 Před 11 dny

    पहिलो गीत रेकर्ड भएकोमा बधाई छ । उब्जल भबिस्यको शुभकामना छ । ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @MusicLoverpLepcha
    @MusicLoverpLepcha Před 5 dny

    ईश्वर ले जसरी पनि जुटाउनु हुन्छ। जस्को भाग्यमा माथि बाट आशीर्वाद पाउनु छ त्यो पाउछ पाउछ। शुभ कामना छ छोरी लाई

  • @NaranShrestha-hw2si
    @NaranShrestha-hw2si Před 4 dny

    भगवान पशुपतिनाथले रक्षा गर्नु हरेक चालेको पाईला पाईलामा सबलता मिलोस बहिनी तिमी लाई मेरो छिमेकी जिल्लाको रहिछैउ

  • @AmarKhatri-ci4zn
    @AmarKhatri-ci4zn Před 18 dny

    बहिनीको स्वर साह्रै मिठो लाग्यो,अवश्य पनि तिम्रो सपना पुरा हुने भएको छ खुसी लाग्यो। हार्दिक बधाई अनि उज्ज्वल भविष्यको कामना।❤❤❤❤❤🎉🎉🎉

  • @janakjoshi2052
    @janakjoshi2052 Před 23 dny +7

    Good job Tara samalyar basnu daju .kase KO var hudae na pachi fasaulana . ramro job yasari sahayog garya KO ma

  • @manbahdur-bz9fu
    @manbahdur-bz9fu Před 16 dny +1

    अति नै राम्रो छ तपाईंको गीत रस्सोर धेरै धेरै शुभकामना

  • @padamshrestha8976
    @padamshrestha8976 Před 23 dny +3

    राम्रो स्रोर बुने को सफल कार्य शुभकामना

  • @MinaXettri09
    @MinaXettri09 Před 23 dny +7

    Ajai agadhi badhadai janu hola didi hjr Lai derai derai badai xa ❤❤

  • @devirijal7227
    @devirijal7227 Před 23 dny +1

    सबैले सपोट गरिदिनु होला यति राम्रि बहिनी , स्वरकि धनि

  • @PadamKhadaka-yb3kb
    @PadamKhadaka-yb3kb Před 19 dny +1

    नानी को भविष्य राम्रो होस् मेरो यही शुभकामना

  • @birusubedi7932
    @birusubedi7932 Před 23 dny +1

    बैनि साेझि छिन निस्वर्थ भाबनाले सहयाेग गरिदिनु हाला नरेन्द्र बाबू लाई पनि धन्यबाद ।नानिकाे राम्राे साेच छ ।सफल काे कामना नानि ❤️❤️

  • @pachpokharivlog7997
    @pachpokharivlog7997 Před 21 dnem

    नरेन्द्र सर लाई धेरै धन्यबाद।अनि पत्रकार सर लाई धन्यबाद। बहिनी अबसर पाउनु भको छ।गित आवाज सारै राम्रो छ ।सफल रहोस साङ्गितिक यात्रा शुभ कामना।

  • @IndraPaudel-qo1gr
    @IndraPaudel-qo1gr Před 23 dny +18

    बिहेन भाको भा जोडि पनि सारै मिलेको छ

  • @bishnuthapa125
    @bishnuthapa125 Před 23 dny +3

    यो बैनी आवाजको चाहिँ भण्डार नै हो
    अगाडि बढ्नु बैनी राम्राे छ।Best of luck

  • @kedardhakal6444
    @kedardhakal6444 Před 18 dny

    अति मिठो स्वर अस्मिता बैनि को, सफलताको धेरै धेरै शुभकामना छ। अगाडि बढदै जानु बैनी ❤❤❤❤

  • @badriacharya122
    @badriacharya122 Před 22 dny +1

    ❤❤मैले पहिलाे तिम्रो अन्तर बार्तामा ,प्रयास जारि राख एकदिन तिमिलाई सफलताकाे ,शुभकनमना भनेकाे थिए ,येती छिटई तिम्ले गित रिकर्डगराएछौ धन्यवाद छ ,तिमी नेपालकाे गितसङ्गितमा अगाडि बढ्नेछौ ,स्वर राम्रो छ ,धन्यवाद ❤❤❤

  • @naujitrai6417
    @naujitrai6417 Před 23 dny +3

    राम्रो छ वौईनि सुभ कामना

  • @user-er6oe4uh4j
    @user-er6oe4uh4j Před 23 dny +2

    धेरै धेरै शुभकामना अस्मिता दिदीलाई ❤❤❤🎉🎉🎉🎉

  • @DipakDhungana-et3nb
    @DipakDhungana-et3nb Před 5 dny

    यो ईन्टरबीउ हेरेर मेरो आँसु आयो यो बैनिलाई सबैले सयोग गरु

  • @dipshikarai4441
    @dipshikarai4441 Před 23 dny +2

    ल सर गोबिन्द साथै बैनि मा धेरै धेरै बधाई तथा शुभकामना

  • @SumiKulung-ku3jr
    @SumiKulung-ku3jr Před 23 dny +3

    Voice ta ramraix but yo ktm bolayer उसको गीत गाउने सपना पूरा गर्दिने daelaitw thank you pani bandaintw ho yo ddle 😋

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 Před 23 dny +2

    बैंकलाई धेरै धेरै बधाई छ उच्च भविष्यको शुभकामना।

  • @user-jj8qu2ey5n
    @user-jj8qu2ey5n Před 22 dny +1

    अति नै मिठो छ बहिनीको स्वर कसैले पनि स्वार्थको भावनामा नखेल्नुहोला। निस्वार्थ रूपमा सहयोग गर्नुहोला हाम्रो संखुवासभा जिल्लाको बहिनीलाई चिनाउने काम गर्नुहोला। उज्जल भविष्यको शुभकामना बहिन

  • @dewanamrita
    @dewanamrita Před 23 dny +2

    शुभकामना बहिनी सफलताको कामना। तपाईंको खुसी सधैं देख्न पाउँ।

  • @santakumarangdembe478
    @santakumarangdembe478 Před 20 dny +1

    गायन र संगीतको तालिम पाउँदा यो स्वर त साह्रै राम्रो हो।

  • @ishworbk4707
    @ishworbk4707 Před 22 dny +1

    हिराले हिरा चिन्न सक्छ भने झै बहिनीको स्वरलाइ चिनेर स्टुडियोसम्म लगेर एउटा गीत दिनुभएछ बहिनीले म्युजिक सिकिन भने सायद धेरै सम्भावनाहरु छन त्यसको लागि बाटो खुलाउने काम गरिदिनु भो यो गितले गर्दा आर्थिक अवस्थालाइ पनि केही हदसम्म बलियो बनाएर लैजाने छ।र बहिनीलाइ गीत सँगितको र म्युजिकको फिल्डमा लैजाने छ।धन्यावाद गोबिन्द सर र नरेन्द्र सर लाइ र बहिनीलाइ सफलताको शुभकामना।❤❤❤❤❤

  • @ramsharanregmi3414
    @ramsharanregmi3414 Před 20 dny +1

    बहिनिको प्रतिभा निकै राम्रो छ सफलता को शुभकामना

  • @user-zr8rt3gc1j
    @user-zr8rt3gc1j Před 23 dny +5

    congratulations sis rasaeli family ko ijat rakhnu paryo voice tw bishnu majhi vanda kam xain❤👌🙏🙏

  • @user-bn9nw6ih4v
    @user-bn9nw6ih4v Před 22 dny

    देशै। खाने चर्चित राष्ट्रिय कलाकार बन्नु होला अस्मिता बहिनी 🎉🎉🎉 गायिका बाट। नायिका बन्ने छौ झोर्ले नमस्कार

  • @premrasaili325
    @premrasaili325 Před 23 dny +1

    सबै ठिक हो सबैमा सम्मान छ🙏🙏 मेरो तर एउटै कुरा बार बार सोड्धा सरै अल्छी लाग्ने ईनटर भ्यु हेरननि

  • @nanikajithapachhetri6538

    राम्रो ब्यक्तीको दुखसुख बुझने मानबताकोब्यभार गरने ब्यक्ती को साथसपोट होस

  • @bhojkumarghimire7244
    @bhojkumarghimire7244 Před 14 dny

    अस्मिता बहिनील्लाइ साथ सहयोग सपोर्ट गरेर उनको सपना पूरा गर्न सहयो पुगोस ।म्म

  • @krishnamohanlama8871
    @krishnamohanlama8871 Před 23 dny +3

    राम्रो प्रगतीको कामना गर्दछु॥👍

  • @shaghimire7268
    @shaghimire7268 Před 23 dny +1

    La hai soji solukhumbhu Nani ko Sanskrit chatra ma agrim subhakamana chha ❤❤❤❤❤❤❤❤ so sweet voice keeps smiling and move forward to get your goals

  • @bhimkhadka8647
    @bhimkhadka8647 Před 23 dny +9

    best of luck nanu