धन्यवाद बैनि मेरो बुबाको गितलाई गाएर धेरै चर्चामा रहनु भयो बधाई छ
सर्मिला बैनी सलोट छ भबिस्य धेरै धेरै राम्रो लाग्यो धन्यवाद उच्च बिचार भविष्य उज्वल काममा छ 🙏🙏
शर्मिला (सारू) रत्यौली बहिनीको सांगितीक भविष्य उज्वल होस् भन्ने कामना गर्दछु। मिठो स्वरकी धनी, मिठो शब्द चयन साथै बोल्न पनि सिपालु । हार्दिक बधाई तथा शुभकामना छ।
कडक आयो है कडक सरु बधाइछ हजुर्लाइ सफल्ताको सुभ कामना
तनहुँकी चेली तिमी मान्छे पनि सुन्दरी सुरिलो स्वर छ। प्रगतिको पाईला अघि बढाउदै जाउ मेरो शुभ कामना ल।
@@seemaseema1007 pplllll my house 🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡🏡
@@seemaseema1007 my way back 🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙🔙 llllllll
बधाइ छ सरु बैनि पर्गति को सुभ काम्ना
नब गायिका सरुको उत्तररोतर प्रगति पाइला अगाडी बढ्दै जावोस भन्दै धेरै भन्दा धेरै शुभकामना ।
ल ल मिडिया वालाहरु हाम्रो गाउकि स्तयानिए गायिला सर्मिला गुरुङ लाई पनि ऊच्च स्थानमा पुर्याइदिनुपरो // शुभकामना छ सर्मिला
अति मिठो स्वर लाग्यो सर्मिला बहिनीको, धन्यबाद , सफलताको शुभकामना
Super sohar dani sarmlla agadi baddai janu derai Derai suv kamna xa
Congratulation didi hamro kalesti ko saan hunu vayexa dd dherai khusi lao
सानै देखि काे रहर त्यस ठाउँमा गएर गाउने सपना आज पूरा भाे बधाई छ प्रगाति काे शुभकामना 🥰🥰
आजै राम्रो गदै जानु मेरो आशीर्वाद सधा तिमीलाई 🥰❣️❣️❣️
मान्छे पनि कति राम्री, स्वर उतिकै मिठास, गाउन पनि उतिकै राम्रोसँग ल धेरै धेरै शुभकामना भबिस्य राम्रो छ सरु बहिनीको
धेरै धेरै बधाई छ सर्मिला बैनिलाइ अझै पर्गतिको कामना हजुरलाइ💖💖💖💖💖💖💖
आहा कत्ती मिठो आबाज
बधाई सङ्गै शुभकामाना रत्यौली वाली बहिनीलाई।।🙏।।
🍬🍬🍬मानछे जस्तै सुइट सोररो नब गाईका लाई शुभकामना छ।🌹🌹🌹🌹🌹
सुमधुर स्वर् कि धनि रुप कि खानि सर्मिला प्यारि लाइ साङ्गितिक छेत्रमा सफल्ता को कामना
Hamro tanahun ko cheli lai suvo kamna gardaxu
अति नै मिठो छ सिस हार्दिक बधाई छ सिस
सुपर राम्रो छ बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना
बुनु ❣️❣️❣️
मलाई पनी ईन्द्रेणी आऊने सपना धेरै छ. ।
रतेउली वाली बैनीको स्वर सारै मीठो रहेछ ।
धेरै ठूलो प्रगती को श्रेणी मा देख्न पाइयोस भोलिका दिन हरु मा
I have already watched sister's of video on youtube. It is good. (i am from israel )
Very nice song and voice शुभकामना छ
❤️धेरै धेरै बदाई छ दि हजुरलाई अझ अघि बडनु पर्गति गर्दै जानू👏 धेरै खुसि लाग्याे अाज याे ठाउँमा देख्न पाईयाे😍
यी बहिनी त साह्रै अनुशासित, धेरै असल र इमान्दार रहिछिन्,कति सुशिल,सरल र शुमधुर स्वरकी धनि ,आफ्नै एकै परिवारकी कान्छी बहिनी जस्ती !
धेरै मिठो छ सोर सपोट गरम सबै ले 😍
सफलताको सुभ कामना पग्रति ग्ररदै जानू यहि छ मेरो सुभ कामना
Bahiniko aawaj Dami raixa live dohori gaunu paryo hai suvkamana
Congratulations baini it was nice to see you in inderni 💐
राम्रो छ सर्मिला बहिनिको सोर पर्गती गर्दै जानू होला भबिस्यमा राम्रो गाइकाको रुपमा देखिरहन पाओस सुभकामना
Thankyou Shomach Sarmila Gurung From Surat Gujarat India
Congratulations 🎊 bahine kati ramro sowar
हार्दिक बधाई तथा शुभकामना शमिला गुरूङ बैनिलाई सगीतिक भबिस्यकाे शुभ हार्दिक कामना 👍️👍️👍️👌👌🤝🇸🇦
अझै राम्रोसँग काेसिस गर्नु भबिस्य राम्रो छ
Ati ramro lagyo sarmila byni ko aawj sfata ko subo kaman xa hi
बधाई !
हजुरको सांगीतिक यात्राको उत्तरोत्तर प्रगतिको अग्रिम शुभकामना छ !!
सर्मिला बहिनीलाई धेरै धेरै शुभकामना सधै यसरी अगाडि बडदै जानु
मीठाे स्वरकि धनी सरुकाे उज्ज्वल भविष्यकाे लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।।ॐ।।
Sanjibini media lai salute xa
Keep it up hajur
सफलताको शुभकामना सरू जि लाइ
शर्मिला बैनी लाइ धेरै धेरै बधाई छ
जय होस नब गाइका ।
मिठे स्वर भयकाेमा बधाई छ बेनि
मेराे गाउले चेलिलाई ,शुभकामना
उत्तर उत्तर प्रगति कामना बोइनी लाई
अनि इन्द्रेणी टिमलाई मनै देखि नमन् 🙏
अनि मिडिय कर्मी सबै लाई नमस्ते
नमस्ते सर्मिला बहिनी हजुर लाई धेरै धेरै बधाई र सफल्ताकाे शुभकामना छ। अज राम्रो गर्दै जानुस र यहीँ छ मेराे शुभकामना 🙏🙏🙏🙏🙏
Nice voice sharmila sis
Congratulations 🙏🏻🎉
अब तिक तोक र योउटुबमा तहलका मचाउनु पर्छ सरु जि जय गीत जय sangita
स्वर साह्रै मीठो दिदी को👍️👍️🙏🙏
हार्दिक बधाई बैनी श्रमिला 👌👍️😍👫🤔
One of the sweet song n sweet swar cheli badhai xa bright future.
Thanks
बधाई छ बहिनी
धेरै धेरै बधाइ छ बहिनीलाइ💃
Wow hamro dd saru best of luck
Congratulations 🎉👏👏👏
Ajhai agadi badnu hola safalta ko suva kamna ❤❤🙏
बधाई छ बैनि
nav gaeka ko uutr uttr pargtiko shuvankamana x sister
नब गायिका चेलिलाइ उत्तर उत्तर पर्गतिको शुभ कामना
इन्देरिनी ले बाहिर नल्याउदै अरु मिदिया हरुले सकभर बहिर नल्यादिनु होला गित राम्रो छ सफलता को शुभकामना छ
धेरै राम्रो छ उत्तर उत्तर प्रगतिको कामना
य ता हामीलाई नि हेरने गरा ना हाे जि,
Congratulation n god bless you baini
🇳🇵🇳🇵🙏 सारै सुन्दर
आहा अगाडि बढनु प्रर्छ 🤩🙏
Sarmila tapaiko pratibhama jahilepani sahayog chha
badhai xa bahini♥️🥰
Wow saru baini gurung ko xori bhayeni dherai talent xau, satik answer dina sakne ability xa , uchcha pragati ko apekxa gardaxu.
Good luck and best wishes for your future. Sweet voice Saru.
Pratiyogi kalakar ho indreni ma xatra sanga ko dohori bata tha vo
Thanks nanu ramro gardai ganu suvakamana
खुमन अधिकारी जस्तै खुल्ला भयर गित गाउनुहुदो रैछ
बधाई छ मेराे बुनु लाई
Ser gurung good 👍👌😋😌😎
Best wishes sarau👍keep it up
aba viral hune palo saru sis ko raix
Kati ramri mitho sor baini ko
Best of luck sarmila
म पनि टिकटक हेरेर नै आएको हो टुक्का हरु दामी लाग्यो अब प्रत्यक्ष दोहोरीको दुनियाँ मा छिर्नुभाछा उत्तरोत्तर प्रगतीको शुभकामना
Badhai xa bahini
लु चेलिलाई बधाई छ
Dhar savamana dd hjr lai
टिकटकमा रताैली भाग-1 देखि भाग-28 सम्म त हेरेकाे थिए अाज अन्तर्वार्तामा पनि देख्न पाइयो सफलताको शुभकामना नानी
मेरो पहिलो इन्टर्भीउ हो यो सन्जिबनी ईन्टरटेनमेन च्यानल लाई धेरै धेरै धन्यवाद छ 😍😍🙏सबै ले साथ र सपोट दिनु होला है 😍🙏यकदम नया छु यो क्षेत्र मा माया को खाचो छ मलाई आशा छ माया गरिदिनु हुन्छ भन्ने 🙏😍😍❤️
Aba xito nai ramro hunxa sarmila ngolosyo don ware good please you indarni taem lai darei dhnebhata kihana dada lai pani
Hi Rateuli wali beautiful sor good luck
good luck
Badai xa
हजुर लाई बधाई छ
Wow dd
Best of luck sis
Roup Baisa vayako kt leai Cala lea saport nagarea pani baisa lea sapoart garxa jawani faleapoxi tw ratarat hit
BEST of luck .didi😊😘
All Guys congratulations..
सफलताको शुभकामना
हार्दिक बधाई तथा शुभकामना शर्मिला बहिनिलाई सांगीतिक भबिस्यको हार्दिक शुभकामना
धेरै रामर्ाे छ बहिनिकाे पर्तिभा राज्यले तआबसर दिन सक्ने छैन जनताले नै ाबसर दिनु पर्छ।