लवगर्न नजान्नेले यो दोहोरी सुने थाहा हुन्छ, माया कसरी बस्छ भनेर ।। ०४.१०.०७५ HD

Sdílet
Vložit
  • čas přidán 17. 01. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #DamaikoChhoro #AsshaBC_BhimPoudel
  • Zábava

Komentáře • 2,7K

  • @kesbirchidi9672
    @kesbirchidi9672 Před 5 lety +381

    कस्स्म खायर भन्नूप्रदा भिम दाजूको हासो मन प्रने जति यता हाजिर
    हौ

    • @bhimpoudel9191
      @bhimpoudel9191 Před 5 lety +5

      Kesbir Chidi Thank you Sir

    • @mayammaya768
      @mayammaya768 Před 5 lety +3

      Bhim sir ko haso ta malai ni man parx kaya majako hasne

    • @bhimpoudel9191
      @bhimpoudel9191 Před 5 lety +1

      @@mayammaya768 thank you

    • @pujathapa3086
      @pujathapa3086 Před 5 lety +2

      भिम भाईकाे स्वर कति राम्रो । झन हासाे त झन्नै राम्रो भिम भाईकाे ,,,,,

    • @deepakhatri1353
      @deepakhatri1353 Před 5 lety

      Bhim dae ko haso chae ekdamae man parxa

  • @dganraj4475
    @dganraj4475 Před 5 lety +17

    कति रमाइलो हो भिम पौडेल र आसा बिसिको स्वर अनि गित

  • @reshamremoe8402
    @reshamremoe8402 Před 3 lety +2

    कति राम्रो पौड्यालको छोरो र कति राम्री बि सी की छोरी भनेर दोहोरी गायको भय झनै मजा आउथ्यो होला है

  • @timerodukhiman5860
    @timerodukhiman5860 Před 3 lety +2

    होइन यो इन्द्रेनी को जुन लाईभ दोहोरी जुन प्रोग्राम जति हेरो उति रमाईलाे लाग्छ धेरै खुशी छु है म त

  • @hioppo6046
    @hioppo6046 Před 5 lety +388

    1 नम्बरमा ईन्द्रेनि कार्यक्रम को प्यानहरु कोको हुनुहुन्छ यता हाजिर हुम है अब हेर्नलाई सुरु भयो आजको ल ओहै गित गाउने तरिका चाई गायक गायिका को धेरै राम्रो छ हो यो हो के गाउने तरिका भनेको त

  • @dhanapatidevkota8439
    @dhanapatidevkota8439 Před 5 lety +43

    भिम पौडेल भाइ अति अनुसासित गायक अनि त्यो हासो ले झन सुन मा सुगन्ध थपेको छ ।keep it up.

  • @samgurunggorkhali513
    @samgurunggorkhali513 Před 4 lety +6

    भिम पौडेल को हसो मा फिता हुने जति येता हाजिर हुम

  • @gunjabahadurthapa3479
    @gunjabahadurthapa3479 Před rokem +3

    Bhim.paudel.babu.ko.samjhana.chha

  • @ashpunmgr7803
    @ashpunmgr7803 Před 5 lety +28

    अति सुन्द्ररी आसा बिसि जि सोर तेतिकै राम्रो रमाईलो लाग्यो मेरो फेरेत कारेक्रम इद्रेणि

  • @bxodmagar5541
    @bxodmagar5541 Před 5 lety +561

    भिम पौडेल सुपरहिट गायक भन्ने जति यता हाजिर हुम्त

    • @villagernepalese4825
      @villagernepalese4825 Před 5 lety +5

      शब्द चयन अती राम्रो छ

    • @gurungkoxora9625
      @gurungkoxora9625 Před 5 lety +9

      मेरो बेस्ट गायक भिम पौडेल ।

    • @dipeshmagar4662
      @dipeshmagar4662 Před 5 lety +3

      Babal xa hai dohari

    • @bxodmagar5541
      @bxodmagar5541 Před 5 lety +2

      dohorita knatra aasha kati ramri yr kta ho

    • @shivadevtiwari7932
      @shivadevtiwari7932 Před 5 lety +4

      मलाई पनि मन पर्ने गायक हुनुहुन्छ भिम पौडेल जि।

  • @thaneahorpandey4669
    @thaneahorpandey4669 Před 4 lety +2

    सारै राम्रो भिम जि को शब्द अनि हासो भिम जि को फेन हरु येता हाजिर हुम

  • @bhuwanpokharipalpa
    @bhuwanpokharipalpa Před 3 lety +5

    भिम पौडैल पनि दोरो गाउन त खुन खार नै हो को को हुनुन्छ भिम पैडैल को फेन हरु एता हाजिर गर्नुस ल जय सङित !!

    • @BhimPoudel
      @BhimPoudel Před 3 lety

      palpali Thitho Magar thank you

  • @beltari-media8437
    @beltari-media8437 Před 5 lety +11

    इन्द्रेणी त १00% एक नम्बर कार्यक्रम हो,धन्यवाद कृष्ण कडेल लगाएत सम्पुर्ण इन्द्रेणी तिमीहरूलाई ।

  • @rameshbudha6609
    @rameshbudha6609 Před 5 lety +159

    निकै छाडा दोहोरी खेल्नेहरूलाई एक पटक यो उत्कृष्ट दोहोरीबाट पाठ सिक्न जरुरी छ
    आशा जी जस्तो राम्री स्वर त झन राम्रो लाग्यो

  • @user-os7kx4jv7j
    @user-os7kx4jv7j Před 4 lety +9

    आसा बिसि र भिम जि को दोहोरी अति नै राम्रो जोडि पनि सुहाउने इन्द्रेणी मा सधै देख्न पाउ सधै

    • @kajishrestha4170
      @kajishrestha4170 Před 4 lety

      Aasbani.sari.ramri.sorpnisari.ch.malita.sari.manparako.cha.

  • @krishnapoudel2509
    @krishnapoudel2509 Před 5 lety +5

    राम्रो र सलिन तरिकाको लोक दोहोरि को लागि भाई भिम र बैनि अाशा लई लाखौंलाख धन्यवाद ,शुभकामना ।

  • @nepalit.v4287
    @nepalit.v4287 Před 5 lety +43

    आशा जि जति राम्री हुनुहुन्छ त्यो भन्दा नि स्वर झनै मिठो

  • @user-yi1uc5ds1g
    @user-yi1uc5ds1g Před 5 lety +168

    भिम पौडेल मा घमण्ड भन्ने कत्ति पनि छैन उहाको हासोनै मन पर्छ मलाई त दर्शन नमस्ते सम्पुर्ण इन्द्रेणी टिम लाइ

  • @mayatamangmoktan9217
    @mayatamangmoktan9217 Před 4 lety +42

    #भिम_पौडेल सर को हासो दामी दामी क्या स्वरको त कुरै नगरौं

  • @nishaadhikari34
    @nishaadhikari34 Před 5 lety +7

    किन किन भिम को दोहोरी मा एकोहोरो हुन मन लाग्छ

  • @romeoraj8660
    @romeoraj8660 Před 5 lety +86

    यो गीत पशुपति शर्मा र, रिता थापा, लाई सुनाउनु पर्छ।लोक गीत भनेको कस्तो शब्दमा गाउनु पर्छ। भिम सर संग सिख्नु पर्छ।
    भिम सर लाई हृदय देखि उत्तर उत्तर प्रगतिको लाखौं लाख शुभकामना!!

    • @gurungkoxora9625
      @gurungkoxora9625 Před 5 lety +4

      Sahi bhannu vayo hajurle

    • @bhimpoudel9191
      @bhimpoudel9191 Před 5 lety +3

      Thank you Sir thank you so much

    • @bhupkunwar3347
      @bhupkunwar3347 Před 4 lety +2

      भिम पौडेल र आशा बि सि दोहोरी सारै राम्रो धेरै पटक हेरियाे u.s.a बाट

    • @ShivPrasad-we5nz
      @ShivPrasad-we5nz Před 4 lety

      Bhim bhai is the best,I fully agree with you

    • @romanxetri9463
      @romanxetri9463 Před 3 lety

      सारै राम्रो शब्द चएन। अनि सलल बगेको दोहोरी

  • @pramilabasnet502
    @pramilabasnet502 Před 5 lety +47

    रम्रो राम्रो राम्रो दुबै जनाले गाउनुभयो धेरैनै राम्रो छ बधाई छ। कृश्नकडेल दाइलाई पनि बधाई छ राम्रो जोडी छानेर हामीलाई राम्रो दोहोरी सुनाएकोमा खुसीयालीस्वरूप देको रकम अलीकम भयो पाॅच पाॅच हजार दिन पर्थो आउदा दिनमा फेरी यो जोडीलाई ईन्द्रेणीमा गाउने अबसर दियर राम्रो सम्मन दिनपर्छ तर प्रतीमा भाउजुले नेपाली ड्रेस लगाउर पर्यो

  • @krishnaneupane1602
    @krishnaneupane1602 Před 5 lety +12

    आसा बि सि पनि कति मोठो तरिकाले गाउनी होइछ गित आज भिम र आशा को जोडि अतिनै राम्रो भो

  • @dhirenbokhimlimbu
    @dhirenbokhimlimbu Před 3 lety +1

    आशा लाई जति हेरे नि हेरौँ लाग्छ २५ पटक भन्दा बढी हेरेँ यो ईपिसोड भीम दाईको त के कुरा गरौँ सहयोगी हातहरू लाई धन्यवाद ईश्वरले रक्षा गरुन् 🙏🧎‍♂️

  • @asmitathapa3191
    @asmitathapa3191 Před 5 lety +37

    अहिले सम्मकाे सुपर हिट गित भिम पाैडेल र अाशा बि सि काे रन्वार अझै रामाे हाेस सफलता कामना छ

  • @binodtiwari4011
    @binodtiwari4011 Před 4 lety +5

    आसा त सांची आशा रहेछ नि!! भिम जि को मुस्कान नै फिदा बनाउने।।।

  • @rahulsing9609
    @rahulsing9609 Před 4 lety +2

    मलाई त भिम दाई को हासोर गित को टुक्का धेरै मन पर छ मलाई त सायद आफ्नो सुखे॔त को भयर पनि होला है

  • @prakashsunar7185
    @prakashsunar7185 Před 4 lety +63

    आसा जि को दोहोरि पहिलो पटक हरेको सोर राम्रो छ गित गाउदा बिचमा छड्के हेरि मुस्कान दियको सारै मन परयो 😘😘😍😍

  • @tarasirpali4829
    @tarasirpali4829 Před 4 lety +4

    आसा दि र भिम सर को गीत सुनेर धिलै भयनी मजा आयो

  • @bikramrana3164
    @bikramrana3164 Před 5 lety +58

    कृष्ण दाइ भिम पौडेललाई इन्द्रेणी कै सदस्य बनाउँदा हुन्छ नि इन्द्रेणीले भिम पौडेल जस्तो दोहोरी गायक गुमाउन हुदैन जस्तो लाग्छ है मलाई चाहिँ।।।

  • @arjunpoudel2678
    @arjunpoudel2678 Před 3 lety +2

    यो गित सुनेर यो जोडि साचिकैरुपमा देख्नपाईयोस,धेरै धेरै शुभकामना।।? मैले त एकबर्षाअघी नै शुभकामना देयेको हो नि त ।।।!

    • @shovakantapandey2812
      @shovakantapandey2812 Před 3 lety

      भद्रपनले गाएकोमा शुभकामना दुबै लाइ

  • @dirgabaniya2989
    @dirgabaniya2989 Před rokem +2

    भिमले अनुसासन पुरबक गाए काेगित खुबै मनपरछ

  • @ambikajeddah5246
    @ambikajeddah5246 Před 3 lety +4

    भिम सर्को गित चौ होके मान्छु धन्देबाद छ सर

  • @bishnubk2321
    @bishnubk2321 Před 5 lety +64

    बधाई छ मेरो सालि नानि आसा। धेरै समयपछि इन्द्रेणि कार्यक्रममा देख्न पाय। राम्रो लाग्यो गित मिठो छ स्वर।

  • @ArjunSingh-xh9gj
    @ArjunSingh-xh9gj Před 3 lety +1

    Hajur horu le dherai ramro gaunu vanunux hajur horu esai Nepal ko name roshan garnu hola💖

  • @himalchhitry8615
    @himalchhitry8615 Před 5 lety +8

    सारै मजा आयो ़ ऎकदम रामरो दोहोरी जति चोटी हेरेनी मन न भरीनी

  • @user-tp5cf1bh8z
    @user-tp5cf1bh8z Před 5 lety +8

    सर्ब प्रथम त ईन्द्रेणी परिवार लाई हृदय देखि नमन गर्न चाहान्छु ।मलाई सारै मन पर्ने ईन्द्रेणी कारेक्रम हामी बिदेश मा बस्नेहरू को लागि ।दिउटी बाट थाकेर आएको बेला यो कारेक्रम हेर्दा थकान नै मेटिने ।अझै उन्नति प्रगति होस होस यो ईन्द्रेणी को भन्ने कामना गर्छु ।

  • @biswasgr143
    @biswasgr143 Před 5 lety +41

    आशा जि को लोकदोहोरी गित सुनेको थिइना आज निकै राम्रो लाग्यो आशाजी को स्वोर

  • @rameshpokhrel2937
    @rameshpokhrel2937 Před 5 lety +3

    भिम सर को कुरैनगरौ सारैराम्रो स्वर सारै मीठो गित आसा बैनी पनि उतिकै

  • @jhanshrestha
    @jhanshrestha Před 3 lety +2

    भिम र अाशा बुनु काे दाेहाेरी सारै राम्राे छ यस्तै गितहरु सधै सुनिरहन पाउ है म मलेसिया बाट

  • @HamroOnlineTube
    @HamroOnlineTube Před 5 lety +36

    स्वागत छ है कार्यक्रम ईन्द्रेणिमा एता हाजिर हुनुस है

  • @anilbishwakarmaaljadee581
    @anilbishwakarmaaljadee581 Před 5 lety +35

    आशा जि कति राम्रो शोर मान्छे पनि कति राम्रो हो मलाइत गित सारै मन परो मन पराउनी जति यता

  • @raudyrangeadukhi3883
    @raudyrangeadukhi3883 Před 5 lety +78

    स्वर्गको अप्सरा भन्दा सुन्दरी गायिका देखियो।
    I m heartely big fan of Aasha b c.

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 Před rokem +2

    आशा बि सि र भिम पौडेलको गित धेरै मन पर्यो। keep it up.

  • @bikramrana3164
    @bikramrana3164 Před 4 lety +188

    भिम पौडेल भनेको हामी ३ करोड नेपालिहरुको सान हुनुहुन्छ न त कहिले छाडा दोहोरी गाउनुहुन्छ न कसैलाई नराम्रो भन्नुहुन्छ सधैं नेपाली पोशाकमा सजिएर भद्र अनि अनुशाशीत ढंगले प्रस्तुत हुनुहुन्छ।।।

  • @gurungkoxora9625
    @gurungkoxora9625 Před 5 lety +464

    भिम पौडेल जस्तो सभ्य, सालिन र अनुसासित दोहोरी गाउने केटा सायद कोहि छैन होला! बधाई छ भिम सर।।

  • @luckynepal2398
    @luckynepal2398 Před 4 lety +3

    भिम दाजु को हासो बबालछ अल द बेस्ट इनदेणि टिम

  • @skillerhome07
    @skillerhome07 Před 4 lety +4

    भिम पाैडेल मनपर्ने कलाकार हुन तर ती माेरि काे स्वर र रुप झन् मनपर्याे

  • @rjbishnu9569
    @rjbishnu9569 Před 5 lety +31

    आज सम्म सबैभन्दा धेरै हेरेको दोहोरी यहि हो

  • @phaligurung6226
    @phaligurung6226 Před 5 lety +101

    पहिलो कुरा, किन हो निक्कै धेरै ले इन्द्रेनी लाई वा कुनै-कसैलाइ मन पर्ने जति एता ! भन्दै गर्नु को अर्थ के ? एथार्थ कुरा लाई प्रतिकृया इत्यादी कुरा गर्दा ठिक पो होलाकी ? इन्द्रेनी लाई मन पर्नी नपर्नी को कुरै छैन जस्तो लाग्छ, ३ करोद नेपालि ले मात्रै होइन, बिदेशी ले पनि धेरै मन पर्ने इन्द्रेनी हो भन्दा अन्यत्र नहोला ।
    दोस्रो कुरा, इन्द्रेनी तिम र सबै जना प्रती नमस्कार र शुभ रहुन !
    भिम जि को दोहोरी गीत गाउने शैली तौर-तरिका साथै अनुसासित रहेर राम्रो गाउनु हुन्छ, प्राय सबै को मन जित्नु भाको छ ! वहाँ लाई शुभ कामना ।
    आज को अर्कि पाउना, आशा जि को कुरै नगरम-नभनम होला ! एक्दमै सुन्दर र गीत गाउन पनि उत्तिकै खप्पिस हाम्री चेली लाई पनि धेरै२ शुभ !
    अन्तिम मा, धेरै दिन्दुखी को आन्सु पुछ्दै हिमाल-पहाड न मधेश अनि पुर्ब देखि पस्छिम सम्म दिन्रात भोक-तिर्खा नभनी गीत-सङ्गित मार्फत सन्देश मुलक प्रचार मा लाग्दै ३ करोद नेपालि को मन्मुतु मा बाँस बस्न सफल इन्द्रेनी तिम लाई धेरै२ शुभ कामना छ, विशेष कदेल जि । जय इन्द्रेनी ।

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 Před 5 lety

      हाे मलाई नि त्यसाे गर्ने मान्छे मन पर्दैन पटक्कै । खुरुखुरु हेर्नु नि के काे हाजिर र साजिर हाेला

    • @sanjaylama405
      @sanjaylama405 Před 5 lety

      Phali Gurung ज

    • @gbkhadka5968
      @gbkhadka5968 Před 5 lety

      हजुरको महान बिचार लाई नमन & कोटि कोटि नमस्कार छ।

  • @tulbahadurbudhathoki8819
    @tulbahadurbudhathoki8819 Před 5 lety +3

    यकदमै रामा्े रवर भिम पाैडेलकाे

  • @karnadhojmalla2368
    @karnadhojmalla2368 Před 5 lety +13

    ईन्द्रेणीमा फेरी भिम पौडेल र आशा बि सी लाई गित गाऊनूषन खुबैराम्रो लायो।

    • @bhimpoudel9191
      @bhimpoudel9191 Před 5 lety +2

      Karnadhoj Malla ok wait garnu aaunexau feri feri pani hajur haruko maya payeu vane

  • @ranendrarashuwal1969
    @ranendrarashuwal1969 Před 5 lety +6

    I loveइन्द्रेणी कार्यक्रम always,आसा तिम्रो स्वर अति राम्रो रहेछ,प्रगतीको कामना गर्दछु।

  • @prembohara419
    @prembohara419 Před 5 lety +24

    नेपालको सब भन्दा राम्रो कार्यक्रम इन्द्रेणी ।।

  • @shershah8424
    @shershah8424 Před 5 lety +49

    अाशा काे हाँशाे धेरै राम्रो छ

  • @tikasingh4390
    @tikasingh4390 Před 4 lety +7

    मलाई नि साह्रै मन पर्‍यो दोहोरी गीत बधाई छ सम्पूर्ण इन्द्रेणी टिम लाइ

  • @minrajbista
    @minrajbista Před 5 lety +92

    इन्द्रेनी कार्यक्रम लाई डिसलाईक गर्ने मान्छे कस्तो सत्कारमा हुर्केका रेहछन् बुझ्न इ सकेन् जय गित जय संगित ।

  • @muktipaudel4695
    @muktipaudel4695 Před 5 lety +15

    लौ आज नि आइयो रमाइलो कार्यक्रममा ल ल आउनुहोस् हजुरहरु नि सबै मिलेर रमाइलो गरौं ।🌺🌺🌹🌹💐💐🌷🌷🌴🌴🌾🌾

  • @user-ju1st8fs5e
    @user-ju1st8fs5e Před 5 lety +2

    आशा र भिम को गाना नि राम्रो छ मान्छे झन राम्रो दुबै जाना राम्रो छ है सधै हेर्नू पाउ सुन पाउ

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 Před 4 lety +5

    खुसी लाग्यो तनहुँकाे चेलि अाएर ईन्द्रेणि मा गाउदा

  • @hastamagar1693
    @hastamagar1693 Před 5 lety +17

    आसा बिसि को शब्द र स्वोर कति राम्रो सफा केलेर छ मलाइ त अत्ति मन पर्यो।।

  • @chitrasunuwar7088
    @chitrasunuwar7088 Před 5 lety +9

    कति राम्रो दमैको छोरो बातुकाहो माया को दोरि मन पराउने जति हाजिर हौ मित्रहरू ।

  • @betaalokshahi8967
    @betaalokshahi8967 Před 5 lety +5

    Wow सारै राम्रो दोरि दुबै जनाले गाको

  • @paudelbakery340
    @paudelbakery340 Před 4 lety +2

    आज दोहोरी हेर्दै comment लेख्दै रमाइलो लागिराछ। 🕺🕺🕺🕺🕺✌️✌️

  • @deshpradeshonlinekhabar782
    @deshpradeshonlinekhabar782 Před 5 lety +13

    दोहोरी मा केटिले त दामी शब्द दिएको छ ।। खपिस रहेछ केटि त ।। बधाई छ गाउने केटि लाई प्रष्ट स्वोर पनि छ ।।

    • @user-mk9gt5es4f
      @user-mk9gt5es4f Před 4 lety

      Kasto kti bhanera boleko aape mula respect vanne xaina uhako nam asha bc ho murkha mula

  • @user-ib6my1nx5l
    @user-ib6my1nx5l Před 5 lety +59

    आजको एकदम बेस्ट लाग्यो म नछुटाइकन हेर्ने गर्छु।

  • @arjunpoudel2678
    @arjunpoudel2678 Před 3 lety +4

    एकबर्ष अघि नै जोडीको लागि शुभकामना दिएको हो त!!!अझै नाई???

  • @mangurung7726
    @mangurung7726 Před 4 lety +4

    दुबै जना मान्छे नि राम्रो अनि गीत त भन्नै परेन यो राम्रो गीतको लागि धन्याबाद

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 Před 5 lety +4

    भिम पौडेल उत्कृष्ट गायक हुनुहुन्छ आशा बिसि को दोहोरी पहिलो पटक सुन्न पाइयो सारै मिठो स्वर।

  • @bxodmagar5541
    @bxodmagar5541 Před 5 lety +123

    भिम पौडेल अलि लजालु छन् दौरा सुरुवाल लगाउन मन पराउँछन्

    • @gurungkoxora9625
      @gurungkoxora9625 Před 5 lety +6

      लजालु हैन सभ्य र अनुसाशित कलाकार हुनुहुन्छ भिम पौडेल सर।

    • @sharmasubedi2198
      @sharmasubedi2198 Před 5 lety +1

      Lajalu hoina saskar vulna khojdainan so.....

    • @bhimpoudel9191
      @bhimpoudel9191 Před 5 lety +1

      B xod Magar Thank you all

    • @RajKumar-sk8lz
      @RajKumar-sk8lz Před 5 lety

      Nice

    • @kamankaman3372
      @kamankaman3372 Před 5 lety

      लजालु छनू तर बसाई पनि केटिकाे छ भिम दाईकाे sory ल दाई

  • @gyanendraprasadneupane818
    @gyanendraprasadneupane818 Před 4 lety +11

    यसरी अनुशासित रूपमा गाऊने भाई बहिनी लाई सुभकामना दिन चाहन्छु ।

  • @arjunpoudel2678
    @arjunpoudel2678 Před 3 lety +2

    नानिआहा बुहारीहुनु ,शुभकामना।

  • @jeevangiri7063
    @jeevangiri7063 Před 5 lety +4

    भिम दाइ दोहरि गाउनि शैली धेरै मन परछ अासा दिदिको दामि छ

  • @mahendrashrestha650
    @mahendrashrestha650 Před 5 lety +29

    पुर्णकला बिसि र आसा बिसि दिदि बैनी जस्तै हुनु हुदो रैछ अनुहार हेर्दा same to same

  • @padamdhami1921
    @padamdhami1921 Před 3 lety +6

    दिन दुखिको। भगवान वनेको कार्यक्रम। इनदे्णि। लाइ ह्रदय देखिनै सलाम छ

  • @laxmanthapa8035
    @laxmanthapa8035 Před 3 lety +4

    धेरै राम्रो छ भाइ भिम अनि आशा बहिनि

  • @shibabhattarai2545
    @shibabhattarai2545 Před 5 lety +5

    रमाइलो कार्यक्रम मा इन्द्रेनी मा रहनु हुने सबै मा नमस्कार

  • @amrittamang5712
    @amrittamang5712 Před 5 lety +10

    आशाको स्वर धेरै मिठो अझ रुप त झन राम्री

  • @ramkhadka9411
    @ramkhadka9411 Před 3 lety +7

    इन्द्रेणी कार्यक्रम त्यसै राम्रो अझै भिम पौडेल र आशा बि.सि.को अवाज ले सुनमा सुगन्ध थपिदिएको छ आशा जि रुप नि अति सुन्दर स्वर झन राम्रो म यो प्रदेशमा भएर पनि दैनिक हेरेर सुनेर बस्छु।

  • @srijanbudha5693
    @srijanbudha5693 Před 4 lety

    सम्पुर्ण तिम लाई नमस्कार ।। र आशा जि को beautiful मुस्कान दामी छ ।।।। सदै हासेर मिथो गीत घाउनुश ।

  • @bantawaketa2554
    @bantawaketa2554 Před 5 lety +8

    भिम जि र आशा जि को रुपरङ्ग हाइट,उमेर एकदमै प्रफेक्ट देखिन्छ अनि स्वर र दोहोरी त झन बर्णन गर्ने शब्दै छैन यि दुइटा को लमि बन्न परो इन्द्रेणी टिमले

  • @deepakbaral5280
    @deepakbaral5280 Před 5 lety +6

    ट्यापे भन्छन कानमा टप लाउनिलाइ वा वा झकास छ आसा र भिमको दोहोरी कपाल पनि खासाको पर्गतिको सुभकामना

  • @bishnukc6195
    @bishnukc6195 Před 4 lety +1

    धेरैले मन परायको अासा अनि भिम

  • @surajkhadka63
    @surajkhadka63 Před 4 lety +3

    भिम पौडेल भबिस्यको राम्रो कलाकार हुन्छन प्रगती को कामना !!!

  • @nabinshahi753
    @nabinshahi753 Před 5 lety +49

    जागिर गया जान्छ म पनि उर्फी ऊर्फि नाच्देको बाबै 👌😍😍😋

  • @badaldumee
    @badaldumee Před 5 lety +52

    आशा ले होर भनेकी खुब राम्रो लग्यो

  • @bhupendrakunwar699
    @bhupendrakunwar699 Před 4 lety +1

    मनै खानि कति राम्रि मगरकिछाेरि सारै राम्रि हेर्म हेर्म लाग्नि

  • @purnaranamagar1956
    @purnaranamagar1956 Před 2 lety +7

    कति राम्रो स्वर रहिछ बहिनीको अग्रिम शुभकामना सब्द पनि राम्रो

  • @mayapurna4736
    @mayapurna4736 Před 5 lety +7

    अाशा जि जति राम्री त्यति नै हासाे र स्वर पनि अाहाहा मिठाे।।।🎈🎈🎈

  • @pmjayapmjaya7952
    @pmjayapmjaya7952 Před 5 lety +92

    यो देशमा कृष्ण कडेल ज्यु जस्ता महान समाजसेवी देशकै लिडर भैई दिए देश ले कायपलट हुँदै समृद्धि तिर अगाडि बढ्ने थियो !

    • @laxmankhadka1002
      @laxmankhadka1002 Před 5 lety

      भने पछि यसलाई पनि प्रधानमन्त्री बनाउनु पर्यो रबि लाई जसरी हा हा हा हा हा

    • @pmjayapmjaya7952
      @pmjayapmjaya7952 Před 5 lety +3

      प्रधानमन्त्री बनाउदै मा के बिगि्न्छ र बनाएर हेर प्रधानमन्त्री गर्ने भन्दा राम्रो काम गरेकै छ्न नेपाली जनता लाई राम्रो काम गर्ने ईमानदार बिकास गर्न सक्ने सक्षम ब्याक्तित्व चाहिएको छ !

    • @pradiprasaily3739
      @pradiprasaily3739 Před 5 lety

      १००%🙋‍♂️🙋‍♂️🙋‍♂️

    • @kiranchetry8839
      @kiranchetry8839 Před 5 lety

      Sachi nai ho sir

    • @TheFatherofShivani2080
      @TheFatherofShivani2080 Před 2 lety

      Ll

  • @arjunpoudel2678
    @arjunpoudel2678 Před 3 lety +2

    एक बर्ष अघिको गित भएनिइ मलाई चैं खुशी लागो???!

  • @premgiri8938
    @premgiri8938 Před 4 lety +5

    सारै राम्रो हसिलो अनुहार आसा को

  • @santoshbk3986
    @santoshbk3986 Před 5 lety +9

    कतीमीठो आशा बैनीको सोहोर तीमीलाइ धेरै धेरै धन्यबाद छ

  • @tulamagar1066
    @tulamagar1066 Před 5 lety +5

    वास्तविक दोहोरि त यो पो हो त। अत्यन्तै रमाइलो...

  • @sarojtamang3744
    @sarojtamang3744 Před 4 lety +6

    सयोगी ददा हरूलाई र कृष्ण कडेल सर लाई सलाम छ

  • @user-oi6py5pq9j
    @user-oi6py5pq9j Před 4 lety +2

    गायक गायिका भनेर मात्र हुदैन आज हेर्नुस यो जोडी लाई कति अनुसासित रूपमा गाउदै हुनुहुन्छ भिम दाइ र आशा बि सि दिदिले यो दोहोरी यक पटक अमृता लामिछाने ले हेर्न जरुरी छ अमृता ले गाको छाड दोहोरी र यो दोहोरी मा आकाश जमिन को फरक छ यो आज को दोहोरी जो संघ बसेरनी हेर्न सुन्न सकिन्छ तर अमृता को गित सुन्दा नि सरम लाक्छ जो मान्छे शब्द नि चैइन गर्न सक्दैन भने किन गाउने

    • @BhimPoudel
      @BhimPoudel Před 4 lety +1

      Thank you so much maile gako dohoriharulai yetidherai maya gardinuvako ma thank you again

    • @user-oi6py5pq9j
      @user-oi6py5pq9j Před 4 lety

      @@BhimPoudel हजुर त लाईभ दोहोरिको माहा नायाक हो यक असल कलाकार हुनु पर्ने गुण भिम दाइ मा सबै छ स्वर तेस्तै हासो तेस्तै अनुशासन तेस्तै

  • @familygaming6536
    @familygaming6536 Před 5 lety +36

    इन्द्रेनि को इतिहासमा १ नम्बर को राम्रो कार्यक्रम आज को।😍😍 गयक गाइका मा नमन्😘

    • @bishnu7666
      @bishnu7666 Před rokem

      Nira chhantyal

    • @raikumari6007
      @raikumari6007 Před rokem

      @@bishnu7666 oģgoģgģgogģģģ9gģģ9

    • @raikumari6007
      @raikumari6007 Před rokem

      @@bishnu7666 gggģo

    • @raikumari6007
      @raikumari6007 Před rokem

      Ģ9ģģgģgģggooģģģogģģģģģģģģoģogģģģoģgģģģgģggģģģģ9gogģģģgģ9ģģģģģģģgģģģģģģģģģģģģģogģģģģgģģģģģģģģģģģģ9ģog

  • @prembhandari799
    @prembhandari799 Před 3 lety +3

    सारै मिठो सोर छ आसा बुनुको यो गित धेरै चोती हेरे मैले

  • @deepakpandey7402
    @deepakpandey7402 Před 5 lety +11

    भिम पौडेल र रबिन लामिछाने लोक दोहोरी का एक्का हुन् भन्न मन लाग्छ मलाई 🌹🌹🌹

  • @atmarammahara8952
    @atmarammahara8952 Před 3 lety +1

    कुनै जोडि साच्चिकै यस्तै दोहोरी गाउदा गाउदै यसै मन्चमा सिन्दुर हालेर भाईरल भएको हेर्न मन छ कृष्ण सर यो चाजोपाजो मिलाउनु पर्‍यो