बासु सिम्खडा र मिना बुढाथोकि फेरी इन्द्रेणीमा, पहिले भन्दा झन कडा दाोहोरी । ०२.११.०७८ ।। HD

Sdílet
Vložit
  • čas přidán 27. 08. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BasuSimkhada_MinaBudhathoki #Liveshow

Komentáře • 538

  • @Indreni.Com2016
    @Indreni.Com2016  Před 2 lety +111

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@@t
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @kamalale6177
    @kamalale6177 Před 2 lety +2

    मिना बैनीले क्या खत्रा गाएको दोहोरी
    सुनेर भोक प्यासनै मेटियो !!

  • @deviram284
    @deviram284 Před 2 lety +8

    सर्मिला र बासु दाइको दोहोरि चाइयो भने हरु यता है🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @durgamagar1856
    @durgamagar1856 Před 2 lety +8

    मेरो कमेन्ट ज जस्ले पढ्दै हुनुहुन्छ उहाँ र उहाँको परीवार लाई आफ्नो कुल देऊटा ले रक्षा गरुन साथै हरेक योजना हरू सफल होस् 🙏🏾💐 जय होस् सबैको 💐💐

  • @ramjeelamichhane9573
    @ramjeelamichhane9573 Před 2 lety +17

    हेर्दाहर्दै-- बाशु सिम्खडा र सर्मिला श्रेष्ठ विचको दोहोरी हेर्न/ सुन्न पाए हुने: आजको जोडीको दोहोरीलाइ salute

  • @sattallama6412
    @sattallama6412 Před 2 lety +3

    अहाँ कति रमाईलाे भयाे दुबै कलाकारलाई धेरै धेरै धानेबाद

  • @ttss6037
    @ttss6037 Před 2 lety +14

    बासु सिम्खडा र सर्मिला श्रेष्ठको हाउ भाउ गित गाउने शैली यकदमै मिल्छ उहाँहरुको दोहोरी छिट्टै हेर्न पाउ है धन्यवाद !

  • @kavitasharma3474
    @kavitasharma3474 Před 2 lety +24

    गरिब दुखि को भगवान् इन्द्रेणि कार्यक्रम का सचांलक आदरणीय दाई कृष्ण कडेल ज्युलाई आज परेको जन्मदिनको करोडौँ करोडौँ शुभकामना छ

  • @bhimbhadurgurung7301
    @bhimbhadurgurung7301 Před 2 lety +2

    बासु भाइ ले र मिना बुढाथोकी ले सारै राम्रो गीत गायो

  • @tankakatel7866
    @tankakatel7866 Před 7 měsíci +2

    बासु सिङ्खदा धेरै मनपर्ने गाएक हुन ।

  • @samundrawagle8941
    @samundrawagle8941 Před 2 lety +7

    बासु सिम्खदा र प्रीती आले को दोहोरी हुनु पर्यो भन्ने हाजिर हुनुहोस

  • @gomabhandari5993
    @gomabhandari5993 Před 2 lety +29

    ओहो असाध्यै मन पर्ने बासु भाई र मिना बहिनी आज बबाल रमाइलो हुने भयो अब आँखा झिमिक्क नगरी हेर्न बसे हजुरहरू पनि आउनु होला छुट्ला है🙏🙏🙏🙏

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 Před 2 lety +11

    दिन दुखि भोका पेट नाङ्गो शरिर र नेपालको लोकस्कृति र संस्कार का लागि कलम चलाउने रास्ट्र सपुत जनताको प्रिय दाजु ❤️
    हजुर सत्यपुरुण हुनुहुन्छ रत अरुको कल्याणको लागि काम गर्नु हुन्छ।
    हजुरको प्रतेक दिन जन्मदिन कैरुपमा लिन्छौ ।
    सेवामा खटेको हजुरको यो अमुल्य जिबन सधै सुखमय बितोस् फेरिपनि सुस्वास्थ्य दीर्घायुको कामना बबाल कार्यक्रम हार्दिक नमन इन्द्रेणी परिवार ❤️🙏🙏🙏
    ❤️❤️🌺💐💐💐💐🪔

  • @taradhunganavlog
    @taradhunganavlog Před 2 lety +19

    बाशु सिम्खडा दाजुसँग शर्मिला श्रेष्ठ दिदी को दोहोरी हेर्न मन लाग्यो हेर्ने मौका दिनुहोला जय इन्द्रेणी

  • @kshitijraut9226
    @kshitijraut9226 Před 2 lety +1

    Ati sunderrrrrr dohori jay hos Indreni KO salut Krishna dai from Gujrat India

  • @padamshrestha8976
    @padamshrestha8976 Před 2 lety +4

    आहा फेरि आजो मिना बहिनी र बासु भाइ को सारै रमाइ काठे दोरि सुन्न पायो खुसी लाग्यो

  • @hariacharya6034
    @hariacharya6034 Před 2 lety +11

    सम्पुर्ण इन्देणी टिम लगाएत अन्य सम्पुर्ण कलाकार हरु मा बधाई छ

  • @businessismylifethatismypu8455

    Basu mina best songs best song of tha year

  • @khumraj5858
    @khumraj5858 Před 2 lety +7

    धेरै पछि सुबोध गौतम लाई देख्न पाइयो इन्द्रेणी मा जय इन्द्रेणी

  • @pritamregmi940
    @pritamregmi940 Před 2 lety +34

    कृष्ण कडेल दाजु लाई जन्म दिनको भब्य शुभकामना जय इन्द्रेणी 🎂🎂🎂🙏🙏🙏🙏

  • @krishnapaudel3273
    @krishnapaudel3273 Před 2 lety +5

    बासु र मिनाकाे रमाइलो रोचक दोहोरी हेरौ हासौ अान्नद लिनु सदैव जय होस ईन्द्रेणीको साथमा सुबोद गौतमको हल्का रमाइलो सलाम कृ्ण्ण सरलाई जन्मदिनको लाखौं लाख शुभकामना हजुर

  • @rajkc635
    @rajkc635 Před 11 měsíci +1

    Yo basu sir nam rahich.no.1 sekend
    Mina ko.muskurah.derahi.ramro❤

  • @pabitragautam8400
    @pabitragautam8400 Před 2 lety +34

    कलियुगका कृष्णलाई हार्दिक मंगलमय शुभकामना ! ! सम्पूर्ण इन्द्रेणी समुहलाई अभिबादन ! !

  • @naranaryal5124
    @naranaryal5124 Před 2 lety +15

    सर्ब पर्थम कृष्ण सर लाई ।जन्म दिन को
    धेरै धेरै शुभकामना छ ।रमाइलो भयो
    आज त सुभोद गौतम आउनु भयछ
    जय लाेक शषकृति 🙏🙏🍰🎂❤️

  • @shivachhetri511
    @shivachhetri511 Před 2 lety +1

    राजु परियार र मिना बुढाथोकीको दोहोरी हेर्ने इच्छा हुने जति यता हुनु त

  • @prayashpandit841
    @prayashpandit841 Před 10 měsíci +1

    मिना सङ्ग लेबल नै मिलेन अल्लि प्रखर गाइका सङ्ग गाउन लाउन पर्‍यो बासुसङ्ग मिना बसुको लेबलकी गाइका होइन रहिछ ।जे होस बासु एक्लैले खुब रमाइलो बनाए ।

  • @hemantadahal9383
    @hemantadahal9383 Před 2 lety +1

    ओहो बबाल घुमाउरो दोहोरी गयक को शब्द अति मिठो अनि घुमाउरो तुक्का कदा छ । येस्तो होनि त दोहोरी।।। नैस नाइस नाइस5

  • @basudevthapa2059
    @basudevthapa2059 Před 2 lety +4

    दोहोरी का दुबै टोली तगडा नै हुन , अबिनय को लागि अर्को पटक सर्मिला संग जोडि मिलाई दिनुहोला कृष्ण जी ॐ ॐॐॐ जयहोस सम्भो

  • @tulsioli5534
    @tulsioli5534 Před 2 lety +9

    सर्ब प्रथम भगवान रुपी कृष्ण दाजु को जन्म दिन को लाखौं लाख सुभकामना छ, आज पनी दोहोरी टुक्का र सुबोध जि को क्यारीकेचर ले हाँसी हाँसी सरल्याङ्ग सुरुलुङ्ग हुने भयियो ,जय इन्द्रेणी, जय कृष्ण दाइ ।

  • @gautamaayusha8567
    @gautamaayusha8567 Před 2 lety +41

    आज मेरो कर्मदाता अनि गुरु कृष्ण कंडेल बाबाको जन्मदिन ।हजुर लाई जन्म दिनको करोडौं सुभकामना हजुरको सु-स्वास्थ अनि दिर्घायुको कामना गर्दै आजको दोहोरी हेर्न सुरु गरे आउनुस है सङ्गै हेरौ 🙏🙏❤️

  • @omchauhan3515
    @omchauhan3515 Před 2 lety +4

    धेरैपछि स्वादिलो दोहोरी हेरियो, सुनियो, बासुभाइको हाउभाउ गर्दै गाउने कलालाइ स्यालूट✅✅

  • @xunho3799
    @xunho3799 Před 2 lety +1

    सोलक होकि दोहरि हो तर सुन्न मज्जा आयो😀😀

  • @purupanta2244
    @purupanta2244 Před 2 lety +21

    जन्मदिनको हार्दिक मङगलमय शुभकामना कृष्ण दाई🌹🕉🎂

  • @laxmangiri8519
    @laxmangiri8519 Před 2 lety +1

    एकदम सग आज एदुमे लाई पनि देख्न पाईयो खुसी लाग्यो

  • @bhaktamagar8793
    @bhaktamagar8793 Před 2 lety +7

    सानो चित्त नबुझेको कुरो -- चर्चती हास्य कलाकारको नाम पनि हेड लाइनमा नाम राखेको भए कति सुनमा सुगण्ध थपे झै हुने थियो होला।।। 🙏🙏

  • @user-wd9ch7mv7n
    @user-wd9ch7mv7n Před 2 lety +3

    शर्मिला र simkhda भिडन्त भय कस्तो हुन्थियो होला

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 2 lety +1

    बासु सिंखडा र मिना बहिनिको दोहोरिमा मनु बहिनि आजसम्मकै धेरै हास्नु भयो

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Před 2 lety +2

    बल्ल आयो इन्द्रेणी मा कडा कडा दोरोरी गायक गायिका शुभकामना है

  • @hsnhch8368
    @hsnhch8368 Před 2 lety +2

    मिना को त सुभचिन्तक हो धेरै न भनम दोहोरिकी रानी लाइ🇳🇵🇳🇵🇳🇵💕💕💕💞💞💘💘👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨 बासु दाजु चाहिँ कति फुर्तिलो धेरै मन पर्यो🇳🇵🇳🇵🇳🇵💕💕💕💞💞💞💞👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨

  • @khimakhadka8383
    @khimakhadka8383 Před 2 lety +1

    आज को दोहोरी माजा आयो

  • @kishankarki2763
    @kishankarki2763 Před 2 lety +1

    यो जोडी को जुन भाग पनि लास्टै रमाईलो हुने फेरी अर्को भाग पनि छिट्टै आउनु पर्‍यो ।

  • @nepnoob737
    @nepnoob737 Před 2 lety +2

    एकदमे दाइ को बिग फ्यान कोको हुनुहुन्छ !🤣🖤

  • @anitapoudel4110
    @anitapoudel4110 Před 2 lety +3

    मन्मा जति पिरबेथाभयनि यो दोहोरी सुन्दा क्या आन्द आउने अती राम्रो छ गित

  • @n.pgamer5988
    @n.pgamer5988 Před 2 lety +17

    दुःखी हरूको सेवा गर्ने अझैं जागोस् भाबना
    जन्मदिनको कृष्ण भाई लाई धेरै धेरै सुभकामना

  • @yamugautam932
    @yamugautam932 Před 2 lety +1

    हैन यो इन्द्रेणी काठमाडौ काहा नीर छ सारै आउन मन लाको छ है

  • @prashuramsunam590
    @prashuramsunam590 Před 2 lety +1

    वा क्या जोसिलो गित धन्यबात कलकार दुबैलाइ

  • @swaitakoirala9717
    @swaitakoirala9717 Před 2 lety +2

    अब भाग ४ नि चाइन्छ है यो जोडीको। मत बासुदाजुको फ्यान हु आजबाट।

  • @user-un7xd7yv3o
    @user-un7xd7yv3o Před 2 lety +2

    क्रिष्ण कडेल ज्यु डक्टर अाना काे अन्तरबार्ता कान्तिपुर टिभिमा हेरेकाेथिये डक्टरअानालाई निम्ताे दिनुपर्याे हजुर 🙏🙏🙏🙏🙏🙏🙏

  • @user-mf2ek9su2u
    @user-mf2ek9su2u Před 7 měsíci +1

    बासु सिम्खडालाई सम्मान मिना बुढाथोकीले पनि मजाले साथ दिनु भएको छ ।

  • @bachholama7508
    @bachholama7508 Před 2 lety +2

    🙏🙏बाँसु सिंम्खडा जि को फेरि अर्को दोहोरी हेर्न ठूलो रहर छ । 🙏🙏🙏 बिन्ती छ

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 Před 2 lety +3

    बासु र मिना को जोशीलो दोहोरी र उदुमेको कमेडिले र राजु को आगमन ले इन्द्रेणी मा धमाका नै मच्च्यायो।

  • @pradipbudhathoki7990
    @pradipbudhathoki7990 Před 2 lety +4

    बाशु र सर्मिला श्रेष्ठ अति जम्ने थियो ! दोहोरी घमसान हेर्ने जति यता🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bharatjungupreti5373
    @bharatjungupreti5373 Před 9 měsíci +1

    बासुजी र शर्मिला को नाच गज्जबको छ ।अन्तिममा आएर डान्सर शरमिलाले कार्यक्रमको बिट रमाईलोसंग मारिन धन्यवाद !

  • @rajkc8817
    @rajkc8817 Před 9 měsíci +1

    Basu sim khada.sir no1❤

  • @rajeshgtm3027
    @rajeshgtm3027 Před 2 lety +1

    बासु सिम्खडा दाईको जस्तो गित गाउनि शैली र तरिका हरेक शब्द सङ्गै सरिर पुरै अभिनय सहितको यो कला अरु सग छैन होला सायद...उहाले गित गाउनु मात्र हुन्न हामिलाई हसाउनु पनि हुन्छ..कमेडियन गायक भन्दा फरक न पर्ला उहालाई ॥ 4 भागको पर्खाईमा छु है म... उहाहरुको दुबै जनाको..छिट्टै आवोस ॥

  • @urmilaurmila6501
    @urmilaurmila6501 Před 2 lety +1

    किस्न दाइ फेरि पनि बासु दाइ र मिना दि दि को दोहोरी सुन्न मन लागेको छ बोलाउनुस न पिलिज

  • @saritashrestha8782
    @saritashrestha8782 Před 2 lety

    Baasu simkhada Bhai Ra Mina Budathoki Bainiko Dohori Sunda Ekdam Ananda Aayo Yanha Haru Ko Bhabisya Ramro Hos Aasirbad Chha

  • @kalyanbista9712
    @kalyanbista9712 Před 2 lety +11

    जन्म दिनको धेरै धेरै शुभकामना दाजु,बबाल दोहोरी सम्पुर्ण कलाकार हरुमा🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @parbatineupane8093
    @parbatineupane8093 Před 2 lety +54

    आज परेको जन्मदिनको धेरै धेरै शुभकामना इन्द्रेणी का अभिभावक गुरु अनि कृष्ण भगवानलाई धेरै धेरै शुभकामना हजुरले आटेको कुरा पूरा हुन सोचेको कुरा पूरा हुन हजुरको स्यस्थयमा सुदार आओस् ।🎂🎊🎉❤️❤️

  • @chamlingoffice
    @chamlingoffice Před 2 lety +3

    अब अर्को पटक बाशु र सर्मिला ले गाउनु परो के गाईज हरु कि कसो????

  • @bishalmahar9269
    @bishalmahar9269 Před 2 lety

    यो इन्द्रेणी हेर्दा उति खेरै हासो आउछ उत्ति खेरै आशु आउछ पहोला धेरै रमाइलो भो मिना बबहिनि र बासु सर अनि हास्से कलाकार ले धेरै आननद दिनु भो बासु सर धेरै कडा र रमाइलो भो धेरै धेरै धन्यवाद बसु सर र मिना बहिनि लाइ अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद कृष्ण दाई तपाइ भगवान नै हुनुहुन्छ गरिब दुखि लाइ कति सघाउनु हुन्छ कृष्ण दाई हजुर को जय होस् हजुर को स्वस्थ मा कहिले नि दुख कस्ट न आवश हे भगवान कृष्ण कडेल को दुख कस्ट सबै मलाई दिनुहोस किन की मलाई दुख कस्ट हुदा केवल मेरो घर परिवार ले मात्र आशु झर्ने छन कृष्ण कडेल दुख कस्ट हुदा सम्पूर्ण दुख गरिब भोक भाकै मर्नेछन् दुखि रहेको घाउमा मलम पट्टि न पाई तड्पी तड्पी मर्ने छन तेसकारण कृष्ण दाई को दुख कस्ट जति सबै मलाई देउ उहाँ लाइ स्वस्थ भयर बाच्न्नु दिनु भगवान 🙏🙏🙏🙏अनि युवराज सर लाइ नि मिठो सम्झना 🙏🙏 जय इन्द्रेणी जय कृष्ण

  • @tokaltamang6419
    @tokaltamang6419 Před 2 lety +1

    बासुको हाँसो सारै मीठो छ । उमेर भाको भए लभ पै गर्थे मैले ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 2 lety +9

    अति दामी दोहोरी।जय सबै जनालाइ सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏

  • @rameshshingkhadka8687
    @rameshshingkhadka8687 Před 2 lety

    Dajulai janma dinko dherai dherai suvakamana ani uchcha samman

  • @gayatrysapkota3064
    @gayatrysapkota3064 Před 2 lety +1

    सारै हाँसियो कति रमाईलो

  • @rajustha4300
    @rajustha4300 Před 2 lety +1

    हैट आज त एकदुमे हिरो इन्द्रेणी आउनु भएको रहेछ सारै खुशि लाग्यो ।

  • @tulsikhadkatulsibahadurkha1692

    अचम्म रमाइलो दोहोरी

  • @dilliprasadnepal3325
    @dilliprasadnepal3325 Před 2 lety +2

    दोहोरी मा चाहिने मौलिक शब्द
    धन्यवाद गायक र गायिका हरुमा

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 Před 2 lety +2

    बबाल छ्नी लोक दोहोरी आजको भाका सम्पुर्ण इन्द्रेणी टीमलाइ धेरै धेरै शुभकामना ,,?

  • @ratnabhattarai8151
    @ratnabhattarai8151 Před 2 lety +2

    कृष्ण कडेल दाइ लाई लाखौं लाखौं सुभकामना

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 Před 2 lety +10

    जन्म दिनको अनगिन्ती शुभकामना कृष्ण सरलाई

  • @parbatikumaridallakoti1922

    धेरै रमाईलो दोहोरी

  • @sureshdattbhatt431
    @sureshdattbhatt431 Před 2 lety +11

    दिन दुःखि सानानानी बाबू, बुडा आमाबुवा का एक मात्रै अभिबावक सबैका मनका ढुकढुकी इन्द्रेणीका सर्जक श्री कृष्ण कणेल दाजैलाई जन्मदिनको शुभकामना 👑💗🌹

  • @rajustha4300
    @rajustha4300 Před 2 lety +13

    इन्द्रेणी को संचालक श्री कृष्ण सरलाई जन्मदिनको लाखौंलाख शुभ कामना छ । एब स्वस्थ्य लाभको कामना नि गर्द्छु। 💐💐🎂🎂💐💐

  • @rishibhattarai3472
    @rishibhattarai3472 Před 2 lety +1

    अब छिट्टै भाग ३ हेर्नअातुर छु ।

  • @rajkc635
    @rajkc635 Před 11 měsíci

    Yo gauni.sar no 1 our mina Buda thoki.pani.nice.sor.acti ng.no1

  • @DhurbarKhatri
    @DhurbarKhatri Před 8 měsíci +1

    मलाई मिना मनपरछ

  • @rajkc635
    @rajkc635 Před 11 měsíci

    Yo gauni.sir.seno.tino.kalakar.hoina.gana.action.dinmaek Fera herne.layak.❤ yo mina budathoki.ko.muskurat.pani.no1

  • @ramtimalsena4887
    @ramtimalsena4887 Před rokem +1

    उत्कृष्ट दोहोरी

  • @manojgurung5579
    @manojgurung5579 Před rokem

    i am here only for basu dev simkhada ☺️☺️🙏

  • @suryagiri5365
    @suryagiri5365 Před 2 lety +10

    Happy Birthday Krishna Kandel Daju. Stay Happy and healthy.

  • @roshanrizal8760
    @roshanrizal8760 Před 2 lety +3

    Damiiiii दोहोरी, शर्मिला श्रेष्ठ र बासु सिम्खडा को दोहोरीको प्रतिक्षामा छौं।

  • @rnkalinchock1805
    @rnkalinchock1805 Před 7 měsíci

    Basu simkhada mina budathaoki dubai lai so saman♥️♥️♥️🙏

  • @shantagyawali2032
    @shantagyawali2032 Před 2 lety

    Janma din co dharai dharai suvacamana Krishna kandal sir lai

  • @dipakmagar4051
    @dipakmagar4051 Před 2 lety

    Basu ra sarmila chulbule chulbule mileko dohori hernu mon xa Kirsna daju

  • @surajbasnet-cb7ov
    @surajbasnet-cb7ov Před rokem

    Indreni ko sanchalak krishna sir lai janma dinko subha kamana

  • @haridjgamming1397
    @haridjgamming1397 Před 2 lety

    Basu always rock love you bro

  • @yadavdevkota1171
    @yadavdevkota1171 Před 2 lety +4

    सर्वप्रथम ईन्द्रेणीका संचालक कृष्ण कंडेल ज्युलाई जन्मदिनको हार्दिक मङलमय शुभकामना !
    साथै वाशु र मिनाको दमदार जुहारी अति गज्जब छ !

  • @krishnalamsal7369
    @krishnalamsal7369 Před 2 lety +2

    कृष्णसरलाइ हार्दिक मङ्गलमय शुभकामना ।दोहोरी सोचेजस्तो नभए पनि सबैलाइ धन्नेबाद।

  • @TularamSaud-dw3ck
    @TularamSaud-dw3ck Před 3 měsíci

    आजको।दोहरि।अति।रामरो।लागो

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Před 2 lety +2

    सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद साथै कृष्ण सर लाई जन्मदिन को धेरै धेरै शुभकामनाएं. धन्यवाद

  • @alinakhadka4348
    @alinakhadka4348 Před 2 lety

    Gayeka khatra majasti rishiya aaryakya thanks

  • @rajkc635
    @rajkc635 Před 11 měsíci

    Asma mina budathoki.ko.herae.& muskurahat.nice

  • @manigurung1469
    @manigurung1469 Před 2 lety +1

    आजको दोहोरी रमाईलो लाग्यो संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @deepakpyakurel738
    @deepakpyakurel738 Před 2 lety +4

    perfect couple well.... thank you for well entertainment god bless all of us!

  • @masummasum3303
    @masummasum3303 Před 2 lety

    Yo 2 jana ko juwari chai ho khatra ramailo lagyo hai

  • @sitakc5944
    @sitakc5944 Před 2 lety

    janma dinko upalachhyema lakhaulakh Shubha kamana

  • @rajkc635
    @rajkc635 Před 11 měsíci

    Yo gauni.keti.ko.muskurahat.heraee pani.nice

  • @rabighimeri1093
    @rabighimeri1093 Před 2 lety

    Jay indreni

  • @omshanti456shanti2
    @omshanti456shanti2 Před 2 lety

    Bashuji ko body maryak muruk parne swobhao ramro lago .om shanti