सालैजोका राजा खड्क गर्बुजाको गीत र शर्मिला गुरुङसंगको दोहोरीले हँसायो पनि रुवायो पनि Khadka Garbuja
Vložit
- čas přidán 6. 08. 2023
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KhadkaGarbuja_SharmilaGuurung #LiveShow
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - Zábava
धेरै समय पछि हाम्रा म्याग्दीका हुनहार गायक आदर्निय दाजु खड्ग गर्बुजा र सर्मिला दिदी काे अागमण ले रमाइलो भाकाे छ इन्द्रेणि मा धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई ❤❤❤❤❤
Hajurko myagdi ma ghar Kaha pareyo
@@narayennarayen5413 मेरो बाबियाचौर मा पर्छ!
हार्दिक सम्मान खडक गर्बुजा र
शार्मिला ज्यु मा आज धेरै शाल मा
एक साथमा देखियो नमन सम्पुर्ण
दर्सक हरु मा जय इन्द्रेणी 🙏🌷❤️👍️💘
😊 pop
हार्दिक सम्मान गर्न चाहन्छु।
हार्दिक संमान दुबई जनालाई
@@krishnabirkattaसणररण
@@Krishna-yl1bhणिर्,ण
खड्ग दाजु को जन्म घर मेरो गॅाउ नजिक पर्छ। म सानो छॅदा दाजुले बॅासुरी बजायको सुनेको थियॅ, र यही बाट प्रभावित भएर मैले पनि बॅासुरी बजाउन कोसिस गरेको हॅु। दाजुले हाम्रो म्याग्दी को शिरफूल सालैजो ठाडो भाका ख्याली र यानिमाया जस्ता मौलिक गीत हरु बजार मा ल्याएर मौलिकता जोगाउन ठुलो योगदान पुर्याउनु भयको छ । उहॅा प्रति नमन ।
श्रद्धाले शिर झुक्ने नेपाली मौलिक लोकगित सङितको एउटा् जिउँदो इतिहास नेपाली लोक गित सङितको धरोहर बरिस्ठ गायक,सर्जक एबम संगीतकार आदरणीय खड्ग गर्बुजा दाजुप्रती शिर निहुराएर ढोग गरे।।।दाजुका यिनै कालजयी गित सुन्दै हुर्केको।।।आहा धन्यवाद इन्द्रेणी टिमप्रती।।
खड्ग गर्बुजाको मलाई अत्यन्तै मन पर्ने गीत सालैजो "त्यो रानी वनको टिरटिरे धारो सालैजो पानी खायो बाघैले" मलाई अति मन पर्ने सालैजो
आहा जति बयान गरेपनि कम हुन्छ!खड्ग गर्बुजाको बारे!मनैदेखि संमान छ!उहालाइ!!
धेरै पछि मेरो दाजु खड्ग प्रसाद गर्बुजा र शर्मिला गुरुङ्ग दिदिलाई ईण्द्रेणीमा देख्दा म अति नै खुसी छु साथै दुबै मेरा प्यारा प्यारा मुटुहरुलाई नमन
बेलाबखत कृष्ण आत्तिन्छन मात्तिन्छन तर साह्रै मन पर्ने माया लाग्ने कार्यक्रम ईन्ड्र्णी हो ❤❤❤❤❤🎉🎉🎉❤❤
czcams.com/video/Trt4YVTkN6I/video.html&feature=share
Ati sundar hunahar kalakar khdak garbuja n hunahar gayika sarmila mam dubai parti Samman shathai koti koti naman jai indreni
सुपर रमाइलो छ जय इन्द्रेणी सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई
Wow,, khadka garbuja is brand of nepali song🙏🙏🙏❣️❣️❣️hug respect 🙏
यो हो नि त इन्द्रेणी को लाइन क्या मजा आयो लोक कल्याणकारी इन्द्रेणी को जय होस सबैलाई सम्मान 🙏🙏🙏🙏💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सलाम छ खड्का गर्बुजा दाजु
शर्मिला गुरुङ्ग लाई पोखरा मा भेट्ने बेला देख्ने बेला सानू सानू फिस्टी केटि हरु देउराली मा गित गाउन आका थिइन स्याङ्ग्जा बाट राती तल गधुली साझ को माथी तला मा दोहोरी गाउथी उस्को साथी सर्स्वोती जस्तै लाग्छ नाम पनि अझै सम्झना छ आलु चिप्स र फेन्टा त्यो दोहोरी घर मा खाको 2049/50 साल तिर हुनु पर्छ असाद्दै जाडो मैना माग फागुन मैना होला त्यो बेला कठै सम्झिदा त्यो दिन हरु सर्स्वोती लाई सम्झेर डाडा मा बसि लेखे को चिट्ठी हरु कठै बरा कति वोटा नानी को आमा भये शर्मिला चर्चा मा आइन सर्स्वोती कता हराइ
आज अग्रज कलाकार हरुको आवाज यश ईन्द्रेनी मार्फत सुन्न पाउँदा अति खुशी लाग्यो वहाहरु पर्ती कोति कोति नमन
हार्दिक सम्मान खडग गर्बुजा भेना जी
सर्मिला बैनि को धेरै समयपछि दोहोरी सुन्नपाईयो खुसिलाग्यो शुभकामना
जय ईन्द्रेणि
कति राम्रो थियो त्यो बालापन 🎉🎉 आज यो गीत सुनेर मलाई रमाइलो लाग्छ अब त्यो ❤बालापन कसरी आउँछ होला र जे जस्तो भए नि 🎉🎉 दाउरा घाँस गर्दै को यदि ❤❤😊 दिलायो आज
अग्रज खड्क सर शर्मिला म्याम काे कला र गला सधै सुन्न पाउ
अग्रज कलाकारको गित जति सुनो सुनौ2 लाग्ने । अनि कृष्ण सर एक पटक बम बहादुर कार्कि र सिला आले लाई बोलायर गित गाउनु पर्यो🙏🙏🙏🙏🙏🙏🙏🙏
शिबा आले हुनुन्छ!
अग्रज कलाकार खड्क गर्बुजा सर र अग्रज कलाकार शर्मिला गुरुङ दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ पुरानो कलाकार काे गित मनपर्छ मलाई सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 😢🎉😂❤
यो हो बल्ल लोक गित अनि दोहोरि भनेको । कति अनुसासन पालन गरि गाउनु भाको छ उहाहरुले । अहिलेका लाईभ भनेका छन जे पनि बोलेका छन ।यस्तालाई band garnu पर्छ।
बाला पन्नमा सुनेको गित 👍️👍️
निकै राम्रो लाग्यो धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना
निकै उत्कृष्ट प्रस्तुति ❤❤❤सबै प्रति् हार्दिक नमन❤❤❤
❤❤❤❤❤
INDRENI IS A TRINITY:: Entertainment, Service and Message.
❤❤❤❤❤
मन नै कस्तो कस्तो भो अब त अलि बुढो हुनु भयछ ❤❤ अब त यस्तो गायक पाइदैन❤❤😢😢😢😢कस्तो म खुशी ❤❤
Garbuja uncle hajur hamro maulik sankriti ko euta dharohar hunuhunxa and sarmila gurung aunty ❤❤❤
ओहो साँचीकै कत्ति मीठो स्वर शब्द लय हजुरहरु जस्ता कलाकार हाम्रो कला क्षेत्रमा सँधै देख्न पाउँ सफल्ताको कामना गर्दछु।।।।👏👏👏👏👏👏
म्याग्दी बाट हेर्दै छु हाम्रो सम्मानिय खड्क गर्बुजा को गित जहिल्यै हाम्रो म्याग्दीवासी को मुख मै झुन्डिएको छ प्रायः सबै गित ❤️🙏🙏
स्वर सम्राट खड्क दाइ तथा सर्मिला दिदि को गित राम्रो लाग्यो
Good evening everybody
Woo
Nikai ramailo vayo aja
Charchit kalakar haruko agaman rahexa ajata
Jaya indreni
यानिमाया र सालैजाे सुनाएर असाध्यै रमाइलो मनाेरन्जन दिनुभयो खडक गर्बुजा सर्मिला गुरुङ अनि इन्द्रेणी कार्यक्रमलाइ धन्यवाद
असली लोक कलाकार खड्क गर्बुजा र शर्मिला गुरुङलाई हार्दिक नमन !
😂
Awesome music always respected khadak daju❤
@@krishgurung4507❤
🎉🎉🎉क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क्क@@krishgurung4507
Khadka sir namasker dherai metho sowoor ani geet dhaniyabad
जय इन्द्रेणी ❤❤❤
इन्द्रेनि अति मन पर्छ मलाइ पनि सारै राम्रो छ
Samman xa khadka 🙏🙏🙏 Dailai ❤🎉🎉🎉 dherai ramailo ani Khushi lagyo form ind bat 🇳🇵🇳🇵🇳🇵👍👌👌👌
सानो मा रेडियो मा सुनेको गीत अहिले यसरी हेर्न पाउँदा खुशी लाग्यो जय Indreni जय कलाकार 🎉🎉🎉🎉🎉❤❤❤❤❤
नेपालमा वाहुन क्षेत्रिको नकुनै संस्कृति छ, न भाषा कला, न कुनै सभ्यता
दाजु को गित निकै सुनिन्थ्यो अहिले खुसि लाग्यो❤❤
सारै रमाईलो कार्यक्रम खडग जी र शर्मिला जी लाई पनि धन्यवाद । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
म्याग्दी जिल्लाको सम्मानीय गाएक खड्क दाई
सानै छदा रेडियोमा गुन्जिएको सुनेको थिएँ यो गीत आज प्रत्यक्ष सुन्न पाउँदा निकै दुःख मेटियो गीत भनेको यस्तो हुनुपर्छ ❤❤समान्न छ
आह कति राम्रो गीत सुन्दनी आन्दलायो
❤❤❤❤❤
Music, Singing, dancing, laughing and weeping , and comedy , MEDITATION- YOG=REAL THERAPY FOR WHOLISTIC LIFE.
❤❤❤❤❤
❤मृदुभाषि खड्गजीको जादुमय स्वरमा अत्यन्तै कर्णप्रिय लय `छ फुल बनैमा…´ जतिसुने पनि मन अघाउन्न।ईन्द्रेणीका वोस कृष्ण कँडेलजी,कोईली स्वरकी धनी शर्मिलाजी लगायत सवै कलाकारहरुमा हार्दिक अाभार।
Yug Yug amar rahos, Mr Khadga Garbuja & Sharmila Gurung,
बम ब कार्की र शिव आलेलाइ पनि ल्याउनु पर्यो इन्द्रेणीमा
राजु परियार , खर्ग गर्बुजा पश्चिम भेक को लोक दोहोरी छेत्र का यक्दमै साम्मनीत ब्याक्ती सारै मन पर्ने कलाकार 🙏🙏💘
खड्ग गर्बुजा संग दाज्न मिल्दैन !राजु परियारलाइ धेरै माथि छन् राजु भन्दा खड्ग गर्बुजा!
आहा ! कति मीठाे गित हार्दिक सम्मान तथा शुभकामना छ मन पर्ने गायक गायिका !!🙏🙏🙏🙏🥰🥰🥰
सरबहरा गायक खदक गर्नुजा र सर्मिला गुरुङ्ग को प्रसुस्ती इन्द्रेनी संङ्ग रमाइलो मनरोन्जन दिदै धन्यबाद इन्द्रेनी
Kirashan dai love you songs khada garbuga sirmila gurung i like it
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
GREAT JOB INDRENI FAMILY:
❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Sano ma suneko charchit geet ko kalakar yesari dekhda khusi lagyo
Hamroo maygdi co gayk khadk garbujaa co get kati mithoo from qatar
लामोसमयसम्म सांगीतिक कार्यक्रम देख्न नपाईएका बरिष्ठ आदरणीय कलाकारहरु खडक गर्बुजा र शर्मिला गुरुङको आगमनले ईन्द्रेणी कार्यक्रममा साच्चिकै आठौ रंग थपिएको महशुस गरेको छु❤️❤️आहा कति मिठो स्वर अनी संगीत र मनछुने शब्दहरुले भरिपूर्ण गित जय होस 🙏🥰🌼
Thatti lok geet sangeetko dharohar myagdiko dhrohar khadga garbuja jiudo baiganik mahabir pun pani vayeko vaye sunma sugandh hunthyo
रमाईलाे छ अर्को चाेटि नि गाउन पराे ।
नमस्कार खडक जी म सुर्खेत बाट
Maile ni khadga garbuja jew ko geet sayed 2045/46 sal hola mero buba le panasonic cascate ma bajaudai aunu vako yad xa. 8 ota battry lagthyo. Tyo cascate le dharai ko bibaha vayo. Khadga garbuja jew lai ani sarmila dd lai naman ani man dekhi ko samman.
मेरो आत्मीय मित्र ,खडग गर्बुजा।।।र आत्मीय बैनी शर्मीला गुरूङमा हार्दिक नमन।।।
Namaskar
Amazing indreni program
सम्मानित अग्रज 🙏🙏
Wou महान कलाकार सालैजो यानिमाया लगायत सबै गित सङ्गीत को धरोहरा खड्क गर्बुजा मगर दाजु लाई धन्यवाद छ आज फेरि इन्द्रेणी गएर मनरन्जन दिनुभयो।आनन्द लायो
Mahan gayek khadga dai lai indreni ma swagat chha
Khadga garbuja sir sarmila gurung mam ❤️❤️🙏🙏
वा।वा 🙏🙏🙏🙏🙏🙏🙏
धेरै याद अायाे पुरानो दिनहरु ❤❤❤❤
आज अग्रज कलाकार खडका गर्बुना शर्मिला दिदिलाइ इन्द्रणीमा देख्ना पाउँदा अत्यान्तै खुसी लागेको छ
video of the century ❤❤❤❤ from usa
आहा कति मीठो स्वर अग्रज कलाकार खड्ग गर्बुजा सर र सर्मिला दिदिको।नमस्कार सबै मा🙏🙏🙏❤️❤️❤️🌷🌷🌷
धेरै राम्रा कलाकार यहाँ हरु लाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
॥ खड्ग गर्बुजा दाजु लाई हार्दिक सम्मान जय गीत जय सङ्गीत जय इन्द्रेणी
सुन्दर देशको सुन्दर कला सस्कृति
Aaha Agraj Aadarniye Man Mohit Aawaj Ka Dhani Khadga Garbuja Jiu Sarmila Gurung Jiu Lai Aaja Lokpriye Karyakram Indreni Ma Dekhna Pauda Manai Dekhi Nikai Khusi Ramro 👍 Lagyo.Aagami Episode Ma Agraj Aadarniye Raju Pariyar Jiu Laxmi Neupane Jiu Lai Aksath Dekhna Pau Indreni Ma Vanna Chahanxu.
याे हाेनि लाेक सस्कृति भनेको ,अादर्णिय खडका गर्वुजा दाजुकाे पानी खायो बाघले सालैजाे धेरै कार्यक्रममा गाकाे छु,नमन अनि सम्मान नेपाली पनका अादर्णिय गायक खड्का गर्वुजा दाजु र शर्मिला गुरुङ दिदिमा नमन सम्मान,,साह्रै अानन्द अायाे,सबै सबैलाई नमन अनि सम्मान🙏🙏🙏🙏
जति सुनेनी न अगाउने सुनु सुनु लाग्ने स्वरका धनी हजुर हरु पर्ती नमन छ ❤❤
Respected daju singer khadga garbuja Ko geet sunda gau ghar Ko yad la Satayoo 😅😅
दाजु त झन हेन्ड्सम हुनुभयेछ लामो कपाल सहित ।जे होस पुरानो गित सुन्न पाइयो।
धेरै राम्रो छ
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
धेरै राम्रो सधै सुनिरहोउ जस्तो
धेरै समए देखी हाम्रो म्याग्दीका खड्का गर्बुजा दाजु र दिदि सर्मिला लाई देख्न पायो जय इन्द्रिनि टिम्लाइ 🙏🙏🙏👍️👍️❤️❤️🌺🌺🌹🌹
जय हाेस लाेक संस्कृती
लाेक गायनका सर्जक सलाम
आहा ❤❤खड्ग दाई र सर्मिला दिदिको अर्को प्रस्तुती पनि लिएर आउनुहोला ईन्द्रेनि टिम
दाजु खड्ग गर्बुजा 🙏, दुर्घटनामा परेको मा कुनै पश्चाताप् छैन नभन्नुहोला दुर्घटना भनेको दुर्घटना नै हो।
Darsan namaste
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ईन्देणी कार्यक्रम हेरेर बस्नु हुने सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ
आदरणीय अग्रज कलाकार खड्क गर्बुजा र सर्मिला गरुङ को जोरदार प्रतुति सरल मिठासपूर्ण दोहोरि आखिर अग्रज भनेको अग्रज हो जय गीत जय सङ्गीत जय ईन्द्रेणी ❤
Saman xa Sabi Kalakar ma❤❤❤❤❤❤❤
salam x khadk daju
Queen and King of lok dohori geet
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर शर्मिला दिदी जय भगवान् 🎉😂❤
Sampurna ma namskar ani samman xa❤❤❤❤❤
Aaha kati mitho vaka purani gaeka aama saman ko lae dekhan paeyo
यानी माया गित कहिले पनि लोप नहोस सम्मन छ दाजु हजुर्लाइ
Aaha khadg daju namn
आहा कति मिठो स्वर गित
Dherai paxi dekhana paeyo sir la khusi
खड्ग गर्बुजा र सर्मिला गुरुङ लाई धन्याबाद❤❤❤❤❤
दोहरी गीत भनेको यस्तो हुनु पर्छ wow पुरानो त्यसैमा गायक गायिका मन नै रुने😢