त्यो बेलाको इन्द्रेणि र हाल कस्तो लोक प्रिय बनेको छ । यो अथक प्रयासमा खत्नु हुने सम्पुर्ण टिमलाइ हार्दिक धन्यावाद।। न आत्तिनु रे न मात्तिनु रे भनेको भनाइ सहि रहेछ। सायद त्यो बेला ए , हुदैन रहेछ भनेर छोडेको भए इन्द्रेणि कहाँ लोप हुन्थो।
कति साल पहिलाको प्रोग्राम हो कति रमाइलो यस्तो अबस्थादेखि अहिले कस्तो अबस्थामा आइपुगेको छ इन्द्रेनी टिमलाइ धेरै बधाइ छ अहिले देश ब्यापी बनेको छ विशेष गरि कृश्न सरलाइ र जति पनि निरन्तर लाग्नु भाको छ यो कार्यक्रममा सबैलाइ बधाइ छ अहिले त इन्द्रेनिमा जानू पाउनु त भाग्यमानी हुनुपर्ने छ
Ma Kalpana upadhaya.india ko Assam State Tinsukia district batahu.indreni ko program dherai mon porxa.koi din Nepal gayevane indrerni team lai vetera awnu mon xa...
very nice program indreni; i like; dherai dherai dhandebad chha yo karyakram chalaune harulai; jo hammro gaughar bato ghato ma gai; marmik ra live video gare ko ma;
मलाई दिलिप जिले मादल बजाकोचै सारैमन प्रछ हो होईना पैइलाता कृष्ण दाई पनि नाचनु हुँदो रैछता 👌👌👌👌👌👌👌👌👌
ईन्द्रेणी कार्यक्रमले त्यतिकै विश्व व्यापी भएको हैन , धेरै ठुलो संघर्ष छ सलाम छ सम्पूर्ण टिमलाई ।
आहा !❤❤2081 बैशाख २८ गते विहान ९:५४ मा हेर्दैछु ।
अहिले आएर इन्देणी को चर्चा तेतिकै पाको होइन हेर्नू होस यो दुख कस्ट हरु
Ho t ni
Nandaraj Joshi tehi ta
तेहि त नि आज यी कलाकार हरु किन कत हरौनु भो देखिनु हुन मुद्दा हाल्ने अनि इन्देनी को स्वाथ लुटेर भाग्ने मात्र छन है।।
इन्दिणी सानो दुख बाट अगाडि बढेको होइन भनेर यो भिडियो हेरेर थाहा हुन्छ बधाई सम्पुर्ण टिम लाई
त्यो बेलाको इन्द्रेणि र हाल कस्तो लोक प्रिय बनेको छ । यो अथक प्रयासमा खत्नु हुने सम्पुर्ण टिमलाइ हार्दिक धन्यावाद।। न आत्तिनु रे न मात्तिनु रे भनेको भनाइ सहि रहेछ। सायद त्यो बेला ए , हुदैन रहेछ भनेर छोडेको भए इन्द्रेणि कहाँ लोप हुन्थो।
nice flute
हाहाहा कृष्ण दाजु के तमासा का मान्छे हुनु हुन्छ कति रमाईलो गर्नु भाको
यतिकै यो ठाँउ मा आयको होईन इन्देनि धेरै मेहेनत बाट आको र त आज जता नि हाइ हाइ इन्देनि
नाच पनि चौउपटै राम्रो रहिछ कडेल जि को त सबेतै सबेताले भरियको खानि हो हजुरको भवानले सदभर रछेया गरुन
यस्ता परिस्थिति बाट आज इन्द्रेणी यो दिनमा देख्दा खुसी लाघ्छ ।
कति साल पहिलाको प्रोग्राम हो कति रमाइलो यस्तो अबस्थादेखि अहिले कस्तो अबस्थामा आइपुगेको छ इन्द्रेनी टिमलाइ धेरै बधाइ छ अहिले देश ब्यापी बनेको छ विशेष गरि कृश्न सरलाइ र जति पनि निरन्तर लाग्नु भाको छ यो कार्यक्रममा सबैलाइ बधाइ छ अहिले त इन्द्रेनिमा जानू पाउनु त भाग्यमानी हुनुपर्ने छ
धेरै धेरै राम्रो गाउघर झल्काउने गित सम्पुण टिमलाई सुलुत छ
गीत र मादल कति रामरो मिले छ है धेरै धेरै बधाई छ
धेरै पहिलेकाे संघर्ष इन्द्रेणी टिमको अाहा कति मिठाे गित नाच र मादल बाँसुरी ,सारङगीकाे ताल अति सुन्दर दृश्य सम्पूर्णलाई बधाई छ।।
😊😊😊😊
Ma Kalpana upadhaya.india ko Assam State Tinsukia district batahu.indreni ko program dherai mon porxa.koi din Nepal gayevane indrerni team lai vetera awnu mon xa...
निकै मिठो गित कति मीठो मादलको
ताल निकै रमणीय दृश्य!!
.. ,
पुरानो program हेर नि काे को हुनु हुन्छ 💘💘💘💓💓💓
Indreni teamai lokgeet sangit ko sewa sanraxanko laagi salute... hardik naman....
दिलिप सर मुस्कान चाहिँ मन पयाे
Wow Krishna sir aateramro nachanu hou do rhex indreni abc temlai redya dikhenai naman Congratulations. ..
रिता दिदीको र कृष्ण दादा को दोहोरी एकचोटी हेर्ने मन छ
कति चाेटि हेर्नु यार धित नमने भाे डामनहरुकाे रमाईलाे
सम्पूर्ण इंद्रेनी टीम लाई सैल्यूट छ
। I from Jammu kasmir g,r Nepal from सुर्खेत
Old is gold
यहाहरुको सम्पुर्ण तिमको हरेक प्रस्तुति राम्रो तर अझै राम्रो लाग्छ रत्न बि क सरको बासुरी धुन आहा!! मनै मोहित पार्दिन्छ रत्न सरको बासुरी धुनले 😍
सम्पुर्ण इन्द्रेणी टीमहरुलाई
मनैदेखी उच्च सम्मान छ ❤❤❤❤❤
Aha kati ramro nacheko krishna dada
अति मिठी गीत इन्द्रेणी टिम्लाइ धन्यवाद छ
अती सुन्दर
दामि छ है दाजु
Really amazing 😍😍 and old is god xa yasto ramro Kuna thau ma ho la ....🤭🤭😍😍🙏🏼🙏🏼🙏🏼😍😍😍😍
नाच्ने दाईको नित्य एकदमै राम्रो लाग्यो
सुपर हिट कृष्ण दाज्यु सबै टिम लाई सम्झना छ है …………
इनिहरु कता छन होला अहिले ? किस्न दाइ बाहेक
Best performance,Grand salute to entire team.
.very nice dance kirsana daju
दामि छ सर हजुर नाचेको
आहा पनि कति राम्रो रहेछ कार्यक्रम ईन्द्रेणी
इन्द्रेणी को बिगत को भिदेओ हेर्दा नि निकै रमाइलो लागेओ हुर्र्र सै सै मादल चाइ निकै खत्रा बजाउनु भयो
हिजोका ती दुखले अाज इन्द्रेणिको उचाइ यहाँ छ😍😍😍🙏
कति रमाइलो इन्द्रेणी टिम अर्गानिक नाच
मेरो बेस्ट कारेक्र्म ईण्द्रेनी
जति हेरेयो उति हेर्ने मन लागछ , यार
यती मिठो गीतको लागि धन्यबाद कृष्ण कंडेल दाई साथै सबै ईन्द्रेणी परिवारलाई 🙏🏻🙏🏻🙏🏻
धेरै राम्रो काम उथ्कृस्थ
old is gold इन्द्रेणी epsoid
uujeyaloo indrani sabai janaa lai badai xa khusi uumangga xaaosh sabai lai
Old is gold❤️
Wow
Loved it
Ati nai ramailo sampunama namskar
old is gold. Antar x pahile ra ahilema
वावावावा दामी छ
Aja 5 barsa purano inreni herdaixu Kati patalo hunuhudo raixa kirsna ji dilip ji
derai ramailo lagyo tapaiharuko vidiyo gitle
पहिलेका दिनहरूमा राम्रो थियो 🌈 अहिले त्यो बेलाको जस्तो कलाकारको टिम नभएर नि हुन सक्छ।
बिगतबाट पाठ सिकेर वर्तमानमा टेक्दै सबै नेपालिको भविस्य उज्यालो अनि हसिलो बनाउने एक योद्दा कृष्ण कंडेल ।
Very nice song super nice voice
मादल साह्रै मीठो बजाउने हसिलो दाइ
सहै रमाइलाे लायाे मादल त झन रामराे बजाउछन दाइले बासुरी पनि उसतै छ बधाई छ इनदेरेनी टिमलाई ।
Best performance
साह्रै रमाई लाग्यो है
दामि छ दिलिप सर
धेरै राम्रो देखियो
कृष्ण सर गित राम्रो छ
धेरै राम्रो लाग्यो गीत संगीत
दामि लाग्यो
Yo video dherai chiti heriyo manai variyan sarai ramro
NICE INDRENI
Sarai ramro xa daju to program
Hurahurhurhur hai hai cait chait chait huting ayohai purbi rukuma ko thito bat indreni teamlai...
Dhanyabad indreni team lai
दियो दियो कडेल भाई
क्या साह्रै रमाइलो
जसरी इंद्रेनि team uptade हुनु भको छ मान्छे हामी पनि update हुनु पर्छ कति बर्ष सम्म साहू को नौकरी गर्ने हो
Wow nice
पुरानो गित सरै राम्रो लाग्यो
2021 koi
संगम श्रेष्ठ अभागी अपांग दामी हजुर
nice
Varry nice program
very nice program indreni; i like; dherai dherai dhandebad chha yo karyakram chalaune harulai; jo hammro gaughar bato ghato ma gai; marmik ra live video gare ko ma;
Baburam Chapagain old is gold भने जस्तै पुरानो गीत मलाई साह्रै राम्रो लाग्छ
कति मिठाे हाँसाे दिलिप सरकाे
Namaskar indreni tim lagat sabjanalai ajata Krishna sir pani Nachako dekhna paiyo Damixa
Hurrr.. hurrr. Good x song. Sir
kasam yesto geet sunda ati ramailo lagcha
reliable choice
Lakd,
Ramro cha ramailo huncha
9吅。
9吅卯UI
आजै देखियो कृस्न दाइ नाचेको
Aaha katty ramailo manai xoyo
होनि बहुत संघरसग,ि यहा सम्म अाको नि
रमाईलो छ
Old is gold lop you all tim mix you dilp sir
अाज परानाे दाेहाेरि हेदै छु
Nice ani madal tw khatra nai bajako ho k
रिता दिदिलाई फेरि लिउनु पर्यो ,,,,,
धेरै राम्रो गित
Aha.......Katti maja ayo
Nice song
राम्रो छ गाना र मादलको ताल
Wow purano indreni ramilo xa
सार्है राम्रो लाग्यो
गजब
Jati herda pani heru heru lagxa hau