चिज गुरुङलाई सुत्केरो परे पछि दिपिका बयम्बुलाई अर्को बर्ष बिहे गर्ने पक्का ।। Chij_Dipika HD
Vložit
- čas přidán 1. 04. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ChijGurung_DipikaBayambu #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - Zábava
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर चिज भाई दिपिका बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉🎉
दिपिका बयम्बु मगर मलाई धेरै मंन पर्ने गायिकाहुन आज उनिसँग दोहोरी गाउने गायक चिज गुरुङ हुन्दाता झनै सुनमा सुघन्ध थपे जस्तै राम्रो लाग्यो दुई जनालाई मेरो मंनमुटु बाटै हार्दिक बधाई तथा धन्यवाद छ सल्यान नेपाल हाल साउदी बाट
lovely❤
दिपिकाकाे हासै मिठाे बाेलि मिठाे गितै मिठाे लजायकाे झनै मिठाे मान्छे राम्री , सायद मन पर्ने कलाकार भएर नि हाेला । चिज त चिजै भै हाले । बधाई छ दुबै जनालाई अझै प्रगति हुँदै जाओस ।
Tik tik ma dekhera herana aako sarai ramro dohari chij bhai ani Hamro dipika Baini thanks for indrani teams🫶🏻 💕❤😍👍👍
दुवैजना कुमार कुमारी भएकोले दर्शकलाई कौतुहलत चासो अत्याधिक हुने नै भयो त्यसैमाथि वीर गोर्खाली र पातली पाल्पाली लोकप्रिय कार्यक्रम इन्द्रेणी दर्शक दङ्ग
Cheeg gurung is great singer Jaya hos inderi all' the best ❤❤❤❤
अतिरमाईलाे लाग्याे दुबैकाे टुक्का सुनेर।❤❤❤😅😅😅
दुवैको राम्रो छ त्यसमा पनि चिजको सरल राम्रो टुक्का
चिज गुरुङ भाइकाेर दिपिका बहिनिकाे दाेहाेरिधेरै राम्रो लाग्छ अझै ये भाका त मलाई सा है मन पर्छ अझै पर्गतिकाे कामना
आहा सारै रमाइलो दोहोरी चिज भाइ र दिपिका बैनिको।❤आनन्द आयो सुन्दा। शुभकामना ❤❤❤
धोहोरी को राजा रानी को भिडन्त अनि दिपिका दिदी को शुभचिन्तक भयर होला धेरै मन पर्छ 💘💘💘💘💞💞💞💞🍿🍿🍿🎆🎆
अाहा हार्दिक बधाई लाखौ शुभकामना गीत संगीत ईन्द्रेणी को जय होस!🎉🎉
Aaha nikai ramailo xa Dohori chij jii and dipika sis🙏🙏👌👌♥️♥️♥️♥️♥️😂😂😂😂😂😂😂
Chij is king of Nepali folk song ❤❤❤
चिज भाई र दिपिका बैनि को दोहोरी सरै रमाईलो शुभकामना जय ईन्द्रेणि
दिपीक तपाईंको धेरै राम्रो स्वार र टुक्क🙏🙏
कस्तो होला बाऊ आमा पनि ।
चीज जस्तो छोरालाई जन्मौनि ।
मन परेको कलाकार दुबैजान कति मीठो गाउनु भको ❤❤
जय इन्द्रेणी जहाँ चिज त्यहाँ बबाल 🙏🙏🙏
Aaha kati ramro sumdhur swor ka dhani lok priya gaika Dipika vayambu magar sanga Ahile ka dohori sangitik xetraka rashtria dohori ka sarvadhik most populer singer bhanu Afnai gurung jat tehi pani gurung ko thar ka chij gurung kodohori geet le sari man xune ramailo ra adanda ko maja lagyo bhane yes Endreni ka savai lok priya kalakar haru lai pani samman ko sath ma dherai dherai dahnnyavad xa
शब्द सँगै सुमधुर अवाजको लागि सम्मान चिज र दिपिकालाई।
बिशेष धन्यवाद कृष्ण कडेल ज्युलाई।
दिन भरको थकान इन्द्रेणी कार्यक्रम हेरेर सकिन्छ।❤❤❤❤❤❤❤❤
चिज गुरुङ भाइ र दिपिका बयम्बु बहिनी बिचको दोहोरी सचिकै अबिस्मरण्निय नै हुने भयो दुइजना नै मलाई अति मन पर्ने गयक गयिकामा पर्नु हुन्छ शब्द र यो एपिसोडको गितको मिठसको को त कुरा नै नगराउ कहिले नसके हुने थियो जस्तै लाग्यो मलाई त तर समयले नदिने र यो जोडी मिलएकोमा इन्द्रेणिलाई पनी धेरै धेरै धन्यवाद साथै फेरी पनी चाडै यो जोडिलाई ल्याउनु होला ।
एक अर्कमा अति टक्कर दोहोरी
दुबैजानको अति मिठास टुक्कहरु
चिज भाईको ठेट सब्द नै मिठो छ।।
आहा क्याराम्राे दाेहरीगीत
चिज र दिपीकाकाे जयहाेस
दिपिका र चिज लाई धन्यवाद राम्रो दोहोरी को लागि सारै मजा आयो
ओहो सोलिट दोहोरी ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ दुबै जनालाई
नाम नै काफी छ चीज को जो सग पनी हिट एंड फीट धेरई रमाइलो लागेयो धन्यवाद indari all timilai
नमस्कार सम्पुर्ण दर्सक र
इन्द्रेणी परिवारलाई
यश गीत का गायक प्रेम राजा
सर लाई धेरै धेरै सम्मान
जय स्वामिमान जय जननि
🙏❤️👌🌹🇳🇵🇳🇵🇳🇵👍️
Saro majja aayo chij ra dipika ko dohori jay indreni sathai kirsna dailaini dhanebat abo feri bolaunu hai dipika ra chij lai
Very.very.good.chij.babu.radipika❤❤❤
Jay indreni ❤❤❤ one’s of the my favorite singer 👨🎤 Dipika bayambu and talented singer chij gurung hat’s up both ❤❤❤
आहा मेरो मन पर्ने जोडी को दोहोरी अति मजा आयो सम्मान छ🎉🎉जय इन्द्रेणी 🎉🎉🎉❤❤❤
2nd lok geet samrat hola jasto chij bhai Raju Pariyar paxi. Dipika pani dherai struggle garera aako kalaakar hun dubai lai salute
Chij sanga audhi suhauni jodi Asmita, Nirjala ani Dipika yee tin jana Outstanding jodi hun best jodi yeenai hun ❤❤❤🙏
I'm So glad fm Chij and Deepika Sang both of very talented and Papuler singers
Best of luck Deepika and Chij
fm Damside Pardi Pokhara Nepal
चीज सर भए पछी रमाइलो न हुने कुरै भएन नी दिपिका बैनी ❤❤❤❤
गित मार्फत नै पछ्याउरी फिर्ता दिनुपर्ने थियोे चिज जी।
Dami dami....keep going....watching from Bhutan
अचम्मै राम्रो दोहोरी , दुबै भाइ बाहिनी लाई पुर्ण सफलताको शुभकामना ❤❤❤
Nice dohori chij Gurung and deepika sis you to lai congratulations God bless you ❤🎉❤🎉❤🎉❤🎉❤
चिज गुरुङ भाई र प्यारी दिपिका बयम्बु बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम र अन्य कलाकार हरुमा अझै राम्रो गर्दै जानू होला
दुबै का शब्द उत्तम
दुबैको मिठो स्वर बबाल रमाइलो दोहोरी एकदमै मिलेको जोडी।
Dharai ramro xa hjr
रामराे छ चिज र दिपिका दाेहाेरि जाेडि नि रामराे
ल आज पनि रमाइलो हुने भो चिज र दिपिका भएसी ❤
अति नै रमाइलो आहा जय होस इन्द्रेणी तिम को सधै भरि❤️❤️❤️❤️🙏🙏🙏🙏
मादल बजाउने दिलीप sir लाई धेरै पछि देख्न पाउँदा खुशी लाग्यो । जय सङ्गीत जय इन्द्रेणी
साह्रै राम्रो लाग्यो यो दोहोरो
आहा निकै मिठो रमाईलो दोहोरी ❤🎉
चिज गुरुङ र दिपिका बयम्बु को दोहोरी धेरै राम्रो लायो बन्दिपुरै 2 गाउनु परियो कृष्ण कडेल दाजु
Well done Chij Tamu and Deepika Bayambu Magar Song is One of the Top and Best Dohori but Deepika git Balla Sunna payan
Chij chijjai ho
दामि लाग्यो मलाइ
धेरै उत्तम दोहोरी , जय होस
सारै राम्रो मन छोयो आसु आयो
चिज भाइ र दिपिका नानिको सुम्धुर अवाजमा धेरै समयपछी दोहोरी सुन्न पाइयो खुशी लागियो
धेरै राम्रो र सब्य छ दिपिकाको र चिज गुरुङ्को प्रस्तुति
Very nice song bhai baini ko
चिज र दिपिका काे दाेहाेरि एकदम राम्राे छ उत्कृष्ट दाेहाेरि
Mitho geet dipika ra chij vaiko ❤❤❤❤❤
मेरो नमस्कार सम्पुर्ण महानुभावमा म शेर बहादुर घर्ती मगर बुटवल बाट हेरी रहेको छु चिज गुरुङ र palpali चेली दीपिकाको अति रामरो प्रस्तुति ।
चिज भाइ भए पछि त दोहोरी राम्रो नहुने कुरै भयेन।
अर्गानिक टुक्काका धनी अब्बल गायक चिज गुरुङ र पाल्पालि गायिका दिपिका बयम्बु मगरकाे दाेहाेरी साह्रै उत्कृष्ट छ❤❤❤❤
ATI ramro 👍👍👍👌
Sushil❤❤❤ gayak ❤❤❤❤❤❤chij gurung❤❤❤❤
gurung is magar jobi very nice song
Wwwow Dami dohori songs
सारै उत्कृष्ट दोहोरी ,क्या सारो मिठो टुक्का सुपर❤ङोलो र पाल्पाली बहिनी लाई उज्वल भबिस्यको शुभकामना 🙏
Chij bhai ra deepika bahini ko geet balla sunna payo atinai khusi lagyo
लोक गित भनेको यस्तो हुनुपर्छ शब्दहरू कति मिथो कति मार्मिक छ । कलाकार प्रती मेरो नमन छ ❤
ज्यादै रमाइलाे भयाे।
Fantastic dhohori and congratulation chij bro & Dipika bunu🙏🙏🌹🌹
आहा सारै मिथो मेरो त मनै छोयो अनि मनै देखि आँसु पो आयो
Palpa ki heroine
Ani Gorkhali hero number one jameko X 2nd part 2 aaunu prxa
राम्रो छ ❤❤❤❤
सुपर चिज,दिपिकाको दोहोरि
गीत मिठो छ
बबाल घम्साघम्सी दोहोरी बधाई छ गायक चिज गुरुङ भाई, गायिका दिपिका बैनी लगायत सम्पूर्ण ईण्द्रेणी टीमलाई🤸🤸♂️🕺💃🤸♀️❤️❤️❤️❤️🌺🌺🌺🌺👉️👉️👉️👉️👏👏👏👏👌👌👌👌👍️👍️👏👏
सारै मिठो गाउनु भयो चिज सर र दिपिका सिस🙏🙏🙏
धेरै धेरै रमाइलो लाग्यो असाध्यै राम्रो छ
Sarai ramelo git bhai bhini ko god bless you❤️❤️❤️
कति मिठो दोहोरी, स्याबास भाइ बहिनी! ! ! !
Chij and sima and dipika ko live dohori sune paxi kam grna mud hunxa rat din biteko thaha hudaina jati sune uti sunna mn hune
❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL, ORGANIC, ORIGINAL ARTISTS :
❤❤❤❤❤
Nice dohori Chij ji dipika ko
Chij grg n Dipika pani ati milne dohori ko couple honi ❤️❤️
K Saro mitho dohori vayo❤
Duwai bhai bahinilai welldone
Dubai Vai bahiniko dohori ramro lagyo
Yo dui jana ko dohori khub ramro lagxa ..chij ra dipika ko chemistry milxa jasto xa
सारै रमाइलो अह❤❤❤
😅😅😅😅😅
दिपिक बैनि र चिजकाे दाेहाेरी ले मन रुवाउनु भयो दुबै लाई सलम छ।
आहा चिज दाइ र दिपिका दिदिको दोहोरी आएछ मज्जाले हेर्ने भए❤❤❤❤ चिज दाइको दोहोरी मनपर्ने जतिले एता लाइक गरम त👏👇️👇️
❤😂😂🎉😢😢😮😮
Ll q.,.q p
@@SamyogTamang-ht3lb
ati ramro dohori
चिज को टुक्का सहि लाग्छ मलाइ
❤l
Saraii mitho dohori❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
ईण्द्रेणि दाेहाेरिमा मन परेकाे जाेडि धेरै मन पर्याे