केटा मान्छेको जात भर्खरकि देखेपछि यति छिट्टै सिमा नाघ्छन, खत्रा दोहोरी । ०७५.१२.१२ HD

Sdílet
Vložit
  • čas přidán 25. 03. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#LiveDohori
  • Zábava

Komentáře • 834

  • @narayansapkota1499
    @narayansapkota1499 Před 5 lety +187

    खिमाको हासो संगै इन्द्रेणि मनपराउनुहुने सबैलाई नमस्कार !

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi Před 5 lety +232

    खडक गरेबूर्जा दाई का फ्यान हरू यता हाजीर हुम है

  • @Aya_entertainment_
    @Aya_entertainment_ Před 5 lety +86

    *धेरै राम्रो छ पुराना गितहरु मौलाउदै गाको छ खुशी लाग्यो*

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 Před 10 měsíci +1

    देशका कला संस्कृती जाेगउने कलकारहरू सँधै अमर रहिरहनु

  • @subasrana7820
    @subasrana7820 Před 5 lety +8

    कर्म थुलो आशिर्बाद भन्दा नि ,,,,अति नै मर्मिक शब्द खडक गर्बुजा दाजु सङै खिमा sis को पनि उत्तिकै उत्कृष्ट दोहोरी आजको solut छ सम्पुर्ण इन्द्रनि unit मा👍️👍️👍️👍️

  • @sonamlama4006
    @sonamlama4006 Před 5 lety +19

    आहा यो होनी नेपाली भनेर गर्व गर्ने कार्यक्रम सलुट छ इन्द्रेणी टीम लाई कति राम्रो गीत सारै मन छुटो भावुक बनायो

  • @hiralalpunmeroyoutubechann6293

    सलामछ खड्ग गरबुजा ज्यूलाइ ऐती धेरै मोटो खड्ग दाईको स्वरता जादुमय छ यार एस्तो अनसाशित खिमा नानीलाई खड्ग दाईले फस्टमै जिसकाको अली ठिक होईन किनकी खिमाता छोरीको उमेरमा छंन खड्ग गरबुजा दाईको ता

  • @ganeshamagar2842
    @ganeshamagar2842 Před 5 lety +24

    गर्बुजा दाइ अनि खिमा दिज्जु को दोहरी सुनेर धेरै खुशी लाग्यो सलाम छ

  • @Jhapendragrg
    @Jhapendragrg Před 5 lety +1

    सर्बप्रथम ! इन्द्रेणी परिवार लगयत उपस्थित, सम्पुर्ण लोक संगीतका पारखी मनहरुलाई हार्दिक नमन ! साथै अत्यन्तै मिठो स्वर का धनी,लोक गायक आदर्णिय खड्का गर्बुज दाईको यो मौलिक लोक भाका तथा वहाँको कालजाई गितहरु जती सुने पनि सुनी राखौ जस्तो लाग्ने, र खिमा बैनी सँगको दोहोरी पनि मिठो गाउनु भयो ,आज को पस्तुति एकदमै राम्रो लाग्यो धेरै धेरै धन्यवाद !

  • @upendrabista2035
    @upendrabista2035 Před 5 lety +7

    मलाइत इन्णेणी हेरेर बस्नु हुने सम्पूर्ण साथी हरुलाइ मेरो तर्फ बाट पनी सुभकामनाब्यक्त गर्दछु र यो गीत मलाइत अतीनै मन पयो

  • @gurungkoxora9625
    @gurungkoxora9625 Před 5 lety +28

    भिम पौडेललाई miss गर्ने जति यता हाजिर गरै है को को रैछौं।।

    • @gomabhandari5993
      @gomabhandari5993 Před 5 lety +1

      हजुर नमस्कार म पनि हुँ है भिमको गीत मन पराउने

  • @Garbuja
    @Garbuja Před 5 lety +5

    खड्ग गर्बुजा दाजुकाे ठुलाे फ्यान🙏🙏🙏🇳🇵🇳🇵🇳🇵लाईक कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शकहरुमा नमन🙏🙏🙏

  • @amritbudhachhetri2373
    @amritbudhachhetri2373 Před 5 lety +8

    मलाई मन पर्ने गायक आदरणीय दाजु खड्ग गर्बुजाको दोहोरी सुन्न पाइयो सारै खुसी लाग्यो।

  • @diludangi
    @diludangi Před 5 lety +48

    आज फेरी ईन्द्रेनी मा झर्न मन लाग्यो..
    कृण्ण दाईको थोरै कमेन्ट गर्न मन लाग्यो..
    कहीले पनी नथाक्ने कोहो भनी खोज्दा..
    खुशी लाग्छ सबजनाले कृण्ण दाईलाई रोज्दा.
    मलम बन्छन कृण्ण दाजु दुःखारीको घाउमा..
    पुगी छाडछन बिपत्ति आईपरेको ठाउमा..
    जयहोस कृण्ण दाईको.....

  • @ganeshgurung3036
    @ganeshgurung3036 Před 5 lety +2

    इन्द्रेणी नहेरि सुत्न मन नै लाग्दैन । हाल साउदी बाट । घर तनहुँ ।
    इन्द्रेणी कार्यक्रम कहिले आउछ भन्दै youtube मा कुरि रहने मै हु ।
    म जस्तै youtube मा इन्द्रेणी कुरि रहने को को हुनुहुन्छ ? 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    कृष्ण सर,हाम्रा अग्रज कलाकार राजु परियार र देवि घर्ती को स्वर मा रहेको गीत
    (फूल मा मौरी डुल्ने बेलामा कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा)
    प्रस्तुत गराउन लाउनु है ।▶️▶️▶️▶️▶️▶️▶️

  • @suminagurung8881
    @suminagurung8881 Před 5 lety +3

    Dohori ta yasto hunu parxa sabai family sagai basyar harna Milne wow Kati ramro xa

  • @bharatdhamala8852
    @bharatdhamala8852 Před 5 lety +152

    आहा खड्ग गर्बुजा दाजु को स्वर सदाबहार।कती मीठो।
    सुन् को जन्तर
    मया को बोली मा हो
    जादु मन्तर!!
    ❤️❤️❤️

    • @rajunepalinepali8472
      @rajunepalinepali8472 Před 5 lety +2

      dhami

    • @rameshmagar2591
      @rameshmagar2591 Před 5 lety +2

      कात्ति रमाइलो हो के इन्द्रेणी कार्यक्रम जाउ जाउ लाग्ने

    • @rameshmagar2591
      @rameshmagar2591 Před 5 lety +3

      इन्द्रेणी कार्यक्रमका सम्पूर्ण तिमहरूलाई सर्बप्रथम त नमस्कार गर्न चाहे र इन्द्रेणी कार्यक्रम चलाएर बस्नु भएका कृष्ण करेल दाजुलाई धेरै ,धेरै धन्यवाद इन्द्रेणी कार्यक्रम चलाएर झलमल्ल पारि दिनु भको छ सधैं भरि यसरी नै इन्द्रेणी बत्ती झैं झलमल्ल बलि रहोस् कहिल्यै पनि ननिभोस र कृष्ण दाजु हजुर सङग दोहोरी खेलेको हेर्न खुब मन पर्छ मलाई त अनि खिमा रोका जि को हासो नै सारै मन पर्छ मलाई त गित झन भनै पर्दैन मन्छे पनि राम्री हासो पनि राम्रो बोली पनि राम्रो सोर त झन कत्ति राम्रो कत्ति मत इन्द्रेणी कार्यक्रम कहिले पनि नछुताईकन हेर्छु

    • @djahahagsgsgg6309
      @djahahagsgsgg6309 Před 5 lety +1

      कृष्ण बैनी काे सारङ्गि कतागयाे हात खालि भयाे,हात खालि नराख्नुहाेस मेराे अनुराेध कतार बाट

    • @dilshakhaa5451
      @dilshakhaa5451 Před 4 lety

      Nice soongs to

  • @narayanadhikari1576
    @narayanadhikari1576 Před 5 lety +4

    साच्चिकै यस्ता प्रतिभालाई कदर गर्नुपर्छ हामीले खड्क गर्भुजा दाइलाइ सलाम छ्

  • @surendramagar6538
    @surendramagar6538 Před 5 lety +5

    येदि खिमाले बाहुनसङ्ग बिहे गर्योभने म लास्टै रिसाउछु है guys??🤣

  • @baburana1473
    @baburana1473 Před 5 lety +2

    ईन्द्रेणी कार्यक्रम काे फ्यान हरु जति यता हाजिर हुम्म त मित्र हरु !!

  • @SundarNepal2042
    @SundarNepal2042 Před 5 lety +15

    खड्ग गर्बुजा र सबै टिम लाई धन्यवाद लोक गित लाई यसरी नै माया गर्ने सबै नेपाली लाई अभिवादन

  • @homanathupadhya8171
    @homanathupadhya8171 Před 5 lety +2

    खड्का दाजु आवाज सुनि राख्न मन लाग्यो

  • @user-mo6lb2ih4w
    @user-mo6lb2ih4w Před 5 lety +31

    एक चोटि अझै ल्याउनु होला खडक गर्वुजा लाई ।।।
    उहाका गित अझै कति मार्मिक छन ।।।

  • @vishnukancha1018
    @vishnukancha1018 Před 5 lety +5

    ल खिमा नानू लाई नयाँ दाजु काे अाशिर्बाद सधा सधा लागि रहाेश ,र सम्पूर्ण ईन्द्रेणी टिम लाई हार्दिक नमन छ है ,,,,

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s Před 5 lety +1

    आदरणीय खडग गर्भुजा दाजु भाउजु अनि इन्द्रेणी समुह र लमजुङको धम्फू बा लगायत सबैलाई हृदय देखि सम्मान अनि सलाम छ है यो कतारको मरुभूमिबाट? सारै रमाइलो लाग्दै छ यो गजबको इन्द्रेणी संकृति कार्यक्रम हेर्दाहेर्दै धेरै कुरा पनि जानियो अनि माया पनि लाग्दै छ?

  • @bimalbhushal4230
    @bimalbhushal4230 Před 5 lety +16

    गर्बुजा दाईको अति मिठो स्वर मोलिक गीत हरु धन्यबाद छ हजुर लाई ।।

  • @gopalbaral2047
    @gopalbaral2047 Před 5 lety +15

    धेरै राम्रो राम्रो भाका छ खडका गरबुजा सरकाे मलाई नि पुरै सुन पाय हुनथेव जस्तो लागेछ फेरि फेरि ईनदे्णिमा अाउनु हाेला सबै दरसकहरुमा नमन अब लक्षिमि नेपानि दिदि लउनुस् न कृरिसन सर

  • @user-xd8jc5tl8l
    @user-xd8jc5tl8l Před 5 lety +2

    असाध्यै दमदार लायो दोहोरि त्यही माथी खिमा बहिनिको मुस्कानले झन चमत्कार देखिएको छ ईन्द्रेणीमा अनि पुरानो अग्रज कलाकार खडग ग्रभुजाको दर्सन

  • @yambudhathokimagarmyagdima4211

    पुरानो म युवा हुदा को यो गित धेरै मार्मिक छ ।पहिला को धेरै याद आयो । बधाइ छ खिमा & खड्का दाइ मिना दिदी बधाइ छ

    • @bellchand9237
      @bellchand9237 Před 11 měsíci

      जगदीश नेपाली 😂

  • @sijanshrestha6601
    @sijanshrestha6601 Před 5 lety +18

    खडका गर्बुजा दाजु को गित ! फुर्के रिबन फरर सम्झी सम्झी म कति रुने हो माया सरर ,, यो गित सारै मन पर्छ अहिले कसरी पाउन सकिन्छ???

  • @ramjalikhammagar5753
    @ramjalikhammagar5753 Před 5 lety +10

    खडग दादाको गितको शब्द लय मन छुने👌👌

  • @villagernepalese4825
    @villagernepalese4825 Před 5 lety

    खड्ग दाईका यी गित सुनेर बैँस जवान जान लाग्यो,सबैभन्दा धेरै सुन्ने यानीमाया र सोलेडाँडा काट्यो मुँयालु यस्तैयस्तै अतिनै मन पर्छ,आज त खिमा सिस सँग रमाईलो दोहोरी पनि,सायदै लोकगित संगितमा धेरै भाग्यमानी भयौ खिमा बहिनी खड्ग दाईसँग दोहोरी गाउन पाउनुमा।।बबाल राम्रो लाग्यो,त्यति साह्रो चाहिँ नभन्या भा हुने,थुक त निलिन्न क हेहे..love you all👉️danu kunwar

  • @ajayabohara9125
    @ajayabohara9125 Před 5 lety +157

    खिमा दिदि को हासो र मुस्कान मन पराऊने को को हुनुहुन्छ

  • @user-xi7bd6re3t
    @user-xi7bd6re3t Před 5 lety +14

    कालजयी मौलिक गीतका सर्जक गाएक खड्क दाजुलाई सलाम अनि ईन्देनी टिमलाई पनि सम्झना

  • @robertkhadka2270
    @robertkhadka2270 Před 3 lety +3

    आज हेर्ने कोको छौ ,

  • @mannmagar1951
    @mannmagar1951 Před 5 lety +62

    खिमा जि तपाई एकदमै भाग्यमानी बैनी बन्नु भएकोमा मेरो तर्फबाट धेरै धेरै धन्यवाद।

  • @shusilkhatri9003
    @shusilkhatri9003 Před 5 lety +15

    दाजु र बहिनिको सम्बन्ध सफल र प्रगाढ होस दुबैजना लाई शुभकामना

  • @tejinmagar2281
    @tejinmagar2281 Před 5 lety +2

    Malai man parne singer khadga garbuja sarai ramailo ramro lagyo

  • @surajbudhabudha2926
    @surajbudhabudha2926 Před 5 lety +1

    दोहरी सुन्दा मन मा धेरै खुसी लाग्यो खडक गर्भुजा खिमा रोका मगर को

  • @gomabhandari5993
    @gomabhandari5993 Před 5 lety +43

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्री ल है आज छिट्टो आयो इन्द्रेणि ल है आउनुहोस् साथीहरु इन्द्रेणि हेरेर दिनभरको थकान मेट्न सकिन्छ आज खीमा बहिनीको गीत असाध्यै राम्रो हुन्छ
    इन्द्रेणि टिम सबैलाई धेरै धेरै धन्यवाद
    इन्द्रेणि टिम सबैको जय जय जय होस
    इन्द्रेणि मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस राधा कृष्णको जय जय जय होस।।
    👏👏👏👏👌👌👌👌👍👍👍👌

    • @dipakbasnet3111
      @dipakbasnet3111 Před 5 lety +3

      namaskar didi hjr aaramae hunuhunchh

    • @gomabhandari5993
      @gomabhandari5993 Před 5 lety +3

      @@dipakbasnet3111 हजुर नमस्कार सन्चै हुनुहुन्छ म पनि ठिकै छु

    • @pramikarokaya9886
      @pramikarokaya9886 Před 5 lety +2

      @Goma Bhandari नमस्कार दिज्जु सन्चै हुनु हुन्छ भन्ने पुर्ण आश मा छु दिज्जु अनि हजुर किन आउन छोड्नु भएको इन्द्रेणी मा

    • @dipakbasnet3111
      @dipakbasnet3111 Před 5 lety +1

      @@gomabhandari5993 ma pani thik xu didi hjr

    • @hemantakunwar4312
      @hemantakunwar4312 Před 5 lety +2

      goma didi namaste aaramai hunuhunxa

  • @liladharpoudel5267
    @liladharpoudel5267 Před 5 lety +1

    खिमापनि खारिएकी कलाकार हुन। खड्ग दाईसँग जोडतोडका साथ अन्तसम्म बनिरहिन, जुन ठूलो कुरा हो। साथै, नयाँ दाइ पाएकोमा हार्दिक बधाई पनि ल!

  • @bhalakajirai3609
    @bhalakajirai3609 Před 3 lety +1

    जसको गीत सुनेपनि सुन्नुस् तर नेपाली मौलिकता भएको गीत सुनिदिनुस् । सलाम खड्ग दाइ ।

  • @phanilthapamagarthapamagar2049

    के गरनु दाजु मान्छे बुदो भयनी मन बुदो नहुदो रैछ रमाइलो छ आजको दोहोरी खडक दाजु र खिमा मैयाको

  • @darlamithapamagar7827
    @darlamithapamagar7827 Před 5 lety +4

    इन्द्रेणी कार्यक्रम मन पराउनि र खिमा बहिनीको हाँसो मन पराउनी जति हाजिर हुनु है

  • @indrashah9052
    @indrashah9052 Před 5 lety +5

    इन्द्रेणी हेर्ने जति सबै को ध्यान जति डान्सर बहिनी तिरै छ

  • @prakashnepali1922
    @prakashnepali1922 Před 5 lety +8

    यो पावल सरको मुरलिको धुनले कसम 12 घन्टाको duty गरेर आको थकाइ मिटाइ दिन्छ भन्या कति लामो कति मिठो धुन धन्यवाद पावल जि
    thanku so much all indreani team

  • @sujanthapa5171
    @sujanthapa5171 Před 5 lety +31

    होल Unit इन्द्रेणी tim लाई अग्रिम नमस्कार
    साथै गर्बुजा दाजु लाई सलाम

  • @premthagunna2196
    @premthagunna2196 Před 5 lety +10

    आहाँ खर्भुजा दाई को त्यो स्वर कहिलेपनि
    नबिर्सिने खालको छ । सलाम दाई हजुर लाई।।

    • @mr.samarth5187
      @mr.samarth5187 Před 5 lety

      खर्भुजा होइन मित्र गर्भुजा हो

    • @premthagunna2196
      @premthagunna2196 Před 5 lety +1

      ram singh rawat सम्झाई दिनु भयो धन्यबाद छ मित्र ।

  • @bhimbharadhawaja8330
    @bhimbharadhawaja8330 Před 5 lety +9

    आहा कति मिठो गित तपाईं हामिले बचाइ राख्न जरुरी छ अग्रज बाटो हामी पनि लागौ सस्कार नै हो

  • @user-um8xk6vo1i
    @user-um8xk6vo1i Před 5 lety +5

    पुरानो भाका सुन्दा कता कता बाला पनको
    याद आयो ! सायद लोक प्रेमी भयर होला ।
    इन्द्रेणी नछुटाई हेर्ने गर्छु

  • @mailibabuji2238
    @mailibabuji2238 Před 5 lety +14

    दर्शन नमस्ते इन्द्रेणीमा सबैजनालाइ, सुन्दर छ, अझै पनि जुङ्गाको रेखी। मनै भुल्छ, खडग दाइको स्वर देखि। जय इन्द्रेणी।।

  • @rajendradevkota8328
    @rajendradevkota8328 Před 5 lety +3

    गित भनेको यस्तो हुनुपर्छ कति मिथो सोर अनि शब्द बधाइ छ इन्द्रेनि होल उनित लाई अनि खद्क गर्बुजा दाइलाइ

  • @ekmagar4072
    @ekmagar4072 Před 3 lety +1

    खड्ग गर्बुजा दाजुको स्वरले नलोभिने नेपाली मन हरु सायद कमै होलान। मादल सङग खेलेको गला र हार्मोनियम सङग खेलेको गलामा धेरै फरक पर्छ।

  • @pramilabasnet502
    @pramilabasnet502 Před 5 lety +33

    गर्जबु दाइले कत्तिराम्रो गाको हो सारै रमाइलो भयो आजत

  • @basanthsinghbista6391
    @basanthsinghbista6391 Před 3 lety +1

    Om Jay shiri Kirshanna big salute Khadak Garbhuja Daju Kirshanna many respect love saty safe & healthy tqsm all helping hands

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 Před 5 lety +17

    टिका सानु र श्याम राना अनि टिका सानु र मान सिङ खडका राखेर प्रोग्राम लियाउनु कृष्ण सर love you all team

    • @karkibhai2526
      @karkibhai2526 Před 5 lety

      इन्द्रेणी टिम र इन्द्रेणी हेरि बस्ने सबैलाई अनि इन्द्रेणी studio अाउने हुने सबैलाई नम्स्कर कृष्ण सरकाे परगतीलाई सलास अनि Adhikari chiranjivi जि ले भनुभएकाे कुरा मिलाउनु पर्यो कृष्ण सर

  • @makardhojkc1042
    @makardhojkc1042 Před 5 lety +5

    अाहा कति राम्राे कति मिठाे हाे ।। खड्ग सर हजुरलाइ धेरै धरै सम्झना अनि हार्दिक नमन छ है ।

  • @ashminab7886
    @ashminab7886 Před 5 lety +36

    खिमा बैनी यौटा दाइ ले बिश्वास गरेर हजुर लाई बैनी बनाउनु भयको छ।बिस्वास घात नगर्नु होला।सारै राम्रो खडग दाइको गीत।

  • @amritshrestha797
    @amritshrestha797 Před 5 lety +19

    निकै नै खत्रा दाेहाेरी हेर्न पाउदा साह्रै राम्रो लाग्छ

  • @gyanendramalla4067
    @gyanendramalla4067 Před 5 lety +1

    सुनकाे जन्तर ले मेराे ठिटाै ले पन काे याद दिलायाे गाउँ घरमा मेला पुजामा दाेहारि गायकाे सम्झना गरायाे दाजु काे गित मा साच्चिकै नेपाली पन छ अनि खिमा दिदी काे नि कम छैन ।
    धन्यवाद कृष्ण कडेल जि ।हाल मलेसिया बाट ।

  • @lokkarki3321
    @lokkarki3321 Před 5 lety +19

    खिमा जि को मुस्कान नै मीठो छ

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c Před 5 lety +13

    बास्तबमा एसरी गाउदा धेरै राम्रो लाग्यो उचित शब्द जोकि समाज र सिङ्गो नेपाली संगीतलाई प्रभावित बनाउने शब्द मा दोहोरी गाउदा एकदमै रमाईलो लाग्यो ती अश्लील कुरा हरु लाई छोड्नु पर्छ सलाम छ खड्ग दाइ र धन्यवाद इन्द्रेणी टिम लाई

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Před 5 lety +1

    सर्वप्रथम इन्द्रेणी.टीम सम्पूर्ण हजुरहरुलाई.नमस्कार. अनी.खड्क.गर्वुजा.दाज्यू को.गीत मलाई. सारै.मन.पर्छ. आज सुन्न पाउँदा.धेरै खुशी लागयो.कृष्ण सर.हजुरलाई. धेरै धेरै. धन्यवाद. हामी इण्डिया. देखी हेर्दै हो.

  • @UJJAL2684
    @UJJAL2684 Před 5 lety +7

    झोर्ले सम्पुर्ण लाई सुरु गरे हेर्न।दुबै देखि।ओहो कति मिठो हो सारै मन परेउ

  • @bindushrestha6099
    @bindushrestha6099 Před 5 lety +25

    गीत त धेरै सुनिन्छ तर गरबुजा जी को मिठो स्वर सुमधुर आवाज मा अत्यन्तै राम्रो र मन पर्यो धन्यवाद छ दुवै टीमलाई 👌👌👌👏👏👏👍

    • @proff1714
      @proff1714 Před 4 lety

      Ati ramro laya ati ati mitho geet bahut bahut dhanyabad

  • @bbcbaglung
    @bbcbaglung Před 5 lety +1

    क्रिश्न दाजु खर्क दाजु मिना दिदी त कुरै नगरउ उहाँ हरु त तेसै नै महान कलाकार हुनु हुन्छ खिमा बैनी पनि अब परिपक्त हुँदै जानू भाछ मेरो मन पर्ने कारेक्रम इन्द्रेणी शु:भ कामना सबै इन्द्रेणी परिवार लाई 🇳🇵

  • @padamranamagar9039
    @padamranamagar9039 Před 5 lety +1

    मनै छुने लोक भाकाका हस्ती खड्क गरबुजा सम्मान छ ।

  • @anjanmagar806
    @anjanmagar806 Před 5 lety +3

    पुर्ण श्रेष्ठ ज्यु ले खिमा बहिनी लाई आज देखि आफ्नो बहिनी बनाउनु भयो मलाइ आज सम्म को सबै भन्दा खुशी लाग्यो यो देखेर खिमा बैनी उहाँ लाई निराश न गरि दिनु होला, भन्दै सबै इन्द्रेणी टिम लाई मेरो सलाम छ ?

  • @user-sv5od5vx8e
    @user-sv5od5vx8e Před 5 lety +2

    सदा बहार अमर रहने छ दाजु खडक गरबुजा अति राम्रो साेवाेर

  • @dildeubabogati6871
    @dildeubabogati6871 Před 5 lety +17

    सम्पुर्ण आदरणीय लोकप्रिय मित्रहरू मा नमस्ते सुरु गरियो इन्द्रेणी हेर्न आउनुहोस् हेर्न हजुर हरु पनि है

  • @karkiji3180
    @karkiji3180 Před 5 lety +5

    सर्ब प्रथम त इन्द्रेणी कार्यक्रमलाइ नमस्कार
    आज भने अलि ढिलो भयो तैपनि ढिलै भए पनि इन्द्रेणी कार्यक्रम हेर्न आय

  • @dhaminlamichhane114
    @dhaminlamichhane114 Před 5 lety +2

    खडक गर्बुजा जि को सबै भन्दा मन पर्ने गित यानीमाया हो मैले मोबाइलमा डाउनलोड गरेर बाबालाई सुनाउने गर्छु

  • @Ksavkhadka1
    @Ksavkhadka1 Před 5 lety +15

    Kati mitho shor daaju ko 😍😍❤️😂👏👏👌

  • @gynendraneupane3977
    @gynendraneupane3977 Před 5 lety +16

    आज सम्मकै उत्कृष्ट कार्यक्रम लाग्यो ।खड्ग दाजु को आवाज मै जादु छ ।

  • @tekbahadurmagar8078
    @tekbahadurmagar8078 Před 5 lety +1

    लोक संगीत को पुरानो पुस्ता र उदयमान कलाकारको दोहोरो घम्साघम्सी सार्है मन पर्यो।Best Of Luck Indreni.

  • @rimthapa8530
    @rimthapa8530 Před 5 lety +4

    खिमा भएर पनि होला आज इन्द्रेणी top स्थान मा छ

  • @bhimuthapa7213
    @bhimuthapa7213 Před 5 lety +43

    अति मीठो गीत खड्ग दाजु र खिमा बैनी को चैट चैट अब हेर्न सुरु गरियो यो बिरानो मरुभुमी को ठाउँ बाट एक्छिन डिउटी रोकेर

  • @MamatakhatryXettry
    @MamatakhatryXettry Před 5 lety +2

    सर्बपिय्र मौलिक गित संगीतका धरोहर दाजु खडग गर्बुजा ...खिमाको मुस्कानले देश खान्छ्😍😍

  • @deepudarpan8165
    @deepudarpan8165 Před 5 lety +1

    गड्ग गर्बुजा सरलाई हार्दिक नमन, सलाम ।

  • @kandelbishnuprasad5901
    @kandelbishnuprasad5901 Před 5 lety +5

    ईन्द्रेणि काे हरेक कार्यक्रम मैले नछुटाई हेर्ने गर्छु। तर सहयाेग गर्नलाई सकेकाे छैन। कृण्ण दाजु याे कलियुगकाे साछत भगवान कृण्ण बनेर अाऊनु भय जस्ताे लाग्छ मलाई। ईन्द्रेणि टिम सबैलाई अभिबादन गर्दछु।

  • @lilagaihre419
    @lilagaihre419 Před 5 lety +17

    खड्ग गर्बुजा जिउदो‌ ईतिहास हो उहाको गित साहै राम्रो छ

  • @mohansapkota657
    @mohansapkota657 Před 5 lety

    आज को पस्तुती अति रमाइलो लाग्यो। अति खुसी लाग्यो खड्का गर्बुजा दाइ अनि भाउजू लाई सङग्गै इन्द्रेणी कार्यक्रम मा देख्न पाउँदा ।गित हरु धेरै मार्मिक छन जति सुन्यो उति सुन्न मन लाग्ने मलाइ लोक दोहोरी गित हरु सुन्न अनि हेर्न अति मन पर्छ ।इन्द्रेणी कार्यक्रम सधै हेर्ने गर्छु यहि लोक गित हरु नै सुनेर बिदेशी मरु भुमी मा दिन हरु कताइ रहेको छु ।धन्यवाद कृष्ण दाइ लगाएत सम्पुर्ण इन्द्रेणी होल तिमीहरूलाई ।

  • @madhuchhetri8077
    @madhuchhetri8077 Před 5 lety +1

    नमस्कार खडका गर्बुजा सरलाइ वाहाहरुको गित जति सुन्यो उति सुनौ सुनौ लाग्छ्न !! उवाको सङ्हर्स को काथा सुन्दा सारै पीडा र दुख लाग्यो आँसु नझारी सुखै पाइन !!

  • @user-zs7id7vf9c
    @user-zs7id7vf9c Před 5 lety +18

    म्याग्देली अग्रज कलाकार दाज्यु भाउजू लगायत इन्द्रेणी सपरिवार हार्दिक नमस्कार 🙏🙏🙏

  • @Dinalemagar
    @Dinalemagar Před 5 lety

    साच्चिकै इन्द्रेणी कार्यक्रम अरु भन्दा अति उत्कृष्ट लाग्छ कृष्ण कंडेल सरको बोल्ने सैलिले त झन सुनमा सुघन्ध नै छाएको छ यो कार्यक्रम सधै चलिरहोस भन्ने कामना गर्द्छु साथै खड्क गर्बुजा दाजुको हरेक गितहरु अति सुनी रहु हुन्छ सालको पात खस्यो हररर छोडी जाने निस्ठुरी मायाको सम्झनाले मनै धरर गितले त कुनै पल रुन बाध्य बनाएको थिए

  • @naranaryal5124
    @naranaryal5124 Před 3 lety +1

    धेरै समय पछी पुरानो गीत सुन्न पाइयो ।
    सलाम इन्द्रेणी लाई

  • @kumbhatamang702
    @kumbhatamang702 Před 5 lety +3

    अहँ खर्बुजा दाजुको स्वर र लय त बबाल छ।आजको दोहोरी राम्रो नै छ।

  • @user-so6ht7zn5k
    @user-so6ht7zn5k Před 5 lety +46

    मेरो मन पर्ने कलाकार खड्का दाजु

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 Před 5 lety +1

      मत पछाडी आउदै छु राजा अगाडि बड्नु हजुर

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k Před 5 lety

      हा हा हा आजा कता बिजि हुनु भयो र बरै

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 Před 5 lety

      @@user-so6ht7zn5k मुन्द्रेको कमेडी कलप ले गर्दा राजा

  • @gokulbhandari3471
    @gokulbhandari3471 Před 5 lety +7

    धेरै राम्रो अाजाकाे दाेहाेरि खिमा दिदीले हार्नु भयाे हाे सबैलाई 🙏🙏🙏🙏🙏 छ

  • @manigurung1469
    @manigurung1469 Před 5 lety +3

    खिमा बहिनीको हासोले एउटा दाई पनि पाऊँनु भयो यसरी नै दाई बहिनीको संबन्धमा अरू हरूले पनि पाठ सिक्न सक्ने उदाहरणहरूको जन्म होस् दुबैलाई हार्दिक बधाई एवं शुभकामना ।
    इन्द्रेणीले गरेको कृयाकलापहरूको बयन गर्ने शब्द छैन । कृष्ण कंडेल जी लगायत संपूर्ण टिमलाई हार्दिक बधाई एवं अझ उन्नती प्रगतिको शुभकामना ।
    Mani Gurung
    UK.

  • @praveensijapati9306
    @praveensijapati9306 Před 5 lety +3

    आज फेरि ७८मा परियो यसै गरि अघाडी बढ्नुहोला हामी सधैं तपाईंको साथ मा रहने छौ।

  • @krishnabc3804
    @krishnabc3804 Před 5 lety +7

    सर्वप्रथम त ईन्द्रेणी टिमलाई नमस्कार म हाल कामको सिलसिलामा भारत चेन्नेई छु ईन्द्रेणी कार्यक्रमको नियमित स्रोता हुँ सफलताको शुभकामना ।।।।

  • @poudelsudip312
    @poudelsudip312 Před 5 lety +1

    खेमाले अलि पुराउन सक्नु भएन दाइकाे यति मिठाे स्वर शब्द सग 🙋‍♀️🍂🎈🎈🕊️💬

  • @karishmapanthi8133
    @karishmapanthi8133 Před 5 lety +2

    जमानामा टेप्रीकोट मा बजाइने गीत हरु बल्ल सुन्न पाइँदैछ बधाई इन्द्रेणी सम्पुर्ण टीमलाइ

  • @ramailo6884
    @ramailo6884 Před 3 lety

    यस्ता माैलिकताकाे जगेर्ना गर्नु राम्राे छ स्वर पनि राम्रै छ यस्ता कलाकारकाे सम्मान मा🎇👍️🙏🌺💐

  • @tapendradhami4363
    @tapendradhami4363 Před 5 lety +3

    नमस्कार म इंडिया बाट हेरि रहेको छु
    यक दमै दामि लाग्छ यो कार्यक्रम

  • @onom9540
    @onom9540 Před 5 lety +26

    कति मिठो खड्ग गर्बुजा को स्वर

  • @JpsSnr
    @JpsSnr Před 5 lety +2

    सर्ब प्रथम इन्द्रेणी कार्यक्रम सन्चालक कृष्ण कडेल ज्यु लाई मेरो नमस्कार छ!र आज धेरै समय पछी को गीत संगितको सर्जक खडग गर्बुज र खिमा बहिनीको दोहोरी सुन्नु पाउदा अति नै खुसी लागेउ र सम्पुर्ण इन्द्रेणी युनिट र दर्सक स्रोतहरु मा धन्यवाद व्यक्त गर्दछु!हाल कुबेत बाट !

  • @MinMin-rx2nm
    @MinMin-rx2nm Před 5 lety +3

    खिमा दिदी को गाउने शैली धेरै राम्रो छ आगामी दिनहरुमा अझै राम्रो गर्नुहोला बधाई अनि शुभकामना छ।

  • @dabalbayakchatri230
    @dabalbayakchatri230 Před 5 lety +1

    मलाई एक दमै मन पर्ने गाएक खड्क गर्बुजा दाई म हुरका धेरै गित गाउछु मलाई धेरै मन पर्ने हजुरको गित सालको पात खस्यो बरर 💓 एकै नजरमा मन परेउ तिमी नै लाखौ हजार मा साह्रै मन पर्छ म पनि गाईरहन्छु हजुरको स्वर को तुलना साच्चिकै गर्ने हो भने हजुर को बराबरी कसैको पनि छैन मलाई असाध्ये मन छुन्छ दाई हजुर लाई भेट्न पाको भय म आफैलाई भाग्ये मानि ठान्थे 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷