मनमाया वाइबा र श्याम रानाले दोहोरिमा निकै जिस्किएर गाए । यसपालि मनमायाको केही होला जस्तो छ । HD
Vložit
- čas přidán 14. 09. 2022
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ShyamRana_ManamayaWaiba #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - Zábava
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
h6cvl
Di
Lllllllll nn nn n nn nn n nnnnnnnnnnnnnnnn ब्ब ब्ब्ब्ब्ब्ब ब्ब्ब्बnnnnnnnnnnnnnnn nnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnbnnnnnnnnnñnnnfnnnnn nnn n nnnnnnnnnnnnnñnlnnlnnnnnnnnnnnnknnnllnnlnlnn. n.nnnnnnnnnnnnnnnnnnlnnnnn
Qa¹
t
सबै 🙏🙏🙏🙏🙏जोडिपनी गानापनी कती राम्रो सोरकी रानी मनमायालाई धेरै माया
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💕
तपाईलाई धन्यवाद🙏🙏🙏
ेऔत्रक्ष
लाै आज सारै रमाइलो हुने भयो शयाम राना र मनमाया बीचको दाेहाेरी ।।
Nepali.samachar
सुरिला स्वोर का धनी बहिनी मन माया अनि स्याम राना भाई लाई बधाई शुभकामना अति राम्रो प्रस्तुती है।
इस
इन्द्रेणी कार्यक्रम को एक मात्र सभ्य , अनुशासन मा रहि मिठो शब्द ले प्रहार गर्न सक्ने गाउन सक्ने क्षमतावान मनमाया वाइवा दिदी बाहेक अरु केटा होस या केटी छैनन् है 😃
उहाँ ले गाउनु भको गितको शब्द हरुमा उच्छृङ्खल भन्ने हुन्न नै 😋😍😍😍
धेरै पछि स्याम राना र मनमाया को दोहोरी सुन्न पाइयो धेरै रमाइलो दोहोरी सम्पुर्ण लाई धन्यवाद
श्यामराना र मनु बहिनिको दोहोरि मात्र होइन जोडि पनि धेरै राम्रो लाग्छ
शयामराना र मनु बहिनी काे धेरै राम्रो छ दाेहाेरि राम्रो लागछ मनु शयामराना लाई धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिम लाई धेरै धेरै बधाई छ सम्पुर्ण कलाकार लाई धेरै धेरै शुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
इन्द्रेणी मा श्याम राना मनमाया जी को दोहोरि घम्सा घम्सी भयो दामी छ धन्यवाद टक्र्याउन चाहन्छु
धेरै पछि स्याम रानाको दोहोरी सुन्न पाइयो जय इन्द्रेणी
S ho ni
जय जय इन्देणी टिम बधाई छ
श्यामराना भाइ र मनु बहिनिको दोहोरि आजसम्मकै उत्कृष्ट मध्यको एक लाग्यो
जय ईन्द्रेणी शुभ बिहानी झिल्के दाई सेम राना र साेरकी धनी मनु दिदि लाई धेरै धेरै शुभकामना छ लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ
मन छुने दाेहाेरी
सार्है राम्रो दोहोरी दुबै जनालाई शुभकामना
मनमायाको दोहोरी सधैं भरी हेरिराख्नु पाँउ है सारै मन पर्छ
शब्दचयनपनि राम्राे स्वर पनि मिठाे मनमाँया ज्यु र श्यामराना ज्यु दुई जनाकाे दाेहाेरी अझै धेरै एपिसाेड देख्नपाइयाेस जय इन्द्रेणी जय प्रतिमा दि ज्यु र सकल परिवार सम्मुर्ण इन्द्रेणी परिवार मा कुशल मंगल रहाेस इन्द्रेणी छ र पाे हरपल रमाइलाे छ।
भद्रसालिन सुरुलाे स्वाेरकि धनि ईन्द्रेणिकि गाईका मनमायां वाइबा तथा गायक स्यामरानाकाे मिठाे दाेहरिलाइ धन्नेबाद लाेकस्कृतिकाे अभियन्ता तथा दुखिपिडत साहारा कृष्णेलजि लाइ धन्नेबाद
स्वभावमा जति शालिनता छ मन्मायाको सब्द र गितको सम्योजन पनि उक्तिकै सब्य,भद्र र शालिन छन ।स्वर त सदाबहार छदैछ उनको ।दोहोरिका पारखिहरुले उन्को सन्मान गरेकै होलान् देखाउने माध्यम पो छैन त ।
मनमाया र श्याम रानाको मीठो दोहरीका साथ शर्मिलको आकर्षक नाच साह्रै मन पर्यो ।
असल अब्बल गायकार + कमिडेयन स्याम जी र स्वर सब्द कि रानी मनु जी दुबै को दोहोरी एकदम झक्कास मज्जा आयो सुपर, जय इन्द्रेणी, जय कृष्ण दाजु ।
हाम्रो स्याम राना भाइ लाइ त इन्द्रेणी मा जागीर खादा पनि राम्रो हुन्छ
आहा स्याम दाजु अनी मनू दिज्यु को दोहोरी कति राम्रो 🥰❣️❣️❣️
स्वरले मिलेको जोडि श्याम राना भाइ र मनमाया बैनि लाई धन्यवाद ।
यस्तो पाे दाेहाेरी कति मीठो दाेहाेरी जति सुन्याे उति सुनिरहुँ जस्तो लाग्ने।।बधाई यस्मा सहभागी सबै कलाकारहरुमा।।ॐ।।
बल्ल मनपरेको मान्छेहरुले गाएको हेर्न पाइयो शब्दको खानी सवैको प्रीय गायक, चर्चित गायक सवैको मन मुटुमा अवस्थित, मेराे एकदमै मन पर्ने गायक श्याम दाईलाई र मिठो आवजकी धनी मनमाया दिदीलाई हृदय देखि नमन् 🙏 साथै सम्पूर्ण इन्द्रेणी टिमलाई मनै देखि सम्मान 🙏🙏
अाहा स्याम राना जि र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो दमदार कडा छ,सम्पूर्ण कलाकार टिमलाई बधाई शुभकामना छ ❤️❤️❤️
Aaj bhane ramailo huni bho
मनु बहिनीको सबै दोहोरी रमाईलो लाग्छ । स्याम भाईको पनि रमाईलो लाग्छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
इन्द्रेणी कि रानी नै भन्छु मत मनमाया जि लाई सारै राम्रो लाग्छ उहाँको दोहोरी बधाई पुरै टिम प्रति
सलुट छ ईन्द्रणीकाे खम्बा मन माया नानिलाई
श्याम राना भाइ गाई बाध्ने धनसार होईन नी। धान राख्ने धनसार पो हो त। जे होस् सधैं फलोस् फुलोस श्याम रानाको। मेरो आफ्नै माईति मावली जस्तो लाग्छ।
श्याम राना र मन माया को स्वर शब्द सारै राम्रो लाग्यो नाच पनि राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
श्याम जी जहाँ त्यहाँ छुट्टै आनन्द बधाई तथा शुभकामना जय इन्द्रेणी जय सङ्गीत
श्याम राना भाई र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ श्याम भाई गित मा जादु छ धन्यवाद छ जय भगवान्
जहाँ श्याम राना त्यही रमाइलो हुन्छ।अरु च्यानल तीर खोज्दै गरेको तर आज श्याम राना इन्द़ेइणी आउनु भएको रहेछ, खुसी लाग्यो।
Jay indreni
Jaya hos
Aaha sarai ramro bhaka ma atinai mitho sabda live dohori suna payo badhai xa sampurna teamlai
यश गीत का शर्जक लाई हिर्दय देखि
सम्मान छ ।शाथै इन्द्रेणी परिवारलाई
🙏👌❤️👍️🌷
Syam Rana Bhai Ra man mayna baini ko dohori jyadai ramailo bhayko chha hai swar Pani thykkai mileko chha daami 🌹🌹🙏👍👍👍
Dami dohari man maya ra krisna ji ko muskan ta ati mitho ma ta lathai hunchha
श्यामजी इन्द्रेणिमा जागिर्मिल्नेपक्काभयछ धन्यबादन्द्रणिलाइ तपाइकोउज्वल भबिश्यको कामन
जय होस् ईन्द्रेणी
Lou ayo hai syangjali shyam rana ra indreni ki moti Man maya sanga mitho ramailo dohori kasto maja ayo gathe
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्याम भाई मनमाया बहिनी जय भगवान्
Dherai paxi balla ramailo dohori sunna paiyo. Big fan of Shyam and Man Maya.
अतिमिठो दोहरि सयाम राना र मनमाया को
दाेहरि मा पि एच डि गरेका श्याम राना र चेलि मनमाया वाईबा लाई सलुट छ भरपुर मनाेरन्जन् पाईयाे। शुभकामना छ दुबैलाई।
माया प्रेम ले ओतप्रोत भएको अति रमाइलो दोहोरी गाउनु भएकोमा श्याम राना र मन माया वाइबा लाई धेरै धेरै धन्यवाद , जय इन्द्रेणी !!!
0h
अति मनपर्ने गायक गायिकाहरुकाे दाेहाेरी मज्जा अायाे👍️👍️👍️👍️
प्रकाश पराजुली र मनमयाको दोहोरी हेर्न मनहुनेहरु एक हौ✊️✊️
दोहोरीको टुक्काले हन्दा घतलागेर मानमया हाँसेको सरै मनपर्छ हाहाहाहाहाहा
अति राम्रो अनि मार्मिक अनि जीवन शीत मेल खाने गीत खुशी लाग्यो
Kati mitho maha jasto dohori .dhanyabad indreni.jaya hos.
इन्द्रेनी मा टीका सानु र छत्रसाही काे दोहोरी फेरी सुन्न मन कोको लाई सुन्न मन छ।।
मलाइ सबै भन्दा मन पर्ने सर्मिला श्रेस्था हो
सारै राम्रो लागो श्याम राना भाई र मनमाया बैनी को दोहोरी ईन्द्रेणी टिम सबैलाई धन्यवाद छ सफलताको शुभकामना
Manu baini supper ........xa....
दोहरी त यस्तो पो हो ।
उनको गित मलाई नि मन पर्छ ..२
ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ! सर्मिला को मुस्कान मै जादु छ
दुबैजना बेजोड कलाकार स्वर अनि प्रस्तुति पनि राम्रो लाग्यो।अरु उचाइ प्राप्त होस कामना ।
जय इन्द्रेणि💕🙏🇴🇲
श्याम राना र मनमायाको कडा दोहोरी सदैव जय होस सलाम ईन्द्रेणी
जय ईन्द्रणी सबैजनालाई नमस्कार आजको दोहोरी बबाल छ।
आहा कति रमाइलो दोहोरी बदाइ छ सबै टिम लाइ💔❤️💔💔❤️❤️💔💔❤️
जय इन्द्रेणी परिवार राम्रो लाग्यो आज काे दोहोरी पनि
पुरानो भाका मा शेयाम राना र मन माया दुबै प्रति सम्मान ईन्द्णिलाई सलाम
Nice dohori Shyam Bhai ra manmaya baini
शुभ बिहानि नमस्कार
Good Morning
Nameste
शुभ बिहानी //
जय इन्द्रेणी /////////
Good Morning
Mero fupu always 👌👌👌👌👌👌
नमस्ते दाई सारै राम्रो छ
जय ईन्द्रेणि आजको दोहोरी यकदम राम्रो
Aaj samm ko mitho lok dohari sunna paiyo ,dherai2 dhanyabad indrani teem lai.
अतिराम्रो गितकोबोल साथै गायक गाइका को मिठो सोर साथै सब्द होल टिम लाइ बधाइ ।
My best indreni
धेरै रमाइलो दोहोरि श्याम राना र मनमाया धन्यबाद।।
Manmaya waiba sister sadhai yastai samman paeraknu hai hajur indreni ko khamba ho.
यक चोती फेरि krishna bk सङ्ग मनमया ले दोहोरी भाग 2 लिउन
आहा खुब रमाईलो
आजको दोहरीको जति बयान गरे पनि कमै हुन्छ।
वा! मनमाया सीस क्या डायानामिक वोइस.
Man ma pira bhaeni musukkai hasana, kya ramro song
Mana ma pir bhaeni seto daat dekhauda aarulai ramro message janchha
श्याम भाई र मन्माया बैनीको स्वार अती मिलेको छ राम्रो लाग्यो I
मलाइ मन पर्ने सर्मिला श्रेठा हो
Syamle ta कुन्नि maile चाहिँ manmayalai sarai मन parauxu manne va
श्याम रानालाइ उपमेर ले भाटे कार्वाही गर्ने भइन अव🤣🤣🤣🤣🤣🤣
Ati ramro dubai janako git
अहा कती मिठो आवाज अनी कती रमाइलो धेरै शुभकामना
श्याम दाइको स्वर्मै जादु छ
दुवै जना अब्बल कलाकार हुन शब्दहरु अती गहकीला बधाई छ दुवै जनालाई
दमदार दोहोरी सम्पुर्ण टिम स धन्यवाद
Ati marmik dohori gaune pratibha ka sathai swar ma pani dhani Dubai Jana ...,👍👍👍
धन्यबाद स्याम भाइ ।यो उज्यालो इन्द्रेणि कार्यक्रम जस्ताको तस्तै बडा राम्रो कार्यक्रम प्रस्तुत भयका हुन्छन ? हाम्रो इन्द्रेणिका संचालका कृष्ण कडे्ल जिलाई धेरै धेरै बधाई छ ।
Kya mitho 2 jana lai dharae maya
Wowo dammi
Good
बिहे काेपहिलाेरात मनमायामादाहीने खुट्टाबिस्तारै चढायाैभने त्यसपछी त सरररर................।
Bilkul bilkul ramro git
Purano gana Dubai janko layak Ra sabda ramro lago
हसाउने गायक मा मलाइ मन्पर्ने
स्याम रान र बाल्चन्द्र बराल हुन
र हसाउने गाइका कल्पना दाहाल र मन्माया वाइबा
धेरै हसाउने चै है
अशादै दामी दुई तै ले लचकाई लचकाई गाउनु भो मन परेऊ