इन्द्रेणीमा कृष्ण ओली र बुद्धिमान कुवरका बुढाबुढी यसरी रमाए ।(हेर्नैपर्ने भिडियो) ०७५-११-०६ HD

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    studioLIvePrograme#Basuvsmina#sarairamrichhau

Komentáře • 831

  • @user-ue1eb9sy6x
    @user-ue1eb9sy6x Před 5 lety +66

    के पुर्व के पश्चिम के उत्तर के दक्षिण सबैको मनको साझा फुलबारी भएर छाएको छ इन्देणी ।

  • @rushantparajuli4309
    @rushantparajuli4309 Před 5 lety +109

    भिम पौडेल र जेरि लाई गाउन लगाउनु पर्छ भन्ने हाजिर✋✋

    • @khapungpritam7086
      @khapungpritam7086 Před 5 lety +2

      Bhim&jeryko dohori herne thulo dhoko xa meropani

    • @gurungkoxora9625
      @gurungkoxora9625 Před 5 lety +1

      मलाई पनि भिम पौडेल र जेरि को दोहोरी हेर्ने ठुलो धोको छ

    • @rumbabikramdhadingbaireni7354
      @rumbabikramdhadingbaireni7354 Před 5 lety +1

      भिम र आशा बिसि पुन आउनु पर्यो भन्छु म !

  • @gurungkoxora9625
    @gurungkoxora9625 Před 5 lety +51

    भिम पौडेल न भएत इन्द्रेणी अँध्यारो हुन थाल्यो भन्ने यता आउँ है।।।

  • @suryajoti3031
    @suryajoti3031 Před 5 lety +104

    दिन दुखीको दुखेको घाऊमा मलाम लगाऊने ईन्द्रेणीलाई सलाम

  • @hioppo6046
    @hioppo6046 Před 5 lety +49

    1 नम्बर मा है ईन्द्रेनी कार्यक्रम मन पराउने जति यता हाजिर है कति हास्नु हो आज त कति हास्नु ?hahahaahahahhaha

    • @user-ur9ek2vr3p
      @user-ur9ek2vr3p Před 5 lety +2

      🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚🤚

  • @deelupun5907
    @deelupun5907 Před 5 lety +357

    पशुपति लाई लिउनु परयो भनिनि जति यता आम✋✋✋✋✋

    • @hknepal8177
      @hknepal8177 Před 5 lety +6

      हालसाल को तातो तातो लुट्न सके लुट गाउँन लाउन पर्यो है 🤗

    • @villagernepalese4825
      @villagernepalese4825 Před 5 lety +1

      विचरा लुगलुग काम्दै होलान अरिङ्गालले चिलेर।।अलि दह्रो भएसी पक्का आउनुपर्छ।लुट कान्छा लुट ईन्द्रेणीमा सुन्ने हो।

    • @thamanbasnet258
      @thamanbasnet258 Před 5 lety +2

      pashupati dai lai pani leunuhai kishna dai

    • @pashupatibhattarai2661
      @pashupatibhattarai2661 Před 5 lety +1

      Rabi lamixane Lai pani bolaunu parxa kanxu

    • @krishnakhadka1873
      @krishnakhadka1873 Před 5 lety

      me to

  • @aadhimulmandir
    @aadhimulmandir Před 5 lety +152

    मिना दिदी को फ्यान को को छौ हजिर गरुम त ल

  • @rajkarki7682
    @rajkarki7682 Před 5 lety +70

    खेमा भन्दा नि टीका सानू लाई मन परौने यता हाजिर गरु त।।

  • @rajusapkota7711
    @rajusapkota7711 Před 5 lety +86

    मिना बुढाथोकीलाइ इमेज लोकलाकार top 1 को लागि अग्रिम शुभकामना छ।

  • @KrishnaPrasad-rj1rq
    @KrishnaPrasad-rj1rq Před 5 lety +18

    स्वार्थि त लोग्ने मान्छे नै हुदोरहेछ।कृष्ण अोलि ,वुद्दमान कुवर का श्रीमती कोखामा बसेर कति खुसि साथ बसेका छन।तर मेघा बहिनिको हालत, बिचरा साथिको आवश्यक पर्ने बेलामा एक्कै ।

  • @narayansapkota1499
    @narayansapkota1499 Před 5 lety +29

    "हाम्रो धादिङ राम्रो धादिङ " जय सङ्गीत अनि बसु सिंखडा लगायतका समस्त इन्द्रेणि टिम अनि दर्सकहरु

    • @nirugurung6816
      @nirugurung6816 Před 5 lety

      म पनि इन्द्रेणी नछुतैकना हेरछु धादिङ बाट 💖💖💖

    • @parasghimire5004
      @parasghimire5004 Před 5 lety

      @@nirugurung6816 nirugurung

    • @sagargurung3040
      @sagargurung3040 Před 5 lety

      @@nirugurung6816 i love you Xa Hai hajurlai Darjeeling bata

  • @pramilabasnet502
    @pramilabasnet502 Před 5 lety +1

    बासुधादिङ जति हाजिर हुम है 🙏🙏🙏🙏🙏🙏

  • @sandeshbadal5515
    @sandeshbadal5515 Před 4 lety +4

    बाशु दाईको गायिकमा नयाँ आयाम देखियो। चपाएर गाएको साह्रै मन पर्यो।

  • @user-ux7wb8fm2u
    @user-ux7wb8fm2u Před 5 lety +17

    ल इन्द्रेणी को कार्यक्रम नछुटाई हेर्ने को को र काहा काहा बाट हेर्नू हुन्छ र कति ले मन पराउनु हुन्छ कमेन्ट हई त

  • @nepalibabu6025
    @nepalibabu6025 Před 5 lety +14

    आहा दाङ का चेली हरु कति रामी भाको मन पराउने हरु यता हाजिर गरौ है...

  • @user-so6ht7zn5k
    @user-so6ht7zn5k Před 5 lety +43

    ए लौ ना फलाम को खाटमा माथी खुट्टा तला टाउको गरेर पल्टेर मजाले हेर्ने जति यता अरब को खाडी बाट

    • @bishnulama279
      @bishnulama279 Před 5 lety

      Loknath Khadka kun desma hor

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k Před 5 lety

      @Sunita Muskan 😉😉😉😉

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k Před 5 lety

      @@padambhandari3854 सेम पारा हो र राजा

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k Před 5 lety

      @@bishnulama279 हजुर म अरब को खाडी ओमन मा छु अनि तपाईं ?

    • @sanjusanju4452
      @sanjusanju4452 Před 5 lety

      Loknath Khadka य होर म पनि तेसतै नै हो

  • @bhaktabahadur1318
    @bhaktabahadur1318 Před 5 lety +22

    मिना जी को शब्द चयन अति राम्रो छ
    मलाई धेरै मन पर्छ मिना जि को गयकि💐

  • @surajadhikari3565
    @surajadhikari3565 Před 5 lety +12

    मिनाको जोडि भएन ।।।। मिना धेरै अनुशासित, शभ्य र ईमान्दार कलाकार हुन् !!!!

  • @thamanbasnet258
    @thamanbasnet258 Před 3 lety

    Jati sune pani meri pyari gaika krishana bajagai ko git sui rau lagxa Salam xa meri pyari gaika krishana bajagai I love 💝 you all indreni & samaj

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 Před 5 lety +5

    यो इन्द्रेणी मा आबद्ध हुनु भको सम्पूर्ण
    आमा बुबा दाजु भाइ तथा दिदीबहिनी
    हरु लाई मेरो हिर्दय देखि टाउको
    निउराइ ढोग अनि नमस्कार छ है

  • @gurungkoxora9625
    @gurungkoxora9625 Před 5 lety +13

    इन्द्रेणीमा दोहोरी गाउन जति गायक आए पनि भिम पौडेलले जस्तो सभ्य, भब्य र अनुशासित तरिकाले हाँस्दै हाँस्दै दोहोरी गाएर रमाइलो गर्ने त कोही छैनन् ।।

  • @ramurai7662
    @ramurai7662 Před 5 lety +8

    न पंखेटा न उस्को सिउर रैछ खाली उस्लाइ ठुङ्नै को पीर रैछ 😁😁😁😁😁👏👏👏

  • @prakashmalla4792
    @prakashmalla4792 Před 5 lety +7

    आज त दुबै मेरा फेब्रेट दङ्गालि नानीहरु मिना र टीका आको रैछन बबाल छ दोहोरी

  • @kumarlama2694
    @kumarlama2694 Před 4 lety

    सारै राम्राे लाग्याे हाम्राे बासु सर र मिना म्याम काे दाेहाेरि

  • @mahatakalyansingh7055
    @mahatakalyansingh7055 Před 4 lety +1

    उत्कृष्ट दोहोरी मिना र बासु जि को

  • @astamantamangtamangastaman664

    सारै राम्रो दोहोरी आजको तेयि माथी मिना,टीका ,खिमा को जोडी

  • @user-so6ht7zn5k
    @user-so6ht7zn5k Před 5 lety +18

    इमेज लोक कलाकार पनि आयो लौ मिना बुढाथोकी लाई प्रगतिको कामना पहिला इन्द्रेणी नै हेर्छु म त

  • @manrajtmg5725
    @manrajtmg5725 Před 5 lety +3

    के हो जो आए पनि खिमा लाई नै हेर्ने यार के गर्नु राम्री पनि सारै राम्री छ खिमा

  • @deepaksunarlamjungnepal3619

    म इन्द्रेणी को नेमित नछुटैकन हेर्छु आजनी धेरै रमाइलो भयो है सबै इन्द्रेणी टिम लगाइत सबै लै म दिपक को तर्फ बट हिर्दये देखिनै नमस्ते गर्छु है सबैले सयो गरि उहाँ हरुलै खुसी बनौनु एसरिनै सबै दुखु पिरित लै खुसी राखु है।

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u Před 4 lety

    मिना सिस को कडा शब्द मन पराउने हरु यता...😃😃😃😃😃😃

  • @ganesholiofficial9537
    @ganesholiofficial9537 Před 5 lety +20

    खिमा रोका जि को मुस्कान मन पराउने हरु यता हाजिर हुम त अब एकचोटी पशुपति जि लाई पनि इन्द्रेणी मा निम्तो गर्नु पर्यो भने हरु एता आउनु होला

  • @yubrajsusma2276
    @yubrajsusma2276 Před 5 lety +2

    इन्द्रेणी टिम सबैलाई नमस्कार ।यस्तो खालको छाडापन इन्द्रेणी मा अलि सुहाएन ।अाशा छ अब अाउदा दिनमा यस्ता गल्तिहरु सुधरिने छन।।।किनकि इन्द्रेणी सङ सिङ्गो संस्कृति जोगाउने अभिभारा छ।।।धन्यबाद

  • @khadakkunwar5554
    @khadakkunwar5554 Před 5 lety +1

    इन्द्रेणी का संचालक कृष्ण सर लाई नमन र सम्पूर्ण इन्द्रेणी युनित लाई नमास्कार आजा आगो गाइका हरु यक थाउ मा देख्ना पाइयो र खिमा रोका तिका सानू मिना बुढाथोकी र दिला अतिनै आगो हुन

  • @biswaskunwar4226
    @biswaskunwar4226 Před 5 lety +15

    राम्रो लाग्यो आज नि 👌👌👌 तर खिमा रोका को जस्तो हासो देखिन खिमा को हासो😁😁😁 मन पराउनी यता हाजिर हुम है।

  • @rameshniraula291
    @rameshniraula291 Před 5 lety

    यो दोहोरी हेर्ने र सुन्ने जतिले फटाफट लाइक र कमेन्ट गरौ त।

  • @yamtimilsina5327
    @yamtimilsina5327 Před 5 lety

    बासु बुढो त खतारा हुन् यार मिना, टिकासानु र खिमालाई हराइदिय यार 😍😍😍

  • @haristha3917
    @haristha3917 Před 5 lety +1

    सम्पुर्ण इन्द्रेणी टिम लाइ हार्दिक बधाइ एवं शुभकामना ! आज धेरै दिन पछि मिना बुढाथोकी जि लाइ देख्न पाइयो साह्रै रमाइलो लाग्यो साथै कृष्ण दाजु पशुपती शर्मा जि लाइ ल्याउनु पर्यो इन्द्रेणी मा I miss u khimu Tiku krishnu आज भोली गोमा भण्डारी कताहराउनु भयो देखिदैन त

  • @dilipbhandari4394
    @dilipbhandari4394 Před 5 lety +22

    पशुपति शर्मालाई इन्द्रनी ल्याउनु पर्यो हो पशुपति को दोहोरी हेर्न मन छ हो मलाई इन्द्रनी मा

    • @Bindas317Top
      @Bindas317Top Před 5 lety

      🤚🤚🤚🤚

    • @djahahagsgsgg6309
      @djahahagsgsgg6309 Před 5 lety

      हैन कति खिमा ,खिमा मात्रै भनेको किस्ण बजगाई काे सबै नियालेर हेर त बजाउन मार्मिक गित गाउन लगाइ ,बाेलाई हेराई कति सेम्पल मा गभिरता

  • @yadabprasad1991
    @yadabprasad1991 Před 4 lety

    नमस्कार सबै जनालाइ पुरानाे भएपनि सारै रमाइलाे छ खुबै भाले भन्दा हिजरा हाेस्कि भन्न प्रने अलि सकिनन नानिले

  • @balrambalram8732
    @balrambalram8732 Před 5 lety

    खुब हसाउनि हो बासु जिले जति हेरेपनि हेरुहेरु. लाग्नि

  • @paudelbakery340
    @paudelbakery340 Před 5 lety

    अचम्मै miss गर्छु क्या मिना बुढाथोकी जि लाइ उहाँ को दोहोरी खोजि खोजि हेर्न मन लाग्छ। शुभकामना छ। 🙏🌻🌻🌻

  • @avelinakhadka8311
    @avelinakhadka8311 Před 5 lety +3

    Mina Budhathoki ko fan jati yata hajir garam ta 😍😍🙌🙌👈️

  • @ramram2655
    @ramram2655 Před 5 lety +2

    आजा पनि धेरै रमाइलो भयो धन्यवाद इन्द्रेणी ।

  • @pramilabasnet502
    @pramilabasnet502 Před 5 lety +6

    हेनसम बाशुको मिठो दोहोरी

  • @bhagawatibhagawatipaudel7233

    नमस्कार सबै जनालाई रमाइलो लागछ सधै हेरछु , अब हामराे पसुपति दाईलाइ लियर अाउनुस्

  • @lalbahadurrapal9701
    @lalbahadurrapal9701 Před 5 lety +4

    मिना बूढाथोकी टिका सानू लगाएत सम्पूण इन्देनि परीवारलाई सफलताको सूभकामना ।।

  • @mayaacharya5868
    @mayaacharya5868 Před 2 lety

    धेरै धेरै राम्रो छ हजुर लाई सुभकामना ब्यक्त गर्दछु ❤️❤️❤️👌👌😭😭😭💖💖❣️❣️❣️💓💓💓🌹🌹🌹♥️♥️♥️🙏🙏🙏🙏💙💙💙💕💕💕😍😍😍🌷🌷🌷🤩🤩🤩🤩💋💋💋

  • @chandralimbu769
    @chandralimbu769 Před 5 lety +14

    मेधा बहिनी र काजीमान भाईलाई पनि इन्द्रेणी मा चाडै हेर्न पाउ

  • @dusnmmagar4303
    @dusnmmagar4303 Před 5 lety +1

    हैत यो ईन्द्रेणी कार्यक्रम जति हेर्यो उति हेर्यौ हेर्यौ लाग्ने।।।

    • @dillibahadurkhatri6400
      @dillibahadurkhatri6400 Před 5 lety

      सम्पुर्ण इणदेनी टिम लाई नमस्ते टीका सानू कति राम्री

  • @user-qn7ys8so9i
    @user-qn7ys8so9i Před 5 lety +4

    विशेष धन्यवाद सम्पूर्ण इन्द्रेणी परिवार गायक गायिका मिना बहिनी उपस्थिति सबै मा

  • @santoshsunar4451
    @santoshsunar4451 Před 5 lety

    के भनी comments garu इन्द्रेणी आफैमा शक्तिशाली छ तो भन्दा पनि गरीब दुखीको मन मुटु समाल्नी एक मात्र इन्द्रणी छ

  • @sumankhwas3817
    @sumankhwas3817 Před 5 lety

    आहाँ कति रमाइलो लाग्यो यार बधाई छ सम्पूर्ण साथी हरु लाई धेरै धेरै धन्यवाद छ 🇦🇪🎤🎶🎙🍇🍈🍊🏚🏡🇦🇪

  • @gopalthapagulmely.butwal9861

    basu सर को अनि टीका जि को दोहोरी झन सुन म सुगन्ध हुन्छ 100% जे होस दोहोरी बब्ब्बाल छ

  • @Sergurung3962
    @Sergurung3962 Před 4 lety

    3 करोड नेपालिको ढुक्ढुकी इन्द्रेणी कार्यक्रम। सलाम छ कृष्ण सर लाई।

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 Před 5 lety +1

    आदरणीय कृष्ण सर अब छिटो पशुपति शर्मालाई पनि यस कार्यक्रममा ल्याउनु पर्यो ।

  • @paudelbakery340
    @paudelbakery340 Před 5 lety

    जस्तालाइ त्यस्तै जवाफ फर्काउन मा खप्पिस मिना जि त्यइ भएर त मन पर्छ उहाँको दोहोरी।

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 Před 5 lety

    एक दमै मन पर्छ कार्यक्रम ईन्द्रेणि सधै नछुटाइ सुन्छु म पनि ,

  • @narbahadurrana7677
    @narbahadurrana7677 Před 5 lety +1

    धेरै राम्रो छ,,,सहयोगि नेपालीमन हरुलाइ हृदय देखि नै धन्यवाद ,,!!

  • @karnagurung8005
    @karnagurung8005 Před 4 lety

    Basu oli ko dohori le dherai has ayo khusi lagyo

  • @sinjalisimran4222
    @sinjalisimran4222 Před 5 lety

    आज सम्म 100 चोटी हेरे हुम्ला यो दोहोरी त खुब मजाको छ

  • @shivadolakhali6386
    @shivadolakhali6386 Před 5 lety +3

    मिनको टिम्लाइ नै आछु आछु पर्यो बरु सुडोले,,

  • @bishnushrestha2326
    @bishnushrestha2326 Před 5 lety +9

    धादिङ्गेको ईज्जत जाला है बासु सर
    म पनि धादिङ मैदी हाल कतार बाट

  • @ammerokaha4148
    @ammerokaha4148 Před 4 lety

    हाम्रो दाङ तुलसीपुर को बहिनी हरु खतरा छन मिना र टिका बहिनी हरु लाइ बधाई छ र अरु सबै जना लाइ नमस्ते कृष्ण दादा नमस्ते

  • @padambasnet8184
    @padambasnet8184 Před 5 lety

    अरु भन्दा दोहरी गाउने तरिका चैइ खत्रा रैइछ बासु जि को धेरै दामी लागेयो

  • @mohansingjali9310
    @mohansingjali9310 Před 5 lety +2

    आजको कार्यक्रम पनि विशेष लाग्यो
    मिना बुढाथोकी टीका सानू खिमा उस्तै जिउडालका बढो गजब लाग्यो ।

  • @rajdharma9411
    @rajdharma9411 Před 5 lety +1

    Ma Saudi BAAT herdai xu indreni karakarm ramro lagxa

  • @shyamgurung9046
    @shyamgurung9046 Před 4 lety

    Hait kati mitho dohari ekdam hasaunu vayo sabai lai thank u hai

  • @lalitbhandari2726
    @lalitbhandari2726 Před 5 lety

    दाइ चाहि भाले हासो रोकिएन रामरो दोहरि

  • @indirashah6010
    @indirashah6010 Před 5 lety +1

    ल धेरै पछि गित सुन्न पाइयो बासु दाइ को राम्रो छ

  • @hsiejehsuehs716
    @hsiejehsuehs716 Před 5 lety +13

    आज टिका सानु कति राम्री हौ

  • @ravindrakardayat1991
    @ravindrakardayat1991 Před 5 lety

    रमाइलो दोहोरो सुन्दा रमाइलो छ

  • @mahendrashrestha650
    @mahendrashrestha650 Před 5 lety +4

    दर्सन नमस्कार इन्द्रेणी संचालक आदरणीय कृष्ण सर लगायत सम्पुर्ण इन्द्रेणी टीम मा साथै सम्पुर्ण सहयोगी हात हरु मा धन्यबाद भन्न चाहन्छु,सारै रमाइलो लाग्यो १ छिन भए पनि दुख भुलाउने भरपुर प्रयास गर्नु भयो, र लाग्छ प्रयास मा सफल पनि हुनु भयो दोहोरी साच्चिकै रमाइलो छ बासु & मिना बैनी को बिच मा।

  • @chitrathapa4497
    @chitrathapa4497 Před 5 lety

    धेरै नै मोनोरनजन गीत लगाएत ,2 कलाकारलाई इनदेण टीमलाइ धेरैधनयाद छ

  • @user-xd8jc5tl8l
    @user-xd8jc5tl8l Před 5 lety +3

    वाउ वाउ दामी सारै रोमान्टिक दोहोरी ईन्द्रेणी लगाएत सम्पुर्ण कलाकार दर्सक मनहरुमा नमन

  • @sarojgiri829
    @sarojgiri829 Před 5 lety +1

    जयानइ गयाे डाेरिर पासाेले याे मन बिगरियाे मिनाकाे हासाेले सारइ रामरि छेउ सारइ रामरि छेउ तिमराे जिनदगि राजिनाम देउ हुरुहुरुहुरुहुरुहुरुहुरुहुरु चटचटचटचटचटचटचटचट

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 Před 5 lety +2

    नमस्ते इन्द्रेणी परिवार लागायद सम्पुर्ण सयोगी साथीहरू मा अनि मेरो anil chand ghayal सर लाई धन्यवाद सम्पुर्ण लाई🙏🙏🙏

  • @manmagar1341
    @manmagar1341 Před 5 lety

    दोहोरी दुईजानाको धेरै राम्रो छ मत हेरेकै हेरेछु धन्यवात

  • @karansinghsaud410
    @karansinghsaud410 Před 5 lety

    Sta dukhi pidit lai bolayer dekha ye ko ma Hjr lai dherai dherai dhannebad chha

  • @हिक्मतबिष्ट

    आहा कति राम्राे दाेहाेरी !
    इन्द्रेणी कार्यक्रम नछुटाई सुनिन्छ!

  • @chandralama6393
    @chandralama6393 Před 5 lety +2

    one off the best mina budhathoki I like you😍😍😍

  • @kumarithakuari168
    @kumarithakuari168 Před 5 lety

    सर्बप्रथम सम्पुर्ण मा दर्शन छ वाओ कति रमाइलो दोहोरी

  • @magarpunmusicpvt.ltd.8613

    Yo Daju ko git gaune saili man paro malai

  • @phurpasherpa4429
    @phurpasherpa4429 Před 4 lety +1

    krishna bajagai sis le jastai git pany yekdam ramro gaune sohr pany sapai ko banda ramro xa dukha ko git jasto ko testai gaune 👌👍️👍️👍️

  • @purnarana5196
    @purnarana5196 Před 5 lety +2

    मिना ले क्या दामि गाउनु हुन्छ र देव गुरुङ र मिना खेल्नु पर्ने दोहोरी

  • @kamalchhetri8739
    @kamalchhetri8739 Před 5 lety

    बाब्रे बाब दरो छ दोहोरी सर्‍र्‍र सैसैसै सलाम छ इन्द्रेणी लाई दिन दुखी असाहे मिर्गौला पिडित लगायत थुप्रै बिरामी हरुलाइ बचायर नयाँ जीवन जिउन मद्दत गर्नु हुन्छ यसै गरि सदा सदा लागि रहनु होला साथमा हामी छदैछौ तेसै गरि सहयोगी हात हरुलाइ पनि हृदय देखिनै सलाम छ

  • @padambasnet8184
    @padambasnet8184 Před 5 lety

    खुमन अधिकारी लाई बोलायर टीका सानू सङग दोहरी म भिडाउनु पर्यो

  • @danbahadurnepali3326
    @danbahadurnepali3326 Před 5 lety +1

    Daju ko gauni tarika sahi lagiyo hehe

  • @ramubelbase8154
    @ramubelbase8154 Před 5 lety +1

    hello hi namaskar all indrani grope ma ma ramu ko ajo ko program sarai man paryo I am so happy sadhai harna paiyos... thank u so much best hero kirsna daju ma ❤️❤️❤️❤️

  • @bnrai3952
    @bnrai3952 Před 5 lety

    मलाई कृष्ण ओलि थोरै कम्फोर्टटेबल लागेन यो कार्यक्रममा बोलाएर।किनकी उ शिक्षित ब्याक्तिहो उस्ले धेरै सपना सजाएकाछन।हुनत यो कार्यक्रम उस्कै सहयोगको लागिहो तर पनि इन्डिभ्युजुएल सहाएया गर्गु पर्ने जस्तो लाग्छ।कृष्णको एक्सप्रेसन हेर्दा।

  • @chandrayogi25
    @chandrayogi25 Před 5 lety +1

    अति राम्रो सारै राम्रो इन्द्रेणी प्रोग्राम सलाम र धन्यवाद सम्पुर्ण उपस्तिथि जन साथै सहयोगी हात हरुलाइ।

  • @thakurprasad2330
    @thakurprasad2330 Před 2 lety

    Minatikakhaima.bahni.mero.namastexa.naniho.sarai.ramaro.gaunuvo.salamxa

  • @kisanban7099
    @kisanban7099 Před 5 lety +1

    दाई र बहिनी काे दाेहाेरि गित राम्रो छ रमाइलो भयो कृष्ण भाई बुदिमान भाई याताे पिडा कसलाई ा
    न हाेस भन चाहाेछु भाग्य काे कुरा २ भाई ABC इन्देणी परिवार देब गुरुङ सर सबै सयाेग हरु लाई नमस्कार

  • @garivegamersyt3241
    @garivegamersyt3241 Před 5 lety

    Aajata bahuta ramailo vo sampurna inderni tem lai murimuri ko suvhakamana xa

  • @paudelbakery340
    @paudelbakery340 Před 5 lety

    लौ अचम्मै रमाइलो भ रैच आजको इन्द्रेणी। मेरो गाला दुखिसको हाँस्दा हाँस्दा 😃😃😃😃😃🤣🤣🤣🤣🤣

  • @sanjushah3061
    @sanjushah3061 Před 4 lety +1

    Basu Dai ko dohori ramailo

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 Před 5 lety

    मुर्छा नै पर्ने गरि हसाए यी कलाकार ले त!!!जय इन्द्रेणी ।।

  • @rajendrashahi9191
    @rajendrashahi9191 Před 2 lety

    Sarainai interesting dhohari. Good Sir🙏🙏🙏

  • @reshamdc6442
    @reshamdc6442 Před 4 lety

    मिना जि का दोहोरी गित हरु जतिअाउछन तेती सुनेको छु धेरै राम्रो लाग्छ

  • @sumansuman5312
    @sumansuman5312 Před 5 lety

    Krishna bajagai pani kunai gayika vandan kam hunuhunna mina ta yasai live dohori ko khani ramailo lagyo

  • @babitagurung9425
    @babitagurung9425 Před 5 lety +3

    dev dai ra khima roka lai dohori gauna lagaye kati ramro hunthe krishna dai