#INDRENI

Sdílet
Vložit
  • čas přidán 17. 03. 2019
  • म्याग्दी जिल्ला मराङ्गमा जन्मिनु भयमा म्याग्दी जिल्लाका लोक गायक क्षेत्रको धरोहर श्री खड्ग गर्बुजा मगरको २०५३ सालमा रेकर्ड गरियको नेपालकै पहिलो #सालैजो# भाका जसमा स्वर गायक खड्ग गर्बुजा मगरको लय भाका सङ्गीत आफै बनाउनु भयको हो भने जसमा मिना गर्बुजा (पुन), निता पुन, ललिता थापाले साथ दिनु भयको हो ।
    उक्त सालैजो गित भिडियो युतुबमा पनि हेर्न सक्नु हुने छ । इन्द्रेणी कार्यक्रममा उपस्थित भयर सोही गित पस्कदै गायक खड्ग गर्बुजा र उहाको धर्म पत्नी मिना गर्बुजा ।
    पुर्न भिडियो हेर्न इन्द्रेणी कार्यक्रममा सर्च गरेर हेर्न सक्नु हुने छ ।
    धन्यवाद ।

Komentáře • 6