सरिताको आँसुले चिजको मन थामियन,रुदा रुदै सकियो दोहोरि//New Live Dohori//Chij Gurung VS Sarita Sunar
Vložit
- čas přidán 5. 12. 2022
- @chijgurung
@saritasunar5056
Audio Credits:-
Song :Rudai Rudai
respected to Rupesh Neupane,sunita budha kshetri and related all
original song link: • Rudai Rudai Nautuna Re...
Management:
Krishna Malla Thakuri/Harish Dhital
---------------------------------------------------------------------------
Lead Male Singer
🎤Chij Gurung
Lead Female Singer
🎤Sarita Sunar
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Mohan Nepali
🎤Prabhuraj pandey
🎤Krishna Thakuri
🎤Hikmat Shahi kshitij
🎤Sanjay Palpali
🎤
🎤
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤sangeeta Sijapati
🎤Nirmala Punmagar
🎤Muna
🎤Kanchan Magar
🎤
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : Surya Purba CHHane Magar
♬Keyboard :Kapil R.k Magar
♬Flute : Mohon Gorkhali
♬Madal :khem Rana Magar
♬ Madal :Paban Magar
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Harish Dhital
🎥 Anil Bist Pyuthani
Video
♬ Harish Dhital
Mixing/Mastering:
♬jhalak sangeetam
-----------------------------------------------------------------------------------
#chijgurung #Saritasunar #durdarpan
©Dur Darpan
All rights of this video is with ''Dur Darpan pvt.Ltd.''
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Zábava
नमस्कार सम्पुर्ण मा म सरिता सुनार आदरणीय दाइ चिज गरुङ्ग सङ्ग गाउनी कोसिस गरेकी थिय गीत गाउदै म धेरैलभावुक भय अन्रर्थ लनिनु होला सुनेर सल्लाह सुझाव दिनु होला धन्यवाद 🙏🙏🙏
क्या मज्जाको स्वर अनि सब्द छनोट
कसैले धोका दिय को थियो र सिस खुसी भको त कहिले नि देखदिन
कोशिस राम्रो छ लय,शब्द प्रसंग टुक्काहरु राम्रो छ |चिज त् चिजी हो |
सरिता जी तपाईको स्वर साह्रै मिठो रैछ , शब्द चयन पनि त्यतिकै राम्रो, गीतमा डुबेर गाउने शैली साह्रै राम्रो लाग्यो उज्वल भविष्यको शुभकामना 🙏
sarai mitho ❤️
चिज गुरुङ को त म No १ Fan हो। सरिता बैनी लाइ आज पहिलो पटक देख्ने र सुन्ने मौका पाइयो। धेरै राम्रो लाग्यो। दोहोरी किङ्ग चिज गुरुङ संग गाए पछि Viral नहुने त कुरै भएन। अब धेरै ले चिन्ने छन्। भावुकता कि रानी भनेर चिनिने पक्का छ। मैले त Share गरे है , सबै ले Share गरौ। अझ १ २ पटक चिज संग अरु भाका मा पनि गाउन पर्यो।
Aja sabai lai ruayo geet le Aba arko Episode ma thattouli geet gaunu lagaunu parchha hjr
सुमधुर स्वरमा गाएको यो मामिॅक दोहोरीले मनै बिचलित भयो सारै राम्रा शब्द चयन गरी लयमा गाउने कलाकार चिज भाई र सरितालाई शुभकामना।
जिन्दगी कहाँ सोचेको जस्तो छर मन भरी माया हुँदा हुँदै पनि बाध्यता ले झोला बिकि हिन्नु पर्ने हामी नेपालीहरु पिडा छ जति नेता आए पनि देशको लागि केही गर्न न सक्ने हामी बिदेशी हुनै पर्ने सम्झी गाउँ घर परिवार सम्झी रुनै पर्ने आहा सरिता बहिनी चिज भाइ
सरिता लाई लाईक गने भनचाहानछु 😢😢😭😭😔🙏🙏😿❤
sadhai hasaune chij le Aaja ruwayo yrr Aani sarita bainiko sowar ani sabda le jhan Aasule siraninai vhijyo🙏🙏🙏
दहि खुवाएर दियो नि बाल्देउ है हात को चुरा झोलामा हाल्देउ है क्या शब्द चिज गुरुङ
चिज गुरुङ सरित काे गित केदाम रम्राे याे गिता धैरे जस्ताे ईन्डई काे लाउँरे लाउरिनी ले भाेगे हुन्छा मा अाफनई सिरमन लाई जमजेर धैरे राेऐ ताई भाऐर मा गऐकर भाई,बैनि हरु लाई के दाम मन परछा केही दिन नपाऐ पनि धैरेधैरे धने बात दन्छु सबै टिमलाई धनेबातछा हई
यति मार्मिक सब्द सरिता बैनि र चिज गुरुङ ज्युको सुरु देखि अन्तिम सम्मै रुवायो यसै गरि भाग 1/2/3गरि 100सम्म आयोस भन्न चाहान्छु
सारै भाबुक हुनि सब्द मन समाल्न गारो
dosro...bhaga...haasaune...gayra...hamro...Amilo...mn...guliyo...parnu...paryo...chij...vs...saritale...dhnyabad
सारै राम्रो लाग्यो मन थामी य न
Good
अति उतम 🙏🙏🙏सम्पूर्ण टिम लाई धन्यवाद 🙏🙏राष्ट्रिय अवार्ड दिनु पर्छ चिज गुरुङ्ग लाई र सरिता लाई 😭😭😭😭😭😭😭साह्रै मन छोयो 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
चिज गुरुङ र सरिता को बात्देता ले छुत्नु पर्ने ले सबै लाई भावुक बनाय सम्पुर्न तिम लाई नमस्कार
Yo jodi Ko sabda shaili ATI ramro intresting gaune voice song sunna manai chhune surlow song gaune Chij Gurung and Sarita sister lai pani chances deo part 2 ma sunne aasha 6. Please 🙏 chances deo dubai lai shubhakamana 6
कोई आउदैन रुदानी सघाउन !
जति सुन्छु मन कैले अघाउन !!
भोलि बिहान चार बजे राती ...रुदै रुदै नौतुना रेलमाथी !!
गित भनेको यस्तो हाे सारै मन राेयाे हजुर हरूकाे सब्द ले घर परिवार सङग छुट्टनु काे पीडा कति हुन्छ भनेर धेरै धेरै धन्यवाद अरू बसाईमा फेरि भाग 2 पनि हेर्न पाम❤️❤️❤️🙏🙏🙏❤️❤️🙏🙏🙏
तपाई हरुले गाउनु भएको गीत अतीमार्मिक अती सुनदर लाग्यो र पछि पनि एस्तै मन छुने गित गाउदै जानु होला अबस्या पनि सिख्खरमा पुनुहुनेछ र बधाई छ फेरी पनि एस्तै गीत सुन्ना पाईयोस
Sarita dede mis u 🙏😭😭😭♥️♥️
आहा जति सुने पनि धित मर्दैन मेराे त सारै राम्राे छ
आहा कति मीठो मुटु नै छुने शब्द हरु आँसु थाम्न सकेन
लोक दोहोरी को महत्तो भनेकै येइ हो । जब मन भावना मा दुब्छ तब शब्द हरु आँसु बनी अबिरल बर्सिन्छ । कहाँ हुन्छर बिदेसियेको एक अभागी लाई सधाइ पियारी को साथ पाउने कर्म कथै जीवन को यात्रा ।।।।।।।।।।।।।।।
प्रदेस बात निराजन ।
चिज र सरिताले गाएको लोक दोहोरी अतीमार्मिक छGood
अति धेरै राम्रो दोहोरी थियो..झन हाम्रो गोर्खाली चिज दाई को जुनै दोहोरी राम्रो हुन्छ.अति राम्रो छ सधै यस्तै राम्रो दोहोरी गाउनु होला..
ruwayo yo Gert le,,bë strong sarita
आदारनिय सरिता र चिज जि र समपुरनस कलाकार शुबाकामाना
Atinai man xuni dohori git gaunu vayo chij vai ra Sarita baini ajhai safaltako suvakamana
गाउदा त म पनि सङ्गै रोए तर गित सुनेर अनि हेरेर झन रोए सबै टिम।।लाई सफलता को सुभकामना...
Tiktom ma dekhera yahasamma aaipuge hai moh 🤗🤗❣️❣️❣️❣️❣️❣️❣️
सरिता बैनिकाे स्वर तथा शब्दसंयाेजन उत्कृष्ट छ।
पहिले पहिलेका लाहुरे लाहुरेनीको जिवनसंग ठ्याकै मेलखाने गित गाउनु भयो भाइ र बैनीले शुभकामना !!!
हैन यो गित सुनेर मेरो पनि आँखा नै रसायो 😭😭
चिज भाइ र सीता बैनिको दोहोरिले सारै मन छोयो बधाई छ
Chij Gurung Ra Sarita Sunar ko Dohorile Sabeiko Manruvayou From Surat Gujarat India
yo dohori sundai jada kata kata arkai sansar ma purai diyo... thaha nai payana aashu jhareko uffff
Yasto git la pardase ko dhari man dukhaun x
नरोइ हेर्नै सकिन यो दोहोरि 😭😭😭😭
असाधै राम्रो दोहोरी मेरो जीवनमा पनि मेल खाकोले म धेरै रोए
बहिनी सरिता र भाई चीजलाई आत्मैदेखी सम्मान गर्दै पुन भाग दुई को आसामा छौ । यस्तै हृदयबिदारक मुटु भकानिने गाउनु है ।उतारोतर प्रगतीको कामना गर्दै। मुरी मुरी धन्यवाद।
यो रेल जिबन मा आई लागेको कुराहो नेपाल सरकारले बुज्नेनै पर्ने कुराहो ई वा हरू कति अतालि रहे काहून्छन बिदेस को गलि गलिमा धने बाद भाई बहिनि लाई है
मन समाल्नै नसकिने गीत,स्वरपनि सारैमिठो
ओ माई गड मन देखिकै भावना लाई प्रस्तुती मा दिन पनि निक्कै गाह्रो😭😭😭😍😍😍😍😍😍😍😍
Sarita nani le molai saharai ruwaunubhayo tapaiko tim lai dheerai dherai dhannebat chha baini
Sunda atinai maya prem ko ruwaune geet Chij vs sarita Sunar ko,
Dubai laai badhai xa,
सरिता जि को शब्द नैइ बबाल लायो आगामी दिनहरूमा पनि यस्तै गित सुन्न र हेर्न पाउ चिज गुरूङको त के कुरा गर्नु चिज भनेको चिजनै हो 😊😊
नेपाली लोकसंगीतको आफ्नो ब्यग्लै पहिचान छ एसमा माया,पिरती,मिलन,विछोड लगायत हरेक कुराहरे जोडिएको हुन्छ त्यसैले होला यो भिडियो जतिचोटी हेरेपनि जतिचोटी सुनेपनि कहिल्यै अघाइएन कहिल्यै आँखा ओभानो भएनन् समय मिलेको खण्डमा भाग-२ लाहुरबाट फर्केको भाकामा सुन्न तथा हेर्न अपेक्षा गर्दुछु।
Sarita bahhiko git ramro x
भाग 2 नि आउनु पर्छ है प्रदेसी को सारै मन छोयो
सरिता बहिनी र चिज गुरुङ भाईले गाउनु भएको गित ज्यादै मार्मिक र घर परिवारमा बसेर बिसाई बिसाई सुन्ने गित भएकोले सबैले सुनिदिनु हुना अनुरोध गर्दछु
दुनियालाई रूवाउने दोहोरी बधाई छ चीज र सरिता
यो दोहोरी ले आँसु झार्यो चिज दाई र सरितालाई धेरै धेरै धन्यवाद
0l
Kasto bhawanama dubera gaayo hai bhai chij ra bunu.
Ati marmik sandeshmulak dohori👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕
chij vai r sarita baaini lai dherai dhnyne bad yo vanda pani ajhai marmik dohori launu hola..aaj dherai royko chhu.
मुग्लान जाने श्रीमान र श्रीमतीको प्रसङ्गलाई लिएर गाईएको दोहोरी सुन्दा सुन्दै हेर्दा हेर्दै कति बेला आँखा बाट आँसु खस्यो थाहै पाइन😭😭😭सायद म प्रदेशी भएको भएर बढी फिल गरेकी जस्तो लाग्यो, सरिता बहिनी र चिज गुरुङ जि शब्द शब्दले मुटु छिया छिया पार्नु भयो😭😭😭सरिता बहिनी आफै भक्कानिएर रोईरहनु भयो,सायद हाम्रो देश हाक्नेहरुले देशलाई यो गतिमा नल्याईदिएको भए यसरी रुनु किन पर्थ्यो र यसरी गीत मार्फत बेदना पोख्न किन पर्थ्योर्😭😭😭
जाउ त सानू जुन तल झरे
गाडी चड्ने बेलामा फोन गरे😭😭😭अत्यमा त झन पुक्लुक्कै पार्नु भो सरिता बहिनीले😭😭😭सबैको जय होस,
आह सरै राम्रो मन छुने दोहोरी 😍😍👨❤️👨👌👍️🙏🙏💘🇳🇵🇦🇪
सारै मार्मिक दोहोरी दुबै कलाकार अब्बल दोहोरिका राम्रा हस्ती आगामी दिन अझै सफल रहुन,
Saharai ramro dohori bhadhai xa all timlai
सुभकामना भाई बहिनिलाई यो मिठो प्रस्तुतिको लागी😀😀😀
चिज गुरुङ त लोक गीत संगीतको महत्वपुर्ण चिज नै हो, सरिता पनि यो क्षेत्रको हिरा हो जसको आवाजमा जादु छ एक दिन दुवै जना कलाकार संगीत उधोगको अति आबस्यक कलाकार हुने पक्का छ | धेरै धेरै शुभकामना अनि माया |
अर्को भाग चाहियो
Yes chij grg is all rounder dohori hero this time also sarita is perfect❤️❤️
हो चिज भाई लोक दोहोरी फटको diamond नै हो । एउटा simple person no hi-fi दोहोरी म हुन्छ नी जुनै बिदाको गीत भित्ता डुबेर गाउछ । कति सजिलोसंग यसको पछि२ अस्मिता पनि आउदै थिएन् । तर अचेल कत फर्किन् थाहाँ भएन । तर जिन्दगी आफ्ना आफ्नै कुन बाटो शाहि...!!!? Best washes all
म्मेरो गाउले चिज गुरुङु अनि सरिता बुनुलाई सफलता को धेरै धेरै सुभ कामना
बिदाइ गर्ने हुनुहुन्छ आमा ।
जाउ है सानू म निदा बेलामा ।।
यो शब्दले अत्ति भाबुक भए म 😭😭😭
धेरै राम्रो लोकदोहोरी गित मारमिक मनथामन सकेन आसूनै झर्यो हजूर
म त धुरूकै रोय मन छोयो दोहोरी यस्तो पो हो धन्यवाद दुईवटा निकै राम्रो छ 3 पटक हेरियो
Mutu nai xune dohori geet le sayad sabai lai bhabuk banayo hola.
aaha gaaule sahrai mitho pragati ka pailaharu ajhai agadi badhun subhakamana xa all unite laai
Chij ji tapai sanga t bhoupartibha rahe6 u are real dohori king hijo hasaunu vayo ahile ruhanu vo babita r SITA lai ruhanu bhayo tapaiko Kala lai m salut gar6u la suvakamana chij r sita lai
बिछोड को पीडा कस्तो हुन्छ त्यो भोगेको मान्छे लाई मात्र थाहा हुन्छ । असाधै मार्मिक शब्द अनि मिठो स्वर कि धनी बहिनी अनि दाजु लाई धेरै धेरै सुभ कामन । उहाँ हरु कै स्वर मा अर्को पार्ट पनि है त
Sarai marmik xa purai sunna sakiyen Sarai man paryo
सरिता लाई शुभकनमना ,यति राम्रो प्रतिभा सुनिता ,धेरैको जिबनमा परेको वास्तविक यथार्थ बोकेको , त्यस्तै सरिताको मनै छुने शब्दाहरू , रोए तर खुसिछु ,सरितालाई अझै प्रगतिको कामना गर्दछु,,,,
आहा💘💘💘चिज ङोलो र सरिता ज्यु 🙏🙏😢😢😢आँसु रोकियन अन्तिम्मा
Chij ta chij ho tr sarita ko voice dami xa
Chij Gurung and sarita sarita sister you to ko live dohori Touch heart song ❤️ ❤️ ❤️ ❤️
कति मार्मिक दोहोरि आहा। सरिता सुनार र चिज गुरुङको भयङ्कर मिठो दोहोरि
अहिले समाज मा भैरहेको ठ्याक्कै मेल खाने दोहोरी सुन्दा मेरो आँखा बाट आँसु आयो।मेरो भाइ चिज को टुक्का को त कुरै नगारौ सारै मीठो हुन्छ।अनि बैनी सरिता सुनार लाई आज पहिलो पटक देख्दै छु र पनि गित टुक्क स्वार आहा सारै राम्रो गाउनु हुदो रछ बैनी सरिता अनि भाइ चिज ।अब भाग 2 छिटै ल्याउनु परो। करोडौं दर्शकहरुको मन मुटुमा बस्न सफ़ल हुनुभएको छ।शुभकामना
Sarita sister ko sabda shwar ma dam x
wowowowow
आहा कति राम्रो छ । चिज भाइ र सरिता बहिनी को गित बिदेश जान लाको बेला को याद आयो मलाई चिज भाइ र सरिता बहिनी को गित सबै लाई शुभकामना
यथार्थ दोहोरी गाउनु भो भाइ चिज र बैनी सरिता शुभकामना
गौंघर तीर जात्रामा गीत गौने छोरी बैनिहारुको याद आयो हौ मोलाइत😊🙏
दिन नजिकै बन्न लाई आमा
छुट्नै पर्यो साथ चाहिने बेलामा.!
सिरिङ्ग भयो, कस्तो भारी शब्द बोक्नै गाह्रो 🙌
Ati Mitho dohori. Buda+budi ko bichhoud. Kosto pir hunchha.yo kura gayak n gayika le matra thaha chha. Best of luck.
चिज भाई र बहिनि सरिता को गायिका अति मार्मिक लाग्यो बहिनि को गायिका मैले पहिलो चेाटि सुने को पक्का लेक को पानी पिए को जस्तो मिठेा रहेछ भाई र बहिनि लाई UK बाट शुभकामना छ ।
आज मिति 2079/9/15 गते हाम्रो परम्परा देखिनै चलि आयको पुस पन्द्र को रात लामो र असाडको महिनाको पनि पन्द्र गतेको दिन धेरै लामो भन्ने गर्दछन् बुढापाखाले पनि
ठिक तेस्तै गरि आजको रात पनि रमाईलोमा नै बितोस हो
Happy push 15
Dherai dherai dhannebad Sarai man chune git gaunu ho.
आहा। भाई बैनिको। गितले बिगतसम्जेर धेरै। रॉय किन कि मेरो। पानी। लाउरे गिबन। यस्तै। हुन्थ्यो हरेक छुट्टी सकेर्स् फर्कदा। यही ताल हुन्थो गाउनेकलाकारलाइ। धेरै। धन्नेवात
गितको गहिराईमा पुग्दा पुग्दै निक्कै भावुक हुन पुगेछु ।नेपाली लोक दोहोरी क्षेत्रमा राम्रो सम्भावना बोकेको।अनि गितको भाब अनुसारको शब्द छनोट उत्तिकै मर्मस्पर्शी ।सरिता बैनिलाइ अझै पर्गतिको कामना ।अनि मेरो प्यारो गोर्खाली हिरो चिज ङोलोकोत जति बयान गरेपनी कम हुन्छ यस्ता टिपिकल सब्दहरु निकाल्न अनि जस्तो सुकै भाब मा पनि गहिरियर गाउन सक्ने खुबी को अझै पर्गती र उन्नतिको कामना ङोलो💖💖💖💖🙏🙏🙏🙏
अाहा चिज जि र सरिता सुनार बहिनीकाे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो ,सारै मार्मिक छ,मन छाेयाे,भाबुक बनायो । दुवै जनालाई सफलताको शुभकामना छ , साथै सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ । 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🌹🌹🌹🙋♂️🙋♂️🙋♂️
Hajarau naba jodiko xutnu pardhako real kathabastu sarai man mutu xoyo safaltako kamana
Yatharta ma yesta ho nai ho yo dhori ko sabda haru sunda Aautomatik Aankha ma rasidai gayo so nice dhori sarita and Chij Tamu thanks
Part 2 Pani xitai Sunna Pam Lahor bata phone garnu paryo chij sir le
Dubai janako gita suner vabuk hun puge ma Pani suvkamna xa
यतिको मार्मिक गित अहिलेसम्म सुनेको थिएन करिबकरिब देश भित्र र बाहिर गरेर ३ करोड नेपालीको मन छोयको छ सम्मान छ भाइ चिज र बैनी सरिता लाई छदा र उत्शृन्खला भन्दा यथार्थ वास्तविक को समाज सुधारक गित !!!
धन्यवाद सरिता बैनि र चिज सर लाई ! मन छोयो
Dheri dheri badahai Dubai Jana gayak haru lie ,yo geet la ta mero mutu nai chudayi heart touching words both of thank you चाहन्छु।
सारै मार्मिक शब्द बिदेशीएकाहरुको पिडा हो
oh bayna garne sabda vetyna maile kati mito geta thanku 2 baai jana lai😍😍😍😍😍
चीज भाइ र सुनिता बहिनी ले मेरो अतीत लाई याद दिलायो किन कि मैले पनि आफ्नो नयाँ नयाँ श्रीमान् श्रीमती छुटे र प्रदेश लागेको थिए अति राम्रो लाग्यो
भगवान ले तपाई हरू को सोर लाई र कला को यस्तै शक्ति प्रादान गरून् धन्यवाद
dharry ramro dohori xa khushi lago
Chij ji ra baini ko har sabda le aasu rokiyana merai lagi gaunu vako jasto lageu
mittho...sorki...dhani...sarita...tystai...chijko...tukka...harmroni...Aakha...rasayo...dhnyabad...dherai...maya
या्े दाेहाेरि हेरेर अासु नबगाउने काे हाेला
ईतिहास नै मार्मीक गित गाउन अतिनै महत्वपुर्ण छ है हजुर दूबै जना लाई हार्दिक बधाइ छ है धन्यबाद